Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) विभाजित भएसँगै कार्यालय कब्जा गर्ने क्रममा एकले अर्कोलाई कुटपित गर्ने क्रम सुरु भएको छ ।  बालुवाटारस्थित संघको कार्यालयमा मंगलबार एनआरएनएको नेकपा एमाले समूहले सत्तारुढ ‘कांग्रेस–माओवादी’ समूहलाई ...

काठमाडौं । उच्च अदालत पाटनले सिन्धुपाल्चोकको माझी वस्तीको जग्गा लिलामी प्रक्रिया १५ दिन रोक्न सम्वन्धित बैंकलाई अन्तरिम आदेश दिएको छ ।  नायिका स्वेता खड्काको नामले चिनिने रञ्जना खड्का र उनको स्वेताश्री फाउण्डेशनले नमुना वस्ती निर्माणका क्रममा माझीहरुले बैंकबाट लिएक...

  काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका नारायणथान बस्ने २६ वर्षीया यमकुमारी पुनसमेत आठ जनालाई सोमबार साँझ प्रहरीले पक्र...

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बाल सुधार गृहहरु अब सामाजिक संघ संस्थाहरुलाई सञ्चालन गर्न नदिने बताएका छन् ।  मंगलवार संसदको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले बाल सुधार गृहको व्यवस्था नभएका बेला सामा...

पेरिस । कर छली र अन्तर्राष्ट्रिय प्रतिबन्धहरू उल्लङ्घन गरेको आशङ्कामा फ्रान्सको प्रहरीले रुसी अर्बपति एलेक्सी कुज्मिचेभलाई पक्राउ गरेको छ । उनी सह–संस्थापक रहेको अल्फा समूहमाथि युरोपेली युनियनले प्रतिबन्ध लगाएको छ ।  उनलाई सोमबार राति सेन्ट–ट्रोपेजको रिभ...

जाजरकोट । उपल्लो डोल्पामा भारी मात्रामा चिसो बढेका कारण छिमेकी मुलुक चिनतर्फ नाका खुल्ला गरिएपनि आवतजावत भने हुन सकेको छैन ।  आर्थिक गतिबिधिहरु चालु गरेर जनजीवन सहज तुल्याउन चिन र नेपालतर्फको सीमा नाँका खुल्ला गरिए पनि चिसोका कारण आवतजावत हुन नसकेको शे ...

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भूराजनीतिक तनाव बढ्दै जाँदा विश्व विभाजन हुँदै गइरहेको बताएका छन् ।  मंगलवार संसदमा सम्बोधन गर्दै उनले जलवायु प्रकोप घातक शक्तिका तीब्ररुपमा अघि बढिरहेको भन्दै नेपालबाट विश्वले जलवायु परिवर्तनबाट भएक...

काठमाडौं। टी-२० विश्वकप छनोट खेलमा नेपालले दोस्रो जित हात पारेको छ । मलेसियालाई ६ विकेटले हराउँदै नेपालले दोस्रो जित दर्ता गरेको हो । किर्तिपुर अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा मलेशियाले पहिले टस जितेर ब्याटिङ रोजेको थियो । निर्धारित २० ओभरमा मलेशियाले नेप...

संसद सचिवालयमा पूर्वमहासचिव मनोहर भट्टराईले संयुक्त राष्ट्र संघका महासचिवलाई संसदमा सम्बोधन गर्न दिने कुराप्रति विमति राखेका छन् । नानसँगको कुराकानीमा उनले अधिवेशन चलिरहेको अवस्थामा त्यही बैठक कक्षमा नै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई सम्बोधन ग&...

काठमाडौं । शेयर बजार आज फेरि तल झरेको छ । बजारमा गिरावट आएसँगै कारोबार रकम पनि आधा अर्बमा सीमित भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.२९ अंकले घटेको हो । ०.७६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८६४.४० अंकमा ओर्लिएको छ । आज ...

ललितपुर । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा जावलाखेलमा आजदेखि १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८० सुरु भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ सुरु हुन लागेको प्रदर्शनी कात्तिक १८ गतेसम्म चल्नेछ । प्रदर्शन...

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले जलवायु अनुकुलनको लागि छुट्याइएको कोषको रकम नेपालले पाउनुपर्ने बताएका छन् ।  मंगलवार अन्नपूर्ण बेसक्याम्प अवलोकन भ्रमणपछि पोखरामा सञ्चारमाध्यमहरुसँग कुरा गर्दै उनले जलवायु अनुकुलनको लागि बनाइएका कोषहरु...

