Advertisement

काठमाडौं । संसदको चालु अधिवेशन एक मात्र विधेयक पारित गरेर अन्त्य हुने अवस्था देखिएको छ । संसद र दलहरुको निष्क्रियताका कारण विधेयक बनाउने प्रमुख थलोको रुपमा रहेको संसदको दोस्रो अधिवेशन एकमात्र विधेयक पारित गरेर अन्त्य हुने अवस्थामा पुगेको हो ।  २०८० साल वैश...

काठमाडौं । अर्थसचिव कृष्णहरि पुष्करले बिहीबार पदभार सम्हाल्ने तयारी गरेका छन् । लामो समयको कसरतपछि उक्त पदमा फर्किन सफल भएका पुस्कर अमेरिका भ्रमणमा रहेको बेला मन्त्रिपरिषद्ले अर्थसचिव नियुक्ति गरेको हो ।  सरकारले चार महिनामै अर्जुन पोखरेललाई अर्थसचिवबाट हटाएर प...

काठमाडौं । वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रमा पर्ने जलविद्युत आयोजनालाई अध्ययन सहमति दिन निर्देशन दिएको उर्जा उत्पादकहरुको संस्था इप्पानले बताएको छ ।  मंगलबार उर्जा उत्पादकहहरुसँगको भेटमा महतोले संरक्षण क्षेत्रमा प...

काठमाडौं । नौजना यामाहा प्रशंसक र उत्साही बाइकरहरू साहसिक अनुभवका लागि पहिलो मोटोजीपी इन्डियाको रोमाञ्चक दृश्यावलोकन गर्न त्यसतर्फ प्रस्थान गरेका छन् । यस बहुप्रतिक्षित ईभेन्ट २४ सेप्टेम्बर, २०२३ मा बुद्ध सर्किट, नोएडामा हुने तय गरिएको छ । राइडर्स टोलीले २३ र २४ सेप्टेम्बर...

काठमाडौं । चौथो खुला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता आगामी आसोज ६ गतेदेखि शुरु हुने भएको छ । प्रत्येक दुई वर्षको अन्तरमा बुल्समेन क्लब पोखराको आयोजनामा हुँदै आएको यो प्रतियोगिता आगामी शुक्रवार र शनिवार सानेपास्थित हेरिटेज गार्डेनमा सञ्चानल हुन लागेको हो ।  ...

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले दलाल नोकरशाही पुँजीवादका कारण संविधान कार्यान्वयनमा समस्या भएको दावी गरेका छन् ।  बुधवार नेपाल रिटर्नी एशोसिएशनको कार्यक्रममा उनले दलाल नोकरशाही पुँजीवादले नेपालको राजनीति र अर्थतन्त्रलाई कब्जामा लिएका कारण ...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आन्दोलनका नाममा महानगरभित्रका विद्यालय बन्द गरे कारवाही गर्ने चेतावनी दिएका छ्न् । महानगरपालिकाले बुधबार एक सुचना जारी गर्दै सामुदायिक विद्यालयमा पठनपाठन नरोक्न सचेत गराएको हो ।  शिक्षा विधेयक विरुद्ध आज ...

काठमाडौं । डिशहोम फाइबरनेटले आफ्ना ग्राहकहरुका लागि ‘कनेक्सनको दोब्बर उत्सव’ अफरको सुरुवात गरेको छ ।  आजको डिजिटल युगमा छिटो र भरपर्दो इन्टरनेट सबैको आवश्यकता बनिसकेको बताउँदै कम्पनीले चाडपर्वको मौसममा यस योजनामार्फत डिशहोम इन्टरनेटको नयाँ कनेक्...

काठमाडौं। नेपाली उद्योग तथा कम्पनीले विदेशी कम्पनी या उद्योगलाई आफ्नो प्रविधि बिक्री गर्न पाउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सो व्यवस्थाका लागि अनुमति दिएको हो । हालसम्म नेपाली कम्पनीहरुले विदेशका कम्पनीहरुलाई औपचारिक रुपमा प्रविधि बिक्री गर्न पाउने व्...

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत मिनभवनमा रहेको एलजी ब्राण्डको आफ्नै शोरुम अपग्रेड गरी पुनः शुभारम्भ भएको छ । नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस शोरुपमा एलजी ब्राण्डका घरायसी तथा विद्युतिय सामाग्रीहरु उपलब्ध छन् । कम्पनीका अनुसार ग्राहकहरुले एलईडी टिभी, वासिङ मेसिन, ...

