Advertisement

टोकियो । जापानको होन्डा र अमेरिकाको जनरल मोटर्स ९जीएम० ले सन् २०२६ मा टोक्योमा चालकरहित ट्याक्सी सेवा सुरु गर्ने योजना बनाएको बिहीबार घोषणा गरेका छन् । यसले वृद्धहरूको सङ्ख्या बढी भएको जापानमा श्रम अभावको समाधानमा सहयोग गर्ने बताइएको छ ।  होन्डाले विज्ञप्तिमार्...

काठमाडौं । सीजी ब्रुअरी प्रालि व्यवस्थापनका कर्मचारीहरुमाथि मजदुरहरुले गरेको अभद्र व्यवहारप्रति आपत्ति जनाइएको छ ।  कम्पनीले आज विज्ञप्ति प्रकाशित गरी कात्तिक १ गते मजदुरले बोनशको बिषयलाई लिएर गरेको व्यवहारप्रति व्यवस्थापनको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।...

काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक ट्वान्टी-२० क्रिकेट सिरिजमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।  हङकङले प्रस्तुत गरेको ९५ रनको विजयी लक्ष्य पच्छ्याएको नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो जितसँगै नेपालले जारी प्रतियोगितामा...

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाकालको छैटौँ वर्ष पूरा गरेर सातौ वर्षमा प्रवेश गरेको छ ।  उक्त अवसरमा कम्पनीले समता एजुकेसन फाउन्डेसनलाई रु. ५ लाख सहयोग हस्तान्तरण गरेको छ ।   कम्पनीका अध्यक्ष प्रदीपजङ्ग पाण्डे, संचालक समितिका सदस्यहरु, &n...

काठमाडौं । बिहीबार आजको कारोबारसँगै शेयर बजारले दशैंका लागि बिदा लिएको छ । दशैं बिदा अघिको शेयर बजारले रातो पोतिएर बिश्राम लिएको हो ।   नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.०५ अंकले तल ओर्लिएको हो । ०.२१ प्रतिशतले बजार घट्दा नेप्से ...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्ने शर्त अघि सारेका छन् । बिहीवार आफ्नो पार्टीनिकट पत्रकारहरुको कार्यक्रममा उनले कुनै एउटा पार्टीको मात्रै सम्पूर्ण मन्त्रिमण्डल रहने गरी सरकार चलाउनुपर्ने बताएका हुन् ।  थापा...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले दशैंको अवसर पारेर टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । कम्पनीले अयोजना गरेको उक्त कार्यक्रमका लागि ‘तिमी यो दशैंमा के गर्छौं’ भन्ने शीर्षक दिइएको छ । हरेक रचनामा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट तीन  ...

काठमाडौं । नेबिको प्रालिले बिजया दशमीको अवसर पारेर अर्को नयाँ ब्राण्ड बजारमा ल्याएको छ ।   नेपाली बजारमा आफ्नो बेग्लै पहिचान बनाउन सफल ब्राण्ड हो नेबिको ।  कम्पनीले हरेक पुस्तालाई ध्यानमा राखेर, विभिन्न ब्राण्डहरु बजारमा ल्याएको छ र निरन्तर आफ्नो ब्राण्डलाइ स्...

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिदबापत लिएको ऋण भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबढी र दुई वाइडबडी जहाजको लागि दुवै कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्...

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हर्टअट्याक भएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन् । हाल चीनमा रहेका उनी स्वास्थ्यमा समस्या देखिएपछि बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएका हुन् । उनलाई माइल्ड हर्टअट्याक भएको पत्ता लागेको छ ।  ...

काठमाडौं । सरकारको खर्च २ खर्ब ९० अर्ब पुगेको छ । गतवर्ष भन्दा १२ अर्ब बढी खर्च भएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारको आम्दानी भन्दा खर्च ५२ अर्ब ८८ करोड बढि भएको छ । कार्यालयका अनुसार ५२ अर्ब ८८ करोड रुपियाँ सरकारले आन्तरिक ऋणबाट व्यावस्थापन ...

काठमाडौं । भक्तपुरको मध्यभागमा रहेको सात रोपनी जमिनमा कृषि कर्म गरी आफ्नो समुदायलाई नै समुन्नत पार्ने सपनालाई साकार पार्न लागिपरेकी एक दृढ युवा महिला हुन चन्द्रलक्ष्मी देशेमरु । उमेरले ३८ बर्षकी देशेमरुले जय चङ्गु मसरुम फार्मको नाममा सञ्चालनमा ल्याएको च्याउ खेती महिला ...

