Advertisement

काठमाडौं । शेयर बजारमा उत्साह जगाउने आशा गरिएको नेपाल राष्ट्र बैंकको नयाँ निर्देशन पछि पनि लगानीकर्ताहरुमा आशाको सञ्चार भएन ।  शेयर धितो कर्जाको सीमा १५ र २० करोड पुर्याइएपनि आज साताको पहिलो दिन आइतबार बजार उच्च अंकले घटेको हो । नेपाल स्टक एक्सचेञ्ज लिम...

काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले ग्राहकको सुविधालाई ध्यानमा राखी रिलायन्स फाइनान्स लिमिटेडसंग वित्तीय सम्झौता गरेको छ ।  उक्त सम्झौतामा आयाम इन्टरकन्टिनेटल प्रालिका अध्यक्ष डा. धु्रव थापा र रिलायन्स फाइनान्स लिमि...

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगरपालिकाबीच नगरवासीको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।  उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका मुख्य प्रबन्धक शिवप्रसाद लामिछ...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिटिभ’ (बिआरआई) परियोजनाको कार्यान्वयनलाई प्राथमिकताकासाथ अघि बढाउने बताएका छन् ।       बिआरआई सुरुवात भएको १० वर्ष प...

काठमाडौं। विदेशबाट नेपाल फर्किने यात्रु प्रलोभनमा नपर्न त्रिभुवन विमानस्थल  कार्यालयले आग्रह गरेको छ। विभिन्न प्रलोभन देखाई सुन बोकाएर पठाउने गिरोह सक्रिय भएपछि कार्यालयले सतर्क गराएको हो।  विदेशबाट नेपाल फर्किने यात्रुहरुलाई एयरपोर्टसम्म सामान लगिदिनु भनि...

काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल नेपाल खुला विश्वविद्यालयको विद्या परिषद सदस्य पदमा नियुक्त भएका छन् । विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकाय विद्या परिषदको सदस्यमा अध्यक्ष मल्ललाई नियुक्त गरेको हो ।  नेपाल खुला विश्वविद्यालय शैक्षिक प्...

काठमाडौं । राजधानी उपत्यकामा कलेजहरुको संख्या बढ्दो क्रममा छ । संख्या बढ्दै जाँदा विद्यार्थीहरु पनि राम्रो कलेजको खोजी गर्दै आएका छन् । विद्यार्थीहरुको रोजाईमा पर्न सफल एउटा संस्था हो ‘आईआईएमएस कलेज’ ।  गुणस्तरीय शिक्षा प्रवाह गर्ने सफल कलेजहरुको सुची...

काठमाडौं । इजरायलमा हमासको रकेट आक्रमणमा परी नौ नेपाली घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।  इजरायलमा एक्कासी मिसाइल आक्रमण तीब्र बनाइएपछि र नेपालीहरुसमेत त्यसबाट प्रभावित भएको खबरपछि परराष्ट्र मन्त्रालयमा य...

काठमाडौं । शिशापाङ हिमालको हिमपहिरोमा परी अमेरिकी महिला आरोही र शेर्पा गाइडको मृत्यु भएको छ भने अर्की एक महिला आरोही र शेर्पा गाइड बेपत्ता भएका छन् ।  सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाका अनुसार हिमपहिरोमा परी अमेरिकी महिला आरोही अन्ना गुटु र उनको श...

तेल अभिभ, इजराइल (एएनआई) । इजराइलमा गाजा पट्टीबाट व्यापक रकेट हमला र हमास आतङ्ककारीहरूको घुसपैठपछि इजराइली प्रतिरक्षा फौज (आईडीएफ)ले शनिबार युद्धका लागि तयार रहेको घोषणा गरेको दाइम्स अफ इजराइल (टिओआई)ले जनाएको छ ।            &l...

काठमाडौं । शिशापाङ्मा हिमालमा हिमपहिरो गएको छ । शनिबार दिउँसो उक्त हिमालमा ठूलो हिमपहिरो गएको हो । यो हिमाल नेपाल र तिब्बतको सीमामा पर्छ ।  आजै नेपालको बुझाङमा दुई पटक भूकम्पको शक्तिशाली धक्का महशुस भएपछि शिशापाङमा हिमपहिरो गएको समाचार आएको हो । हिमपह...

काठमाडौँ । बझाङ केन्द्रविन्दु भएर शनिबार दिउँसो ११ बजेर ४५ मिनेटमा पाँच दशमलव तीन र १२ बजेर ३२ मिनेटमा चार दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको छ ।            आजको भूकम्प गत मङ्गलबार दिउँसो बझाङ केन्द्रविन्दु भएर गएको छ दशमलव तीन म्...

