Advertisement

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दसैँको टीका, जमरा, प्रसाद र आशिर्वाद  ग्रहण गर्नुभएको छ । साथै गुरु पुरोहितबाट पनि दसैँको दीका, जमरा, प्रसाद ग्रहण गर्नुभयो ।  शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा मंगलबार राष्ट्रप...

काठमाडौँ । नेपालले एसिसी यू१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको बायोमास ओभलमा मंगलबार भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले कप चुमेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षति...

भैरहवा । दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिनुभयो  ।&n...

दशैंले नियामक निकायका प्रमुखहरुलाई सद्बुद्धि दियोसः शेयर लगानीकर्ताहरु काठमाडौं । शेयर बजारका लगानीकर्ताका नेताहरु नेपालीहरुको महान चाड विजयादशमीले मुख्यगरी नियमनकारी निकायका प्रमुखहरुमा सदबुद्धि दियोस् भन्ने पक्षमा देखिएका छन् ।  कर्पोरेट नेपालसँगको कुर...

काठमाडौं । लघुबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुले यतिबेला आ–आफ्नो ढंगले दशैं मनाउँदै छन् । उनीहरुले दशैंसँग बीमालाई जोड्दै थोरै रकममा पनि लघुबीमामा जोडिनसकिने भएकाले दशैंको दक्षिणाबाट बीमा गर्न सुझाव दिएका छन् ।  रकम फजुल खर्च गर्नुभन्द...

काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टि–२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) पाँच विकेटले पराजित गरेको छ ।  युएईले जितका लागि दिएको एक सय ६५ रनको लक्ष्य नेपालले १९ दशमलव दुई ओभरमा पाँच विकेटक...

–भीमज्वाला राई– काठमाडौँ । आजभोलि दिनहुँजसो सडक दुर्घटनाका समाचारहरु आइरहेका छन् । सडक दुर्घटनामा ज्यान गएको, घाइते तथा अङ्गभङ्ग भएका खबरहरु आइरहेका छन् । दसैंको समय यात्रुहरुको चाप उच्च भएसँगै सवारीसाधनको सङ्ख्या र आवागमन पनि वृद्धि हुनु स्वभाविक हो । ...

काठमाडौँ । बडादसैँअन्तर्गत नवमीका दिन काठमाडौँ उपत्यकाका सडक प्रायः सुनसान देखिए । सडकमा सवारी साधान पातलिएका छन् । स्थानीयहरु घरघर दसैँ मनाउन व्यस्त रहेका र काठमाडौँ बाहिरबाट यहाँ पेसा–व्यवसाय गर्न आएकाहरु आफ्ना घर गाउँमा गएपछि सडकमा सवारी साधनको उपस्थिति क...

काठमाडौँ । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।  टीका ...

काठमाडौं। दशैं बिदामा अधिकांस भन्सार कार्यालयहरु बन्द हुने भएका छन् । फुलपाति देखी विजय दशमीसम्म अधिकांस भन्सार जाँचपास बन्द भएको हो । यात्रु नाका बाहेक सबै भन्सार कार्यालयहरु बन्द हुने भन्सार विभागका सूचना अधिकारी पुण्यबिक्रम खड्काले जानकारी दिए । खड्काले भने '...

काठमाडौं । नेपालीहरुको महान चाड दशैंकै बेला पर्यटकीय सिजन परेकोले पर्यटन व्यवसायीहरु यस वर्ष दशैंमा भन्दा पनि काममा देखिएका छन् । कोरोना महामारी, आर्थिक मन्दी, बैंकको चर्को ब्याजदरले थला परेको पर्यटन व्यवसाय लयमा फर्किने आशा बढेको बेला व्यवसायीहरु दशैं मनाउँदै ...

काठमाडौं । राजनीतिक हस्तक्षेपका कारण गैरआवासीय नेपाली संघ (एनआरएनए) विभाजित भएसँगै आरके (राजेन्द्रकुमार) शर्मा समूह सोमबार संघको कार्यालय पुगेर सपथ आएको छ ।  विवादकै बीच यसअघि नेकपा एमालेनिकट बद्री केसी नेतृत्वको संस्थान समूहले पनि संघमा गएर सपथ खाएको थ...

