Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले शान्ति प्रक्रियाका बाँकी काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल तयार नभएको बताएका छन् ।  मंगलबार संसदमा लामो भाषण गर्दै उनले प्रधानमन्त्री दाहालले जस अर्कोले लिन्छ भनेर प्रधानमन्त्रीले शान्ति प्रक्रियाका बाँकी काम...

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यार्थीहरु विदेश पलायन भइरहेकोबारे गहिरो अध्ययन आवश्यक रहेको बताएका छन् ।  मंगलवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा विद्यार्थीहरु विदेश पलायन भइरहेको भन्दै यसको गहिरो अध्ययन गर्नुपर्ने...

काठमाडौं । सुदूरपश्चिम क्षेत्रमा भूकम्पको कडा धक्का महसुस भएको छ । बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको हो ।  भूकम्पका कारण बझाङमा कमसल घरहरु भत्किएका छन् । आज दिउँसो २ः४० मिनेटर गएको भूकम्पपछि मान...

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.५६ अंकले तल झरेको हो । ०.८८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९५८.७२ अंकमा ओर्लिएको छ ।  आज २८१ कम्पनीका ३९ लाख ६५ हजार ९ सय १७ कित्ता शेयर...

साओ पाउलो (रासस/एपी) । गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको अमेजन वर्षावनमा गत साता एक सयभन्दा बढी डल्फिन मरेका छन् । विज्ञहरूले पानीको तापक्रम उच्च भएकाले अझ धेरै डल्फिन मर्न सक्ने बताएका छन् ।  ब्राजिलको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको अनुसन्धान समूह...

काठमाडौं । दुई धार्मिक समुदायबीच झडप भएपछि नेपालगञ्जमा कर्फ्यु लगाइएको छ । सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि कर्फ्यु लगाउनुपरेको स्थानीय प्रशासनको भनाई छ ।  हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि दिउँसो साढे १२ बजेदेखि नेपा...

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान सुरु गरेको छ । उक्त पुनर्जागरण अभियान असोज १६ गते देखि २६ गते सम्म लागू हुने कम्पनीले जनाउको छ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधि...

काठमाडौं । दोलखास्थित उत्तरी सीमामा बरामद भएको ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ गेङ्रु, उनका सहयोगी सनत प्रधान र सुन किनबेचमा संलग्न लालबहादुर तामाङ रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ल...

काठमाडौँ । चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत आज भएको क्वाटरफाइनलमा पुरुष टी २० क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।  टस जितेर पहिले ब्याटिङ  गरेको भारतले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २०२  रन...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै आकर्षक डेटा प्याक ‘अलवेज अन डटा’ ल्याएको छ । यो प्याक संचालनमा आएसँगै अब एनसेलका ग्राहकले कर सहित मात्र रु १०० मा आफु जहाँ भएपनि लामो समयासीमा सहित मोबाइल डेटाको फाइदा...

काठमाडौँ । सम्झौताअनुसार समयमै काम भएको भए यतिबेला सङ्घीय संसदका काम कारबाही सिंहदरबारस्थित आफ्नै भवनबाट सञ्चालन हुन्थ्यो । कोरोना महामारीका कारणले निर्माणमा समस्या भएपछि दुई पटक म्याद थप्दा पनि निर्धारित समयमा पूरा हुन सकेको छैन । सहरी विकास मन्त्रालय र निर्माण क...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा नं २६ स्थित देवदास मानन्धर सञ्चालक रहेको न्यू भिम स्टोरलाई रु दुई लाख जरिवाना गरेको छ ।  सोमबार बजार अनुगमनका क्रममा उक्त स्टोरले म्याद सकिएको मदिरा बिक्री गरेको पाइएपछि जरिवाना गरिएको महानगरको कृषि तथा पशुपन्क्षी विभ...

काठमाडौँ । होटल व्यवसायीहरुको छाता सङ्गठन होटल सङ्घ नेपाल (हान) ले पर्यटक आगमनलाई सहज तुल्याउन र आतिथ्य सेवालाई चुस्त तथा प्रभावकारी बनाउ पर्यटन विभाग र अध्यागमन विभागलाई आग्रह गरेको छ । संघका अध्यक्ष विनायक शाहको नेतृत्वमा सङ्घका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको...

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा जी शेर्पा र विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले विश्वको छैटौं अग्लो चो ओयु हिमालको बिना अक्सिजन सफल आरोहण गरेका छन् । मिङ्माले आज (सोमबार) दिउसो १२ः३० बजे चो ओयुको बिना अक्सिजन आरोहण गरेको इमाजि...

