Advertisement

काठमाडौं । नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि–गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ एमबीपीएसको इन्टरनेट सेवा वार्षिक ८,४०० रुपियाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गरेको छ । साथै महान चाड दशैं र तिहारको पावन अवसरमा भायानेटले आफ्ना ...

काठमाडौं । सुन तस्करी किन मौलाउँदै गयो ? यतिबेला सबैको जिज्ञासा र चासो बनेको छ । यसको कारण हो आकर्षक आर्थिक लाभ ।  एक किलो सुन तस्करी गर्न सक्दा नै १४ लाख रुपियाँसम्म फाइदा हुने प्रहरीको अनुसन्धानबाट देखिएको छ । सोही लाभका कारण तस्करीको सुन आक्कलझुक्कल पक्रा...

काठमाडौं । विश्व शेर्पा संघको दोस्रो अधिवेशन यही असोज २१ गते हुने भएको छ । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै संघले विश्व शेर्पा दिवसको अवसर पारेर (अक्टोबर ८) अधिवेशन गर्न लागिएको जानकारी दिएको हो ।  कार्यक्रममा धर्मगुरू ठुल्सिक याङसी ङवाङ जिग्मे ठिन्ले कुन ख्या...

काठमाडौं । सरकारले ल्याउन लागेको निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरूको आज बुधवार पनि आन्दोलन जारी राखेका छन् ।  सोमवारदेखि नयाँ निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्म...

काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)ले एमसीसी कार्यान्वयन नगर्न माग गर्दै बुधबार राजधानीमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरुले एमसीसीविरुद्ध नारा लगाएका थिए । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशनकी सीईओ नेपाल आएको बेला नेकपाले विरोध प्रदर्शन गरेक...

स्टकहोम । फ्रान्सेली मूलका मुङ्गी बावेन्डी, अमेरिकाका लुइस ब्रस र रुसी मूलका एलेक्सी इकिमोभले रसायन शास्त्रतर्फको नोबेल पुरस्कार जितेका छन् ।  क्वान्टम डट्स भनेर चिनिने अर्धचालक नानोक्रिस्टलमा अनुसन्धान गरेबापत उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो ।  ...

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सरकार बिरुद्ध सर्वोच्च अदालतमा दर्ता गरेको रिटमा कारण देखाऊ आदेश जारी भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाश कुमार ढुंगाना र सुष्मालता माथेमाको संवैधानिक इजलास...

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुषाललाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कृषि विभागले किसानका समस्याबारे ध्यानाकर्षण गराएको छ ।  रास्वपाको कृषि विभागका प्रमुख एवं प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीले आज मन्त्री भुषाललाई किसानको उत्पादित धान...

काठमाडौं । शेयर बजारमा सुधार देखिएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.२४ अंकले बढेको हो । ०.४७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९६७.९७ अंकमा उक्लिएको छ ।  आज २८४ कम्पनीका ४३ लाख २३ हजार २१ कित्ता शेयर किनबेच हुँद...

काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनामा जीवन बीमा कम्पनीहरुले ९ अर्ब ५२ करोड ३४ लाख रुपियाँ कुल बीमाशूल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको भदौ महिनामा जीवन बीमा कम्पनीहरुले १० अर्ब ९८ करोड ५९ लाख रुपियाँ बराबरको कूल बीमा शुल्क आर्जन गरेका थिए । समीक्षा अवधिमा...

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले असोज १४ गते आइतबारदेखि १७ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने समय ११ दिन थप भएको छ ।  इच्छुक लगानीकर्ताहरुले अब असोज २८ गते कार्यालय समयभित्र आईपीओका लागि आवेदन दिन सक्ने छन् । यसैबीच ह...

काठमाडौँ । आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कोशी र बागमती प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, ...

काठमाडौँ । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गरेसँगै १९औँ एसियाली प्रतियोगितामा नेपालले कबड्डीमा पदक पाउने निश्चित भएको छ ।  चीनको हाङझाउमा जारी प्रतियोगिताअन्तर्गत केहीबेरअघि सम्...

स्टकहोम । परमाणु र अणुभित्र इलेक्ट्रोनको अन्वेषण गर्ने उपकरणहरूको अनुसन्धानका लागि तीन वैज्ञानिकलाई यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ ।  फ्रान्सका पिएरे अगोस्टिनी, हङ्गेरी–अस्ट्रियाली फेरेन्क क्राउज र फ्रान्सेली–स्विडिश एनी एल...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल कुनैपनि बेला शक्ति राष्ट्रहरुबीचको प्रतिष्पर्धाको शिकार बन्नसक्ने खतरा रहेको बताउनुभएको छ । रोल... राप्रपाले मंगलवार राजधानीमा आयोजना गरेको नेपालको परराष्ट्र नीतिः विगत,वर्तमान र भविष्य विषय विचार ...

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डल बीच शिष्टाचार भेटघाट भएको छ ।  भेटघाटका अवसरमा अर्थमन्त्री महतले एमसीसी अन्तर्गतका आयोजनाको सफलता अनिवार्य रहेको र निर्धारित समयसीमा, ब...

काठमाडौं । नेशनल बैंकिङ इन्स्टिच्युटले देशमा बिद्यमान कर्जा लगानीको अवस्था, सम्भावना र चुनौतीका बारेमा धनगढी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रममा सुदुर पश्चिम प्रदेश स्थित बैंक तथा वित्तीय संस्थाका ६५ जना भन्दा बढी पदाधिकारीहरुको सहभागिता थियो । &nb...

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ । यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि...

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले ५० जना नेपाली विधार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्ने सम्झौता गरेको छ ।  इक्यानको स्टडी इन नेपाल अभियान अन्तरगत सामाजिक उत्तरदायित्व विभागको संयोजनमा सफ्टएड ग्रुप अन्तरगत सनवे कलेजसँग २०२३ र २०२४ मार्च सेसनका निम्त...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका कार्यरत फोरमेन विर्जुकुमार महतोविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगका प्रवक्ता भोला दाहालका अनुसार एक उद्योगमा विद्युत्को क्षमतामा व...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले शान्ति प्रक्रियाका बाँकी काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल तयार नभएको बताएका छन् ।  मंगलबार संसदमा लामो भाषण गर्दै उनले प्रधानमन्त्री दाहालले जस अर्कोले लिन्छ भनेर प्रधानमन्त्रीले शान्ति प्रक्रियाका बाँकी काम...

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यार्थीहरु विदेश पलायन भइरहेकोबारे गहिरो अध्ययन आवश्यक रहेको बताएका छन् ।  मंगलवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा विद्यार्थीहरु विदेश पलायन भइरहेको भन्दै यसको गहिरो अध्ययन गर्नुपर्ने...

काठमाडौं । सुदूरपश्चिम क्षेत्रमा भूकम्पको कडा धक्का महसुस भएको छ । बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको हो ।  भूकम्पका कारण बझाङमा कमसल घरहरु भत्किएका छन् । आज दिउँसो २ः४० मिनेटर गएको भूकम्पपछि मान...

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.५६ अंकले तल झरेको हो । ०.८८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९५८.७२ अंकमा ओर्लिएको छ ।  आज २८१ कम्पनीका ३९ लाख ६५ हजार ९ सय १७ कित्ता शेयर...

साओ पाउलो (रासस/एपी) । गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको अमेजन वर्षावनमा गत साता एक सयभन्दा बढी डल्फिन मरेका छन् । विज्ञहरूले पानीको तापक्रम उच्च भएकाले अझ धेरै डल्फिन मर्न सक्ने बताएका छन् ।  ब्राजिलको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको अनुसन्धान समूह...