महोत्तरी । यसपालिको दशहारा (दसैँ) पर्व नजिकिंदै गर्दा पनि तराई(मधेशका टोल बस्तीमा ‘झिझिया’ को लय सुन्न पाइँदैन भने ‘ढोल’ को आवाज पनि सुनिंदैन । दशहारा पर्वमा घटस्थापनाकै दिनदेखि बस्तीरबस्तीमा बज्ने ‘ढोल’ अब मधेशको प्राचीन मिथिल...

गलकोट । बागलुङ नगरपालिका–५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खेपिङ हालियो । चर्खेपिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खेपिङ हालिएको थियो । यसअघि साझखोलामा लिङ्गे पिङ मात्रै हाल्ने...

ढोरपाटन । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा जब दसैँ सुरु हुन्थ्यो, तब गाउँमा घर रङ्गाउने चटारो हुन्थ्यो । बारीमा रहेको रातोमाटो र सेतो कमेरो निकाल्न स्थानीयलाई भ्याइनभ्याइ हुन्थ्यो । तर अहिले त्यो चलन हराउँदै गएको छ ।  रातोमाटो र सेतो कमेरोले पोतिने ...

रामपुर । पाल्पाको रानिमहलबाट सदरमुकाम तानसेन जाँदै गरेको कार रानिमहल सडकखण्डको बैकुण्ठेमा दुर्घटना हुँदा छ जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच जना नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका रहेका छन् । नवलपरासी देवचुली नपा–१६ रजहर का बस्ने ३...

जनकपुरधाम । धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुनसक्ने देखाएको छ । बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरिएको एक अध्ययनले न...

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यक...

काठमाडौं । पोषणविद् मधु थापाले मासु वा मांशहारी भोजन शरिरको लागि आवश्यक तत्व भए पनि त्यसको खाने तरिका नमिल्दा उल्टो प्रभाव पर्ने गरेको बताएकी छिन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा पोषणविद थापाले दशैंको बेलामा पनि एकै पटक धेरै मासु खाने भन्दा बरु पटक पटक ...

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी बिद्रोही समूह हमासको आक्रमणमा परी मृत्यु भएका चार जना नेपालीको शव काठमाडौं आइपुगेको छ ।  मृतक १० मध्ये तीन जनाको शव आइतबार बिहान आएको हो भने एक जनाको दिउसो आएको हो । इजरायल सरकारले पहिचान खुलेका चार जनाको शव कानूनी प्...

–शुक्रऋषि चौलागाई– यतिबेला बडा दशैंको रमझममा छौँ । दशैं हिन्दू धर्मावलम्बीको महान पर्व पनि हो । दशैं लगत्तै तिहार र छठ पर्व पनि आउँदैछन् । दशैं र तिहारजस्ता चाड विशेष रुपमा र लामो अवधिसम्म पनि मनाइने गरिन्छ । यस्ता चाडपर्वका बेला धेरै जसो विदामा रहने ग...

काठमाडौँ । खपत कम हुँदा दूध किसानले समयमै भुक्तानी पाउन नसकेको उल्लेख गर्दै नेपाल डेरी एसोसिएसनले चाडपर्वमा दूधको खपत बढाउन आग्रह गरेको छ । बजारमा दूध तथा दुग्ध पदार्थको माग कम हुँदा दूध बिक्री गर्ने कम्पनीहरुले किसानलाई समयमै भुक्तानी नसकेको एसोसिएसनको भनाइ छ । ...

धादिङ । आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका ५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताउनुभयो । पटकपटक चार रिक्टरस्केलभन्दामाथिका भूकम्पका ...

खोटाङ । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि अधिग्रहण गरिने जग्गाको मुआब्जा निर्धारण अहिलेसम्म तय हुन सकेको छैन । यसका लागि रायसुझाव लिन गत चैत २६ गते दिक्तेलमा सर्वदलीय छलफल भएको थियो । तर अहिलेसम्म कुनै सहमति जुट्न सकेको छैन ।  खोटाङको रावाबेँसी ग...

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमासमा ११ करोड ९५ लाख २१ हजार रुपियाँ नाफा कमाएको छ ।  बैंकले अघिल्लो आव भन्दा १७८.५८ प्रतिशत नाफा बढाएको हो । अघिल्लो वर्षको समीक्षा अवधिमा ४ करोड १५ लाख ६१ हजार रुपियाँ...