Advertisement

काठमाडौं । इटहरी स्थित सोल्टी वेष्टनमा हुलास वायर इण्डष्ट्रिजले आफ्नो ब्राण्डलाई अझ सुदृढ र परिस्कृत गर्दै लैजाने विश्वासका साथ ‘संवर्धन समारोह’ सम्पन्न गरेको छ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।  ...

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले मकवानपुरको हर्नामाडी शाखामा आवद्ध ग्राहकहरुलाई पोते बनाउने तालिम प्रदान गरेको थियो । भदौ ६ गतेदेखि ०८ गते ३ दिनसम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख ४० जना ग्राहकहरुलाई सहभागी गराइएको थियो ।  ग्राहक सदस्यहरुको सी...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले धरानमा जातीय सद्भाव बिथोल्ने काममा सरकार र सत्तारुढ गठबन्धन आफैँ संलग्न रहेको आरोप लगाएकी छन् ।  आईतवार राष्ट्रिय सभा बैठकमा उनले सत्तारुढ गठबन्धनले जातीय सद्भावमा खलल पुर्याउने ख...

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ, नागरिक लगानी कोषमा नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा आयोजित तेस्रो केन्द्रीय अधिवेशनद्धारा नयाँ कार्यसमिति चयन गरिएको हो ।  कार्यसमितिको अध्यक्षमा अच्युतम पौडेल, उपाध्यक्षमा शान्ता ढुंगाना, महासचिवमा सूर्य प्रसा...

गल्याङ (स्याङ्जा) । स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित  छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध सङ्कलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै...

काठमाडौं । डिशहोमका कार्यकारी उपाध्यक्ष रमेश सापकोटाले इन्टरनेट सेवा प्रदायक विधामा ‘इन्डिभिजुअल सेल्स एक्सलेन्स अवार्ड २०२३’ प्राप्त गरेका छन् ।  छोटो समयमा डिशहोम फाइबरनेटका तीन लाखभन्दा धेरै ग्राहक बनाउन महत्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेक...

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार एक सय निर्धारण गरिएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १० हजार पाँच सय ५० तोकिएको छ ।  त्यस्...

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन भएको नौ महिनापछि आज आइतबार संसदीय समितिहरुको सभापतिका लागि मनोनयन दर्ता र भोलि सोमबार चयन गरिँदै छ । ठूला भ्रष्टाचारका मुद्दाहरु पेचिलो ढंगले उठेसँगै र भागबण्डा नमिलेका कारण ठूला दलहरुले समितिका सभापति चयनमा आनाकानी गर्दै आएका ...

आज वि.सं.२०८० साल भदौ महिनाको १० गते आइतबार शुद्धश्रावण शुक्लपक्षको एकादशी तिथि । आज पुत्रदा एकादशी रहेको छ ।  मेष आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवनमा पनि उन्नति हुने र सकारात्मक परिणामहरु देखा पर्ने छन् । मनमा भने उदासिनताको मात्रा आउने देखिएकाले सका...

काठमाडौं। भैरहवा भन्सार कार्यालका प्रमुख मणिराम पौडेल विवादमा फसेका छन्। एक सामाग्री भनेर अर्कै सामाग्री जाचपाँच गर्न थालेपछि विवादमा तानिएका हुन्। शुक्रबार भन्सार विभागले लु ५ ख ३३६ र यूपी ५३ ओटी ५७८ नम्बरको ट्रकको रेकी गर्न भन्सार विभागका महानिर्देशकले निर्देशन दि...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाजको सद्भाव खल्बल्याएर अहिले भइरहेका अनियमितता लुकाउने प्रयास ठूला दलहरुबाट भइरहेको तर्क गरेका छन् ।  शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले धरानमा सामाजिक द्वन्द्व भड्काएर अनियमितता ढाकछोप गर्न...

काठमाडौं । आँखा स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट सेवा एकै ठाउँवाट दिने उद्देश्यले चुच्चेपाटीस्थित दम्पा कम्प्लेक्समा तिलगंगा सिटी आइ सेन्टरको शनिबार सेवा शुभारम्भ गरिएको छ ।  सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणामा तिलगंगा आँखा अस्पतालका दक्ष तथा ख्याती प्राप्त...

काठमाडौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतीका आधारमा गरिएको हो ।  ...

