Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद ठूला भनिएका तीन दलहरु बाहेकका लागि अनुदार रहेको आरोप लगाएका छन् ।  बिहीवार संसदमा उनले साना भनिएका दलहरुप्रति संसद अनुदार रहेको गुनासो गरेका हुन् । लामिछानेले ठूला भनेका दलको सिण्डिकेट सं...

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पूराना राजनीतिक दलहरु सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको गुनासो गरेका छन् ।  बिहीवारको संसद बैठकमा काँग्रेसका तर्फबाट बोल्दै उनले यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरु बेठिक हुन् भन्ने किसिमले ...

काठमाडौं । टीभीएस अपाचे आरटीआर १६० भीफोर एफआईको विशेष संस्करण नेपालमा सार्वजनिक चाँडै गर्ने जगदम्बा मोटर्सले तयारी गरेको छ ।  टीभीएस मोटर्सको नेपालको आधिकारीक बिक्रेता जगदम्वा मोटर्सले अपाचे आरटीआर १६० भीफोर एफआईको विशेष संस्करण सार्वजनिक गर्न लागेको जानका...

काठमाडौं । जारी टी–२० विश्वकप छनोट खेलमा आज बिहीबार ओमानसँग पाँच रनले पराजित भएपछि नेपाल समूह उपविजेता बनेको छ ।  अब नेपालले सेमिफाइनलमा युएईको सामना गर्ने छ । यूएई पनि बलियो टिमको रुपमा मानिन्छ । कीर्तिपरस्थित टीयू खेल मैदानमा आज भएको खेलमा ओ...

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका-३ चक्खुस्थित मापदण्डविपरीत सञ्चालित एक खानेपानी उद्योग सिल गरिएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँ, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसमेत...

मनाङ । हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ । भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ । यस वर्षको वैशाखदेखि असोज मसान्तसम्म कूल नौ हजार सात सय ५२ बाह्य पर्यटक भित्रिएका जिल्लास्थित अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्...

काठमाडौं । हालै सम्पन्न चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमा नै पहिलो पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेल आजियाटा लिमिटेडले सम्मान गरेको छ । पलेशाको ऐतिहासिक जितको सम्मान गर्दै एनसेलले उनलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्न...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले शान्ति प्रक्रियालाई पीडित केन्द्रित भएर टुंगो लगाउनुपर्ने बताएका छन् ।  बुधवार चाडपर्वको अवसर पारेर आफ्नो पार्टीले गरेको चियापान कार्यक्रममा उनले पीडितलाई न्याय दिएर शान्ति प्रक्रियाका बाँकी कामलाई ट...

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदी र बङ्गलादेशी समकक्षी शेख हसिनाले बुधबार भिडियो कन्फरेन्सिङमार्फत भारतीय सहयोगमा निर्मित तीन वटा परियोजनाको संयुक्तरूपमा उद्घाटन गरेका छन् ।   ती परियोजनामा अखौरा–अगरतला क्रस बोर्डर रेल लिङ्क, खुलना–मोङ्गला पोर्ट...

काठमाडौं । त्रिभवुन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउन नहुने बताएका छन् ।  बुधवार आफ्नो चार वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले विश्वविद्यालयका लागि समय दिन नसक्ने भएकाले ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा आरोहणका लागि खुला नगरिएका हिमाल आरोहणका लागि  सरकारले अनुमति दिनुपर्ने बताएका छन् ।   नेपाल पर्वतारोहण संघको ५०औँ वार्षिकोत्सवमा आज आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले पर्वतीय पर्यटन विकास र प्रवर्...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले एक दिवसीय बिजनेश रिभ्यू मिट, सम्पन्न गरेको छ । ‘पराक्रमी गति आक्रामक नीति’ भन्ने नाराका साथ कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको व्यापार समीक्षा गरेको हो । कम्पनीका संचालक कमलेशकुमार अग्रवालको प्रमुख आथित्यतामा स...

काठमाडौं । पुतलीसडकको यूनाइटेड बचत तथा ऋण सहकारीले पूर्वी–रुकुम पुथाउत्तर गंगा गाउँपालिका १० स्थायी निवासी सुरेन्द्र पुनको बालाजुमा रहेको सात करोड रुपियाँ मूल्य पर्ने घरजग्गा कब्जा गरेको गुनासो गरेका छन् ।  बुधबार पत्रकार सम्मेलन गरी उनले करिब १२ वर्ष...

