Advertisement

काठमाडौं। चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म प्रभु इन्स्योरेन्सको नाफा २३७.१७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा ११ करोड ६१ लाख १ हजा रुपियाँ नाफा आर्जन गरेको कम्पनीले समीक्षा अवधिमा ३९ करोड १४ लाख ६५ हजार रुपियाँ नाफा कमाएको छ ।  त्यस्तै, कम्पनीको खुद बी...

काठमाडौं । दक्षिण एशियाको एक मुलुक माल्दिभ्समा रहेका भारतीय सैनिकहरु फिर्ता भएका छन् । मालदिभ्स सरकारको निर्देशनपछि आफ्ना सेना फिर्ता लान भारत बाध्य भएको हो । अन्तर्राष्ट्रिय चासो बढेसँगै भारतले यसअघि नै धेरै सेना फिर्ता गरेकोमा अहिले बाँकी रहेकाहरुलाई फिर्ता लगे...

काठमाडौं । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू सम्प्रदायमा जौको सातु र सर्वत खाएर यो पर्व मनाइँदैछ । आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ । धर्मशास्त्रअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सु...

काठमाडौं । भोलि शनिबारदेखि काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।  नेपाल विद्युत् प्राधिकरणले स्युचाटारदेखि मातातीर्थ सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेजस्तरको प्रसारण लाइनको पुरानो तार परिवर्तन गर्नुपर्ने जनाउँदै विद्युत् कटौती हुने जनाए...

गण्डकी । कास्कीमा आव २०७७/७८ मा ६४ सडक दुर्घटना भए । दुर्घटनामा ४३ ले ज्यान गुमाए भने ३२ गम्भीर घाइते भए । अर्को वर्ष ९८ दुर्घटना हुँदा ५५ जनाको मृत्यु भयो । ७९ जना गम्भीर घाइते भए । आव २०७९/८० मा एक सय १७ सडक दुर्घटना भए । ४४ जनाले ज्यान गुमाए भने एक सय २३ गम्भीर घ...

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वा...

काठमाडौं । अहिले काठमाडौं उपत्यकासहित कोशी, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहँदा देशभर आंशिक बदली हुन गएको जल तथा मौसम विज्ञान विभागले जन...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले वीरगञ्जको घन्टाघर (शिव आँखा अस्पताल नजिक) आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ यो सेन्टर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको...

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको बजेटले लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिने बताएका छन् ।  बिहीवार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले मन्त्रालयमा बजेट न्युन भएका कारण लुँडो, चेस र बाघचाल मात्रै खेला...

काठमाडौं । सप्तरीमा नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या गरिएको छ । सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा रहेको उक्त शाखामा कार्यरत ५५ वर्षीय सुरक्षा गार्ड पर्शुराम फुँयालको हत्या भएको हो । आज बिहीबार बिहान ३ बजेर १८ मिनेटमा घाँटीमा खुकुरी प्रहार गरी...

काठमाडौं । सरकारले प्रहरी नायव महानिरीक्षकहरु भीम ढकाल र उमेश जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेको छ ।  बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले ढकाल र जोशीलाई एआईजीमा बढुवा गरी पदस्थापना गरेको हो । सरकारले गरेका निर्णय सार्वजनिक गर्दै सर...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ चरणको आर्थिक सुधारका लागि महासंघले पहल गरिरहेको बताएका छन् । यसमा सरकारको नेतृत्व र बिकास साझेदारहरुसंगको सहकार्य आवश्यक रहेको अध्यक्ष ढकालले नेपालको औपचारिक भ्रमणमा रहेका बंगलादेश, भुटान ...

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेहरुमा गोरखा गण्डकी गाउँपालिका–२ बस्ने ३८ वर्षीय वकिलबहादुर आले र तनहुँ ऋषिङ  ...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले अर्थतन्त्रलाई रिभाइभ गर्न बैंकको ब्याजदर र राज्यको आर्थिक नीति स्थिर हुनुपर्ने बताएकी छिन् ।  बिहीवार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघ (एक्यान) ले काठमाडौंमा आयोजना गरेको वर्तमान आर्थिक संकट र अबको सम्...

