Advertisement

धादिङ । आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका ५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताउनुभयो । पटकपटक चार रिक्टरस्केलभन्दामाथिका भूकम्पका ...

खोटाङ । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि अधिग्रहण गरिने जग्गाको मुआब्जा निर्धारण अहिलेसम्म तय हुन सकेको छैन । यसका लागि रायसुझाव लिन गत चैत २६ गते दिक्तेलमा सर्वदलीय छलफल भएको थियो । तर अहिलेसम्म कुनै सहमति जुट्न सकेको छैन ।  खोटाङको रावाबेँसी ग...

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमासमा ११ करोड ९५ लाख २१ हजार रुपियाँ नाफा कमाएको छ ।  बैंकले अघिल्लो आव भन्दा १७८.५८ प्रतिशत नाफा बढाएको हो । अघिल्लो वर्षको समीक्षा अवधिमा ४ करोड १५ लाख ६१ हजार रुपियाँ...

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले यसपालीको दशैं काठमाडौ उपत्यकामा नै मनाउर्दै छन् ।  सिलवालको स्थायी ठेगाना वीरगञ्ज रहे पनि उनले विगतका वर्षमा जस्तो यसपाली दशैंको लागि गाउँ पुग्ने योजना नरहेको उनले बताए ।...

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०७९–८० को नाफाबाट बोनस ५ प्रतिशत र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।  राष्ट्र बैं...

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको कडा धक्का महशुस भएको छ । दशैंको रमझम चलिरहेको बेला भूकम्प गएको हो ।  आइतबार बिहान ७ः४० मा काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको कडा झट्का महशुस गरियो । भूकम्पको क्षतिबारे विवरण आउन बाँकी छ । 

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । दसैँ सुरु भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फ हवाई उडान बढेको हो । मुलुकको पुरानो र अति व्यस्त त्रिभुवन विमानस्थलमा ...

काठमाडौँ । बडादशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ । यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) विभाजित भएको छ । हालै सम्पन्न ११ औँ महाधिवेशनमा भएको निर्वाचनको मतपरिणाममा विवाद भएपछि असन्तुष्ट पक्षले समानान्तर कमिटि गठन गरेको हो ।  बद्री केसीले सिस्टम ह्याक गरी मतपरिणाम आफ्नो पक्षमा पारेको भन्दै राजेन्द्रकुमार (आ...

काठमाडौँ । दशैँ विशेषको अवसर पारेर धादिङको बेनीघाट रोराङ गाउँपालिका १ मा ‘ब्रोम्दिङ पर्यटन महोत्सव’ हुने भएको छ । कात्तिक १५ र १६ गते रोराङ गाउँपालिका वडा नं. १ मा रहेका पर्यटकीय क्षेत्र ब्रोम्दिङ, जरुङ, थमभञ्ज्याङ लगायतको एक्सप्लोर गर्न ‘ब्रोम्दिङ पर्...

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी ट्वान्टी सिरिज २०२३ अन्तर्गत शनिबार भएको खेलमा नेपालले हङकङलाई ७९ पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।  लिग चरणको आफ्नो अन्तिम खेल खेल्नुअघि नै नेपाल फाइनलमा प्रवेश गरेको हो । जारी सिरिजमा लगातार दुई पटक जितेको नेपालको यो ते...

काठमाडौं । इजरायलमा हमासको आक्रमणपछि स्थगित गरिएको संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण हुने भएको छ ।  गत कार्तिक २ गते बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले यही कार्तिक १२ गतेदेखि १५ गतेसम्म गर्ने न...

राजा ज्ञानेन्द्र शाहले दसैँको शुभकाना दिँदै देशको दुरावस्थाप्रति चिन्ता प्रकट गरेका छन् । अग्रगतिका नाममा ल्याइएको परिवर्तनले देशलाई राम्रो नगरेको भन्दै राजा ज्ञानेन्द्र शाहले शुभकामना सन्देशमा गएको डेढ दशक खेर गएको औंल्याएका छन् ।  उनले भनेका छन्, ‘डेढ दशकक...

काठमाडौं । गैरआवासीय नेपाली संघको विवाद झनै बढ्दै गएको छ । कार्तिक २ गते मतदानपछि आएको नतिजासँगै विवाद चुलिएको हो । अहिलेको नतिजाअनुसार बद्री केसी संघको अध्यक्षमा निर्वाचित भए पनि यसलाई मान्यता दिन नसकिने असन्तुष्ट पक्षले बताएको छ ।  महासचिवका उम्मेदवार र...

