Advertisement

काठमाडौं । हुन्डाई नेपालले भदौ २१ देखि सार्वजनिक गरेको फेष्टिभ डिलाइट अन्तर्गत बम्पर प्राइजमा पाइने एसयूभी एक्सटर आज सार्वजनिक गरिएको छ ।  आजदेखि शुरु भएको नाडा अटो शो मा अर्थमन्त्री डा. प्रकाशशरण महत उक्त गाडी सार्वजनिक गरेका हुन् ।   हुन्डाई फेष्टिभ डि...

काठमाडौं । एभरेष्ट बैंक र ओम अस्पताल चाबहिलबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । योसंगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।  बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पताल...

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी आगामी असोज १५ गतेदेखि अनलाइन माध्यामबाट दर्ता हुनेभएका छन् ।  कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी सेवालाई छिटोछरितो, विश्वसनीय तथा प्रविधिमैत्री बनाउन कम्पनी दर्तालाई अनलाइ...

काठमाडौं । पूर्वी लिबियामा आईतवार आएको बाढीका कारण दुई हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । बाढीमा परी हजाराँै मानिसहरु बेपत्ता भएको लिबियाका प्रधानमन्त्री ओसामा हम्मादले बताए । स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीमा हम्मादले धेरै मृत्यु बन्दरगाह शहर डेरनामा भएको...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशस्थित नेपाली दूतावासका राजदूतलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित श्रम आप्रवासनसम्बन्धी समस्या र ति...

काठमाडौं । दुई दिन लगातार बढेको शेयर बजारमा आज पुनः दोहोरो अंकको करेक्शन देखिएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १९.४२ अंकले घटेको हो । ०.९७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९६७.५७ अंकमा झरेको छ ।  आज २७६ कम्पनीक...

काठमाडौं । नाडा अटोमोबाईल्स एशोसियशन अफ नेपाल (नाडा) को आयोजनामा नेपालको सबैभन्दा ठूलो व्यापारिक प्रदर्शनी ‘नाडा अटो शो’ शुरु भएको छ ।  नाडाका अध्यक्ष ध्रुब थापाको अध्यक्षतामा आयोजित एक समारोहका बीच  १५औं संस्करणको अटो शो अर्थमन्त्री डा. प्रक...

काठमाडौं। त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो सुन बरामद भएको छ । प्रहरीले विमानस्थल बाहिरबाट सुनसहित केही व्यक्ति पक्राउ गरेको हो । सुन कस्ले किन ल्याएको हो ? भन्ने विषय खुल्न बाँकी छ । सुन विमानस्थल वाक थ्रुबाटै बाहिरिएको अनुमान गरिएको छ । सुन जस्तै देखिने सामान...

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटलबीच बैंकका ग्राहक तथा बैंकका कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलको तर्फ...

काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य प्रतितोला ५ रुपियाँ घटेको हो ।  नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज पनि हिजो जस्तै छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपियाँमा कारोबार...

काठमाडौं । शरद ऋतुका लागि हिमाल आरोहण अनुमति लिन सुरु भएको छ । आरोहण अनुमति सुरु भएसँगै मनास्लुसहित पाँच वटा हिमाल आरोहणको लागि २८४ जना आरोहीले अनुमति लिएका छन् ।  गत वर्ष मनास्लु हिमालमा गएको हिमपहिरोका कारण यस बर्ष अनुमति लिनेको संख्या घटेको अनुमान...

काठमाडौं। लोकप्रिय सिमेन्ट उदयपुर सिमेन्ट उद्योगले महाप्रबन्धकका लागि आवेदन माग गरेको छ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले आवेदन माग गरेको हो ।  महाप्रबन्धक पद केहि समयदेखी खाली छ । यसअघिका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको पदावधि सकिएपछि नयाँ नियुक्तिको प्...

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा सरकारले सार्वजनिक विदा दिने घोषणा गरेको छ । पूर्वसभामुख तथा तत्कालिन संविधानसभाका अध्यक्ष समेत रहेका उनको अन्त्यष्टिमा राष्ट्रिय सम्मान पनि दिने निर्णय गरिएको छ ।  आज मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठ...