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोईरालाले सरकारको बाटो खाली गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन् ।   शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले देश अफ्ठेरो स्थितिबिाट अघि बढिरहेको भन्दै सरकारको बाटो खाली गरिदिन आग्रह गरेका हुन् । सर...

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले हेली एभरेष्ट एयरलाइन्सलाई २८ करोड ७१ लाख दाबी भुक्तानी गरेको छ ।  कम्पनीले हेलिकप्टर दुर्घटनाको क्षतिपूर्तिबापत उक्त भुक्तानी गरेको हो ।  आज आयोजित एक समारोहका बीच उक्त दाबी भुक्तानी गरिएको कम्पनीले जनाएक...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विद्यालय शिक्षा विधेयकले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् ।  संसदमा शुक्रबार उनले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गरेमात्रै शिक्षा विधेयकले सार्थकता पाउने बताए । थापाले विद्...

काठमाडौं । एभरेष्ट बैंकद्वारा नेपाल अटो तथा इ–रिक्सा यातायात प्रालि तिलोत्तमा रुपन्देहीलाई वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण गरेको छ ।  लुम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीमा आयोजित एक विशेष कार्यक्रमा बैंकका प्रमुख कार्य...

काठमाडौं । नेपाल एयरलाइन्सको काठमाडौंबाट कोरियाको इन्चोन (सियोल) उडान सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले फेरि दावी गरेको छ ।  नेपाल वायुसेवा निगमको सियोल उडानका लागि लामो समयदेखि प्रयास हुँदै आए पनि कोरियन एयरको नेपालस्थित जीएसएले चलखेल गर्दै अ...

काठमाडौं । स्थानीय तहमा कार्यरत कर्मचारीहरुले छैटौँ दिन पनि विभिन्न माग राखी आन्दोलन जारी राखेका छन् । स्थानीय तहमा सीमित हुने कुरा अस्वीकार गर्दै उनीहरुले शुक्रवार माईतीघर मण्डलामा भेला भइ धर्ना दिएका हुन् ।  उनीहरुले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत नि...

कुमार दाहाल अहिले देशभित्र सबै क्षेत्र सुषुप्त द्वन्द्वको अवस्थामा छन । यो द्वन्दले निकास मागेको छ। धेरै क्षेत्र आर्थिक मन्दीको आशंकाले द्वन्द्वमा छन। पेशागत क्षेत्रहरू समेत अहिले आन्दोलनमा छन् ।हिजोको शिक्षक आन्दोलनपछि अहिले स्थानीय तहका कर्मचारी आन्दोलनमा छन्। स्थानीय तहका कर्म...

काठमाडौं । अनलाइन बेटिङ खेलाएर रकम ठगि गर्ने एक व्यक्ति पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले झापाका पिन्टुकुमार शाहलाई पक्राउ गरेको हो ।  शाहले अनलाइनको प्रयोग गरी विभिन्न व्यक्त‍िलाई जुवा खेलाएको आरोप प्रहरीले लगाएको छ । ईन्टरनेटको दुर...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा चापाकोट स्याङ्जाका सिनियर अहेब बिन्दु कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगले कोइराला विरुद्ध रु ९० लाख ३९ हजार छ सय २० बराबरको गैरकानुनी सम्पत्ति...

काठमाडौं । एकजना वरिष्ठ चिकित्सक डा. मधु घिमिरेले ‘राजा’ शब्दलाई संविधानले चिन्दैन भने ‘प्रचण्ड’ शब्दलाई चिन्छ भन्दै माओवादी केन्द्रका नेतालाई प्रश्न गरेका छन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा बोल्ने क्रममा &lsq...

काठमाडौं । नेपाली चलचित्र ‘वानर सेना’को प्रिमियर शो भएको छ । शुक्रवार राजधानीमा प्रिमियर शो भएको हो । यसमा प्रेम र द्वन्द्वको मिश्रण रहेको जनाइएको छ ।  अर्पण गिरीले निर्देशन गरेको चलचित्रमा उनीसँगै आरजु प्रसाइँ, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन...

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन भन्दै ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।  यस सम्झौताअनुसार बैंकका ग्राहकहरुले सुमेरु अस्पतालकोे विभिन्न सेवाहरुः ओपीडी, आईडीपी र फार्मेसीमा...

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । बजार घट्नुका पछाडि राष्ट्र बैंकले शेयरधितो कर्जामा १२ करोडको सीमा तोक्नुलाई कारण मानिंदै आएको थियो ।  तर हिजो बिहीबार राष्ट्र बैंकले जारी गरेको नयाँ एकीकृत निर्देशनमार्फत व्यक्तिगततर्फको अधिकतम क्याप १५ करोड र संस्थाग...