Advertisement

काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वको सातौं अग्लो हिमाल धौलागिरी (८,१६७ मिटर)को सफल आरोहण गरेका छन् ।  उनले आज सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिए ।  १७ वर्षको उमेरमा केटु हिमालको सफल आरोहण गरी विश्वमै सबैभन्दा कान्छो आरोही बनेका शेर्पा...

काठमाडौं । अभिनेत्री तथा पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमले इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेकी छन् ।  केही हप्ताअघि नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेटेर तस्वीर खिचेकी उनले इलाम– २ बाट उम्मेदवार बन्ने भएकी हुन् । सो क्षेत्रब...

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राजनीतिमा देखिएको विकृति र विसंगतिका बिरुद्धमा लड्ने बताएका छन् ।  बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले कलाकारकै कारण आफूले चुनाव जितेर आएको दावी पनि गरे । गीत गाउन नजानेर आफू राजन...

हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलतर्फ नेपालले बङ्लादेशसित बराबरी खेलेको छ । नेपाल र बङ्लादेश दुवैले एक एक गोलको बराबरी खेलेका हुन् ।  नेपालका लागि रेखा पौडेलले गोल गरेकी हुन् । वानझाउ ओलम्पिक स्पोर्टस् सेन्टरमा पौडेलले खेलको ८३औँ मिने...

काठमाडौं । इराकको उत्तरी प्रान्त निनेभेको अल हम्दानिया शहरमा रहेको विवाह हलमा भएको आगलागीमा परी मर्नेको संख्या ११४ पुगेको छ ।  उक्त घट्नामा दुई सय बढी मानिस घाइते भएका छन् । प्रान्तीय राजधानी मोसुलबाट ३५ किलोमिटर दक्षिणपूर्वमा रहेको अल हम्दानिया शहरमा रहेको ...

काठमाडौं । कतारमा ठेक्कापट्टाको व्यवसाय गर्दै आएका आरके (राजेन्द्रकुमार) शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न २०२३–२५ को कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।  कतारमा रहेर लामो समयदेखि माओवादी केन्द्रसँग नजिक रहेर राजनीतिसमेत ...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले सेभेन समिट ट्रेक्स कम्पनीलाई सम्मान गरेको छ ।  विश्व पर्यटन दिवसको अवसरमा मन्त्री किरातीले समिट ट्रेक्स कम्पनीलाई गरेको हो । उक्त कम्पनीले पर्वतारोहण र ट्रेकिङको क्षेत्रमा विगत एक वर्षमा नेपालमा सबैभ...

काठमाडौँ । कालीकोटमा आयोजनास्थल रहेको फुकोट कर्णाली जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन ९इआइए०को स्वीकृतिका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ । आयोजनाले आज एक सूचनामार्फत प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सुझाव दिन माग गरेको छ ।  प्रतिव...

काठमाडौं । नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्था ईओएल प्रालिले यसपालीको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।  एलिका ब्रान्ड घरेलु उपकरण र भान्साको विश्वको अग्रणी निर्माता हो । नेपालमा भा...

काठमाडौं । राजधानीको पेप्सीकोला (पूरानो सिनामंगल)मा जनताको सेवा सुविधाको लागि भन्दै पेप्सीकोला उत्पादक कम्पनी बरुण वेभरेज प्रा.लि.ले ‘आरु क्लिनिक’ सञ्चालनमा ल्याएको छ ।  क्लिनिकमा सेवाग्राहीले निःशुल्क सेवा प्राप्त गर्न सक्नेछन् । क्लिनिकका प्रमुख विश...

स्वास्थ्य प्रणालीको गुणस्तर सुधारका लागि जनशक्ति, उपकरण र भौतिक पूर्वाधार अपरिहार्य मानिन्छ । तर स्वास्थ्यमा जनशक्ति अभावले गुणस्तरीय स्वास्थ्य सेवाप्रवाहमा बेलाबेला प्रश्न उठिरहन्छ । कतिपय अस्पतालमा जनशक्ति अभावले उपकरण थन्किएर बसेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा...

काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।  उक्त अवसरमा आज उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु बन्द छन् ।  प्रत्येक वर्ष भाद्र शुक्ल चतु...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि कतार निवासी राजेन्द्र कुमार (आरके) शर्माले एक अध्यक्ष पदमा उम्मेद्वार बन्ने औपचारिक घोषणा गरेका छन् । कतारको राजधानी दोहास्थित र्याडिसन ब्लु होटलमा बुधबार उम्मेद्वार घोषणा सभा कार्...

काठमाडौं । फुटपाथ व्यवसायीको पक्षमा उभ्भिएर धर्ना दिँदै आएका ईः र काठमाडौं महानगरपालिकाबीच चार बुँदे सहमति भएको छ । विगत नौ दिनदेखि राष्ट्रियसभा गृहअगाडि उभिएर धर्ना दिएका ईःसँगलाई आफ्नो धर्ना टुंग्याउन महानगरले सम्झौता गरिदिएको हो ।    बुधबार अपराह्न ...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा मंगलबार आफ्नो कर्पोरेट कार्यालय एनसेल आइकन भवन, लैनचौर, काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रममा १०० जना बढी व्यक्तिले रक्तदान गरेका थिए । हाम्रो लाइफ बैंकको सहकार्यमा आयोजि...

काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ७१९०६२१७२८७ कास आईडीका ग्राहक भुपाजित राईले नगद रु एक लाख जितेका छन् । सोमवार गोलाप्रथाबाट बिजेता छनौट गर्दा रानिवास भोजपुरका डिशहोमका ग्राहक राईले नगद रु एक लाख जितको कम्पनीको...

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा आव २०७९/२०८० मा तोकिएको लक्ष्य पूरा गर्न सफल ४५० जना भन्...

काठमाडौं । नेपाली सेनाले हिमाल सफाइ अभियान सञ्चालन गरेर सगरमाथासहित विभिन्नबाट १०८ टन फोहोर संकलन गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा राजधानीमा  साथसाथै नामक संस्थाले आयोजना गरेको राष्ट्रिय पर्यटन सम्मेलनमा नेपाली सेनाको हिमाल सरसरफाई अभियानका निर्देशकस...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उभ्भिएर केही दिनदेखि धर्नामा बसेका आफूलाई अभियान्ता भन्न रुचाउने ईःलाई भावुक पत्र पठाउँदै उनको माग पूरा गर्न नसकिने स्पष्ट पारेका छन् ।  बालेनले ईःको आन्दोलन प्रयोजित भएको बताउँदै फुटपाथमा व्यापार गर्नु गै...

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्कको किस्ता तिर्न ढिलाई हुँदा लाग्ने लेट फि व्यतित बीमालेखको बिलम्ब शुल्क नलिने भएको छ । कम्पनीले बीमितहरुलाई उक्त शुल्कमा पूर्ण रुपमा छुट दिने जनाएको हो । बीमा मर्जरमा गएका प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्य...

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले यही असोज १४ देखि २१ गतेसम्म राजस्व सप्ताह मनाउने भएको छ । टोखाले नगरपालिकाभित्रको करको दायरालाई फराकिलो बनाउँदै राजस्व वृद्धि गर्ने उद्देश्यले पहिलोपटक राजस्व सप्ताह मनाउन लागेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर...

काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगितामा आज विहान सम्पन्न नेपाल र मङ्गोलियाबीचको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हात पारेको छ । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै ३१४ रन बनाउने क्रममा वि...

काठमाडौं । चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलित भएका छन् । मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको बिरोध गर्दै उनीहरुले बुधवार माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरे ।  स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि स...

  इराक । उत्तरी इराकी सहर काराकोशमा एउटा विवाह समारोह भइरेहको स्थानमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु हुनाका साथै एक सय ५० भन्दा बढी घाइते भएका अधिकारीहरूले बुधबार बिहान जानकारी दिएका छन् । मोसुलको पूर्वमा रहेको इशाई धर्मावलम्बीको बाहुलता रहे...

काठमाडौँ । यहाँ जारी यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि आज नेपालले भारतको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज साझ ५ः३० बजे हुने खेलमा समूह ‘बी’को विजेता भारत र समूह ‘ए’को  ...