Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय लहानको सिरहा जिल्ला लहान नपा–६ गणेश चोक स्थित नवनिर्मित भवनको उद्द्धाटन गरिएको छ । मधेश प्रदेशका माननीय मुख्यमन्त्री सरोजकुमार यादबले एक समरोहका बीच शिलापत्र अनावरण गरी रिबन काटेर नवनिर्मित भवनको आईतबार उद्...

काठमाडौं । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्था ईओएल प्रालिले यसपालीको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।  भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको केन्ट आरओ...

  तुलसीपुर । सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएका दुवै जना तुलसीपुरका रहेको खुलेको छ ।  जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार चालक तुलसीपुर उपमहानगरपालिका–१८ बस्ने २५ वर्षीय भक्तबहादुर घर्ती र गा...

कास्की । पोखरामा बजार अनुगमनका क्रममा एक ‘स्टोर्स’मा म्याद सकिएको सामान बिक्री गरेको पाइएपछि सो ‘स्टोर्स’लाई कारबाही गरिएको छ । जिल्ला अनुगमन समिति कास्कीले आइतबार पोखराको मुख्य बजार चिप्लेढुङ्गामा रहेको ‘भागिरथ स्टोर्स’मा अनुगम...

काठमाडौँ । वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानको विषय नेपालका अधिकांश विकास निर्माणका आयोजनाका साझा समस्या बनेका छन् ।  वन तथा वातावरणका दृष्टिले वनको संरक्षण महत्वपूर्ण मानिए पनि भौतिक पूर्वाधार निर्माणका लागि रुख कटान तथा वन क्षेत्रको जग्गा प्रयोग उत्तिकै महत्...

काठमाडौं । डिशहोमको दशैंतिहार जस्ता चाडपर्वलक्षित उपहार योजनामा सहभागीहरुको छनौट सोमबारदेखि सुरु हुने भएको छ । कम्पनीले गोलाप्रथाबाट एक जना विजेता छनौट गरी भाग्यशाली विजेतालाई एक लाख रुपियाँ प्रदान गर्नेछ ।  कम्पनीले हरेक हप्ता एक जना विजेतालाई एक लाख रु...

काठमाडौं । होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘दशैंमा दश लाख’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ ।  यो योजना अन्तर्गत ग्राहकहरूल ेहोण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी रु. १० ...

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८–७९ करदातालाई १८ अर्ब ८० करोड ३९ लाख बराबरको कर छुट दिएको छ । आन्तरिक राजश्व विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै करदातालाई मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिएको हो ।  मन्त्रालयले यो शीर्षकमा सात ...

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा दशैं जुत्ता मेला सञ्चालन भइरहेको छ । विभिन्न १० वटा कम्पनीहरुको संयुक्त आयोजनामा मेला सञ्चालन भएको हो ।  दशैं पर्वलाई लक्षित गरी भारी छुटको सुविधासहित मेला आयोजना गरिएको आयोजक सबिन कार्कीले जानकारी दिए । मेलामा १० देखि...

काठमाडौं । माछापुच्छ्रे बैंकको शेयर मूल्य समायोजन भएको छ ।  बैंकले शेयरधनीहरुर्ला १३.३० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. २३२.६६ कायम गरिएको छ । यसअघि रु. २६३.६० थियो ।  सोमबारदेखि समायोजन गरिएको मूल्यबाट शेयर कारोबार शुरु हुने न...

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सिजि मोटर्सले चिनियाँ कम्पनी स्मार्ट मोटर्स ईभीका गाडीहरु नेपालमा भित्र्याउने भएको छ ।  सिजि मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले स्मार्ट मोटर्ससँग सिजी मोटर्सले सहकार्य गरेको जानकारी दिए । दुई कम्पनीबीच चीनको हाउजाउमा उक्त सहका...

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आईएमई लिमिटेडसंगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग (डीजीशाइन)  एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ ।  ग्राहकहरूले अब कुनै पनि समयमा आईएमई रेमिटेन्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले क्रिकेट खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि नपाएको बताएका छन् ।  एसियाड गेममा भाग लिन चीन उड्नुअघि आईतवार राजधानीमा बिदाई कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सर...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले भक्तपुरस्थित तलेजु मन्दिरको दर्शन गरेका गरेका छन् । उनी तलेजु मन्दिर दर्शनका लागि आइतबार दिउँसो भक्तपुर पुगेका थिए ।  त्यसक्रममा भक्तपुरवासीले राजा ज्ञानेन्द्रको भव्य स्वागत गरिएका थिए । गणतन्त्र घोषणापछि गद्दीविहीन बनेका राजा ज्ञाने...

