Advertisement

काठमाडौं । भन्सार महसुल संकलनमा केहि सुधार देखिन थालेको छ । चालु वर्षको पहिलो महिनामा आयात घटेपनि राजस्व संकलन बढेको देखिएको हो । चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा १ खर्ब २९ अर्बको आयात भएको छ । यो आयातबाट राज्यले ३२ अर्ब २३ करोड राजस्व संकलन भएको छ । ...

काठमाडौँ । एशिया कपअन्तर्गत आज जारी नेपाल–पाकिस्तानबीचको खेलमा नेपालले खेलको २७.५ ओभरमा पाकिस्तानको चौथो विकेट लिन सफल भएको छ ।  नेपालका लागि चौथो विकेट सन्दीप लामिछानेले लिएका हुन् । उनले आघा सलमानलाई ५ रनमा आउट गर्न सफल भएका हुन् । यससँगै पाकिस्...

काठमाडौं । स्मार्ट क्यूआरले बिगमार्टसँग सहकार्य  गरी फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा छुट दिने भएको छ । ग्राहकहरुले १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् । ग्राहकहरुले हरेक बुधबार र शनिबार छुट प्राप्त गर्न सक्ने छन् । त्यस्तै, स्मार्ट क्य...

काठमाडौं । एसिया कपमा नेपालले चौथो सफलता हात पारेको छ । पाकिस्तानका मिडल अडर ब्याट्सम्यान सलमान अलिलाई लामिछानेले आउट गरेका हुन् ।  योसँगै पाकिस्तानको चौथो विकेट गुमाएको छ।  नेपाली बलरहरु पाकिस्तानको ब्याट्सम्यान माथी हाबी भैरहेका छन् । सलमान १४ बलमा...

काठमाडौं । एसिया कपमा नेपालले तेस्रो सफलता हात पारेको छ । सन्दिप लामिछानेको बलमा रनआउट हुँदै पाकिस्तानले तेस्रो विकेट गुमाएको हो । पाकिस्तानका ब्याट्सम्यान मोहम्मद रिजवानले ५० बलमा ४४ रन बनाउँदै आउट भएको हुन् । रिजवानलाई आउट गर्न दिपेन्द्र सिहं ऐरीले सिधैं बल...

काठमाडौं । कागज व्यवसायी संघले उधारो अशुली ऐन चाँडै ल्याउन सरकार र संसदसँग आग्रह गरेको छ । संघको बुधबार सम्पन्न २२औं बार्षिक साधारणसभामा व्यवसायीले यस्तो ऐनको निकै खाँचो भइसकेको बताएका हुन् ।  संघका अध्यक्ष मनोहरदास मूलको सभापतित्वमा सम्पन्न सभामा व्यवसायीले ...

काठमाडौं । एसिया कपमा क्रिकेट प्रतितोगिताको आज जारी खेलमा नेपालले पाकिस्तानको दोस्रो विकेट लिएको छ । कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ भने कारोबार रकम भने एक अर्ब नाघेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.८२ अंकले घटेको हो । ०.१४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९९०.५९ अंकमा ओर्लिएको छ ।  आज २७६ कम्पनीका ३८ ...

काठमाडौं । डिस होमले एशिया कप क्रिकेट प्रतियोगिता प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।  विभिन्न मलहरुमा फुल एचडी क्वालिटीमा उक्त क्रिकेट प्रतियोगिता प्रत्यक्ष प्रशारण गरिन लागेको डिस होमले जनाएको छ ।  उक्त प्रतियोगिता आज दिउँसो सवा ३ बजेबाट हुँदैछ । नेपालले ...

काठमाडौं । मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इंडिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एण्ड इम्पोर्टरस एस्सोसिएसन अफ नेपालको संयुक्त आयोजनामा भदौ १५-१७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा नेपाल पावर, लाइट एण्ड इल...

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप १ अर्ब बढ्दा कर्जा लगानी २ अर्बले बढेको छ ।    नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा भदौ १० गते आइतबार निक्षेप ४९ खर्ब ५० अर्बमा पुग्दा अघिल्लो दिन ४९ खर्ब ४९ अर्ब थियो ।  त्यस्तै गत आइतबार बाणिज्य ...

रामपुर । पाल्पाको रिब्दिकोट गाउँपालिका–२  जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाको मृत्यु भएको छ ।  गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले पुरिँदा तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला...

काठमाडौं । एशिया कपमा लागि नेपाल पहिला पटक आजबाट खेल्दैछ । पाकिस्तानमा हुन लागेको खेलको प्रतियोगिताको पहिलो दिनको खेल नै नेपाल र आयोजक पाकिस्तानबीच हुँदैछ ।  तीन दशक लामो क्रिकेट यात्रामा उत्साहजनक प्रगति हासिल गर्दै राजनीतिबाट निराश भएका नेपाली जनतालाई...

