Advertisement

चन्द्रपुर । रौतहटको चन्द्रपुरको एकीकृत बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा कात्तिक १८ गते शनिबार सम्पन्न भएको छ ।  संस्थाका अध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षता तथा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोबिन्द न्यौपानेको प्रमुख आतिथ्यमा ...

काठमाडौं । एनसेल आजियाटा लिमिटेड पश्चिम नेपालमा शुक्रबार रातीको विनाशकारी भूकम्पबाट प्रभावितहरुको लागि ५० लाख रुपियाँ सहयोग सरकारलाई उपलब्ध गराउने र भूकम्प प्रभावित जिल्लाका ग्राहकलाई रु ४० लाख ब्यालेन्स बराबरको सेवा निःशुल्क प्रदान गर्ने निर्णय गरेको छ ।  ग्र...

काठमाडौँ । विभावित गैरआवासीय नेपाली संघ (एनआरएनए)का दुई समूहबीच भूकम्प पीडितका लागि राहत कोष घोषणा गर्न प्रतिस्पर्धा भएको छ ।  एनआरएनएको नेकपा एमाले समूहले एक करोड १० लाखको राहत घोषणापछि एनआरएनएको कांग्रेस–माओवादी समूहले १० करोड २१ लाखको राहत क...

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा तीन आर्थिक पत्रकार पुरस्कृत भएका छन् भने नाफिजको वार्षिक प्रकाशन ‘अर्थचित्र’ जर्नल विमोचन भएको छ । राजधानीको एभरेस्ट होटलमा आयोजित कार्यक्रममा समसामयिक आर्थ...

काठमाडौँ । भूकम्पका कारण जाजरकोट र रुकुममा गरी हालसम्म १५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी १९७ जना घाइते भएका छन् ।            सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार ...

काठमाडौँ । नेपाल प्रहरीले भूकम्प प्रभावितको नाममा अवाञ्छित गतिविधि र ठगी हुनसक्ने भएकाले निश्चित गरेर मात्रै सहयोग गर्न शनिबार अनुरोध गरेको छ ।            भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग म...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अर्थतन्त्र सुधार गर्न सर्वसाधारणको विश्वास बढाउन आवश्यक रहेको बताएका छन्  ।  शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न परम्परागत रुपमा भन्दा पनि सबै पक्षहरुला...

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले पश्चिम नेपालमा गएको भूकम्प प्रभावितको उद्धार र राहतका लागि राहत व्यवस्थापन कोषबाट १० करोड तत्काल पठाउने निर्णय भएको बताएका छन्   ।   शनिवार गृह मन्त्रालयमा बसेको सम्बन्धित सरोकारवालासहितको बैठकले सो निर्णय गर...

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पश्चिममा गए रातिको शक्तिशाली भूकम्पबाट प्रभावित भएकाहरुको लागि रु. एक करोडको सहयोगको घोषणा गरेको छ ।  कम्पनीले शनिबार विज्ञप्ति जारी गर्दै उक्त सहयोगको घोषणा गरेको हो । बुद्ध एयरले भनेको छ, ‘जाजरकोट...

काठमाडौं । गैरआवासीय नेपाली संघको बद्री केसी समूहले जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्पबाट प्रभावितहरुको लागि रु. १० लाख सहयोगको घोषणा गरेको छ ।  भूकम्पबाट जाजरकोट र रुकुमलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्...

काठमाडौं । पश्चिम नेपालमा शुक्रवार राति गएको शक्तिशाली भूकम्पमा परी हालसम्म कम्तिमा १२९ जनाको मृत्यु भएको छ ।  शनिवार बिहान साढे ८ बजेसम्मको तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ गरी १२९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भूकम्प प्रभावित धेरै दुर्...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पश्चिम नेपालमा गए राति गएको शक्तिशाली भूकम्पबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख प्रकट गरेको छ ।  राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै जाजरकोटको बारेकोट गाउॅपालिक (१ रामिडॅाडा केन्द्रबिन्दु भएर...

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम नेपालमा शक्तिशाली भूकम्प गएपछि नेपाललाई सबै किसिमका सहयोग गर्न तयार रहेको बताएका छन् ।  सामाजिक सञ्जालमार्फत उनले नेपालमा भूकम्पमा परी भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोगको प्रतिवद्धता जनाएक...

