Advertisement

काठमाडौं । नेपाली चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो ।  सार्वजनिक कार्यक्रममा अभिनेता विपिन कार्कीले यो एक कहानी भएको र धर्म, संस्कृतिमाथि थोरै भए पनि चोट पुग्ने डरले भगवत गीताको ठाउँमा एक भगवत ...

काठमाडौं । इण्डियाले चन्द्रमापछि सूर्यको अध्ययनतर्फ रुची बढाएको छ । आफ्नो चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउन सफल इण्डियाले एक सातापछि नै सूर्यको अनुसन्धान गर्ने अन्तरिक्ष अभियान पठाउनका लागि तयारी थालेको हो ।  बीबीसीका अनुसार इण्डियाले अन्तरिक्...

काठमाडौं । उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तमा फेला परेको चुच्चो भाँचिएको सारसको शल्यक्रियामार्फत सफल प्रत्यारोपण गरिएको छ ।  ओरिएन्टल सेतो सारसलाई चीनमा प्रथम श्रेणीको राष्ट्रिय संरक्षणअन्तर्गत प्रवासी चराका नामले चिनिन्छ । चुच्चोको सफल शल्यक्रिया गरेका झु बाओगु...

काठमाडौं । आईसीसी वुमन्स टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोटको दोश्रो खेलमा बहराइनविरूद्ध नेपाल १० विकेटको फराकिलो जित निकाल्न सफल भएको छ ।  मलेसियामा भएको खेलमा बहराइनले दिएको ३२ रनको सामान्य लक्ष्य नेपालले २.५ ओभरमा बिना क्षति भेट्टाएको हो । नेपाल...

काठमाडौं । कङ्गोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डिआरसी)मा बुधवार संयुक्त राष्ट्र सङ्घबिरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ५० जनाको मृत्यु भएको बताइएको छ । कङ्गोका सैनिकले गोमा शहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकबिरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदा...

काठमाडौँ । आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य विजयी लक्ष्य दिएको छ ।  मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन १५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटियो । बहराइनक...

काठमाडौं । काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा आज शुक्रबार गाईजात्रा मनाइएको छ । नेवार समुदायमा गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइन्छ ।  मानिसलाई गाईका रूपमा सिँगारेर आ–आफ्नो इलाकामा परिक्रमा गराइने र उनीहरूलाई द...

बैंकक । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राद्वारा जेल सजाय माफीका लागि आग्रह गर्दै थाई दरबारमा निवेदन दिएका छन् ।   थाइल्याण्डको जेलमा रहेका पूर्वप्रधानमन्त्री थाक्सिनले सरकारमार्फत् शाही माफीका लागि अनुरोध गरेको सरकारका एक मन्त्रीले बिहीबार बताएका हुन्...

काठमाडौं । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज विज्ञप्ति जारी गरी पेट्रोलमा प्रतिलिटर ४ रुपियाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपियाँमा मूल्य बृद्धि गरेको जनाएको हो ।  एलपी ग्याँसमा प्रति...

काठमाडौं । वागमती नदीमा र्याफ्टिङको पुनः आयोजना हुने भएको छ । नदीलाई स्वच्छ, सफा र सुन्दर बनाउने, प्रदुषण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने, पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने साथै र्याफ्टिङ खेलको प्रवर्धन गर्ने उद्देश्यले वागमती नदीमा र्याफ्टिङको आयोजना गर्न लागेका जिल्...

काठमाडौं । देशभरका सिने हलमा बिहीबारबाट नेपाली चलचित्र ऐंचोपैँचो प्रदर्शनमा आएको छ । यस चलचित्रको प्रिमियर शो हेर्न राजनीतिक दलका नेताहरु पनि पुगेका थिए ।  प्रिमियर शोमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, कांग्रेस ने...

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई सम्मान गरिएको छ । बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र नेपाल विग माउण्टेन ट्राभस कम्पनीले बुधबार साँझ एक कार्यक्रमको आयोजना गरी चिनि...

काठमाडौं । नबिल बैंकले कम्बोडियाको सिम रीपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिशन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड पाएको छ । कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेड विधामा उक्...

