Advertisement

वीरगञ्ज । आज दिउँसो अज्ञात समूहले बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रुपेश सर्राफको हत्या गरेको छ ।  मोटरसाइकलमा आएको उक्त समूहले सर्राफको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।  ...

काठमाडौं । सरकारले दशैँका बेला सार्वजनिक यातायातमा सर्वसाधारण ठगिने क्रम रोक्न नसकेको सांसदहरुले आरोप लगाएका छन् ।  सोमवार संसदको पूर्वाधार विकास समिति बैठकमा सांसदहरुले सरकारले विगतको जस्तो सार्वजनिक यातायातमा टिकट नै नपाउने समस्या हल गरेको भए पनि सर्वस...

काठमाडौँ । नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजासम्बन्धी विवरणअनुसार नेपालभर कूल ७५ लाख ५२ हजार ६६ वटा घर छन् । जसमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एक...

काठमाडौं । सवारी चलाउँदा चेकजाँचमा नागरिक एपबाटै सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) देखाउन मिल्ने भएको छ ।  मन्त्रिपरिषदको निर्णयअनुसार नागरिक एपमा चालकले अन्तरआवद्ध गरेको सवारी चालक अनुमति पत्रलाई चेकजाँचका क्रममा मान्यता दिन थालिएको हो । यसका ...

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । नेप्से उकालो चढे पनि कारोबार रकम भने घटेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.०४ अंकले बढेको हो । ०.१६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८७८.७० अंकमा पुगेको छ ।  २८७ कम्पनी...

काठमाडौं ।  टी-२० विश्वकप छनोट खेलको पहिलो खेलमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले १ लाख ५० हजार कमाएका छन् । यति ब्रुअरीले घोषणा गरेको नगद पुरस्कार उनले जितेका हुन् ।  ब्रुअरीको उत्पादन अर्नाले खेल अघि नगद पुरस्कारको घोषणा गरेको थियो । जसअनुसार प्रत्येक ...

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  उनले आज बिहान खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र यस...

काठमाडौं । टी-२० विश्वकप छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा सिंगापुरलाई हराउँदै विजयी सुरुवात गरेको हो। किर्तिपुर अन्तर्राष्ट्रिय खेल मैदानमा भएको खेलमा सिंगापुरले पहिले टस जितेर ब्याटिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको सिंगापुरले ...

काठमाडौं । नागरिक समाजले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति प्रक्रिया टुंगोमा पुर्याउनबारे सरोकारवाला पक्षसँग पनि छलफल गर्नुपर्ने माग राखेका छन् ।  उनीहरुले शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउन पीडित पक्षको आवाज नसुन्ने हो भने एकपक्ष...

काठमाडौं । आर्थिक संकटमा रहेको गुण एयरलाइन्सले तिर्नुपर्ने सेवा शुल्क बुझाउन नसकेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उसको बैंक ग्यारेन्टी जफत गरेको छ ।  प्राधिकरणले गुण एयरलाइन्सले राखेको एक करोड रुपियाँ बैंक ग्यारेन्टी आइतबार जफत गरेको हो । उक्त रकम जफत गर्द...

टोकियो । मध्यपूर्वमा जारी द्वन्द्वको आर्थिक प्रभावबारे चिन्ता व्यक्त गर्दै जी–७ राष्ट्रका व्यापार मन्त्रीहरूको समूहले आइतबार चीन र रूसमाथि कटाक्ष गरेको छ । जापानमा भएको वार्तापछि जारी संयुक्त वक्तव्यमा रूसले जुलाईमा ‘ब्ल्याक सी’बाट सुरक्षित खाद्यान्न ढुवानी...

ग्वाङ्जाउ (चीन) । चालु वर्षमा चीनको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) पाँच दशमलव दुई प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय वित्तीय मञ्च (आईएफएफ) ले २०२४ मा चीनको जीडीपी ५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ।  चीनको दक्षिणी प्रान्त गुआङ्डोङको ग्वाङ्ज...

