Advertisement

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले यस बर्षको नजिकिँदो दशैं, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ‘विदेशबाट सिटी पठाऔं दश गुणा बढी पाऔं’ योजना सार्वजनिक गरेको छ । दुई महिना चल्ने यो योजना आइतबार घोषणा गरिएको हो ।   योजना घोषणा गर्ने कार्यक्रमम...

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले विशिष्ट व्यक्तिहरुले सवारीको नाममा नेताहरुले जनतालाई सास्ती दिनेकुरा अन्त्य हुनुपर्ने बताएका छन् ।  आईतवार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताहमा उनले अहिले पनि विशिष्ट व्यक्तिहरुको सवारीको नाममा दिनभर सडक अस्तव्यस्त पार्न...

काठमाडौँ । सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सरोकारवाला तथा आमनागरिकको भूमिका र जिम्मेवारी बोध गराउने उद्देश्यले काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा आजदेखि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८०’ सु...

काठमाडौँ । सरकारले सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन आयोग गठन गरेको छ । आयोगको सदस्यमा किशोरजङ्ग कार्की, प्रेमराज जोशी र सहकुल थापा छन् ।  आज बसेको मन्त्रिपरिषदको बैठकले तीन महिनाको समय...

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ । आज दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन निर्देशन दिएको हो । सरकारको निर्देशनसँगै निगमले पूूरानै मूल्य कायम गर्नें भएको हो ।  हिजोमात्रै नियमले मूल्य बृद्धि गरेको थियो । ...

दमौली । तनहुँको भिमाद नगरपालिका–९ पाथर्दी निवासी श्रीमाया आले विगत केही वर्षदेखि बाख्रापालनमा आबद्ध छिन् । उनले गाउँबाटै बाख्रा बिक्री गरी मनग्य आम्दानी गरिरहेकी छिन् ।   उनले भनिन्, “बाख्रापालन व्यवसायबाट वार्षिक रु सात लाखभन्दा बढी आम्दानी हुने गर...

काडमाडौं । सुन तस्करीको अनुसन्धान गर्न ती सदस्यीय अध्ययन/अनुसन्धान समिति बन्ने भएको छ । प्रतिपक्षी दल नेकपा एमालेले माग गरे बमोजिम समित बन्ने भएको हो । विदेशबाट इलेक्ट्रिक सिगरेट (Vapes) मा सुन राखी अबैध पैठारी (तस्करी) गरिएको र गत साउन २ गते ब्रेक-सुमा राखी...

काठमाडौं । प्रख्यात पर्वतारोहण पथप्रदर्शक छिरीङ पान्दे भोटेले मनास्लु हिमालको सफल आरोहण गरी चुचुरोबाट स्की गर्न सफल भएका छन् । मनास्लु हिमालको चुचुरोबाट स्की गर्ने उनी पहिलो नेपाली आरोही बनेका छन् । संखुवासभा जिल्ला भोटखोला–३ का ४५ वर्षीय भोटेले यही सेप्टेम्बर ...

सिड्नी (सिन्ह्वा) । अस्ट्रेलियाको सिड्नीमा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।            न्यू साउथ वेल्स प्रहरीका अनुसार सिड्नीको दक्षिणमा रहेको बोटनी बेमा आपत्कालीन सेवाका अधि...

काठमाडौं । वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीको कविता संग्रह ‘सर्वाइवल नोट’ शनिबार लोकार्पण गरिएको छ । पुस्तक आवरण प्रकाशनले प्रकाशन गरेको हो ।  साहित्यकार तथा लेखक प्राडा अभि सुवेदीलगायतले पुस्तक लोकार्पण गरे । मानसिक अस्पताल पाटनका निर्देशकसमे...

काठमाडौं । भारतीय गायक कैलाश खेर नेपाल आएका छन् । नेपालमा साँगीतिक प्रस्तुती दिन उनी नेपाल आएका हुन् । खेरको ब्यान्ड कैलशाले आज शनिबार सोल्टी होटलमा संगीतिक प्रस्तुती दिँदै छ ।  उनी भदौ २९ गते खेर नेपाल आउने कार्यक्रम भए पनि त्यतिबेला कार्यक्रम स्थगित भएपछि आ...

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरुको व्यक्तित्व विकास र उत्प्रेररणालाई मध्यनजर गर्दै धुलिखेलमा पहिलोृ कर्पोरेट मिट २०८० सम्पन्न गरेको छ ।  कार्यक्रममा कम्पनीका सञ्चालकद्वय नन्दकिशोर शर्मा र हेमन्त नहाटा, कम्पनीका प्र...