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८० को महिला तर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ ।  संविधान दिवसको अवसरमा आयोजना गरिएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८० मा महिलातर्फ २० वटा बैंक तथा वित्तीय संस्थाहर...

काठमाडौं । नेपालमै पहिलो पटक ‘नेपाल एडभेन्चर एक्स्पो’ आयोजना भएको छ । दरबारमार्गस्थित पाँचतारे अन्नपूर्ण होटलमा शनिबार आयोजना भएको यो प्रदर्शनी एक दिन मात्रै आयोजना भएको हो ।  आयोजकमध्येका एक सोनाम जाङ्बु शेर्पाले नेपालको बाहिरी सौन्दर्य प्रदर्शन गर्...

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले सम्पूर्ण कार्यालयहरु मार्फत बैंकको सेवा सम्बन्धी आफ्नो अनुभव मुल्याङ्कन गर्ने सुविधा ल्याएको छ । बैंकले ग्राहकहरुको प्रतिक्रिया लिन र बैैकको सेवा मुल्याङ्कन गर्न यो सुबिधा ल्याएको हो । यस अन्तर्गत, सानिमा बैंकका सेवाग्राहीले बैंकको से...

काठमाडौँ ।  आइएमईले विदेशमा रहनुभएका  नेपाली दाजु भाइ  तथा दिदी बहिनीहरूले आफ्नो सामाजिक सुरक्षा कोषमा योगदान बापतको रकम जम्मा गर्न मिल्ने सेवा सुरु गरेको छ ।  विदेशमा रहनुभएका  नेपालीहरूले अव विदेशस्थित आइएमई रेमिटेन्स पार्टनर मार्फ...

काठमाडौं । भदौ महिनामा १ खर्ब २८ अर्बको आयात भएको छ । चालु वर्षको साउन महिनाभन्दा ३ अर्बले आयात घटेको हो ।  भन्सार विभागको तथ्यांक अनुसार चालु वर्षको २ महिनामा २ खर्ब ५९ अर्बको आयात भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७९/८० भन्दा १३ अर्ब ८४ करोडले कम हो ।  ...

काठमाडौं । नेपाली काँग्रसका महामन्त्री गगन थापाले बालेनलाई आन्दोलनकारीको माग सुन्न आग्रह गरेका छन् । बालेनलाई लोकतन्त्रको पाठ सिकाउँदै महामन्त्री थापाले आन्दोलनकारीमा माग सुन्न आग्रह गरेका हुन् ।  आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा राख्दै महामन्त्री था...

काठमाडौं। त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सुनसहित एक चिनियाँ र एक भारतीयलाई पक्राउ गरेको छ । आइतबार ३७० ग्राम सुनसहित एक चिनियाँ महिला पक्राउ परेकी थिइन् ।  उनले ल्याएको सुन लिन (रिसिभ गर्न) बसेका अर्का एक भारतीय नागरिक पनि पक्राउ परेको त्रिभुवन विमानस्...

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सुनसहित चिनियाँ नागरिक पक्राउ गरेको छ । आइतबार ३७० ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ परेको कार्यालयले जनाएको हो ।  चाइना साउथअर्न एयरलाइन्सबाट काठमाडौं आएकी चिनियाँ नागरिक गोन्सोङचुबाट तीन वटा सुज&zwj...

विनोध चौधरीको कांग्रेसलाई प्रस्ताव– राजनीतिक कुरा मात्रै नगरौं, विकासको कुरा पनि गरौं काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो पार्टीले देश विकासको स्पष्ट खाका तयार गर्नुपर्ने बताएका छन् ।  कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा रा...

काठमाडौं । भारतको विदेशी मुद्रा सञ्चिति ४ महिना यताकै न्युन बिन्दुमा झरेको छ ।  सेप्टेम्बर १५ मा समाप्त भएको सातामा भारतको विदेशी विनिमय सञ्चिति ८६० मिलियन अमेरिकी डलरले घटेर ५९३.०३७ अर्ब डलर पुगेको हो ।  दक्षिण एशियाली मुलुकको विदेशी मुद्रा सञ्चित...

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ सय रुपियाँ बढ्दा चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज छापावाल सुन प्रतितोला १ लाख  १२ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ६ सय ५०...