Advertisement

काठमाडौँ । यहाँ जारी यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि आज नेपालले भारतको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज साझ ५ः३० बजे हुने खेलमा समूह ‘बी’को विजेता भारत र समूह ‘ए’को  ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रामेछापको मन्थली नगरपालिका–१३ साँखे (फुलासी) स्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता बृद्धि गरेको छ ।   २२०/१३२ केभी सबस्टेसनमा जम्मा १०० एमभिए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा २०० एमभिएको अटो ट्रान्सफर्मर ...

काठमाडौं । मान्टेन गाइड पेम्बा ग्याल्जे शेर्पाले मनास्लु हिमाल १२ घण्टामा आरोहण गरी नयाँ कीर्तिमान बनाएका छन् । शेर्पाले यसअघिको रेकर्डलाई तोड्दै नयाँ कीर्तिमान कायम गरेको इमाजिन नेपाल ट्रेक्सका सञ्चालन प्रबन्धक दावा फुटी शेर्पाले जानकारी दिइन् । उनले आज बिहा...

हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत मङ्गलबारसम्म तीन सय ३१ पदकको छिनोफानो भएको छ । मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ५३ स्वर्ण २९ रजत र १३ कास्यसहित ९५ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ ।  यस्तै दक्षिण कोरिया १४ स्वर्ण, १६ रजत, १९ कास्यसहित ४९ ...

काठमाडौं । तस्करीमा संलग्न रहेको आरोप लागेका राजु थापालाई एक महिना बित्दा पनि प्रहरीले पक्राउ गर्न आनाकानी गरेको छ । एक महिनाअघि नै पक्राउ पुर्जी जारी गरे पनि प्रहरीले उनलाई पक्राउ नसकेको हो । भन्सार विभागले करिब एक महिनाअघि तस्करीमा संलग्न राजु थापालाई पक्राउ गर्...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ बोर्डिङ बाहिर कुर्सीको व्यवस्था नहुँदा लुक्ला जान लागेका विदेशी पर्यटकहरुको बिचली भएको छ ।  लुक्लाको मौसम खराबीका कारण उडान नहुँदा ती पर्यटकहरु विमानस्थलमा लामो समय प्रतिक्षा गर्नुपरे पनि बस्ने कुर्सी नहु...

काठमाडौं । नेपालको निजी क्षेत्रको अन्तर्राष्ट्रिय उड्डयन सेवा हिमालय एयरलाइन्स १८ अर्ब घाटामा गएको छ । नेपाल र चीनको संयुक्त लगानी रहेको यो एयरलाइन्स नेपालको अनुदार नीति र अन्य परिस्थितिका कारण १८ अर्ब घाटा व्यहोर्नुपरेको कम्पनी उच्च स्रोतले बतायो । सन् २०१४ देखि सञ्चाल...

काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले आज ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधान...

काठमाडौँ ।  नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि  नेपालको राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ मार्की प्लेयरको रूपमा एफ सी चितवन क्लबमा आबद्ध भएका छन् । गेम वान प्रालि अन्तर्गतको एफसी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठबीच...

काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर) र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को उसी शाखाबीच पर्यटन तथा औद्योगिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँगै चीन भ्रमणमा रहेको नेपाल चाइना चेम्बरक...

काठमाडौं । अन्तर्राष्ट्रिय उडानमा आजबाट मूल्य अभिबृद्धि कर (भ्याट) लागू भएको छ । सरकारले बजेट मार्फत् टिकटमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था आजदेखि कार्यान्वयनमा आएपछि हवाई भाडा बढेको हो ।   आन्तरिक हवाईमा भने १३ प्रतिशतको भ्याट लागू भइसकेको छ । यसअघि हवाईम...

काठमाडौं । राहत शिक्षकहरुले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् । सोमवार मध्यान्ह माईतीघर मण्डलामा भेला भई बानेश्वरसम्म बिरोध प्रदर्शनी गर्दै उनीहरुले सडकमै सुतेर बिरोध जनाएका हुन् ।  सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा उनीहरुले प्रदर्शन ...

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा डेविड शेर्पाले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको तेस्रो पटक सफल आरोहणपछि विश्वको आठौं अग्लो हिमाल मनास्लुको सफल आरोहण गरेका छन् ।  उनले सेप्टेम्बर २४ तारिखका दिन बिहान ५ः३० बजे...