काठमाडौँ । सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच सहमति भएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधर र राहत शिक्षक सङ्घर्ष समितिका अध्यक्ष खेमराज अधिकारीलगायतसँग ...

काठमाडौँ । प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नजिकिँदै गएको चाडबाडलाई लक्षित गरी बजारमा हुनसक्ने मूल्यवृद्धि र कालोबजारीको अनुगमनलाई प्रभावकारी तुल्याउन निर्देशन दिएको छ । समितिको आजको बैठकले बजार अनुगमनलाई प्रभावकारीरूपमा गरी सोको प्...

काठमाडौं । एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा. लि. ले गठ्ठाघर भक्तपुरमा आफ्नो दोस्रो एमजी शोरुम सञ्चालनमा ल्याएको छ ।  यो विस्तारले एमजीको ओनरसिप एक्सपेरिएन्स बृद्धि गर्ने आफ्नो प्रतिबद्धतालाई झनै बलियो बनाएको कम्पनीको भन...

काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उनी अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीका छोरा हुन् ।  उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले केसीलाई शुक्रबार साँगाबाट पक्राउ गरेको हो ।  रावायण नामक फिल्ममा भएको विवादला...

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शासकीय मानसिकता परिवर्तन नभएसम्म संघीयताको सफल कार्यान्वयनमा समस्या हुने स्वीकार गरेका छन् ।  शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले संघीयताको सफल कार्यान्वयनका लागि तीनवटै तहका सरकार र कर्मचारी संयन्त्र...

काठमाडौँ । वैदेशिक रोगारीका लागि दुबई पठाइदिन्छु भनी रु तीन लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची भूमिकास्थान नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ काडाँघारी बस्ने ३२ वर्षीय अशोक भ...

कुमार दाहाल विश्वका सबैभन्दा मूर्ख मतदाता नेपालमा छन् जसले देश लिलाम गर्ने भ्रष्टाचार घुसपैठ गर्ने नेतालाई  भोट दिन्छन् । – युरोपियन टाइम्स प्रजातन्त्रको अर्को नाम मूर्ख जनतालाई शासन गर्ने प्रणाली हो । जनता मूर्ख भएनन् भने प्रजातन्त्रको अस्तित्व समाप्त हुन्छ । हाम...

काठमाडौं । नबिल बैंकको २६६ औँ शाखा मोरङको सुन्दर हरैँचा नगरपालिका गोठगाँउ स्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरिएको छ ।  बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाउँमा शाखा विस्तार गरिएको बैंकले जनाएको छ । गोठगाउँ शाखाको पुर्वाञ्चल वि...

काठमाडौंं । विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले मनास्लु हिमालको बिना अक्सिजन सफल आरोहण गरेसँगै धौलागिरी हिमालको पनि बिना अक्सिजन सफल आरोहण गरेका छन् ।  उनले आज धौलागिरी हिमालको सफल आरोहण गरेको इलाईट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेडका सहसंस्थापक त...

काठमाडौं । एलआईसी नेपालले कुनै पनि गैर-कानूनी गतिविधि नगरेको स्पष्ट पारेको छ ।  कम्पनीले आज विज्ञप्ति प्रकाशित गरी एक अभिकर्ताले आवश्यक कागजात अर्को दिन ल्याइदिने आश्वासन दिई आफ्नै बीमितको बीमाबाट योजनाबद्व रुपमा वास्तविक बीमितको स्वीकृति बेगर झुक्याई ऋण झिक्न ...

काठमाडौँ ।  अर्थसमितिको कार्यविधि, २०८० स्वीकृत भएको छ । मस्यौदामाथि दफावार छलफलपछि समितिको आजको बैठकले कार्यविधि स्वीकृत गरेको सभापति सन्तोष चालिसेले जानकरी दिए ।   उनका अनुसार अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोग...

काठमाडौं । इजरायलले विगतको कीर्तिमानी तोड्दै ३.५ बिलियन अमेरिकी डलरको एरो–३ मिसाइल सम्झौतामा हस्ताक्षर गरेको छ ।  बिहीवार युरोपेली देशलाई एरो ३ हाइपरसोनिक मिसाइल प्रतिरक्षा प्रणाली बेच्न जर्मनीसँग सम्झौता गरेको हो । इजरायली रक्षा मन्त्रालयले इजरायली रक्...

तनहुँ । भिमाद नगरपालिका–९ सखेपस्थित भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ । सोही वडा निवासी ५२ बर्षीय प्रवन्धक चुत्रबहादुर थापालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो ।  उनले बिभिन्न मितिमा संस्थाको सेयर...