काठमाडौं । टर्कीको दक्षिणी भूमध्यसागरीय तटमा रहेको प्रमुख पर्यटकीय गन्तव्य अन्टाल्यामा जनवरी १ देखि अगस्ट २२ सम्म एक करोड विदेशी पर्यटकहरुले भ्रमण गरेका छन् । एक लाखभन्दा बढी पर्यटकहरु हवाई यात्राबाट आएको तथ्यांक बाहिरिएको हो । स्थानीय संस्कृति तथा पर्यटन अधिकारीहरुले श...

काठमाडौं र स्वधर्मको रक्षाको आह्वान गर्दै शनिबार धरानबाहिर शान्तिपूर्ण र्याली गरिएको छ । हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा निस्किएको र्यालीमा हजारौ‌ं सहभागी छन् । उनीहरुले हिन्दु सनातनीहरुले पूजा गर्ने गाई तथा गोरुको हत्या, मन्दिर अगाडि चर्च निर्माण, विदेशी लगानी...

विन्दु अधिकारी ढकाल पछिल्लो समयकी परिचित साहित्यकार हुन् । साथै, एक सामाजिक अभियन्ता र कलाकार पनि । साहित्य क्षेत्रमै लागेर थुप्रै सम्मान र पुरस्कार बटुल्न सफल उनी कला र अभिनय क्षेत्रमा पनि प्रवेश गरेकी छन् । विन्दुले मह जोडीको ‘भिmलिमिली’ चलचित्रमा अभिनय गर...

काठमाडौँ । नेवारी मौलिक परम्परागत धिमे बाजाको संरक्षणका लागि बेष्ट फाइनान्स कम्पनी लिमिटेडले उपत्यकाका विभिन्न गुठीलाई रु पाँच लाख सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० वटा गुठीलाई रु ५० हजारका दरले आर्थिक सहयोग गरेको हो ।  कम्पनीक...

काठमाडौं । सुन तस्करीको सूचना भए आफूलाई दिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आग्रह गरेको छ । पछिल्लो ६० किलो ७१६ ग्राम सुन तस्करीको अनुसन्धान गरिरहेको सीआईबीले सोबारे जानकारी भए टिपाउन आग्रह गरेको हो ।  विभिन्न गिरोहले अबैध रुपमा भन्सार छ...

कधाठमाडौं र सरकारले ‘सार्वजनिक–निजी साझेदारी ऐन–२०७५’ लाई संशोधन गर्ने भएको छ । शुक्रवार बिहान बसेको लगानी बोर्डको बैठकले यो ऐन संशोधनका लागि प्रस्ताव तयार पार्न लगानी बोर्ड कार्यालयलाई अनुमति दिएको छ ।  त्यसैगरी बैठकले बोर्ड कार्या...

काठमाडौं । मन्दिर अगाढि चर्चा निर्माण गर्न दिने र गौहत्याको विषयलाई लिएर तनाव बढ्दै गएको बेला धरानमा हुनसक्ने हिंसात्मक प्रदर्शनलाई रोक्न सुनसरीको स्थानीय प्रशासनले निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ ।  सुनसरीको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्दै प्...

काठमाडौं । संयुक्त अरब इमिरेट्स  (यूएई) का लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले श्रम कूटनीतिलाई देशले प्राथमिकता दिनुपर्ने बताएका छन् । नेपाल–युएई चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले आयोजना गरेको कार्यक्रममा उनले खाडी र अन्य श्रम गन्तव्य मुलुकसँगको द्विपक्ष...

काठमाडौं । ज्योति विकास बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत महाकाली स्वास्थ्य चौकी, नुवाकोट र आँबुखैरेनी अस्पताल, तनहुँलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ । बैंकले यी अस्पतालहरुलाई नवजात शिशुको श...

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचनताका जर्जिया चुनावमा भएको हस्तक्षेप आरोपबारे बिहीवार आत्मसमर्पण गरेका छन् ।  आफू रहेको गल्फ क्लव न्यु जर्सीबाट एटलान्टा पुगेर उनले बिहीवार साँझ आत्मसमर्पण गरेका हुन् । ट्रम्प आत्मसमर्पण गरेको २० मिनेट...

काठमाडौं । माछापुच्छ्रे बैंकले प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ । जस अन्तर्गत प्रायोरिटी एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा बिना झन्झट उक्त पासको प्रयोग गरी सरल र सहज तरिकाबाट प्रायोरिटी लाउन्ज प्रिमियम सुविधाको लाभ उठा...

काठमाडौं । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्टसंघीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा संचालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले प्यासिफिक एशिया ट्रावल एशोसिएसन (पाटा) गोल्ड अबार्ड –२०२३ प्राप्त गरेको छ ।  पर्यटन...