Advertisement

काठमाडौं । द ब्रिटिस कलेजमा विज्ञान तथा ई–स्पोर्टसका उपकरणहरुको प्रदर्शनी आयोजना गरिएको छ । प्रदर्शनीमा १३ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । उनीहरुले १० किसिमका विज्ञानका उपकरणहरु प्रदर्शन गरेको कलेजको भनाई छ ।  त्यस्तै, कलेजमा पब्जी खेल ६४ वटा स...

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणप्रति आपत्ति जनाएका छन् ।  बिहीबार संसदमा बोल्दै उनले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्दै बोलेको मन परेन भन्दैमा कसैले पनि आकर्षण गर्न नपाइन...

काठमाडौं । युक्रेनमा शान्त मानिएको शहर कोस्ट्यान्टिनिभ्कामा बुधवार दिउँसो रुसले क्षेप्यास्त्र आक्रमणमा गरेको छ । आक्रमणमा परी एक बालकसहित १७ जनाको मृत्यु भएको छ । कोस्ट्यान्टिनिभ्काको एउटा व्यस्त बजारमा भएको आक्रमणलाई युक्रेनमा असामान्य मानिएको बीबीसीले जनाएको छ । युक्रेन...

काठमाडौं । हुन्डाई गाडीको लागि नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. दशैं – तिहार लक्षित फेष्टिभ डिलाइट २०८० योजना सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरुको दशैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन भन्दै हुन्डाइले विगतका बर्षहरुमा गाडीका साथै ...

काठमाडौं । उत्तरी स्पेनको रिउडेलोट्स डि ला सेल्वा शहरमा बस्ने निको नामको चिम्पाञ्जी ‘वाइल्ड एनिमल युनिक पर्सनालिटी अवार्ड’को फाइनलमामा छनोट भएको छ ।  मोना फाउण्डेशनमा बस्दै आएको चिम्पाञ्जी विश्व पशु संरक्षणद्वारा प्रदान गरिएको वाइल्ड एनिमल युनिक पर्सना...

काठमाडौँ, २१ भदौ स् काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको निमोनियाका कारण निधन भएको हो ।  वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उप...

कास्की । हिमाल पारिको जिल्ल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ गाउँपालिकाको लोवथाङमा रहेको ‘मुस्ताङ गल्फ कोर्स’लाई ‘वल्र्ड रेकर्ड’ कायम गराउने उद्देश्यले ‘गल्फ च्यालेन्ज’ आयोजना हुने भएको छ । समुद्री सतहदेखि चार हजार छ सय ४५ मिटर ...

काठमाडौं । नेपालमा आधुनिक आईभीएफको जग बसाल्न सफल वात्सल्य आईभीएफले तीन हजार भन्दा धेरै दम्पत्तिलाई आईभीएफ विधिमार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ ।  सन्तान प्राप्तीको खुशी दिँदै आएको वात्सल्य क्लिनिक आज (बुधबार) श्रीकृष्ण जन्माष्टमीको दिन वात्सल्य क्लिनिक सातौ वर्...

काठमाडौं । बिवाईडीले हालै भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ ।  कम्पनीले वि माई अटोमोबाइल्सको नाममा नयाँ शोरुम उद्घाटन गरेको हो ।  शोरुम शुभारम्भ गर्दै वि माई अटोमोबाइल्सका प्रबन्ध निर्देशक नरेन्द्रकुमार रानाले ग्राहकहरु माझ ब...

काठमाडौं । नेकपा एमालेबाट टुक्रिएर बनेको एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमाले पार्टीभित्र अब बिस्फोट हुने दावी गरेका छन् । बुधवार आफ्नो पार्टीनिकट जनजातिको कार्यक्रममा उनले एमालेभित्र बिस्फोट र बिद्रोह हुने दावी गरेका हुन् ।  खनालले एमालेभित्र देशव्यापी ...

काठमाडौं । कञ्चनपुरको दोधारा चादँनीमा डिशहोम फाइवरनेटले आफ्नो सेवा विस्तार गरेको छ । आक्रमक रुपमा सेवा विस्तार गरिरहेको कम्पनीले आफ्नो सेवालाई उपत्यका लगायत आसपासका जिल्ला र मोफसलमा विस्तार गरिरहेको छ ।  आफूहरु नेपालमा सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय इन्ट...

काठमाडौं । स्कि एक साहसिक खेल हो । कालिञ्चोकमा स्कि खेल खेल्न सहजीकरणको लागि ‘‘स्कि टि–बार’ जडान गर्न लागेको हिमाली पथप्रदर्शक (माउन्टेन गाइड) छिरिङ जाङबु शेर्पाले बताए ।  साथै, विशेषगरी हिउँदलाई स्किको महिनाको रुपमा प्रवर्द्धन गर्न सक...