काठमाडौँ । नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहनस्वरुप रू १५ लाख दिने घोषणा गरेको छ ।   अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा भोगेन्द्रप्रस...

काठमाडौं । डिशहोम समूहले नेपाली क्रिकेट खेलाडीहरुको हौसला बढाउन भन्दै २० लाख रुपियाँसम्मको नगद पुरस्कार घोषणा गरेको छ ।  डिशहोमले आफ्नो प्रेस विज्ञप्तिमा भनेको छ, ‘डिशहोम परिवारले हाम्रा क्रिकेट खेलाडीहरुले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै अह...

काठमाडौं । शेयर बजारमा ओरालो यात्रा जारी नै छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.८३ अंकले तल झरेको हो । ०.३१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८५८.५६ अंकमा उक्लिएको छ ।  आज २९६ कम्पनीका ३३ लाख ६४ हजार ५६ कित्ता शेयर कि...

काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ७१९०७५३८८८९ कास आईडीका ग्राहक परशुराम तिमिलाले नगद रु एक लाख जितेका छन् ।  सोमवार भएको गोलाप्रथामार्फत तिमिलाले उक्त रकम जितेका हुन् । नेपालकै अग्रणी डीटीएच सेवा प्रदायक डिशहोमले ...

काठमाडौं । नेपाल पर्वतारोहण संघको ५०औं बार्षिकोत्सवको अवसरमा बुधबार आयोजित विशेष कार्यक्रममा कर्पोरेट नेपालकर्मी फुर्पा शेर्पा पुरस्कृत भएकी छन् ।  लामो समयदेखि पर्यटन विधामा पनि विशेषगरी हिमाली पर्यटनका बारेमा लेख्दै आएकी उनलाई संघले स्वर्गीय दावा नोर्बु माउन्ट...

काठमाडौं । टर्की पठाइदिने भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको हस्ताक्षर किर्ते गरी करोडौं रुपियाँ ठगी गर्नेलाई प्रहरीले पक्राउ गरी कानुनी कारवाही गरेको छ ।  गुटेरसको हस्ताक्षर गरी ९० जनालाई ठगी गर्ने सुरुचि भुजेललाई पक्राउ गरी अदालतमा पेश गर...

गण्डकी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण आधार शिविरमा खटिनुभएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुङ्गानाको लेक लागेर मुत्यु भएको छ ।  आधार शिविरबाट फर्कने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत आज बिहान पोखरामा ल्याइएक...

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज यहाँबाट प्रस्थान गरेका छन् ।  उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे । सो अवसरमा प...

पर्सा । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा जरिवानावापत रु छ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । सडकमा जथाभावी फोहर फ्याँक्नेसँग गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउन सुरु गरेको महानगरपालिकाले चालु आव २०८०/८१ को साउनदेखि हालसम्म बि...

काठमाडौं । नेपालमा हाल तीन वटा अन्तर्राष्ट्रिय विमानस्थलहरु संचालनमा छन् । यीबाहेक ३१ वटा आन्तरिक विमानस्थलहरु सञ्चालनमा रहेको छ भने १८ वटा आन्तरिक विमानस्थलहरु सञ्चालनमा छैन् । त्यस्तै निर्माणाधीन विमानस्थलहरू चार वटा रहेका छन् ।  ठूलो लगानीमा बनेका नयाँ दुईसहि...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बितेका दुई महिनामा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा कामपाले रु ९३ करोड ४१ लाख मात्र राजस्व सङ्कलन गरेको थियो । राजस्व सङ्कलनको काम वडा कार्यालयबाटै हुन थालेसँगै पछिल्लो समय काठमाड...

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रि रमेश रिजालले पेट्रोल र एलपी ग्यासमा बढेर आएको नयाँ मूल्य नबढाई यथावत राख्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन् ।  भारतीय आयल कर्पोरेशनबाट आएको नयाँ खरिद मूल्य अनुसार डिजेलमा ३ रुपियाा ६३ पैसा घटेको र ग्यासमा प्रत...