काठमाडौं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी यही महिना नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार दुई दिने भ्रमणका लागि उनी आउँदो कात्तिक २० गते नेपाल आउन लागेका हुन् ।  थानीले राष्ट्रपति रामचन्द्र पौडेललगायतसँग भेट गर्ने जनाइएको छ । 

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ३५ सय भन्दाबढी ग्राहकहरुलाई शुक्रबार जनही रु १०० बोनस ब्यालेन्स प्रदान गरेको छ । एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ‘हामी तपाईंकै लागि’ थिम अन्तर्ग...

काठमाडौं । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न पर...

काठमाडौं । नेपाल राष्ट्र बैंकले नीति निर्देशन उल्लंघन गर्ने ६ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ ।  बैंक सुपरिवेक्षण विभागले आव २०८०/८१ को पहिलो त्रैमासमा लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, एनएमबि बैंक, एनआईसी एशिया बैंक, नबिल बैंक र सिटिजन्स बैंकलाई कार...

स्वास्थ्य क्षेत्रको वृहत्तर विकासका लागि स्वास्थ्य अनुसन्धान महत्वपूर्ण पाटो हो । स्वास्थ्य क्षेत्रमा देखापरेका विभिन्न समस्याहरूलाई वैज्ञानिक रूपमा अध्ययन तथा अनुसन्धान गरी सर्वसाधारण जनताको स्वास्थ्य सुविधा कायम राख्न स्वास्थ्य अनुसन्धानले भूमिका निर्वाह गर्दछ । अनुसन्धानलाई थप प्रभाव...

काठमाडौं । नेपाल राष्ट्र बैंकले नोटलाई जतनसाथ प्रयोग गर्न सुझाएको छ ।  राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सफा र सुकिला बैंकनोट मात्र चलनचल्तीमा आउनु् भन्ने उद्देश्यले सफा नोट प्रयोग गर्ने नीति लिएको उल्लेख गरेको हो ।  नेटको प्रयोग...

काठमाडौँ । दसैँका अवसरमा यात्रु बोक्ने सार्वजनिक सवारीसाधानका चालकले लागुपदार्थ सेवन (लापसे) गरेर गाडी चलाएको भेटिएको छ ।  चाडपर्व लक्षित विशेष जाँच अभियानका क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसरी लापसे गरेर सवारी चलाउने चार जनालाई पक्राउ ग...

काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमीका लागि गाउँ फर्किनेहरुको भीड लागेको छ ।  कोटेश्वर, कलंकी, बालाजु, नयाँ बसपार्क लगायतका क्षेत्रबाट गाउँ फर्किनेहरु उल्लेख्य रहेका छन् । नयाँ बसपार्कदेखि कोटेश्वर र कलंकीदेखि नागढुंगासम्म नै घर फर्किनेहरुको उल्लेख्य छन्...

काठमाडौं । गैरआवासीय नेपाली संघको ११औं महाधिवेशनबाट बद्री केसी निर्वाचित भएका छन् । तर उनका प्रतिस्पर्धीहरुले निर्वाचन परिणामलाई स्वीकार गर्न आनाकानी गरेका छन् ।  अनलाइनमार्फत गरिएको निर्वाचनमा केसीले सिस्टम ह्याक गरेर आफू विजयी भएको भन्दै अध्यक्षका प्रत्यासीहरु ...

काठमाडौं । युवाहरुको वैदेशिक आकर्षण चाहे त्यो शैक्षिक छात्रवृत्तिमा होस् या वैदेशिक रोजगारीका लागि होस्, यो बढ्ढो क्रममा छ । पढ्न गएका सन्तान नेपाल फर्कँदैनन् कि भन्ने अभिभावकको मनस्थिति अहिले देखिन थालेको छ । छोराछोरी विदेश भएका सम्पूर्ण आमाबुवाको मर्म समेटेर नबिल बैंक...

चीन । पछिल्लो एक दशकमा उत्तरी चीनको तियान्जिन नगरपालिकाले बीआरआई साझेदार राष्ट्रहरूसँगको आफ्नो व्यापार कूल वैदेशिक व्यापारको ४० प्रतिशत भएको जनाएको छ ।  सन् २०१३–२०२२ सम्ममा बीआरआई साझेदार राष्ट्रहरूसँगको  कूल व्यापार चार खर्ब १८ अर्ब अमेरिकी डलरभन्द...