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्माले हाम्रा दुई विशाल छिमेकी भारत र चीनमा आर्थिक विकास द्रुत गतिमा भइरहेको बताउँदै त्यसबाट हामीले पनि सिक्नु पर्ने बताएका छन् ।  नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका उनले आज राजधानीमा आयोजित कार्यक्रममा उक्त कुरा बताएका ...

काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियामा गरिने पारमाणविक हमलाको काल्पनिक परीक्षण गरेको छ । उत्तरले दक्षिणको सैन्य अखडाहरू लक्षित परमाणु हमलाको काल्पनिक अभ्यास गर्दै दुई छोटा दूरीका बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बीबीसीले जनाएको छ । त्यहाँको सरकारी सञ्चारमाध्यमका ...

काठमाडौं । नेपालको चुच्चे नक्सा स्वीकार नगरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन् । चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि आज बिहीबार दिउँसो चीनको बेइजिङ जाने लागेका बालेनले अन्तिम समयमा आ...

काठमाडौं । आयल निगमले एकै महिना ५० करोड ४८ लाख नाफा गरेको छ । निगमले साउन महिनामा आयात भएको डिजेल र पेट्रोलबाट मात्रै सो बराबर मुनाफा गरेको हो । भन्सार विभागको तथ्यांक अनुसार साउन महिनामा निगमले इन्डियन आयल कर्पोरेसनसँग ७६ हजार ७१ सय ६ किलोलिटर डिजल खरिद ...

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ । गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ का पेमा ता...

काठमाडौँ । कूल स्कोर २५ रन छँदा दुवै ओपनर आउट भएपछि बुधबार मुल्तान रङ्गशालामा पाकिस्तानी क्रिकेट टोलीका समर्थकबीच सन्नाटा छायो । यसअघि यही मैदानमा दशमध्ये सात खेलमा घरेलु टोलीको विजय देखिसकेका स्थानीय दर्शक पाकिस्तानको फितलो प्रदर्शन कदापि हेर्न चाहँदैनथे । अझ त्यसमा...

काठमाडौँ । आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई पाँच रनको झिनो अन्तरले हराएको हो ।  मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्द...

काठमाडौँ । जनैपूर्णिमा एवं रक्षाबन्धन पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा नवयज्ञोपवीत फेर्ने एवं डोरो बाँध्ने भक्तजनको घुइँचो लागेको छ । यस पर्वका अवसरमा तागाधारीले नजिकैको नदी, खोला, पोखरी, ताल, तलाउमा गई विधिपूर्वक स्नान गरेर नवयज्ञोपवीत धारण गरी डोर...

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत बुधबार पाकिस्तानसँगको खेलमा नेपाल २३८ रनले पराजित भएको छ । पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमा अलआउट भएको हो । पाकिस्तानका सदाब खानले ४ तथा शाहिन शाह अफ्रिदी र ह्यारिस रौफले २–२ विकेट ल...

काठमाडौं । एशिया कपअन्तर्गत बुधबार भएको पहिलो दिनको खेलमा पाकिस्तानले नेपाललाई ३४३ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।  कप्तान बाबर आजम र इफ्तिखार अहमदको उत्कृष्ट साझेदारीसँगै पाकिस्तानले नेपाललाई विशाल लक्ष्य दिएको हो । मुल्तान क्रिकेट स्टेडियममा ब्याटिङ रोजेको ...

काठमाडौँ । हङकङबाट तस्करी गरी ल्याइएको ६० किलो सुन प्रकरणमा तस्करीसम्बन्धी सूचना सङ्कलनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एक जना उच्च अधिकृत आज हङकङ प्रस्थान गरेका छन् ।  नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले सिआइब...

इस्लामावाद । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गोप्य दस्तावेजहरू सार्वजनिक गरेको आरोपमा जेलमा राख्न आदेश दिएको छ । इस्लामावाद उच्च अदालतले  मङ्गलबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।  पाकिस्तानका सबैभन्दा लोकप्रिय राजनीति नेता ...