Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्स, जर्मनी र इटाली जाने भएका छन् । बिहीबारको मन्त्रिपरिषद बैठकले उनको भ्रमण स्वीकृत गरेको शुक्रबार जानकारी दिइएको हो ।  सरकारका प्रवक्ता रेखा शर्माले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र सो पश्चात जर्म...

काठमाडौं । काठमाडौंमा घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले यस तिहारमा उत्सव मनाउनका लागि ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ भन्ने योजना ल्याएको छ । यस अन्तर्गत भेटायोले एउटा घर रु.४५००/– मात्रमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा व...

काठमाडौं । नेपाल टी–ट्वान्टी विश्वकपमा छनोट भएको छ । मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई आठ विकेटले हराउँदै नेपाल टी–ट्वान्टी विश्वकपका लागि छनोट हुन सफल भएको हो ।  टस जितेस पहिले ब्याटिङको न...

काठमाडौं । नेपाल प्रहरीले १ सय २८ जनालाई रोजगारी खुलाएको छ । प्रहरी प्रधान कार्यालयले विभिन्न प्राविधिक पदमा विज्ञापन खुलाएको हो । प्राविधिक पदमा आवेदन दिन ३२ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन पाउनेछन्। प्राविधिक प्रहरी निरिक्षकमा आवेदन निनका लागि २० वर्ष पुरा भई ३२...

काठमाडौं । नेपाल–जर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३÷११ केभीका दुईवटा विद्युत् वितरण सबस्टेसनको उद्घाटन भएको छ । जर्मन सरकारद्धारा केएफडब्लू विकास बैंकमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको राता...

काठमाडौं ।  डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम फाइवरनेट) टि– ट्वान्टी विश्वकप फाइनल एसिया छनोटमा नेपाल टोलीलाई समर्थन गर्न नेपाल क्रिकेट संघ (क्यान)सँग साझेदारीको सम्झौता गरेको छ। डिशहोम फाइबरनेट पछिल्लो समयमा तीब्ररुपमा ग्राहक संख्या बढाउँदै गएको इन्ट...

काठमाडौं । नेपाली सेनाले २ सय २९ जना अधिकृत क्याडेट (सेकेन्ड लेफ्टनेन्ट) को भर्ना खुलाएको छ । कक्षा १२ पास गरेका व्यक्तिले सहभागी जनाउन सक्ने गरी भर्ना खुलाएको हो ।  शुक्रबार खुलाईएको भर्नामा खुलातर्फ सबैभन्दा धेरै १ सय २२ जना माग गरिएको छ । आदीवासी जनजाती त...

काठमाडौं । शुक्रबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ बढ्दा चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार ९ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ...

काठमाडौं । विश्वकप क्रिकेटको महत्वपूर्ण  खेलमा दिपेद्रसिंह ऐरी टीममा फर्किएका छन् । घाइते भएका ऐरी टीममा फर्किएका हुन् । मुलपानी क्रिकेट मैदानमा भैरहेको खेलमा नेपाललले टस हारेर पहिले बलिङ गर्ने भएको छ । आजको खेल नेपालको लागि गर या मरको स्थिति रहेको छ ...

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।  बैंकले आज प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार नाफा गत वर्षको समीक्षा अवधि भन्दा ९८.३५ प्रतिशतले बढाएको हो । गतवर्ष ५३ करोड २४ लाख रुपियाँ मात्र...

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ ।  सञ्चालक समितिको हिजो दिउँसो बसेको बैठकले आव २०७९/८० को नाफाबाट १० प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सुन्दर श्रेष्ठले जनाएका छन् ।  कम्पनीको हाल कायम चु...

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब ५२ करोड खुद नाफा आर्जन गरेको छ । उक्त बैंकले वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाएको हो ।  बैंकले आज प्रकाशित गरेको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार...

काठमाडौँ । तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभा...