काठमाडौंं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड तेन्जेन (लामा) शेर्पाले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । साथै माउन्टेन गाइड मिङ तेम्बा शेर्पा र पासाङ नुर्बु शेर्पाले मनास्लु (८,१६३ मि) हिमालको बिना अक्सिजन सफल आरोहण गरेका हुन् ।   मिङ तेम्बा...

काठमाडौंं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्गमा शेर्पाले मनास्लु (८,१६३ मि) हिमालको सफल आरोहण गरेका छन् ।  उनले आज बिहान ५ः४५ बजे मनास्लु हिमालको मुख्य चुचुरोमा पाइला टेकेका गरेको सेभेन समिट ट्रेक्स कम्पनीका कार्यकारी निर्देशक पासाङ फुर्वा शे...

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सूचीकृत २२७ कम्पनीमध्ये २४ वटाले अझैसम्म पनि गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण बुझाएका छैनन् ।  हालसम्म पनि वित्तीय विवरण नबुझाउने कम्पनीहरु मध्ये जलविद्युत समूहका सबैभन्दा बढी ११ वटा छन् । ३ वटा व...

काठमाडौं । नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (नमस्ते पे)ले आफ्नो मोवाइल एप्लिकेशन डाउनलोड गरी केवाईसी अपडेट गरे रु. ५० सित्तैमा पाइने योजना सुरु गरेको छ ।  कम्पनीले नजिकिँदो चाडपर्वलाई लक्षित गरी यो योजना ल्याएको कम्पनीले बता...

काठमाडौं । यूके (बेलायत)मा अध्ययन गर्न जान इच्छुक विद्यार्थीहरुलाई लक्षित गरेर विद्यार्थी परामर्श सेवामा लामो समयदेखि कार्यरत प्रतिष्ठित संस्था ग्लोबल रिचले यही आउँदो सेप्टेम्बर २४ मा ‘यूके एजुकेशन एक्जिविसन’ आयोजना गर्ने भएको छ ।  विद्यार्थीहरुले यस प्...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालनमा ल्याएको छ । बीमा ऐन, २०७९ मा भएको ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था बमोजिम प्राधिकरणले पह...

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढ्दा कारोबार रकम एक अर्ब नाघेको छ । हिजो झिनो अंकले बढेको बजार आज भने दोहोरो अंकले उकालो चढेको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.२४ अंकले बढेको छ । ०.८२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूच...

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार भदौ मसान्तसम्ममा सरकारले रू एक खर्ब ३१ अर्ब १४ करोड १३ लाख बराबर बजेट खर्च गरेको छ । सरकार...

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत रहेको सीजी फुड्स नेपालले आफ्ना उत्पादनहरुको विस्तारलाई निरन्तरता दिदै नेपालमै पहिलो पटक कुरिलोको स्वादमा सोल्टी इन्स्ट्यान्ट नूडल्स बजारमा ल्याएको छ ।  कुरिलोको स्वादमाउपलब्ध यो चाउचाउ नयाँ र फरक स्वाद रुचाउने उपभोक्ताहरुको पहिलो रो...

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघले अन्तर बैंक फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ । बुधबारदेखि असोज ६ गतेसम्म चल्ने फुटसल खेल हाँडिगाउँस्थित धनयन्तरी फुटसल हबमा सञ्चालन हुनेछ ।  संघले आफ्नो संगठनको लागि बैंकहरुबाट रकम संकलन गर्न यो खेल आयोजना गर्न...

काठमाडौँ ।  नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले च्याम्पियन्स एक्स्चेन्ज मेलाको आयोजना गरेको छ ।  असोज १ गते देखि काठमाडौंको भृकुटीमण्डपमा आयोजित यो मेला असोज ६ गतेसम्म चल्ने छ । यस मेलामार्फत ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो ...

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालबाट वार्षिक १२–१३ खर्ब रुपैयाँको विद्युत निर्यात भई व्यापार घाटाको अवस्था अन्त्य हुने बताएका छन् । सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को प्रतिनिधि मण्डलसँगको भेटमा गभर्नर अधिकारीले वार्...

काठमाडौं । ओरियन्टल होटेल्स लिमिटेडले आव २०७९/८० को नाफाबाट शेयरधनीहरुलाई ५.२६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।  सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट नगद लाभांश प्रस्ताव गर्ने निर्णय भएको प्रवन्ध सञ्चालक अनिलदास श्रेष्ठले...

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २१ गतेदेखि २५ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट भएको छ ।  लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/ र मेरोसेयर एकाउन्ट बाट...

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको दावी गरेका छन् । सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले गठबन्धनलाई कमजोर पार्नका लागि आफ्नो पार्टीलाई बाहिर निकाल्ने काम भइरहेको जिकिर गरेका छन् ।&nbs...