काठमाडौं । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले शनिबार आयोजित ‘काठमाडौं युथ कन्क्लेभ (केवाईसी), २०८०’ मा सहभागी युवाहरूलाई प्रेरणा दिए ।  युवाकेन्द्रित यस कार्यक्रममा विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र भौगो...

काठमाडौं । सुनचाँदी ब्यवसायीहरुले यस क्षेत्रमा देखिएका विभिन्न समस्याहरुलाई समेटेर नेपाल बैंकर्स संघ समक्ष २१ बुँदे मागपत्र प्रश्तुत गरेका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल रत्न ततथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघको तर्फवाट संयुक्त कार्यदलले मंगलबार...

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले नेपाल राष्ट्र बैंकद्धारा जारी एकिकृत निर्देशिकाको संसोधित व्यवस्थाबारे प्रतिक्रिया जनाउँदै निजी क्षेत्रको मनोबल झनै घट्ने पनि प्रतिक्रिया जनाएको छ । महासंघले आज विज्ञप्ति प्रकाशित गरी उक्त प्रतिक्रिया जनाएको हो ।  एकिकृ...

काठमाडौं । खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्दै आएको दियालो टेक्नोलोजिज प्रालि र स्मार्ट वास सोलुसनले सम्झौता गरेका छन् । सो सम्झौतापश्चात खानेपानी क्षेत्रलाई थप डिजिटलाइज गरिने र एकआपसमा प्राविधि सहयोग, कार्यशाला गोष्ठि, अनुभव आदान प्रदान तथा तालिम सञ्चालन गरिने भए...

काठमाडौं । आयोजक राजर्षी गुरुकुल र काठमाडौं वर्ल्ड स्कुलले आरजी अन्तर स्कुल फुटसल प्रतियोगिताको उपाधि जितेको छ । राजर्गी गुरुकुल ब्वाइजतर्फ र काठमाडौं वर्ल्ड स्कुल गर्ल्सतर्फ च्याम्पियन बनेको हो । सल्लाघारीस्थित राजर्षी गुरुकुलको मैदानमा मंगलबार सम्पन्न प्रतियोगिताको ब्व...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको पर्यटन तथा हवाई  यातायात समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द निरौलालाई भेट गरेको छ । विदेशी मुद्रा भित्र्याउन उल्लेखनीय भुमिका निर्वाह गर्दै आएको होटल व्यवसाय समस्यामा परेको भन्दै उद्योग स...

बलेवा । बागलुङमा एक वर्षमा ६० हजार मेट्रिक टन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार एक वर्षमा हिउँदे र बर्खे बाली गरेर ५९ हजार ६ सय ५० मेट्रिक टन आलु उत्पादन भएको छ ।  केन्द्रले आलु प्रबर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको र प्रधानमन्त्री कृषि ...

काठमाडौं । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले जारी पूँजीको १३ प्रतिशतले हुन आउने अंकित मुल्य रु. १०० दरको रु. १३ करोड बराबरको १३ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ ।  यसैक्रममा आईपीओ निष्काशनका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नि...

काठमाडौँ  । आइएमई पे ले कान्तिपुर सिनेमास्सँग पेमेन्ट पार्टनरसिप सम्बन्धि सम्झौता सम्पन्न गरेको छ । उक्त सम्झौता अन्तर्गत कान्तिपुर सिनेमास्को एप तथा वेबसाइटमा आइएमई पे एकमात्र भुक्तानी साझेदारका बनेको हो । कान्तिपुर सिनेमास् एक ओ टी टी प्लेटफर्म हो, जहाँ विभिन्न चल...

काठमाडौं । नेपाल भर्चुअल एजुकेशन प्रालिले विगतमा जस्तै यस वर्ष पनि आजबाट नेपाल भर्चुअल एजु फेयर सुरु गरेको छ । स्नातक तहका व्यवस्थापन आई टी, इन्जिनियरिङ लगायतका विभिन्न विभागका प्रोग्रामहरु संचालन गरेका कलेजहरूले भर्चुअल  एजु फेयरमार्फत आफ्नो कलेजको प्रमोसन गर्ने ...

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बालाई झापाको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्व.गणेशप्रसाद बस्नेत सहकारी अभियन्ता पुरस्कारबाट सम्मान गरेको छ ।  मेची बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २७ औं बार्षिकोत्सव तथा २९...

काठमाडौं। नेपाल औषधि लिमिटेडको महाप्रवन्धकका लागि तीन जनाको नाम सिफसिस भएको छ । महाप्रबन्धक छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको हो । आवेदन दिएका ९ जना मध्ये इन्जिनियर उमेशकुमार गुप्ता, कैलाशकुमार पनेरु र डा. राजकुमार थापा रहेका छन् । इन्जिनियर गुप्ता पर्स...