काठमाडौं । पत्रकार राजेन्द्र पराजुलीको आज निधन भएको छ ।  निमोनियाका देखिएपछि ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचाररत पराजुलीको आज बिहान ५९ वर्षको उमेरमा निधन भएको हो । काठमाडौं कोटेश्वरका स्थायी वासिन्दा उनका श्रीमती, एक छोरा र एक छोरी छन् ...

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्ड्सिको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आज मंगलबारबाट सुरु भएको गाडीहरुको वृहत प्रदर्शनी ‘नाडा अटो शो’मा अझै विशेष छुट दिने घोषणा गरेको छ ।   आउँदो दशैं तिहारका लागि आकर्षक...

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । उनी पूर्वसभामुख तथा संविधानसभाका अध्यक्ष हुन् ।  बालुवाटारस्थित निवासमै हृदयघात भएपछि राति उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।  राति साढे १ बजे अ...

  काठमाडौँ । आनी छोइङ्ग डोल्मा फाउण्डेशनले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई रु एक करोड ८० लाख सहयोग प्रदान गरेको छ ।  फाउण्डेशनले काठमाडौँको बूढानिलकण्ठ नगरपालिकामा बहुविशिष्टकृत बाल अस्पताल किओच–काठमाडौ बाल अस्पताल ‘हब&rs...

विश्व कीर्तिमानी आरोही स्लोभानियन दम्पतीले ‘ग्रेट हिमालयन ट्रेल’को यात्रा गर्ने  काठमाडौं । विश्व कीर्तिमानी स्लोभानियन आरोही दम्पत्तिले ‘ग्रेट हिमालयन ट्रेल’को यात्रा गर्ने भएका छन् ।  आइतबार नेपाल पर्वतारोहण संघले पत्रकार सम्मलेनको...

काठमाडौं । नेपाली तेक्वान्दोका ४० भन्दा खेलाडीले आफ्नो अभिभावकीय संस्था नेपाल तेक्वान्दो संघले प्रतियोगितामा सहभागी हुनबाट वञ्चित गराएको भन्दै न्याय माग गरेका छन् । नेपालका लागि दक्षिण कोरियाली दूतावासको सहयोग तथा नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा आगामी भदौ २...

काठमाडौं । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी सनराइज क्यापिटलले युवा लक्षित तथा स्नातक तहका बिद्यार्थीहरूलाई पूँजी बजार लगानी सम्बन्धी चेतना र ज्ञान अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।  क्यापिटलले धनगढी सन्तोषी टोलमा अवस्थित सुदूर पश्चिमाञ्चल...

काठमाडौं । कलेज लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले रजत जयन्ती मनाएको छ । २५ वर्ष अगाडि सूचना प्रविधिको क्षेत्र लक्षित छुट्टै कलेज स्थापना गरेर फाउन्डेशनले प्राविधिक शिक्षाको दिर्घकालीन सोच बनाएको थियो ।  आईटीमा स्नातोकोत्तर सम्म अध्ययन हुने फाउन्डेशनबाट अहिले सम्म १२ ह...

काठमाडौं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा सहभागी हुन नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने टेलिकमले जनाएको हो । उक्त च्यालेन्ज हिजो (२०८० भ...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले यो बेला नराम्रो काम गर्नु भनेको प्रधानमन्त्रीलाई धोका दिनु हो भनेका छन् । बौद्व जागरण केन्द्रद्वारा सोमबार आयोजित कार्यक्रममा अहिलेको सरकारप्रति आमजनताको आशा जागेको दावी गर्दै उनले प्रधानमन्त्रीले पनि क्य...

काठमाडौं। उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्र ठाकुरको सरुवा पत्र तयार गरेको छ । मन्त्रालयले पाँच महिना नपुग्दै महानिर्देशक सरुवा गर्न लागेको हो । मन्त्रालय स्रोतका अनुसार ठाकुरको सरुवा पत्र तयार भैसकेको...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका चार जना एजेन्सी मेनेजरहरुले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागिता जनाएका छन् । ​ विश्वस्तरिय मान्यता प्राप्त बीमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटीले आफ्ना ग्लोबल कन्फ्रन्स सिंगापुरमा भव्यताका साथ सम्पन्न भएको हो ...