Advertisement

लुम्बिनी । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा पुगेको बताउँदै तर आवश्यकताअनुसार सरकार भने गम्भीर बन्न नसकेको बताएका छन् ।   उनले बजार मन्दीको अवस्थामा पुगेको भन्दै अर्थतन्त्र गम्भीर सङ्कटमा फसेकाले सामान्य ढ...

काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गरेर दुग्ध विकास संस्थानद्वारा उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थको मूल्यमा छुट दिएको छ ।  कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सोमवार राजधानीमा पत्रकार सम्मेलन गरी दुग्ध तथा दुग्धजन्य पदार्थमा प्रतिलिटर २ रुपियाँदेखि सय रुपिया...

बेइजिङ । युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको बादलिङ ग्रेटवालको पश्चिमी भागमा अवस्थित एक भवनको भग्नावशेषबाट चिनियाँ पुरातत्वविद्हरूले प्राचीन ढुङ्गाको ग्रिनेड फेला पारेका छन् ।  पुरातत्वविद्हरूले ग्रेटवालको छेउमा रहेको उक्त भवन हतियार भण्डारण गर्ने गोदाम रहेको वि...

काठमाडौं । हवाई भाडा महंगो भएको विषयमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र वायुसेवा सञ्चालकहरुबीच छलफल भएको छ ।  चाडबाडको बेला महंगो भाडा किन भयो ? भन्दै पर्यटन मन्त्री किराँतीले वायुसेवा सञ्चालकहरुलाई छलफलमा बोलाएका हुन् ।  उक्त...

काठमाडौँ । पर्वतीय पर्यटनको दिगो विकास, विस्तार र प्रवर्द्धनमा आपसी समझदारी र सहकार्यका लागि नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्वतारोहण संघबीच सम्झौता भएको छ । आज आयोजित एक कार्यक्रममा पर्वतीय पर्यटनका लागि जनशक्ति विकास, तालिम एवं प्रशिक्षण लगायतमा सहकार्यका ...

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले पठाओ र इनड्रइभका नाममा अफलाइन राइड गर्ने ८३ चालकलाई कारबाही गरेको छ ।  काठमाडौँका विभिन्न स्थानबाट अनधिकृत तवरले सर्वसाधारणलाई ओसारपसार गर्ने ‘अफलाइन राइड ट्रिप’ क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिई आव...

काठमाडौं । एनआइसी एसिया म्युचुअल फन्ड अन्तर्गतका २ वटा म्युचुअल फन्डले लाभांश घोषणा गरेका छन् ।  एनआईसी एशिया क्यापिटलको शनिबार बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट एनआइसी एसिया ग्रोथ फन्डले १०.५० प्रतिशत र ब्यालेन्सड् फन्डले १० प्रतिशत (करसहित) नगद लाभां...

ललितपुर । लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ ।  ललितपुर जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार सहितको टोली बजार अनुगमनमा जाँदा लगनखेलको इटिटोल र लगनखेल बजारका अध...

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्रका सात वटा होटल बन्द भएको १२ वर्षपछि तिनै होटलको झल्को दिने गरी सौराहामा सिद्धार्थ भिलासा बनबास रिसोर्ट सञ्चालनमा ल्याइएकोे छ ।  वरिपरी जङ्गललले घेरिएको रिसोर्टभित्र पनि विभिन्न जातका रुख बिरुवाले निकुञ्जको झल्को दिने गर्दछ । र...

कास्की । पोखरामा प्याराग्लाइडिङको उडान आजदेखि पुनः थालिएको छ । पोखरा महानगरपालिका—१८ सराङकोटको तोरीपानीबाट उडान सुरु गरिएको हो ।  पोखरा घुम्न आउने अधिकांश पर्यटकको रोजाइमा पर्ने साहसिक प्याराग्लाइडिङ गत पुस १७ गतेदेखी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनस...

आज वि.सं.२०८० साल असोज महिनाको २९ गते सोमबार, आश्विन शुक्लपक्षको द्वितीया तिथि । आज नवरात्र अन्तर्गतको दोस्रो दिन । मेष  अरुले कदर गर्ने छन् । भाग्य बलियो छ । कमाईमा केही बृद्धि आउने छ भने खर्चको मात्रा पनि बृद्धि हुने छ । पेशागत जीवन सकारात्मकतर्फ अघि जाने छ ...

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग र सिप्रदियन सहायता संस्थाद्वारा महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा यात्रुको हितलाई ध्यानमा राख्दै काठमाडौं उपत्यका का १५ प्रमुख स्थानहरुमा यात्रु सहायता कक्षको व्यवस्था गरिएको छ।  दशैं मनाउन ...