ललितपुर । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन् । उच्च तहका नेताहरुसँगको भेटघाटपछि आइतबार अपरान्ह उनी पाटन क्षेत्र घुम्न निस्किएका हुन् ।  आजै जुटेरसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली का...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालकै कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने काममा असहज भएको बताएका छन् ।  आईतवार संसद भवनमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा उनले प्रधानमन्त्री...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले टि ट्वान्टी विश्वकपमा क्वालियफायर हुनु नै आफूहरुको एक मात्र लक्ष्य रहेको बताएका छन् ।  आईतवार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमना उनले पछिल्ला छ महिनायता ब्याटिङ राम्रो भएको बताए । पौडेलले पहिलाको ...

काठमाडौं । नेपाल पर्वतारोहण संघले ५० औं स्थापना दिवसको अवसरमा सगरमाथाको आधारशिविर कालापत्थरमा राष्ट्रिय झण्डा फहराउने भएको छ ।  संघले आईतवार राजधानीमा पत्रकार सम्मेलन गर्दै जलवायु परिवर्तनले पार्ने असरका बारेमा विश्वलाई सन्देश दिने उद्देश्यले कालापत्थरमा राष्ट्र...

काठमाडौं । दशैं बिदा पछि पहिलो दिन आज खुलेको शेयर बजार पनि दोहोरो अंकले घटेको छ । कारोबार रकम पनि न्यून रह्यो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २८.१८ अंकले घटेको हो । १.४८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८७५.६५ अंकमा झरेको ...

काठमाडौं । नेपालमा केवलकारको पर्यायबाची मनकामना केवलकार बन्दै आएको थियो । तर पछिल्लो समयमा यस्तो केवलकारहरुमा लगानी गर्ने चलन बढेर गएको छ ।  अहिले गोरखाको मनकामना मन्दिर दर्शन गर्न जान मात्रै होइन्, अन्य ठाउँमा पर्यटकीय तथा धार्मिक स्थलमा पनि केवलकार सेवा सु...

तनहुँ । दशैं मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् ।  “दसैँमा जुटाएको दामले घर खर्च भ्याएन । तीस÷चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो”, शनिबार बिहानै सु...

काठमाडौं । शरद ऋतुका लागि एक हजार एक सय ८५ जना आरोहीले आरोहण अनुमति लिएका छन् । आरोहीहरुले ४९ वटा हिमालको लागि आरोहण अनुमति लिएका हुन् ।  पर्यटन विभागका अनुसार अनुमति लिएका आरोहीहरु ७२ देशका नागरिकहरु हुन् । एक हजार एक सय ८५ जना आरोहीहरु मध्ये ९ सय ...

काठमाडौं । नेपाल साहसिक खेलका लागि विश्वमा प्रसिद्ध छ । नेपाल आउने पर्यटकहरुमध्ये ठूलो हिस्सा हिमाल आरोहण, हिमाली क्षेत्रको पदयात्रासँगै साहसिक खेलका लागि आउने गर्छन् ।   साहसिक खेलका लागि पदयात्रा, हिमाल आरोहण, स्कि, कयाकिङ, र्याफ्टिङ, प्याराग्लाइडिङ जस्ता थुप्र...

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीभित्र मेलमिलाप छैन भन्ने कुरा सत्य नभएको जिकिर गरेका छन् ।  दशैँ, तिहारलगायतका चाडपर्वको अवसर पारेर शनिवार कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले पार्टीभित्रै...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरुले गरिबी, बेरोजगारी र भ्रष्टाचारका बिरुद्ध साझा रुपमा लड्नुपर्ने बताएका छन् ।  शनिवार नेपाली काँग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा उनले देशमा गरिबी, बेरोजगारी र भ्रष्टाचार सबै राज...

काठमाडौँ । आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहनुभएका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टर...

काठमाडौँ । वास्तु शास्त्रको ज्ञान आधुनिक  इन्जिनीयरिङमा समावेश गरी अध्यापन गराइने भएको छ । नेपाल संस्कृत विश्विद्यालयमा वास्तु शास्त्रका विषय समावेश गरेर आधुनिक  इन्जिनीयरिङमा स्नातक तहको अध्यापन गर्न लागिएको हो । आधुनिक  इन्जिनीयरिङमा प्राचीन स्थापत्य विधा...