काठमाडौं । एशियाली पर्वतारोहण महासंघको साधारणसभा नेपालमा शुुरु भएको छ । काठमाडौंस्थित होटल मेरियटमा उक्त महासंघको साधारणसभा शुरु भएको हो ।  एशियाली महादेशमा रहेका अल्पाइन क्लवहरुको छाता संस्थाको रुपमा रहेको महासंघको वार्षिक साधारणसभा यस पटक नेपालमा आय...

काठमाडौं। अर्जेन्टेनी फुटबल स्टार लियोनल मेसीले बालोन डी अर जितेका छन्। सोमबार राती भएको समारोहमा मेसीले आठौं पटक अवार्ड जितेका हुन् । प्रत्येक वर्ष उत्कृष्ट पुरुष र महिला फुटबल खेलाडीले यो अवार्ड जित्दै आएका छन् । अवार्ड फ्रेन्च फुटबल म्यागेजिनले दिदैं आएको छ । ...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन् ।   आइतबार नेपाल आएका गुटेरेस काठमाडौँमा राजनीतिक दलका शीर्षस्...

काठमाडौँ । भन्सार छली गरी सुनको कारोबार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा भोजपुर सालपासिलिछो गाउँपालिका–४ बस्ने २४ वर्...

काठमाडौं । केन्याले डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न पहिलो स्मार्टफोन एसेम्बलिङ प्लान्ट अनावरण गरेको छ । सोमवार केन्याका राष्ट्रपति विलियम रुटोले केन्याली टेलिकम कम्पनीहरू सफारीकम र जामी टेलिकम र चिनियाँ मोबाइल उपकरण बिक्रेता शेन्जेन टेलिओन टेक्नोलोजी बीचको संयुक्त ...

काठमाडौं । दशैँपछि रोकिएको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा तिहार पछि पुनः सञ्चालनमा आउनेभएको छ ।  सेवा सञ्चालनका क्रममा प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्याको हल गर्दै तिहार बिदा सकिएलगतै पुनःसञ्चालनमा ल्याउन लागिएको भौतिक पूर्वाधार तथा यात...

काठमाडौं । विशेषगरी १८—३४ वर्षका अस्टे«लियन युवाहरु जुवातासको जोखिममा रहेको सरकारी तथ्यांकले देखाएको छ । अष्ट्रेलियाको सरकारको एजेन्सीमा रहेको अस्टे«लियाली जुवा अनुसन्धान केन्द्र ‘अस्टे«लियन इन्स्टिच्युट अफ फेमिली स्टडिज (एआईएफएस)&rsq...

काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले काठमाडौं महानगरपालिका प्रमुख (मेयर) बालेन शाहको मर्यादाक्रम घटाउने तयारी गरेका छन् ।  पछिल्लो समयमा लोकप्रिय रहेका मेयर बालेनको बढ्दो लोकप्रियताबाट रुष्ट रहेका ठूला दलका नेताहरुले बालेनको मर्यादाक्रम घटाउने...

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आज आफ्नो १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ ।  बैंकले विहान ७ बजे कामनपा वडा नं ४, टुँडालदेवी मन्दिर परिसरको सरसफाई गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको थियो । यस सरसफाई कार्यक्रममा बै...

काठमाडौं । संसद सचिवालयले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने संसद बैठकको तयारी तीब्र पारेको जनाएका छौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलवार (भोलि) दिउँसो ४ बजे संसदको दुवै सदनको संयुक्त बैठकला...

काठमाडौंं । सगरमाथा क्षेत्रमा हराइरहेका जर्मन नागरिकको खोजी कार्य जारी छ ।  जर्मन नागरिक डा. गर्ट स्काचर–गम्स अक्टोबर ६ तारिखदेखि बेपत्ता भएको र उनको खोजी कार्य भइरहेको खुम्बु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पाले जानकारी दिए ।  डा. गर्ट गाइड ...

इस्लामाबाद । पाकिस्तानी राष्ट्रपति आरिफ अल्भीले अर्थतन्त्रलाई बढावा दिनका लागि पाकिस्तानले अन्य मुलुकहरूसँग संयुक्त उद्यम कार्यक्रममार्फत प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बढाउने प्रयास गरिरहेको बताएका छन् ।   मुलुकको दक्षिणी बन्दरगाह सहर कराँचीमा सम्बोधन गर्दै उनले पा...

काठमाडौं । नेपाल क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले सिंगापुरमाथि आठ विकेटको जित निकालेपछि हरेक खेल फाइनलसरह नै खेल्ने बताएका छन् । आइसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट छनोटअन्तर्गत एशिया क्वालिफायरको पहिलो खेलमा सोमवारसहज जित निकालेपछि कुशलले सबै खेल फाइन...