क्वालालम्पुर । मलेसियाले अस्ट्रेलियामाथि लगाएको चौपाया निर्यात प्रतिबन्ध हटाएको छ । उक्त देशबाट आयात गरिएका  गाईभैंसीमा छाला रोग (एलएसडी) लागेको इन्डोनेसियाले पत्ता लगाएपछि मलेसियाले पनि अस्थायी प्रतिबन्ध लगाएको थियो ।  पशु स्वास्थ्यकर्मीहरूका अनुसार एलएसड...

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चिनियाँ राजदूत छन् सोङको पछिल्लो अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् ।  रिपोर्टर्स क्लबमा बुधबार उनले भने, ‘नेपालका लागि चिनियाँ राजदूतले नेपाल र भारतबीच जुन कुरा बोल्नुभएको छ, बास्तवमा यो नेपालम...

काठमाडौं । परोपकार प्रसुती तथा स्त्रीरोग अस्पातलले आजबाट अनलाइन टिकटको व्यवस्था शुरु गरेको छ । अस्पतालले ६४औं वार्षिकोत्सव मनाउँदै बुधबारबाट लागू हुनेगरी बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था शुरु गरिएको अस्पतालले जनाएको हो ।  अस्पतालले बुधवारद...

पाटन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्यमीलाई हरसम्भव उत्प्रेरित गर्दै सहयोग गर्न सरकार तत्पर रहेको बताएका छन् ।   साना तथा मझौला व्यवसायी महासंघ नेपालले महिलाको महान पर्व तीजको अवसर पारेर ललितपुरमा आयोजना गरेको ‘महिला उद्यमी मेला&rsquo...

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ। आज बुधबार दिउसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब बाहिर उनीमाथि खुकुरी प्रहार भएको हो । उनलाई उपचारका लागि अहिले राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको प्रहरीले जनाएको छ । रिपोर्टस क्लबको कार्यक्र...

जनकपुरधाम । जनकपुरका पवन ठाकुरले विगत ४० वर्षदेखि सुनचाँदीको व्यापार गर्दै आएका छन् । कुनै बेला उनको न्यू महालक्ष्मी ज्वेलर्समा ग्राहक भीड थामी नसक्नु हुन्थ्यो । दैनिक रु १०÷१२ लाखसम्मको व्यापार गर्न कुनै पर्व वा विवाहोत्सव पर्खिनु पर्दैनथ्यो । अहिले ग्राहक पाउनै मुस्...

पर्वत । पर्वतमा कुनै समय उज्यालोको भरपर्दो स्रोतका रूपमा रहेका आयोजना हाल  बेवारिसे बनेका छन् । जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै करोडौँ रकम लगानी गरेर स्थापना गरिएका लघुजलविद्युत आयोजनाका सामग्री हाल बेवारिसे अवस्थामा छन् । ...

काठमाडौँ । मिस युनिभर्स नेपाल २०२३ का अन्तिम २२ जना प्रतिस्पर्धीहरूबीच बुधबार साँभ प्रश्नोतर भएको छ । जज (निर्णायक)हरुका अगाडि उनीहरुबीच प्रश्नोतर गरिएको हो ।  प्रारम्भिक प्रश्नोत्तर सत्रको निर्णायकहरुमा आरोही रविराज उपल मजुमदार, सन इन्टरनेशनलका प्रबन्ध निर्देशक रव...

पाटन । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो । हिन्दू धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रु...

काठमाडौँ । भुटानको पहिलो निजी एयरलाइन्स, ‘भुटान एयरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौँ गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसका अनुसार साताको चार दिन आ...

काठमाडौं । यामाहा नेपालले मोटो जीपीका प्रशंसकहरूलाई उत्साहित बनाउने गरी ‘राइड टु मोटो जीपी’ इभेन्टको घोषणा गरेको छ ।  नेपाली मोटरसाइकलको इतिहासमै पहिलो पटक यामाहा नेपालले दशजना यामाहा राइडरहरूलाई आठ दिने मोटरसाइकल यात्रामा काठमाडौंदेखि ...

काठमाडौं । भलिबल खेलाडीहरुले अबदेखि मासिक पारिश्रमिक पाउने भएका छन् । मंगलवार पत्रकार सम्मेलन गर्दै नेपाल भलिबल संघले १२ जना पुरुष र १२ जना महिला भलिबल खेलाडीलाई मासिक ५–५ हजारका दरले पारिश्रमिक दिने घोषणा गरिएको हो ।  अमेरिकामा सहयोगी दाताहरु ...

काठमाडौं । ग्लोबल आइएमई बैंक र भिजि इम्पेक्स प्रालि (जिडब्लुएम नेपाल) बीच ग्राहकलाई सहुलियत ब्याजदरमा विद्युतिय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार बैंकले भिजि इम्पेक्स प्रालि तथा उक्त कम्पनीका आधिकारीक बिक्रे...