Advertisement

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा आठ सय ४९  सहकारीको अवस्था ‘अज्ञात’ रहेको एक प्रतिवेदनले देखाएको छ । दर्ता भएका एक हजार चार सय ९५ सहकारीमध्ये जिल्लामा १३ स्थानीय तहमा छ सय ४६ वटामात्रै सञ्चालनमा रहेको अनुगमनबाट पाइएको जिल्ला सहकारी संघले जनाएको छ ।...

दसैँका लागि देशका विभिन्न ठाउँको सहरमा निकासीका लागि उपल्लो मुुस्ताङबाट कोवाङको बोक्सीखोलामा ल्याइएको च्याङग्राको बथान । दसैँका लागि मुुस्ताङबाट भेडाच्याङग्रा निकासी हुुन थालेको छ । तस्बिरः सन्तोष गौतम/रासस

काठमाडौं । फुटबल वल्र्ड कप–२०२६ क्वालिफायर्स एशिया जोन राउण्ड–१ अन्तर्गत लाओससँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले तयारी तीब्र पारेको छ ।  असोज २५ गते दशरथ रङ्गशालामा हुने लाओससँगको खेलका लागि तयारी तिब्र पारेको हो । फिफा वरियतामा लाओस...

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको आदेशमा समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टलाई परिषद् प्रवेशमा रोक लगाइएको छ ।  सर्वोच्च अदालतको अन्तरिम आदेश लिएर परिषद् पुगेका सदस्यसचिव भट्टलाई परिषद्का कोषाध्यक्ष विनय लामाले मन्त्रीको...

  काठमाडौँ । चाडपर्वका बेला अवाञ्छित गतिविधि हुन नदिन सशस्त्र प्रहरी बलले देशका एक सय २२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) स्थापना गरेको छ ।  भारततर्फको सीमावर्ती इलाकामा एक सय २० स्थानमा र चीनतर्फ दुई स्थानमा सहायता...

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले चैत मसान्तसम्म संगठनात्मक रुपमा एमाले तन्दुरुस्त बन्ने दावी गरेका छन् ।  मंगलवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले एमाले अहिले विभिन्न तहको अधिवेशनमा लागिरहेको र चैत्र मसान्तसम्म सबै सकेर तन्दुरुस्त बन्ने दावी ...

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२४ मा प्रतिरक्षा खर्च वृद्धि गर्ने आदेशमा हस्ताक्षर गरेको युक्रेनी इन्टरफ्याक्स समाचार समितिले मङ्गलबार बताएको छ ।  उक्त आदेशअनुसार युक्रेनले कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को कम्तीमा २१ दशमलव छ प्रतिशत राष्ट्रिय प्...

बेइजिङ । चीनले उसको बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजनाले विश्वभर २० खर्ब अमेरिकी डलरको सम्झौता गरेको मङ्गलबार घोषणा गरेको छ । उक्त रकम विश्वका केही ठूला अर्थतन्त्रको आकार बराबर हो । चीनको स्टेट काउन्सिलको श्वेतपत्रमा उक्त परियोजनामा सहभागी मुलुकहरूमाथि एक्सप...

दमौली । तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत् आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० र एसियाली विकास बैङ्क (एडिबी) ले चासो देखाएका छन् । हाल एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोले निर्माण गर्न लागेको उक्त आयोज...

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा करारमा कार्यरत स्वास्थ्यकर्मीलाई तलब खुवाउन नसकेपछि हटाइएको दावी गरेका छन् ।  विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कोभिड–१९ को बेला क...

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १९.०६ अंकले घटेको हो । ०.९९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८८९.५९ अंकमा झरेको छ ।  आज २८२ कम्पनीका ४२ लाख ८७ हजार ४ सय २४ कित्ता शेयर किनबेच ...

काठमाडौं । भन्सार विभागले वारेन्ट (पक्राउ पुर्जी)  जारी गरेका राजेन्द्र (राजु) थापालाई पक्राउ गर्न आनाकानी गरेको छ । वारेन्ट जारी गरेको दुई महिना बित्नलाग्दा पनि प्रहरीले थापालाई पक्राउ गर्न आलटाल गरेबाट धेरै आशंका जन्मिएको छ ।  भैरहवा भन्सार कार्यालयबाट ए...

काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले दसैँ, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका छन् । सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्ष्य गरी अग्रिम टिकट बुकिङ खुला गरेको थियो । पहिल...

काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ०२५६४१९५२९६ कास आईडीका ग्राहक राजिन राईले नगद रु एक लाख जितेका छन् ।  सोमवार भएको गोलाप्रथामार्फत राई विजेता छनौट भएका हुन् । नेपालकै अग्रणी डीटीएच सेवा प्रदायक डिशहोमले...

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल आक्रमणमा परी निधन भएका नेपालीहरुको शव यथाशिघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ ।  मंगलवार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको निर्देशन दिएको समिति सभापत...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण  अभियान सुरु गरेको छ । कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि कामपाले बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान सुरु गरेको  हो ।  आजदेखि कामपाको वडानं ...

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन् ।   इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकार...

काठमाडौं । मंगलबार पनि सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । सुन प्रतितोला ३ सय रुपियाँ बढ्दा चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ९ सय र तेजाबी सुन प्रतितोला १ लाख ८ ह...

काठमाडौं । वरिष्ठ कलाकार निर शाहले चलचित्र विकास बोर्डलाई आयोगको रुपमा विकास नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।  सोमवार चलचित्र निर्माता संघको १७ औं वार्षिक साधारणसभामा उनले सरकारबाट चलचित्र क्षेत्रलाई धमिल्याउने काम भइरहेको बताए । शाहले अहिले ड्राफ्ट...

काठमाडौं । शिशापाङ्मा हिमालमा शनिबार गएको हिमपहिरोमा बेपत्ता रहेका विश्व कीर्तिमानी नेपाली पर्वतारोहीसहित दुई जनाको स्थिति अझै पनि अज्ञात छ ।  तिब्बततर्फ रहेको विश्वको चौधौं अग्लो हिमाल शिशापाङ्माको हिमपहिरोमा दुई जनाको मृत्यु भएको पुष्टी भइसकेको छ । अमेरिकी...

काठमाडौँ । चाडवाडका समयमा काठमाडौँ उपत्यकामा सुरक्षा निगरानी बढाइएको छ । प्रहरीले ड्रोन र तालिम प्राप्त कुकुरका माध्यमबाट समेत सुरक्षा निगरानी गर्ने भएको छ ।  काठमाडौँ उपत्यका प्रहरी कार्यालयले चाडवाडका समयमा उपत्यकाको शान्ति सुरक्षालाई चुस्त बनाउन ‘सुरक्...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँगको सहकार्यमा आउँदो मंसिर १४ देखि पाँच दिनसम्म नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला गर्ने भएको छ । सोमवार पत्रकार सम्मेलन गर्दै महासंघले मेलाबारे जानकारी दिएको हो । नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस)अन्तर्गतका वस्तुह...

काठमाडौं । अब अध्यामन विभागका सबै शाखाहरुमा ‘डिजिटल्ली’ काम हुने विभागले दावी गरेको छ । यसअघि यस्तो आधुनिक सेवा नहुँदा यात्रुहरुले सास्ती खेपनु पर्दै आए पनि अब भने त्यस्तो सास्तीको अन्त्य हुने विभागले जिकिर पनि गरेको छ ।  हुम्लाको टक्लाकोटमा रहे...

काठमाडौं । मलेसियाबाट नेपाल फर्केका नवराज धामीलाई सुन तस्करीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । दशैंका लागि घर फर्किएका धामीले टेलिभिजनमा सुन जडान गरी ल्याएको पाइएपछि सोमबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयले उनलाई पक्राउ गरेको हो ।  धामी मलेसियन एयरलाइ...

काठमाडौं । सिद्धिविनायक स्न्याक्स एण्ड नुडल्स प्रा.लि.ले नयाँ ब्राण्ड ‘गज्जबको मिठो’ चाउचाउ बजारमा ल्याएको छ । कम्पनीद्धारा उत्पादित गज्जबको पिरो चाउचाउको सफलतापछि अर्को ब्राण्ड ‘गज्जबको मिठो’ ल्याइएको हो ।  कम्पनीका अनुसार गज्जबको मिठो ...