Advertisement

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार ढाल्न विभिन्न खालका षड्यन्त्र भइरहेको दावी गरेका छन् । आफ्नो पार्टीको कार्यक्रममा मंगलबार उनले गठबन्धन तोड्ने र सरकारलाई ढाल्ने धेरै कसरत भइरहेको बताएका हुन् ।  तर यो सफल हुन नसके...

काठमाडौँ । सरकारले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेको छ ।  शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सद्भावमा खलल पार्ने अभिव्यक्तिलाई कुनै हालतमा छुट नदिने बताएका छन् ।  मंगलवार संसदमा सांसदहरुले सोधेका प्रश्नको उत्तर दिने क्रममा उनले सामाजिक सद्भावमा खलबल पार्ने कार्यलाई सरकारले कुनै हालतमा छुट नदिने बताए ।&...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले जातीय पहिचानको आधारमा सबै प्रदेशको नामाकरण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।  मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री दाह...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न चीन भ्रमणको समयमा दुई देश बीचमा नयाँ नाका खोल्ने विषय कार्यसूचिमा रहेको बताएका छन् ।  मंगलवार प्रतिनिधिसभा बैठकमा सांसदहरुसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद उदय शमशेर जबराले सोधेको प्रश्नको जवाफ दिँदै दाहालल...

टोकियो । यान्त्रिक गडबडीका कारण टोयोटा मोटरले उत्पादनसम्बन्धी सबै काम रोकेको छ  । कम्प्युटर प्रणालीमा उत्पन्न खराबीका कारण जापानमा रहेका कम्पनीका १४ मध्ये १२ वटा एसेम्ब्ली प्लान्टको सञ्चालन आज बिहानैदेखि स्थगन गरिएको जनाइएको छ । टोयोटा मोटरका प्रवक्ताका अनुसार कार...

काठमाडौँ । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसित खेल्नेछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ः४५ बजे हुनेछ ।  नेपाली क्रिकेट टोली एकदिवसीय वरियतामा व...

काठमाडौं । उर्जा क्षेत्रको विशाल कम्पनी ब्रिटिश पेट्रोलियम (बीपी) ले आगामी तीन वर्षमा इजिप्टमा आफ्ना साझेदारहरुसँग ३.५ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । इजिप्टको राष्ट्रपति कार्यालयले सोमवार यसबारे एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो । इजिप्टका राष्ट्रपति अब्दे...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले ललिता निवासको सरकारी जग्गा अनियमिततासम्वन्धी छानबिनले सत्ता गठबन्धनकै नेताहरुको भागाभाग भएको दावी गरेका छन् ।  काठमाडौंमा एमालेबाट निर्वाचित प्रतिनिधिहरुको कार्यक्रममा सोमबार उनले वाइडबडी, गिरिबन्धु टि स्टेटलगायत ए...

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले गौर हत्याकाण्डको मुद्दा अन्तर्राष्ट्रिय अदालत हेगमा गएर हाल्ने चेतावनी दिएका छन् । सोमवार पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले गौर हत्याकाण्ड भएको १७ वर्ष बितिसक्दा पनि पीडितले न्याय नपाएका भन्दै न्यायको लागि अन्तर्राष्ट्रिय अ...

बेइजिङ । चिनियाँ विद्युतीय कार कम्पनी एक्सपेङले भाडामा यातायात सेवा प्रदान गर्ने (राइड–हेलिङ्ग प्लेटफर्म) दिदीको विद्युतीय सहायक कम्पनी ७४ करोड अमेरिकी डलरभन्दा बढीमा खरिद गर्ने र नयाँ ब्रान्डका सवारी साधन सार्वजनिक गर्ने सोमबार घोषणा गरेको छ । सन् २०१५ मा दक्ष...

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालले अमेरिकी अनुदानको परियोजना (एमसीसी)पछि अब फेरि एसपीपी सम्झौताको तयारी भइरहेको जिकिर गरेका छन् ।  सोमवार राधजानीमा आयोजित एक कार्यक्रममा उनले एसपीपीको सबै ड्राफ्ट तयार भइसकेको र एसपीपी प...

काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सव मनाउने सिलसिलामा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  ग्रुपको केन्द्रीय कार्यालय, कृष्णगल्ली, ललितपुरमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।&n...

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेड नारायणगढ शाखाले सोमबार ग्यास चुलो तथा ग्यास सिलिन्डर वितरण कार्यक्रम गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तनहुँको देवघाटधाम स्थित श्रीहरिहर–संन्यास–आश्रममा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा संस्थाको...

काठमाडौ । चार महिनाअघि विद्युतीय ‘भेप’मा सुन ल्याएको आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालिन प्रमुख अरुण पोख्रेल छानविनमा तानिएका छन् ।   सरकारी वकिल कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेख्दै उनीविरुद्ध अनुसन्धान अघि बढ...

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । तर नेप्से उकालो चढे पनि कारोबार रकम भने एक अर्बबाट पनि तल झरेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.०९ अंकले बढेको हो । ०.२५ प्रतिशतले बजार बढ्दा नेप्से १९९८.४८ अंकमा उक्लिएको छ । ...

काठमाडौं । नेपालका लागि सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनले अन्तराष्ट्रिय बजारमा बहुप्रतिस्थित एसयूभी जिम्नी ‘द अल्टिमेट अफ रोदर’ को डेलिभरी सुरु गरेको छ । &nbs...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले शुक्रबार राजधानीमा आयोजित सातौं सेल्स समिट २०२३ मा प्रतिष्ठित अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३ जित्न सफल छ । एनसेलको तर्फबाट एनसेलका सेल्स म्यानेजर अभय कुमार निधिले अर्गनाइजेसनल सेल्स एक्सिलेन्स अवार्ड २०२३ का निर्णायक म...

काठमाडौं । निजी क्षेत्रको दबाब बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्वन्धी मार्गदर्शन (वर्किङ क्यापिटल गाइडलाइन)मा केही लचकता अपनाएको छ । विशेषगरी निर्माण व्यवसायीहरुको कर्जा नवीकरण सहज गर्न राष्ट्र बैंकले केही लचकता अपनाएको हो ।  राष्ट्र बैंकले चालु...

काठमाडौं । सोमबार पनि सुनको भाउ स्थिर रहँदा चाँदीको मूल्य घटेको छ । चाँदीको मूल्य प्रतितोला ५ रुपियाँ घटेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपियाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ...

काठमाडौं । प्रतिनिधिसभाका १० वटा संसदीय समितिमध्ये नौ वटाका सभापति सर्वसम्मत चुनिने भएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने चुनाव हुने भएको भएको छ ।  संसदीय समितिहरुको सभापतिका लागि आज आइतबार मनोनयन दर्ता गर्ने समय तोकिए...

काठमाडौं । यही आउँदो भदौ १४ बाट प्रदर्शन हुन लागेको फिल्म ‘ऐंचो पैंचो’ राजनीतिक विषयमा निर्माण गरिएकोले नेताहरुले हेर्नुपर्ने नायिका स्वस्तिमा खड्काले बताएकी छन् ।  आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्मको प्रिमि...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशबन्धु वस्नेत (अजित) नेतृत्वको पर्यटन तथा हवाई यातायायत समिति विस्तार भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सभापति वस्नेतको उपस्थितीमा महासंघमा एक कार्यक्रमकाबीच उक्त समिति विस्तार गरिएको हो ।  भुकम्प र कोराना...

काठमाडौं । नेपाल वायुसेवा निगमले भदौ १२ देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाइ ट्रान्जिट बनाएर हङकङ र दिल्लीको नियमित उडान भर्ने गरी टिकट बुकिङ खुला गरेको छ ।  भैरहवाबाट हरेक मंगलवार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा न...

काठमाडौँ । सिद्धार्थ हस्पिटालिटीले चितवनको सौराहामा लग्जरी रिसोर्ट ‘सिद्धार्थ भिलासा बन्बास’ दशैँ अगाडि सञ्चालनमा ल्याउने भएको छ । ‘भिलासा’ सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड हो । सिद्धार्थ बुटिक होटल बौद्धमा आयोजना गरिएको ‘फेस टु फेस&rsquo...