काठमाडौं । गए राति गएको शक्तिशाली भूकम्पका कारण सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ । केही ठाउँमा सुख्दा पहिरो गएको र केही ठाउँमा पुल भासिएकोले घाइतेको उद्धारमा कठिनाइ भएको स्थानीय प्रशासनको भनाई छ ।  कर्णालीका ...

काठमाडौं। शुक्रबारको भूकम्पले जाजरकोटमा ठूलो धनजनको क्षति भएको छ। मध्य रातमा गउको भूकम्पबाट धेरै घरहरुमा क्षति पुगेको हो। भूकम्पमा घाइते भएका व्यक्तिहरुलाई अस्पताल लैजान सुरु गरिएको प्रहरीले जनाएको छ। यसैगरी उद्दारका लागि नेपाल प्रहरी र शशस्त्र प्रहरी खटिएका छ...

काठमाडौं। काठमाडौं उपत्यका सहित देशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ। शुक्रबार राती ११ बजेर ४७ मिनेट जादाँ धक्का महशुस भएको हो।  भुकम्पको धक्कासँगै काठमाडौं बासी आतंकित बनेका छन्।  जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प ...

काठमाडौं । चितवनको राप्ती नगरपालिका वडा नम्बर ५ र ६ को सरकारी जमिनको वस्ती नगरपालिकाले हटाउने भएको छ ।  नगर प्रमुख शमसेर लामाले आज विज्ञप्ति प्रकाशित गरी घर खाली गर्न र खाली नगर नगरपालिकाले भत्काउने उल्लेख गरेका छन् । सो क्षेत्रको वस्ती घटाउन नगरपालिकाले ९० ...

ललितपुर । काठमाडौं उपत्यकोको मुख्य र ठूलो नगरपालिकाका मेयर बालेन शाहलाई उपेक्षा गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन एक्लै फोहोर व्यवस्थापनको अवलोकन गर्न नयाँ दिल्ली पुगेका छन् ।  काठमाडौंको फोहोर व्यवस्थापनको विषय अगाडि बढाउन बालेनलाई उपेक्षा ग...

लुम्बिनी । हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तको असर र विश्व शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्न बुद्ध जन्मस्थल लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ ।  नेपाल पर्वतारोहण संघले विश्व शान्तिको कामनासहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्या...

काठमाडौं । विगत वर्षहरुमा झैं यसवर्ष पनि पञ्चकन्या ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सव मनाउने सिलसिलामा आज काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगल, काठमाडौंको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।  उक्त शिविरमा नाक, कान, घाँटी, आँखा, दन्त ...

काठमाडौं । संविधान दिवसको अवसरमा आममाफी पाएका योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी पत्नी भारती मानन्धरले सर्वोच्च अदालतको फैसलाले आफूलाई थप साहस मिलेको बताएकी छन् ।  शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरी उनले आफूलाई धे...

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सन् २०१४ को ट्वान्टी–२० विश्वकप देशले खेलेको हेर्दै हुर्किएकाले यस पटक विश्वकप यात्रा गर्न पाउँदा आफूलाई भाग्यमानी महशुस गरेको बताएका छन् ।  शुक्रवार मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्स, जर्मनी र इटाली जाने भएका छन् । बिहीबारको मन्त्रिपरिषद बैठकले उनको भ्रमण स्वीकृत गरेको शुक्रबार जानकारी दिइएको हो ।  सरकारका प्रवक्ता रेखा शर्माले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र सो पश्चात जर्म...

काठमाडौं । काठमाडौंमा घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले यस तिहारमा उत्सव मनाउनका लागि ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ भन्ने योजना ल्याएको छ । यस अन्तर्गत भेटायोले एउटा घर रु.४५००/– मात्रमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा व...

काठमाडौं । नेपाल टी–ट्वान्टी विश्वकपमा छनोट भएको छ । मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई आठ विकेटले हराउँदै नेपाल टी–ट्वान्टी विश्वकपका लागि छनोट हुन सफल भएको हो ।  टस जितेस पहिले ब्याटिङको न...