Advertisement

काठमाडौँ । चाडवाडका समयमा काठमाडौँ उपत्यकामा सुरक्षा निगरानी बढाइएको छ । प्रहरीले ड्रोन र तालिम प्राप्त कुकुरका माध्यमबाट समेत सुरक्षा निगरानी गर्ने भएको छ ।  काठमाडौँ उपत्यका प्रहरी कार्यालयले चाडवाडका समयमा उपत्यकाको शान्ति सुरक्षालाई चुस्त बनाउन ‘सुरक्...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँगको सहकार्यमा आउँदो मंसिर १४ देखि पाँच दिनसम्म नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला गर्ने भएको छ । सोमवार पत्रकार सम्मेलन गर्दै महासंघले मेलाबारे जानकारी दिएको हो । नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस)अन्तर्गतका वस्तुह...

काठमाडौं । अब अध्यामन विभागका सबै शाखाहरुमा ‘डिजिटल्ली’ काम हुने विभागले दावी गरेको छ । यसअघि यस्तो आधुनिक सेवा नहुँदा यात्रुहरुले सास्ती खेपनु पर्दै आए पनि अब भने त्यस्तो सास्तीको अन्त्य हुने विभागले जिकिर पनि गरेको छ ।  हुम्लाको टक्लाकोटमा रहे...

काठमाडौं । मलेसियाबाट नेपाल फर्केका नवराज धामीलाई सुन तस्करीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । दशैंका लागि घर फर्किएका धामीले टेलिभिजनमा सुन जडान गरी ल्याएको पाइएपछि सोमबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयले उनलाई पक्राउ गरेको हो ।  धामी मलेसियन एयरलाइ...

काठमाडौं । सिद्धिविनायक स्न्याक्स एण्ड नुडल्स प्रा.लि.ले नयाँ ब्राण्ड ‘गज्जबको मिठो’ चाउचाउ बजारमा ल्याएको छ । कम्पनीद्धारा उत्पादित गज्जबको पिरो चाउचाउको सफलतापछि अर्को ब्राण्ड ‘गज्जबको मिठो’ ल्याइएको हो ।  कम्पनीका अनुसार गज्जबको मिठो ...

बेइजिङ । चीनको सरकारी स्वामित्वको बैंकिङ कम्पनी, एभरब्राइट ग्रुपका पूर्व प्रमुखलाई ‘अनुशासन र कानूनको गम्भीर उल्लङ्घन गरेको’ भन्दै सत्तारुढ कम्युनिस्ट पार्टी (सीपीसी) बाट सार्वजनिक पदमा रहन अयोग्य गरी बर्खास्त गरिएको छ । यसअघि एभरब्राइटको पार्टी सचिव र अध्यक्ष...

(यसअघिको समाचारमा राष्ट्रिय बिदा उल्लेख भएकोमा सच्याएका छौं ।–सम्पादक) काठमाडौँ । सरकारले इजरायलमा आतङ्कवादी हमलामा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सहयोगस्वरुप प्रतिपरिवार रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को आजको आक...

स्टकहोम । महिलाको श्रम बजारका योगदानबारे गरिएको खोजका लागि अमेरिकी हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । स्वीडेनको स्टकहोमस्थित रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजका महासचिव हान्स एलेग्रेनका अनु...

काठमाडौं । व्यवसायी दुर्गा प्रसाइँले नेकपा एमालेका नेता केपी ओली र महेश बस्नेतको पक्षमा नारा लगाउँदै केही व्यक्तिले आफूलाई कालो रंग छ्यापेर भागेको बताएका छन् ।  राजधानीको कान्तिपथस्थित एल्लो प्यागोडा होटलमा पत्रकार सम्मेलन गरेर बाहिर निस्किएका सोमबार दुर्व्यवहार...

काठमाडौँ । राजधानीको कान्तिपथमा पत्रकार सम्मेलनबाट बाहिर निस्किने क्रममा सोमबार व्यवसायी दुर्गा प्रसाइँमाथि दुर्व्यवहार भएको छ ।  कान्तिपथस्थित होटल एल्लो प्यागोडा बाहिर उनीमाथि दुर्व्यवहार भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलका अनुस...

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । आज नेप्से १२.५८ अंकले घटेको हो । ०.६५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९०८.६६ अंकमा ओर्लिएको हो ।  आज २८७ कम्पनीका ४३ लाख २७ हजार १ सय ७९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १७ करोड १ लाख ७२ हजार ७ सय २२.०८ रुपियाँ...

गण्डकी । शनिबार अपराह्नपख डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डे बेगनास ताल किनारमा टहलिरहेको भेटिनुभयो । चाडपर्वको याम त्यहीँमाथि बिदाको दिन । ताल छेउछाउ फाट्टफुट्ट मात्र पर्यटक देखेर उहाँ निराश देखिनुहुन्थ्यो । “यो पाली अचम्मै भएको छ, पर्यटक किन आएनन् खै १”,...