काठमाडौं । स्वास्थ्य र शिक्षा क्षेत्र सुधारका लागि भन्दै डा. गोविन्द केसीले पटक पटक सत्याग्रहमा बसे । उनलाई साथ दिने पनि सातासात निस्किन्थे ।  केसीको अवस्था नाजुक भएको भन्दै सामाजिक सञ्जालदेखि केही मिडियामा व्यापक प्रचार गरिन्थ्यो र सरकारलाई घुँडा टेकाएको रुपमा न...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको लैनचौर खेलमैदानमा ‘पर्पल किकअफ’ मैत्रिपूर्ण फुटबल खेल आयोजना गरेको छ । यस अन्तर्गत शनिबार र आइतबार गरि चार खेलहरु भएका थिए । एनसेल आफ्नो नयाँ यात्रा सुरु गर्दै गर्दा कम्पन...

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४ सय र चाँदी प्रतितोला ४० रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख  ११ हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ११ हजार २ सय ५० रु...

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड कामिरिता शेर्पाले विश्वको आठौं अग्लो हिमाल मनास्लुको सफल आरोहण गरेका छन् ।  उनले आज  बिहान ८ः१० बजे उक्त हिमालको सफल आरोहण गरेका सेभेन समिट ट्रेक्स कम्पनीले जानकारी दिएको हो ।  शेर्पा सेभेन स...

फुङ्लिङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको छ । यसका लागि यसस्थित ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडान समेत गरिएको छ ।   पाथीभरा क्षेत्र...

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलभित्र खाली ट्याक्सी प्रवेशमा निषेध गरिने भएको छ । ठमेलका सडक सडकमा ट्याक्सीहरु लाइन लगाएर बस्ने गरेकोले त्यसलाई व्यवस्थित गर्न खाली ट्याक्सी प्रवेश निषेध गर्न लागिएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले बताए ।  यस निर्णयले...

काठमाडौँ । राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ यू–१९ साफ च्याम्पियनशिपमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराज...

काठमाडौं । एनआइएमबी एस क्यापिटल लिमिटेडले सचिन्द्र ढुंगानालाई जेनेरल म्यानेजरमा बढुवा गरेको छ । वित्तीय र लेखा क्षेत्रमा अनुभवी ढुंगानाले अब कम्पनीको वृद्धि र रणनीतिक पहलको नेतृत्व गर्ने भएका हुन् ।  द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्ट अफ नेपालबाट चार्टर्ड एकाउन्टेन्...

काठमाडौं । गैंडा मारेर खाग चोरेर लाने फार प्रतिवादी २५ बर्षपछि पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गैंडा मारेर खाग चोरीमा दोषी भई फरार रहेका यमबहादुर बानियाँलाई पक्राउ गरेको जनाएको हो । उनले २०५५ कात्तिक २८ गते चितवन राष्ट्रिय...

काठमाडौं । नेपाली ब्राण्ड ‘लुक्ला आउटडोर’को शाखा  ठमेलमा सञ्चालनमा आएको छ । चार महिला व्यवसायीहरुले सोलुखुम्बुको लुक्लाबाट सुरु गरेको यो ब्राण्डको व्यवसाय पर्यटकीय क्षेत्र ठमेलमा आजबाट संचालनमा ल्याएको ब्राण्डकी सहसंस्थापक आङछेची शेर्पाले जानकारी दिइन् ।...

काठमाडौं । पहिलो महिला पर्वतारोहण प्रशिक्षक पासाङ ल्हामु शेर्पा अकिताले मनास्लु हिमालको सफल आरोहण गरेकी छन् ।  उनले आज दिउँसो २ः१८ मिनेटमा विश्वको आठौं अग्लो हिमाल मनास्लु हिमालको सफल आरोहण गरेको इमाजिन नेपाल ट्रेक्स कम्पनीले जानकारी दिएको छ ।  ...

काठमाडौं । शेयर बजार आज पनि तल झरेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.८९ अंकले घटेको हो । ०.२९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २००४.४५ अंकमा झरेको छ ।  आज २८४ कम्पनीका ६५ लाख १६ हजार ६ कित्ता शेयर किनबेच हुँदा १...