काठमाडौं । पर्वतारोही तथा अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक (माउन्टेन गाइड) दावा याङ्जुम शेर्पाले चो ओयु हिमालको सफल आरोहण गरेकी छन् ।  उनले हिजो (आइतबार) बिहान ८ बजे विश्वको छैटौं अग्लो हिमाल चो ओयु हिमालको आरोहण गरेको क्लाइम्बलया टेक्स एण्ड एक्सपेडिशन कम्पनीका ...

काठमाडौं । गल्फ लुब्रिकेन्टको उत्पादक एवम् वितरक नेपाल ल्युब आयल लिमिटेडले चैनपुर, संखुवासभा र बिर्तामोड, झापामा गल्फ लुब्रिकेन्टका  उच्चस्तरीय शोरुमहरुको  उद्घाटन गरेको छ ।   नेपाल ल्युब आयल लिमिटेडले चैनपुरमा आफ्नो आधिकारक बिक्रेता लक्की सप्लायर्स र झ...

काठमाडौं। निवृत्तिभरण (पेन्सन)मा दशैं पेस्की भुक्तानी दिँदा सरकारको आम्दानीभन्दा खर्च धेरै भएको छ । आइतबार सरकारले मासिक पेन्सनसहित दशैं पेस्की भुक्तानी दिँदा आम्दानीभन्दा खर्च धेरै भएको हो ।  महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार आइतबार एकै दिन १६ अर्ब ७४...

काठमाडौं । आज असोज १५ गते १२ बजेदेखि भोलि (असोज १६ गते) १२ बजेसम्म डिशहोम फाइवरनेटको एक वर्ष रिचार्ज गर्ने ग्राहकले दुई बर्षसम्म आफ्नो प्याकेजको इन्टरनेट चलाउन पाउने भएका छन् । चीनमा जारी एशियन गेम्स क्रिकेट खेलमा क्वाटरफाईनलमा नेपाल र भारतको प्रतिस्पर्धा हुँदैछ ।सो...

मेड्रिड । दक्षिणपूर्वी स्पेनको मर्सिया सहरमा आइतबार एक नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु हुनुका साथै थुप्रै घाइते भएको अधिकारीहरूले बताएका छन् ।  स्थानीय समयअनुसार बिहान करिब ६ बजेतिर लोकप्रिय टिएटर नाइटक्लबमा आगलागी सुरु भएको र यो चाँडै फैलिएको स्पेन...

काठमाडौं । सामसङ नेपालले ‘रमाइलो दशैं तिहार, मायाले भरौ घर परिवार’ शीर्षकको नयाँ चाडपर्व अफर घोषणा गरेको छ । ४१ प्रतिशतसम्मको छुटमा सामसङको टेलिभिजन सेट र होम अप्लायन्सहरू घर ल्याई यो अफरबाट यस चाडपर्वको मौसममा ग्राहकहरूको घर हर्ष र खुसीयालीले भर्ने उ...

काठमाडौं । फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडडब्लू वृद्धि कमर्सियल भेहिकलले आउँदै गरेको दशैं तिहारलाई लक्षित गरेर विभिन्न उपहार योजनाहरु बजारमा ल्याएको छ । फोटोनका जुनसुकै मोडल खरिद गर्ने ग्राहकहरुलाई स्मार्टवाच देखि थाइल्याण्ड र बाली घुम्ने अवसर सहितका ...

काठमाडौं । राजधानीको गौशाला एक व्यक्तिमाथि सोमबार चक्कु प्रहार भएको छ । गौशालाको पिके डायग्नोस्टिक सेन्टर सञ्चालक पिके हुसेनमाथि चक्कु प्रहार भएको हो ।  चक्कु प्रहारपछि पुगेको गौशालाको प्रहरी टोलीले एक थान पेस्तोल पनि बरामद गरेको छ । चक्कु प्रहार गर्ने र पेस्तोल...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा शुक्रबार (असोज १२ गते) काठमाडौको लैनचौर ग्राउण्डमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । यस शिविरमा ४०० भन्दा बढी मानिसहरुले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएका थ...

काठमाडौं । अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतर्ले  अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले अभिनेता केसीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्य...

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्रीको विदेश भ्रमण छोरीलाई चिनाउने भन्दाबाहेक कुनै उपलब्धि नभएको टिप्पणी गरेका छन् ।  आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रधानमन्त्रीको भ्रमणबाट छोरीलाई चिनाउने बा...