शिरीषवल्लभ प्रधान विजया दशमी नेपालीहरुको निम्ति महान् राष्ट्रिय चाड हो । वडादशैं केवल हिन्दूहरुले मात्रै नभै बौध्द लगायत अन्य धर्मावलम्वीहरुले आफ्आफनै तरिकाले मनाउछन् । त्यसैले त दशैंमा आधा जनसंख्या काठमाडौं बाहिर जान्छ आफ्आफ्नो घरतर्फ, राजधानी शहर नै सुनसान हुने गरी । स...

काठमाडौं । चाडपर्वको अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहककालागी आकर्षक रिचार्जमा बोनस अफर ल्याएको छ । अब ब्यालेन्स रिचार्जमा  डेटा बोनस स्वरुप पाइने भएकाले ग्राहकले आफ्ना साथीभाई तथा परिवारजनसँग  सम्पर्कमा रहिरहेर निर्धक्क कुराकानी ...

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो २९औं वार्षिकोत्सव विशेष समारोहका बीच मनाएको छ ।  सो अवसरमा बैंकले प्रधान कार्यालयमा २५ वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गरेको हो ।  बै...

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)लाई ७ विकेटले पराजित गर्दै नेपालले त्रिकोणात्मक श्रृंखलामा आशालाग्दो सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । कप्तान रोहित पौडेलले अर्धशतक बनाउँद...

काठमाडौं । नेपाल हस्तकला महासंघले बर्सेनि आयोजना गर्दै आइरहेको ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ यस वर्ष मंसिर ७ गतेबाट हुने भएको छ । महासंघका अनुसार राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा हुने हस्तकला मेलाको यो २० औं संस्करण हो भन...

काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई  र मध्यपूर्व लगायत १५५ देशहरुमा सन्चालनमा रहेको अस्ट्र टेकद्वारा प्रवर्दित बोटिम अल्ट्रा एप मार्फत नेपालमा रकम पठाउन र डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी भएको छ । सम्झौता अनुसार युएईको क...

काठमाडौं । बर्षभरि रिलिज भएका सर्वाधिक लोकप्रिय तथा सफल नेपाली चलचित्रहरु अहिले डिशहोममा प्रदर्शन भइरहेको छ ।  चाडपर्वको अहिलेको समयमा डिशहोमले आफ्नो ग्राहकहरुलाई मनोरन्जन प्रदान गर्न ‘दशैं स्पेशल शो’अन्तरगत लोकप्रिय नेपाली चलचित्र ‘छक्का पञ्जा...

काठमाडौं । बडा दशैंको माहौल तात्तिदै जाँदा शेयर बजारमा उत्साह छाएको छ ।  यसैक्रममा आज बजार ४३.२७ अंकले बढेर नेप्से फेरि १९ सय अंक पार भएको छ । २.३२ प्रतिशतले बजार बढ्दा नेप्से १९०७.८९ अंकमा पुगेको हो ।  आज २८६ कम्पनीका ३७ लाख ७२ हजार २३ कित्ता श...

गोरखा । एघारौँ लिगलिगे दौड प्रतियोगिता ‘२०८०’ को उपाधि नेपाली सेनाका गजेन्द्र राईले हात पारेका छन् । निर्धारित १३ दशमलव ८ किलोमिटर दूरी ५६ मिनेट ३६ सेकेन्डमा पार गर्दै उहाँले उपाधि जित्नुभएको हो । उपाधि जितेसँगै राई यस वर्षका लागि लिगलिगे राजा घोषित...

बेइजिङ । चीनले आफ्नो बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा एक सय अर्ब अमेरिकी डलरभन्दा बढी नयाँ लगानी गर्ने भएको छ । बीआरआईको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजित शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङले उक्त घोषणा गरेका हुन् ।   बीआरआई विदेशमा चीनको प्रभाव...

काठमाडौं । होटल संघ नेपालले सदस्य होटलहरुमार्फत सञ्चालन गरेको दशैं परिकार उत्सवमा पर्यटकहरुको उत्साहजनक रुची बढेको छ । सो उत्सव सञ्चालन गरेका झापास्थित होटल किङ्सबेरी र मेची क्राउन, भैरहवाको टाइगर प्यालेस, मनिग्रामको ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, बुटवलको ड्रिम इन्टरनेशनल...

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र भाटभटेनीको सहकार्यमा ग्रेट भाटभटेनी कार्निभल कार्यक्रम मार्फत भाटभटेनीका ग्राहकहरुले टाटा टिगोर जित्न सक्ने भएका छन् ।   नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वको अवसरमा ...

काठमाडौं । भन्सार विभागले असोज महिनामा ४० अर्ब ८० करोड राजस्व संकलन गरेको छ । महत्वकाँक्षी लक्ष्य बोकेको विभागले लक्ष्य भने भेट्न नसकेको हो ।  विभागले असोज ३० गतेसम्म ४० अर्ब ८० करोड भन्सार महसुल संकलन गरेको विभागका प्रवक्ता पुण्यविक्रम खड्काले जानकारी दि। खड्काक...