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन आज मोरक्को तर्फ प्रस्थान गरेका छन् ।   बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत विश्वव्यापी चासोका विषयमा छलफ...

वालिङ । स्याङ्जाको एउटै गाउँमा बीउ, तरकारी तथा दूध बिक्रीबाट वार्षिक झण्डै रु. पाँच करोड भित्रिने गरेको छ । गल्याङ नगरपालिका–११ जिमुहामा प्रमाणित तथा उन्नत किसिमका धान, मकै, गहुँ तथा आलुको बीउ, मौसमी तथा बेमौसमी तरकारी र दूध बिक्रीबाट वार्षिक अनुमानित चा...

काठमाडौँ । सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । देशका विभिन्न क्षेत्रबाट संघीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्र्र...

काठमाडौं । देश भरका अधिकांश आईभीएफ सेन्टर’ अवैध रुपमा सञ्चालन भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट देशभरका नौ वटा आईभीएफ सेन्टरले इनभिट्रो फर्टिलाइजेसन अर्थात टेस्टट्युब बेबी सेवा सञ्चालनका लागि अनुमति पाएका छन् । अहिले राजधानीलगायत देशका विभिन्...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न ११औं महाधिवेशनमा एनआरएनए कतारका निवर्तमान अध्यक्ष मोहम्मद मुक्तदाले सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।  उनले आफ्ना चुनावी प्रतिवद्धताहरुसहित संघको २०२३–२५ कार्यकालका लागि सहकोषाध्यक्षमा उम्मेदवारी...

काठमाडौं । इजरायलमा प्यालेस्टायनी विद्रोही समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीलाई नेपाल ल्याउने तयारी गरिएको द्ध ।  शनिबार बिहानबाट हमासले सुरु गरेको आक्रमणमा सयौं इजरायलीको ज्याज गएको छ भने १० जना नेपालीको ज्यान गएको पुष्टी गरिएको छ । आक्...

मनाङ । हिमाली जिल्ला मनाङमा भ्रमण गर्न अनुकूल मौसम बनेसँगै पर्यटक आगमन बढे्को छ । विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै गएको हो । पर्यटक आगमन बढ्दै गएपछि यहाँका होटल तथा पर्यटन व्यवसाय भरिभराउ भएका छन् ।  दिनप्रतिदिन मनाङअन्तर्गतको अन्न...

काठमाडौँ । सभामुख देवराज घिमिरेले राज्यका निकायबाट हुन सक्ने अवैधानिक निर्णयको वातावरण आउनै नदिनका लागि भूमिका खेल्न पत्रकारलाई आह्वान गरेका छन् ।  नुवाकोट–काठमाडौँ पत्रकार समाजले शनिबार राजधानीमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा भेटघाट...

काठमाडौं । सुनचाँदी ब्यवसायी, बैंकर्स संघ र वाणिज्य बैंकका प्रतिनिधिहरुबीच आइतबार काठमाडौंमा सुनको आपूर्ति, वितरण र र मुल्य निर्धारण प्रकृया सहज बनाउने सहमति भएको छ । सुनचाँदी ब्यवसायीहरुले विगत लामो समय देखि यी बिषयमा आवाज उठाउँदै आएका थिए ।  नेपाल सुन...

काठमाडौं । कुमारी क्यापिटलले विश्व लगानी सप्ताह २०२३ को अवसरमा विशेष लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरी स्थानीय लगानीकर्तामा वित्तीय साक्षरता प्रबद्र्धन गर्दै सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल धितोपत्र बोर्ड (सेबोन), कुमारी क्यापिटलका इन्भेष्टमेन्ट बैंकिङका प्रमुख ममि...

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई मुद्दा चलाउनुनपर्ने निष्कर्ष निकालेको छ ।  विद्युतीय सिगरेट भेपमा लुकाएर गरेको सुन तस्करीमा प्रत्यक्षरुपमा मुछिएका उनलाई सीआईबीले उन्मुक्त...

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनतालाई संघीय व्यवस्था मान्य नभएको बताएका छन् ।  आईतवार प्रतिनिधि सभा बैठकमा उनले नेपाली जनताले नेपालमा एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली हुन नसक्ने कुरा महशुस गरिसकेको बताए । केसीले नेपाली जनता...

काठमाडौं ।  गैर आवासीय नेपाल संघ (एनआरएनए) को महासचिव पदमा गौरीराज जोशीले उम्मेदवारी घोषणा गरेका छन् ।  ‘सबल एनआरएनए सक्षम नेतृत्व, मुलुकसँग जोड्ने हाम्रो दायित्व’ भन्ने नारासहित जोशीले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।  ...