Advertisement

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बिदेशमा रहेका नेपालीहरुलाई समेत नेपालको राष्ट्रिय टिममा समावेश गर्ने आधार तयार हुँदै गएको बताएका छन् ।  शुक्रबारदेखी काठमाडौंमा सुरु भएको प्रथम एनआरएन राष्ट्रिय कराँते प्रतियोगिताको उद्घाटन गर्दै मन्त्...

काठमाडौं । नेपालसहित विभिन्न मुलुकमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय शैक्षिक परामर्श संस्था एईसीसी ग्लोबलले आइतबार र सोमबार काठमाडौंमा शैक्षिक मेला आयोजना गर्दै छ ।  शैक्षिक परामर्श तथा भिसा प्राप्त गर्ने कुरामा सबैभन्दा भरपर्दो संस्थाको रुपमा रहेको एईसीसी ग्लोबलले &l...

काठमाडौं । सोसाइटी अफ नेप्लिज इन्जिनियर्स इन युकेको वार्षिक साधारण सभा आइतबार लण्डनको बोस्टन मनोरमा सम्पन्न भएको छ । सभाले  रुद्र कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।  सन् २००७ मा स्थापना भएदेखि नै आफ्ना सदस्यहरूको हितमा काम गर्दै आएको सो संस्...

काठमाडौँ । विपि संग्रहालयका संस्थापक अध्यक्ष, नेपाली काँग्रेसका नेता तथा समाजसेवी परशुराम पोखरेलको सक्रियतामा अस्ट्रेलियाको सिड्नीमा विपि विचार संग्रह केन्द्रको शाखा गठन गरिएको छ । केन्द्रका अध्यक्षमा उज्ज्वल ढकाल, सचिवमा निशाला ढकाल, कोषाध्यक्षमा  इश्वर खड्का ...

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा मुत्यु भएका नेपालीहरुको शव ल्याउन कठिनाइ भइरहेको बताएका छन् ।  बिहीवार गैरआवासीय नेपाली संघले आयोजना गरेको वैदेशिक रोजगार,सामाजिक सुरक्षा लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यश...

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।  अध्यक्ष दाहालको निवास पुगेका गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डललाई आ...

काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले विदेश अध्ययनमा जानेलाई सटही सुविधा दिन शर्त राख्नुपर्ने बताएका छन् ।   सोमवार संसदको अर्थ समितिमा उनले नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति घट्न नदिनको लागि नीतिगत व्यवस्था गरेर शर्त राख्नुपर्ने बताए । पाण्डेले चालु...

काठमााडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पनि कोरोनापछिको समयमा आर्थिक संकटका संकेतहरु देखा परिरहेकाले त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गरेका छन् ।   नेपाल पत्रकार महासंघ युकेको वार्षिक साधा...

एनआरएनएले काठमाडौंमा ट्राफिक लाइट, सार्वजनिक शौचालय बनाउन बालेनसँग सहकार्य गर्ने  काठमाडौं । गैरआवासीय नेपाली संघ (कांग्रेस–एमाले) समूहको प्रतिनिधिमण्डलले काठमाडौ महानगरपालिका मेयर बालेन शाहसँग भेटवार्ता गरेको छ ।  भेटमा गैरआवासीय नेपाली सं...

काठमाडौं । गैरआवासीय नेपाली संघका अगुवाहरुले सरकारले संघले अघि सारेका नागरिकता र लगानीसम्बन्धीका माग अविलम्ब पूरा गर्नुपर्ने बताएका छन् । पत्रकार सम्मेलन गर्दै उनीहरुले नेपालीमा गैरआवासीय नेपालीहरुमार्फत लगानीको ठूलो सम्भावना रहेको भन्दै त्यसको लागि सहज वातावरण बना...

काठमाडौँ । गैरआवासीय नेपाली संघले नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आफूले उठाउँदै आएका विषयहरू समावेश भएको भन्दै उत्साहित भएको जनाएको छ । संघले आज विज्ञप्तिमार्फत खास गरी संसद्मा विचाराधीन नागरिकता विधेयकलाई छिट्टै टुङ्गोम...

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले सरकार इमान्दार हुने हो भने विदेश जाने, उतै रमाउने, त्यहींको स्थायी बसोबास अनुमति (पीआर–पर्मानेन्ट रेसिडेन्स) लिने, रकम पनि नपाउनेहरुको सम्पत्ति राष्ट्रिकरण गर्दा हुने बताएका छन् ।  कर्पोरे...