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको आफ्नै विशिष्ट खालको आर्थिक नीति रहेकाले दातृ निकायले राख्ने दृष्टिकोणसँग फरक पर्नसक्ने बताएका छन् ।   विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा सहभागी भएर आज स्वदेश फर्किएका अर्थमन्त्री म...

काठमाडौं । बजारमा नक्कली इलेक्ट्रोनिक सामग्रीको बिगबिगी भएको सिजी इलेक्ट्रोनिकका एसिस्टेन्ट जनरल म्यानेजर मदन खनालले बताएका छन् । खनालले इलेक्टोनिक सामग्री खरिद गर्दा गुणस्तरमा ध्यान दिन सुझाएका हुन् ।  इलेक्ट्रोनिक सामग्रीमा कम गुणस्तर र कर छलिका सामान बजारभरी रह...

काठमाडौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दसैँमा आफ्नो घर तथा दसैँको तयारीका लागि विभिन्न ठाउँमा जानुपर्ने यात्रुहरुका लागि यातायातको सहज व्यवस्था गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।   सभापति खतिवडाले आज भौतिक पूर्वाधार...

काठमाडौं । एलजीको सेन्ट्रल एसीले कम विद्युत खपत गरी उत्कृष्ट नतिजा दिने असिस्टेन्ट जेनेरल म्यानेजर विवेक ज्ञवालीले बताएका छन् । ज्ञवालीले कोरियामा बनेको सेन्ट्रल एसी नयाँ प्रविधिमा बनेको बताएका हुन् ।  एलजीको भेरियबल रेफ्रिग्रेन्ट फ्लो (भीआरएफ) प्रणालीमा आधारित से...

काठमाडौँ । पशुसेवा विभागले काठमाडौं उपत्यकाका ११ स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गर्ने भएको छ ।  चाडपर्वका अवसरमा उपभोक्तामा स्वस्थ्यकर एवं गुणस्तरीय मासु बिक्री वितरण गराउने उद्देश्यले पशुपक्षीको स्वास्थ्य परीक्षणका लागि टोली परिचालन गर्ने भएको हो । उक्त ...

काठमाडौं । एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्स प्रालि नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो ।  कम्पनीले ग्राहकहरुको सहजताको लागि, ग्राहकहरुलाई नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन जे...

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले दशैं, तिहार, छठ अफर सार्वजनिक गरेको छ । सिजीले ‘घर सजाऔं खुशीले चाड मनाउऔं’ अफर योजना अन्तर्गत रु. ५६ हजारसम्म नगद छुट दिने भएको हो ।   सिजीले आफ्नो कुनै पनि इलेक्ट्रोनिक समान खरिदमा भारी छुटको घोषणा गरेको हो ...

काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै गोँगबुस्थित नयाँबसपार्कमा घर जाने यात्रुको भीड लागेको छ । सरकारले दसैँँका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घसंस्था बन्द भएपछि शनिबारदेखि नै घर जाने यात्रुको भुइँचो ल...

सर्लाही । सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने रु २९ करोडभन्दा बढी अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन नसकेको गुनासो गरेका छन् ।  जिल्लामा सञ्चालनमा रहेका तीनवटा चिनी उद्योगलाई रु ४१ लाख क्विन्टलभन्दा बढी उखु बेचेका किसानले राज्यले उपलब्...

काठमाडौँ । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ ।   यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापन...

काठमाडौं । घटस्थापनाको दिन देखी लागु हुने गरी डिशहोम फाइबरनेटले १ वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरुलाई २ बर्ष सम्मा ईन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेको छ ।  यस अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबिपिएस् देखी ३०० एमबिपिएससम्मका प्याकेजहरु जडान...

काठमाडौं । धितोपत्र ब्रोकर एशोशिएशनका अध्यक्ष तथा हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडका अध्यक्ष सागर ढकाल योङ ईन्टरपेनर्स अवार्डबाट सम्मानित भएका छन् ।  युवा उद्यमशिलतामार्फत कृषि, व्यापार र समाज सेवामा योगदान पुर्याएवापत ढकाललाई ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्...

काठमाडौं । सेन्ट्रल फाईनान्स् चावहिल शाखाले काठमाडौंमहानगरपालिका, वडा नं. ६, रामहिटीस्थित बालकुमारी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । चावहिल शाखा प्रमुख सरिता श्रेष्ठले उक्त सामग्रीहरु विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर रा...