Advertisement

म्याग्दी । हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको छ । मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँका स्याउ बगैँचामा लटरम्मै स्याउ फलेका छन् । स्याउको राजधानीसमेत भनिने मार्फा र टुकुचेका बगैंचा स्याउले...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिपटप मिठाई पसललाई रु दुई लाख जरिवाना गरेको छ ।  बजार अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका वडा नं १७ मा सञ्चालित उक्त मिठाई पसलले अखाद्य वस्तु बेचेको पाइएपछि रु दुई लाख जरिवाना गरिएको काठमाडौँ महानगरपालिकाका प्रहरी...

काठमाडौं। बैंकको फर्दर पब्लिक अफरिङ (एफपीओ) मर्जर र एक्विजिसनको लाभमा कर उठाउनुपर्छ भनि सुझाव दिने पूर्वसचिव तथा पूर्वमन्त्री विद्याधर मल्लिक कर अध्ययन समितिको संयोजक बनेका छन् । मल्लिकले नै बैंकको एफपीओ र मर्जरको लाभमा कर अशुल्न अर्थमन्त्री प्रकाशशरण महतलाई सुझाव दिएक...

काठमाडौँ । सरकारले एक सय तीन प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ ।  औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधीको प्रयोगलाई न्यूनिकरण गर्न र रोकथाम तथा नियन्...

काठमाडौं । शेयर बजारमा आज झिनो सुधार देखिएको छ । नेप्से थोरै उकालो चढे पनि कारोबार रकम भने उत्साहजनक छैन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.२६ अंकले बढेको हो । ०.२१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९६९.१८ अंकमा पुगेको छ । आज २...

काठमाडौं । चीनको गोन्जाउमा हुन लागेको १९औं एशियन गेम्समा भाग लिन नेपाली राष्ट्रिय महिला फुटबल टोली त्यसतर्फ प्रस्थान गरेको छ । चीनको हान्झाउमा यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने एशियन गेम्समा नेपाली महिला फुटबल टोलीले पहिलो पटक खेल्न लागेको हो । बालगोपाल म...

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख  १२ हजार ५ सय  र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ...

काठमाडौं । नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भदौ २६ गतेबाट ३१ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना भएको नाडा अटो शो २०२३ मा टाटा टियागो इभी, टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चले उत्कृष्ट प्रदर्शन गरेका छन् । ...

काठमाडौँ । साट्ठी किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार २९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अध्ययन प्रतिवेदनअनुुसार मुद्दा दायर गरेको जिल्ला अदालत काठमाडौँका स्रेस्...

काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।    सत्यय...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले राज्यले लिएको गलत नीतिको कारण उपभोक्ताहरुले मूल्यवृद्धिको मार खेप्नुपरेको बताएका छन् ।  आईतवार नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको कार्यक्रममा उनले कोरोना मह...

काठमाडौं । तीनकुने हत्याकाण्डमा प्रहरीले यसअघि पक्राउ गरेको दीपेन्द्र राई निर्दोष देखिएको भनदै रिहा गरेको छ । हत्यामा संलग्न रहेको भन्दै प्रहरीले सिन्धुपाल्चोकका सञ्जय भण्डारीलाई पक्राउ गरेको छ ।  अनुसन्धानका क्रममा प्रहरीले शनिबार पक्राउ गरेका दीपेन्द्र राईको संलग्न...

ललितपुर । म्याद गुज्रेका सामग्री बिक्री गरेको भन्दै संयुक्त बजार अनुगमन ललितपुरको टोलीले पुल्चोकस्थित भाटभटेनी सुपरमार्केटलाई एक लाख जरिवाना गरेको छ ।  ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोलीले आज कृष्णगल्लीमा रहेको भाटभटेनी, म...

काठमाडौं । नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने पक्का भएको छ । कम्पनीलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले हकप्रद जारी गर्न यही भदौ २९ गते सैद्धान्तिक स्वीकृती प्रदान गरेको हो ।​ हदप्रद जारी गरेसँगै नेको इन्स्योरेन्सको बीमा प्राधिकरणले तोके...

काठमाडौं । एशिया कप क्रिकेटको उपाधि पुनः भारतले जितेको छ । उसको यो आठौं एशिया कप उपाधि हो । आइतबार भएको फाइनल खेलमा श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको छ ।  जितका लागि पाएको ५१ रनको झिनो लक्ष्य भारतले बिना क्षति भेट्टायो । कोलम्बोमा भएक...

सोलुखुम्बु । नबिल बैंकको २६५ औँ शाखा सोलुखुम्बु जिल्लाको नाम्चेमा उद्घाटन गरिएको छ ।  बैंकिङ पहुँच विस्तार तथा दुर्गम क्षेत्रमा शाखा विस्तार रणनीतिका साथ नाम्चेमा शाखा विस्तार गरिएको बैंकले जनाएको छ । बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल र सीईओ ज्ञानेन्द्र ढुंगान...

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ५२ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनामा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार...

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंबाट यती एअरलाईन्सले रात्रिकालिन उडान (आईएफआर उडान) शुरु गरेको छ । उक्त उडान आज आइतबारबाट लागू हुनेगरी तालिका मिलाएको कम्पनी जनाएको छ । पोखरा विमानस्थलमा यसअघि नै रात्रिकालिन उडानको सुविधा भए पनि यतीले ढिलो ग...

काठमाडौं । सिजी सिमेन्ट पाल्पा प्रा.लि.ले क्षमता वृद्धि गरेको छ । कम्पनीले उद्योगको पुँजी वृद्धि गरेको हो । कम्पनीको ६० करोड ७९ लाख पुँजी वृद्धिको प्रस्तावलाई उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक प्रर्वद्धन बोर्डले अनुमति दिएको छ ।  लगानी वृद्धिसम्वन्ध...

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड जहाजको इञ्जिन मर्मतका लागि इजरायल पठाइने भएको छ । जहाज ग्राउण्डेड भएको झण्डै तीन महिनापछि निगमले उक्त जहाजको इन्जिन मर्मतका लागि आज राति इजरायल पठाउन लागेको हो । जहाज राति ११ः३० बज...

काठमाडौं । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र  दुई सय ६८ दशमलव २१० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँज...

काठमाडौं । शेयर बजार उच्च अंकले ओरालो झरेको छ । नेप्से ओरालो झरेपनि कारोबार रकम भने दुई अर्ब नाघेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४२.१४ अंकले घटेको हो । २.०९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९६४.९१ अंकमा ओर्लिएको छ ।&nbs...

काठमाडौं । विद्युत विद्येयक २०८० अनुसार नै सम्पूर्ण अनुमति पत्रहरु जारी गर्नुपर्ने माग गरिएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था ईप्पानले सो माग गरेको हो ।  ईप्पानले आईतबार पत्रकार सम्मेलन गरेर आफ्ना विभिन्न १२ बुँदे मागहरु अघि सारेको छ । विद्युत ऐन २०८० जारी...

दमौली । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे प्रसारण लाइन निर्माण नीतिगत समस्याका कारण ढिलाइ भएको छ ।  वनमन्त्रालयसँग देखिएको समस्या कारण सो आयोजनाको प्याकेज–३ अन्तर्गतको काममा ढिलाइ भएको हो । प्रसारण लाइन निर्माणका ल...

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख  १२ हजार ३ सय र तेजाबी सुन प्रतितोला  १ लाख ११ हजार ७ सय ५० रु...