Advertisement

काठमाडौं । पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारमा रहेको ‘रिभर फन विच रिसोर्ट’मा वाटपार्क थपिने भएको छ । यही आउदो महिनादेखि वाटपार्कको निर्माण कार्य सुरु गर्ने र छ महिनामा सञ्चालनमा ल्याइने रिसोर्टका प्रवन्ध निर्देशक शंकर अधिकारीले जानकारी दिए ।&nbs...

काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वको छैटौं अग्लो हिमाल चो ओयु (८,१८८ मिटर)को सफल आरोहण गरेका छन् । साथै माउन्टेन गाइड मिङ तेम्बा शेर्पा र पासाङ नुर्बु शेर्पाले सोही हिमाल बिना अक्सिजन चढेका छन् ।  निमा रिन्जी शेर्पा, मिङ तेम्बा र पासाङ नुर्बु शेर्पाले आज (शु...

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयता बिरोधी रहेको जिकिर गरेका छन् ।  शुक्रवार प्र्रतिनिधि सभा बैठकमा उनले सो विधेयकमा उल्लेख गरिएको जिल्ला शिक्षा कार्यालय राख्ने प्रावधान तत्काल हटाउन पनि सरकारसँ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजावादीहरुले धार्मिक सद्भाव बिथोल्न लागेको भन्ने भनाईप्रति आपत्ति जनाएका छन् ।  शुक्रवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले राजा ज्ञानेन्द्र शाह र राजावादीहरुले लोकतन्त्र बिरोधी के गतिविधि ग...

काठमाडौं । भारतको प्रख्यात अटो मोवाइल कम्पनी टाटा मोटर्सले बार्सिलोना, स्पेनमा आयोजना गरेको ‘डिलर बिज्नेस प्लानिङ मिट २०२३’मा सिप्रदी टे«डिङ प्रा. लि.लाई ‘इन्टरन्यासनल ट्रेलब्रेजर अफ द इयर’ अवार्डबाट सम्मानित गरेको छ । सिप्रदी नेपालको टाटा...

काठमाडौं । अमेरिकी बजारमा सुनको विक्री कायमै रहँदा यो साता पनि विश्व बजारमा सुनको मुल्यमा गिरावट आएको छ । बिश्व बजारमा सुनको बिक्री घट्नेक्रममा रहेको देखिएकोले आगामी दिनमा भने गिराावटको क्रम रोकिन सक्ने तर्क विश्लेषकहरुले गरेका छन् ।  विगत लामो समय देखि नि...

चौतारा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४  विन्जेलका कृषकले दूध बेचेर एकै आर्थिक वर्षमा रु दुई करोडभन्दा बढी आम्दानी गरेका छन् ।  गाउँमै सञ्चालनमा गरेको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बेचेर ती कृषकले उक्त आम्दानी गरेका हुन् । कृषक डि...

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य स्थिर छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजोजस्तै छापावाल सुन प्रतितोला १ लाख  ७ हजार ३ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितो...

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी, श्रीलङ्काको कोलम्बो र दक्षिण कोरियाको सिओलमा सिधा हवाई उडान सञ्चालन गर्ने भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले छिट्टै सिड्नी, कोलम्बो र सिओलमा उडान भर्ने गरी कार्ययो...

काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो ।  महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । भारतसित पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको ह...

काठमाडौं । विश्वव्यापी रुपमा लोकप्रिय प्रविधि ब्रान्ड भिभोले नेपालमा आफ्नो भी सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भी२९ फाइभजी सार्वजनिक गरेको छ । बिहीबार आयोजित कार्यक्रममा यो मोवाइल लन्च गरिएको हो ।  भी सिरिजको निरन्तर आविष्कार, आधुनिक डिजाइन र अत्याधुनिक क्यामेरा कार्...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले गए राति साउदी अरबको दमामका लागि उडेको नेपाल वायुसेवाको जहाजमा प्राविधिक समस्या आएर फिर्ता भएको घटनामा नेपाल वायुसेवा निगमका प्राविधिकहरुमाथि कारवाही गरेको छ ।  प्राधिकरणले ड्युटी मेन्टेनेन्स म्यानेजर र कन्टिन्युइङ ...

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले बिरोधीहरु एमालेसँग लड्न नसकेको टिप्पणी गरेका छन् । बिहीवार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले आफूले बुधवार संसदमा बोलेको कुरालाई लिएर विपक्षीहरुको मन भत्भती पोलिरहेको बताए ।  ओलीले एमालेको बिरोध गर्न ...