काठमाडौं । गोर्खा सैनिकहरुको लागि लड्दै आएका गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले नेपाली भूमिबाट ब्रिटिस सैनिक क्याम्प हटाउन माग गरेको छ ।  बिहीबार पत्रकार सम्मेलन गर्दै गेसोले नेपालको सार्वभौमसत्तामाथि ठाडो अतिक्रमण गरेको भन्दै तत्काल ब्रिटिस क्याम्प हटाउनुपर्ने म...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का महासचिव केशव पौडेलले संघमा राजनीतिक चलखेल नभएको जिकिर गरेका छन् । नेकपा एमाले र नेपाली कांग्रेसको हस्तक्षेप, नेतृत्वको दावेदारहरुको पदीय स्वार्थका कारण तीन–तीन जना अध्यक्ष बनाइए पनि पौडेलले चलखेल नभएको जिकिर गरे...

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई पूर्वाधारको क्षेत्रमा लगानी चाहिएको बताउँदै त्यसका लागि स्वदेशी पैसाले मात्रै नपुग्ने भएकाले विदेशी सहयोग पनि लिनुपर्ने बताएका छन् ।  गैरआवासिय नेपालीहरुको सम्मेलनमा आइतबार उनले नेपालमा अबक...

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवादित सम्मेलनमा राष्ट्रपति विद्या भण्डारी सहभागी भएकी छन् । संघको विश्व सम्मेलन तथा महाधिवेशनको आधिकारिकताको विषयलाई लिएर दुई समूहबीच विवाद रहिरहेको बेला भण्डारी एउटा सम्मेलनमा सहभागी भएकी हुन् ।  यसअघि शेष घल...

काठमाडौं । विदेशमा रहेका नेपालीहरुको संगठन गैरआवासीय नेपाली संघ (उनआरएन)को महाधिवेशन गञ्जागोल भएको छ । राजनीतिक हस्तक्षेपले विभाजनको अवस्थामा पुगेको संघको १०औं महाधिवेशन गर्ने कुराले गञ्जागोल देखिएको हो ।   संघले आफ्नो पडकमा पार्न भन्दै कांग्रेसले कुमार ...

सउल । विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई त्यहाँको सरकारले अब क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो । यसअघि दक्षिण कोरिया प्रवेश गर्ने सबैले अनिवार्यरुपमा सात दिन क्वारेन्टिनमा बस्नुपर्ने ...

काठमाडौं । राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन युरोप घुम्न जाने तयारी गरेका छन् । उनले आफू अप्रिल १ मा बेलायतसहित युरोपका विभिन्न मुलुक जान लागेको बताएका छन् ।  पुन इटाली, बेल्जियम, स्पेन, जर्मनी, अस्ट्रिया र फान्स जाने छन् । डेढ महिनाभन्दा लामो सम...

काठमाडौं । विदेशमा रहेका नेपालीको मताधिकार दिलाउन सर्वोच्च अदालतले गरेको फैसलालाई कार्यान्वयन गराउन सम्भव भएको सरोकारवालाले बताएका छन् ।  नेपाल पोलिसी इन्ष्टिच्युट (एनपीआई)ले आइतवार आयोजना गरेको नीति संवाद श्रृंखलामा सरोकारवालाले प्रविधिको प्रयोगबाट मताधिक...

काठमाडौं । विदेशमा रहेका नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ राजनीतिक हस्तक्षेपका कारण विभाजनको जोखिम बढेको छ । प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच संघमा नियन्त्रण कायम गर्ने होडमा बढेको हस्तक्षेपले विभाजनको संकेत देखिएको हो ।  संघमा एमाले...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा यूएई पुगेर अलपत्र भइ फर्केकाहरुको पीडा सुनेका छन् । उनले मन्त्रालयमा पीडितहरुको कुरा सुन्दै अलपत्र पार्नेहरुलाई कारवाही गर्ने बताए ।  श्रेष्ठले आकर्षक रोजगारीको प्रलोभन देखाई विद...

काठमाडौं । विदेशमा रहेका प्राज्ञिक व्यक्तिहरुको संस्था नेपाल पोलिसि इन्ष्टिच्युट (एनपीआई)ले सन् २०२२ का लागि ‘योङ रिसर्चर अवार्ड’ घोषणा गर्दै प्रस्ताव पेश गर्न आव्हान गरेको छ ।  संस्था अध्यक्ष खगेन्द्र ढकालले नेपाल र नेपालीहरुका विभिन्न नीतिगत विषयमा अध्य...

काठमाडौं । अदालतले परराष्ट्र मन्त्रालयको निर्देशन कार्यान्वयन नगर्ने आदेश दिएसँगै गैरआवासीय नेपाली संघको चुनाव सुनिश्चित भएको छ ।  गैरआवासीय नेपाली संघको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन एवं आसन्न निर्वाचन रोक्नका लागि परराष्ट्र मन्त्रलायले चालेको कदम विरुद्ध संघले उ...

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघमा धावा बोलेर आफ्नो स्वार्थ पूर्ति गर्ने लागिएको भन्दै एकताका लागि सबैलाई आव्हान गरेका छन् ।  संघको धारणाको रुपमा पन्तले विज्ञप्ति जारी गर्दै यस्तो आव्हान गरेको हो । उनले परराष्ट्र मन्त्रालयले संघमा अनावश्यक ...