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा माछापुच्छ्रे बैंकले ५४ करोड २२ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा खुद नाफा बढेको देखिएको हो ।  यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.१८ प्रतिश...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले हिंसा शुरु गरेको दिनलाई विजयोत्सव मनाउनेहरुको खुशीका लागि शान्ति प्रक्रिया टुंग्याएको बहानाबाजी गर्न नसकिने बताएका छन् ।  बिहीवार संसद भवनमा बसेको संसदीय दलको संयुक्त बैठकमा उनले हिंसा मच्चाउने र अन्याय गर्नेहरु न...

काठमाडौं । भारतकी सबिता महतोले लुक्ला–सगरमाथा आधार शिविर–लुक्लासम्मको १०४ किलोमिटर लामो दूरीको म्याराथन तीन दिनभन्दा कम समयमा पूरा गर्न सफल भएकी छन् ।  विश्वको सबैभन्दा लामो म्याराथन लुक्ला (२,८५० मिटर)– सगरमाथा आधार शिविर (५,३६४ मिटर)&n...

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा  पिछडिएका बालबालिकाहरुको अधिकार, कल्याण र स्वास्थ्य सुरक्षित गर्ने  मुख्य  उद्देश्यले  स्थापित  आर्किड  गार्डेन  नेपाल  परियोजनालाई  राउण्ड  टेबल  नेपालसँग समन्वय गरी ...

काठमाडौँ । नेपालको स्वास्थ्य प्रणालीको गुणस्तर, पहुँच र उत्थानशीलता सुदृढीकरण गर्न विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)बाट १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।  यस्तै, स्वास्थ्य आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य कोष (एचईपि...

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थितबाट प्रहरीले आज योगराज ढकाल (रिगल)लाई पक्राउ गरेको छ । व्यक्ति हत्यामा दोषी ठहरिएका उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका थिए ।  सर्वोच्च अदालतले मन्त्रिपरिषद्को सिफारिसलाई बदर गरेसँगै बाँकी कैद भु्क्तानका निम्त...

काठमाडौं । बेनेली मोटरसाइकलको नेपालकालागि आधिकारिक वितरक केटिएम इन्टरनेशनल ट्रेडिङ प्रालिले चाडपर्वलाई लक्षित गर्दै ‘पहिला कहिल्यै, नभएको अहिले’ योजना सार्वजनिक गरेको छ । उक्त अफर बेनेलीका सबै मोडलका मोटरसाइकलका लागि मान्य हुनेछ । यसमा ग्राहकहरूले ...

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले महान चाड दशैँ, तिहार र छठलाई लक्षित गर्दै ६१ दिनसम्म चल्ने ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’ उपहार योजना अन्तरगत पहिलो विजेताको नाम घोषणा गरेको छ ।  विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा युकेबा...

ललितपुर । विद्युतीय सवारी साधन ब्राण्ड सेरेसले  ललितपुरको थासिखेलमा सेरेसले आफ्नो दोस्रो अत्याधुनिक शोरुम उद्घाटन गर्दै आफ्नो संजाललाई बलियो बनाएको छ।  नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले ललितपुरमा डिलरशिपका लागि सिल्भर मुन...

काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका गुण्डा नाइके योगराज ढकाल (रिगल)लाई आममाफी दिने निर्णय बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा...

काठमाडौं । शेयर बजार आज दोहोरो अंकले अंकले घटेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.८६ अंकले घटेको हो । ०.५८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८४७.७० अंकमा झरेको छ ।  आज २८१ कम्पनीका ३७ लाख ४९ हजार ९ सय ५४ कित्ता ...

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ दलहरुले नै संघीयता खारेज गर्छन् कि भन्ने देखिएको बताएका छन् ।  बिहीबार संसदमा बोल्दै उनले हालसम्म निजामती ऐन र प्रहरी समायोजन ऐन नल्याएको भन्दै सत्तारुढ दलहरुले नै संघीयता खारेज गर्छन् कि जस्तो दे...