Advertisement

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९ सय र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ३ सय ५० रुपिय...

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सिधा उडान शुरु गरेको छ । आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सले यसबारेमा जानकारी गराएको हो ।  पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती...

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा आज शनिबारबाट जी–२० सम्मेलन शुरु भएको छ । विश्वका ठूला आर्थिक शक्तिहरुको यस सम्मेलनमा चिनियाँ र रुसी राष्ट्रपति अनुपस्थित भए पनि अमेरिकी राष्ट्रपति र बेलायती प्रधानमन्त्री भने सहभागी छन् ।  जी–२० सम्मेलनमा भाग...

काठमाडौं । उत्तरपश्चिम चीनको ग्रान्स प्रान्तस्थित किलियन माउण्टेन नेशनल नेचर रिजर्भमा सय भन्दा बढी सेतो ओठ भएको हिरणहरु फेला परेका छन् ।  सेतो ओठ भएको हरिण पहिलो श्रेणीको राष्ट्रिय सुरक्षाअन्तर्गत पर्दछ । यो प्रजाति तीन हजारदेखि पाँच हजार मिटरसम्मको उचाईमा बस्छ । य...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक र बैंकहरुको लगानी रहेको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)लाई दीर्घकालिनरुपमा गम्भीर असर पर्नेगरी फोन–पेलाई सीमापार भुक्तानी सेवाको व्यापार दिन किन लागे ? यतिबेला गम्भीर बहसको विषय बन...

काठमाडौँ । टाटा मोटर्सको नेपालको आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले बहुप्रतिक्षित टियागो ईभी (विद्युतीय सवारी साधन)को बुकिङ आरम्भ गरेको छ ।  टाटाको नेक्सन ईभीको अपार सफलतापछि सिप्रदीले टियागो ईभीको अनलाइन बुकिङ सुरु गरेको हो । गाडीहरुको वृहत प्र...

काठमाडौं । पर्यटनमन्त्री सुदान किराती र संघीय सांसख हितबहादुर तामाङले ककनीमा चियाको बिरुवा रोपेका छन् । ककनीस्थित अन्तराष्ट्रिय पर्वतारोही स्मृति उधानमा शुक्रबार आयोजित कार्यक्रममा पाँच हजार चियाका बिरुवा रोप्ने कार्यक्रमको शुभारम्भ गरेका हुन् ।   नेपाल ...

काठमाडौं । अन्तरिक्षको तस्वीर खिच्न बनाइएको अत्याधुनिक दूरविन जेम्स वेभ सुपर स्पेस टेलिस्कोपले तारा विस्फोट भएको (सुपर नोभा) तस्वीर खिचेको छ । उक्त दरविनले आकाशको दक्षिणी गोलार्धमा देखिएको सबभन्दा प्रख्यात र धेरै अध्ययन गरिएको खगोलीय वस्तुमा पर्ने सुपरनोभाको तस्वीर खिच्...

काठमाडौं । फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पक्राउ गर्न नेपाल प्रहरीले रेडकर्नर नोटिस जारी गर्ने तयारी भएको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पनि हुन् ।  नेपालीले डेढ अर्ब रुपियाँ हिनामिना गरेर बेपत्ता भएको आरोप लागेको छ । ...

काठमाडौं । आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आईडिया हन्ट २०२३’ को लागि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको सहकार्यमा र स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयको संयोजनामा आवेदन खुला गरेको छ ।  बिहीबार कीर्तिपुरस्थित त्रिभु...

काठमाडौं । सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालले निजामति कर्मचारी भित्रका सोच, शैली र तौर तरिकामा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।  शुक्रवार सिंहदरबारमा २० औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले एकात्मक ढाँचाको प्रशासन यन्त्रलाई संघीय श...

काठमाडौं । घरायसी सामानका लागि प्रसिद्ध ब्राण्ड आईएफबीले नेपाली बजारमा होम अप्लायन्स भित्र्याएको छ । होम अप्लाइन्सेसको आधिकारिक वितरक दासी विजन प्रालिले एक कार्यक्रमका बीच १० वटा भन्दा बढी नयाँ मोडलहरु सार्वजनिक गरेको हो । तीन सय ६० डिग्री राउण्ड कुलिङ इन बलर त...