काठमाडौं । बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु ऋहिले डिशहोममा प्रदर्शन भइरहेको छ । विभिन्न कारणबस हलसम्म गएर मन परेका चलचित्र हेर्न छुटाएका दर्शकहरुले अहिले डिशहोममार्फत सपरिवार एकै साथ बसेर हेर्न सक्छन् ।  अहिले डिशहोममा दीपकराज गिरी...

काठमाडौं । बदलिदो अवस्थालाई मध्यनजर राखेर देशभित्रै रोजगारी सिर्जना गर्ने र सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिन अर्थमन्त्री डा. प्रकाशशरण महतले सुझाव दिएका छन् ।  स्थापनाको नवौं वर्ष पूरा भएको अवसरमा नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आयोजना गरेको...

काठमाडौं । माछापुच्छ्रे बैंकको साधारण सभाबाट १४ प्रतिशत लाभांश पारित गरेको छ ।  बैंकको आज पोखरामा सम्पन्न २५औं वार्षिक साधारण सभाले १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश पारित गरेको हो ।  साथै साधारण सभाले आव २०७९/८...

काठमाडौं । ज्योति विकास बैंकले क्यूआर कोड मार्फत भएको भुक्तानीको जानकारी भ्वाइस मेसेजबाट तत्काल प्राप्त हुने नवीन प्रविधिमा आधारित ‘कोइली क्यूआर अडियो अलर्ट डिभाइस’ सेवा ग्राहकको लागि सार्वजनिक गरेको छ । बैंकले डिजिटल बैंकिङ्गलाई थप सरल, सहज र सुरक्षित...

काठमाडौं । सर्वोच्च अदालतले गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई आममाफी दिएकोमा सरकारसँग लिखित जवाफ माग गरेको छ। न्यायाधीश मनोजकुमार शर्माको इजलासले असोज २४ गते ५ बजेभित्र आममाफी दिनुको कारणसहित लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आज बिहीबार आदेश दिएको हो...

काठमाडौं । राष्ट्रिय सभा सदस्य विमला राई पौडेलले जघन्य अपराध गरेको मान्छेलाई आममाफी दिनेकुरामा हस्ताक्षर गर्दा राष्ट्रपतिको हात कामेन भन्दै प्रश्न गरेकी छन् ।  बिहीवार राष्ट्रिय सभा बैठकमा उनले राष्ट्रपति मन्त्रिपरिषद्को औठाछाप नभएर संविधानको संरक्षक भएको भन्दै संविध...

काठमाडौं । शेयर बजार आज पुनः दोहोरो अंकले घटेको छ । बजार ओरालो झरेसँगै एक अर्बमा कारोबार समेटिएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.०४ अंकले घटेको हो । ०.५६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९५६.९२ अंकमा झरेको छ । ...

  काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका सात सय ६० सम्पदाको पुनःनिर्माण सकिएको पुरातत्व विभागले जनाएको छ । भूकम्पले ३२ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुर्‍याएको थियो । हाल ५० सम्पदा पुनःनिर्माण भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवर...

काठमाडौं । चीनमा जारी १९ औँ एशियाली खेलकुद प्रतियोगितामा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीवार मध्यान्ह नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि सञ्चारकर्मी...

काठमाडौं । आईसीसी वर्ल्ड कप क्रिकेट डिशहोममार्फत स्टार नेटवर्कका विभिन्न च्यानलमा आज (बिहीबार)बाट प्रत्यक्ष हेर्न सकिने डिश मिडिया नेटवर्कले जनाएको छ ।  क्रिकेट म्याच स्टार नेटवर्कका च्यानलहरुमा शुद्ध एचडी (हाइ डिफिनिसन)मा हेर्न सकिने कम्पनीको भनाई छ । आज इङ्ल्य...

काठमाडौं । आउँदै गरेको नेपालीहरुको महान चाड बडा दशैं, दिपावली र छठ २०८० को उपलक्ष्यमा  हुन्डाई नेपालले चाडपर्व लक्षित गरी ल्याएको हुन्डाई फेस्टिभ डिलाइट अन्तर्गत ‘हुन्डाई  फेस्टिभ कार्निवल’ असोज १९ गते देखि २१ गते सम्म देशभरका आफ्ना सबै शोरुमबाट...

काठमाडौं । नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि–गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ एमबीपीएसको इन्टरनेट सेवा वार्षिक ८,४०० रुपियाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गरेको छ । साथै महान चाड दशैं र तिहारको पावन अवसरमा भायानेटले आफ्ना ...