काठमाडौं । एयर इण्डिया एक्सप्रेसले केबिन चालक दलका सदस्यहरू अन्तिम समयमा बिरामी भएको रिपोर्ट गरेपछि लगभग ७० उडानहरू रद्द भएका छन् ।  एयर इण्डिया एक्सप्रेस एयर इण्डियाको सहायक कम्पनी हो । ७० भन्दा बढी बोइङ ७३७ र एयरबस ए ३२० को फ्लीट भएको एयरलाइन्सले ३१ वटा आन्तर...

कैलाली । यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म रु. ५१ करोड बढी राजश्व सङ्कलन गरेको छ ।  यातायात कार्यालयले चालु आब २०८०÷८१ को हालसम्म विभिन्न राजश्व शीर्षकबाट रु. ५१ करोड ७८ लाख ७७ हजार तीन सय ९१ राजश्व सङ्कलन गरेको यातायात व्यवस्थ...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाको हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहिन काम गरी भ्रष्टाचार गरेको अभियोगमा नगर प्रमुख सुरेश साह सोनारलगायतका व्यक्तिहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  जलेश्वर नगरपालि...

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले कठोर नीति ल्याउनेभन्दा पनि सुधारात्मक र रुपान्तरणकारी योजना तथा कार्यक्रम ल्याउने बताएका छन् ।   नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको पूर्व–बजेट छलफलका क्रममा अर्थमन्त्री पुनले अर्थ...

काठमाडौं । घरायसी सामानहरुको उत्पादनमा विश्वमै नाम चलेको ब्राण्ड  माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक  किचनको लागि डिजाइन गरिएको साइड वाई साइड र मल्टी डोर (चार ढोका भएको) रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ ।   नेपालमा ग्राह...

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक नेताले यस्तै अवस्था रहे आफ्नो पार्टीको औचित्व सक्किने भन्दै चाँडोभन्दा चाँडो सरकार छोडेर बाहिर आउनुपर्ने बताएका छन् ।  रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी...

काठमाडौं । नेपालको प्रतिष्ठित र ठूलो शैक्षिक परामर्श सेवा प्रदायक एईसीसी काठमाडौंले वैशाख २८ (मे १०)मा अष्ट्रेलिया एजुकेसन फेयर २०२४ आयोजना गर्न लागेको जनाएको छ । कक्षा १२ को परीक्षा दिनेहरुका लागि सतप्रतिशतसम्म छात्रवृत्तिको अफर समेत रहेको छ । कक्षा १२ र व्याचरका ...

काठमाडौँ । खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ । साहसिक खेल ‘रक क्लाइम्बिङ’ मार्फत आन्तरिक तथा बाह्य ...

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले पाँच सय १९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूको सरुवा गरेको छ । बुधबार बसेको मानवस्रोत विकास विभागको बैठककाे निर्णयअनुसार पाँच सय १९ जना इन्सपेक्टरहरूको सरुवा–काज सरुवा गरिएको कार्यालयले जनाएको छ । आगामी...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालले नेपालको नक्सा नोटमा प्रकाशित गर्नेसम्बन्धी विषयबारे आफूले बोलेको भनेर केही सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर राष्ट्रपति संस्थालाई नै आक्षेप लगाउने गरी केही अनलाइन सञ्चारमाध्यममा आएको टिप्पणीप्रति...

काठमाडौं । आज पनि (वैशाख, २७ गते) काठमाडौं उपत्यकामा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।  विद्युतीय वितरण लाइन भूमिगत गर्नुपर्ने भएकाले चार घण्टा विद्युत् कटौती गर्नुपरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । विद्युत् बिहान ११ बजेदेखि दिउँसो ३ बजेस...