काठमाडौं । प्रभु बैंक लिमिटेडले नेपाल टेलिकम तथा एनसेलसँग सम्झौता गरी आफ्नो मोबाईल बैंकिङ सेवा डिजी प्रभु चलाउँदा ग्राहकको मोबाईलको डाटा खर्च नहुने सुविधा सञ्चालनमा ल्याएको छ ।  प्रभु बैंकले विशेष सुविधायुक्त ‘डाटा छैन ?, नो प्रोब्लम’ योजना अन्त...

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका नवनियुक्त अध्यक्ष सुमितबाबु खत्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।   शुक्रवार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट समक्ष अध्यक्ष खत्रीले पद तथा गोपनियताको शपथ लिएका हुन् । यसअघि अध्यक्...

काठमाडौं । निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कटुवालले नयाँ निजामति ऐन कर्मचारीमैत्री नआए सिंहदरबारभित्रै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।  शुक्रवार सिंहदरबारमा २० औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले ऐनमा ट्रेड युनियन अधि...

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ बढ्दा चाँदीको मूल्य भने ५ रुपियाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३ सय र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ७ सय ५० रुपियाँमा कारोबार भईरहे...

काठमाडौं । नेपाली बजारमा वुलिङ एयर ईभी (विद्युतीय सवारी साधन) बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन नविल बैंकसँग सहकार्य गरेको जनाएको छ ।  सम्झौता अनुसार वुलिङ एयर ईभी ...

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित सिधा उडान सुरु गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार बिहीबारदेखि काठमाडौँ–दमाम गन्तव्यमा सिधा उडान सञ्चालन गरिएको छ । उडान तालिकाअ...

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाको गोरखा नगरपालिका–४ धारापानी घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–८ भीमढुङगा ब...

काठमाडौं। ६०.७१६ किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्। प्रहरीले बारा जिल्लाका शिवकुमार सराफलाई पक्राउ गरेको हो । सराफलाई शुक्रबार बाराबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरिक्षक कुबेर कडायतले कर्पोरेट नेपाललाई जानकारी दिए। सुन काण्...

काठमाडौं । पोखराको पामेमा डिशहोम फाइवरनेटले आफ्नो सेवा विस्तार गरेको छ । आक्रामक रुपमा सेवा विस्तार गरिरहेको कम्पनीले आफ्नो सेवालाई काठमाडौं उपत्यका लगायत आसपासका जिल्लाहरुमा विस्तार गरिरहेको छ ।  कम्पनीले नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रद...

काठमाडौं । सर्वोच्च अदालतले कोशीमा सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलको नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ ।  गत साउन १६ मा मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेश सभा बैठकको अध्यक्षता गरेका इस्राइल अ...

काठमाडौं । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भदौ २६ गतेदेखि हुन गईरहेको नाडा अटो शोमा आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युब सार्वजनिक गर्दैछ । कार्यसम्पादन र व्यावहारिकता दुवैलाई ध्यानमा राखेर डिजाइन गरिएको यस विद्युतीय स्कुटरले नेपालीहरुको दै...

काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले वैदेशिक रोजगारीमा गएका ३० हजार नर्सहरुमध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आवद्ध रहेको दावी गरेका छन् ।  बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले ३० हजार नर्सहरु विदेश गएको र...

काठमाडौं ।  ‘जुजु बार’ दरबारमार्गकै पुरानो लाउन्ज हो । यो बार किनेर विश्व गुरुङले दुई वर्षअघि किनेर नाम फेरी ‘क्लक टावर लाउन्ज एण्ड क्लब’नामबाट सञ्चालन गर्न थाले । दुई महिनाअघि मात्रै गुरुङलाई साथ दिन जोर्डन राजभण्डारी पनि साझेदार भएका ...