Advertisement

काठमाडौं । रक्षामन्त्री पूर्णबहादुर खड्काले देशमा सामाजिक सद्भाव खल्बल्याउन खोजिएको बताएका छन् । शुक्रवार चाँगुनारायण नगरपालिका ५ नम्बर वडा कार्यालय र छालिङ स्वास्थ्य चौकीको भवन उद्घाटनका क्रममा उनले सामाजिक सद्भाव खल्बल्याएर जनतामा निराशा उत्पन्न गर्ने प्रवृत्ति देखा पर्न थाले...

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो १३ तले मन्दिर छ । ऐतिहासिक एवं धार्मिक १३ तले आकाशदेवी मन्दिरको छुट्टै पहिचान भए पनि उचित प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै गएको छ । विसं २००८ मा स्थापना भएको उक्त मन्दिरलाई अहिल...

भरतपुर (चितवन) । नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र  वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन् । दुर्लभ एकसिङ्गे गैँडालगायतका वन्यजन्तु हेर्न यहाँ आउने पर्यटक लालयित हुन्छन् । निकुञ्जभित्रका वन्यजन्तु हेर्नका लागि विसं...

काठमाडौं । । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत  उपाध्यक्षमा निर्वाचित भएका छन् ।   आज एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्ष...

एटलान्टा । अघिल्लो राष्ट्रपतीय निर्वाचनमा षड्यन्त्र र ठगीको आरोप लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी राज्य जर्जियाको एक जेलमा फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन् । फुल्टन काउन्टी जेलमा ३० मिनेटभन्दा कम समय बिताएका उनी दुई लाख डलर धरौटी बुझाएर रि...

काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य १० रुपियाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज हिजोजस्तै छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय र तेजावी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपियाँमा कारोबार भइरहेको महासंघल...

काठमाडौं । जर्नालिष्ट एसोसिएसन अफ अटोमोबाइल्स मोबिलिटी (जाम नेपाल)को नयाँ नेतृत्व चयन भएको छ । बिहीबार राजधानीमा सम्पन्न जामको दोस्रो साधारणसभाले  मेरो अटो डटकमका सागर गजुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । यसैगरी उपाध्यक्षमा आर्थिक आवाज डटकमका...

काठमाडौँ । सर्वोच्च अदातले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मत नेपालको संविधान, संसदीय अभ्यास, संवैधानिक नैतिकता र अदालतबाट प्रतिपादित सिद्धान्त प्रतिकूल रहेको उल्लेख गर्दै अन्तरिम आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले ...

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले व्यक्तिगत स्वार्थ र परिवारको हितको लागि आफूले मन्त्रिपरिषदबाट निर्णय नगरेको जिकिर गरेका छन् ।  सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरुलाई समेत पक्राउ गरी ...

टोकियो । जापानले आफ्ना समुद्री उपज आयातमा चीनले लगाएको प्रतिबन्ध तत्काल हटाउन माग गरेको छ ।  फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानी प्रशान्त महासागरमा प्रवाह गरेपछि जापानी समुद्रका उपजमाथि चीनले आजैदेखि लागू हुने गरी आयातमा प्रतिबन्ध लगाइएको...

काठमाडौँ । पछिल्लो समय अपराधका स्वरूप बदलिन थालेका छन् । अन्य अपराधका घटनाका तुलनामा आर्थिक अपराधको सङ्ख्या बढी रहेको प्रहरीको तथ्याङ्क छ ।  वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने, रकम नभएको बैंक खाताको चेक दिने, बैंक खाता ‘ह्याक’ गरी अनधिकृतर...

काठमाडौं । मन्त्रिपरिषदकी नयाँ मन्त्री अनिता देवीले सचिव कृष्णहरी पुस्करलाई अविस्वास गरेकी छिन् । मन्त्री देवीले पुष्कर बाहेकको सचिव माग गरेपछि विनोद सिंहले जिम्मेवारी पाएका हुन् । सचिव पुष्कर यसअघि अर्थसचिवबाट प्रधानमन्त्री कार्यालय सरुवा भएका थिए । उनी  हालका अ...

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी २ युवाले आधा करोड जम्मा गरेका छन् । टिकटक, फेसबुक, ह्वाट्स एप, ज्यामज्याममार्फत ठगी गरी रकम जम्मा गरेका हुन् । उक्त ठगी कार्यमा सहभागी २ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको छ । प्रहरीले पर्सा जि...

काठमाडौं । तत्कालिन प्रधानमन्त्री माधव नेपालले आफ्नो मन्त्रिपरिषदले लिलाता निवास जग्गा निजी गुठीमा दर्ता गर्ने निर्णय सरकारको हितको लागि गरेको तर्क गरेको पाइएको छ । सर्वोच्च अदालतको आदेशपछि बयानको औपचारिकता पूरा गर्न घरमै आएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईब...

काठमाडौं । अग्रवाल सेवा केन्द्रको १७औं वार्षिक साधारण सभाले गिरीधारी अग्रवालको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।  नयाँ कार्यसमितिको उपाध्यक्षमा सुनिलकुमार धानुका, सुबोधकुमार गाडिया र रमेशकुमार अग्रवाल, मानार्थ उपाध्यक्षमा सुमितकुमार अग्रवाल र...

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका क्रममा हिरासतमा रहेका भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङले उक्त जग्गा जग्गा सरकारी हो भन्ने जानकारी नभएका बयान दिएका छन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (...

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड कामिरिता शेर्पाले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको आरोहण गरेका छन् ।  उनले बुधबार अफ्रिकाको समय अनुसार बिहान ९ः३० बजे उक्त हिमालको सफल आरोहण गरेका हुन् । शेर्पाले यस वसन्त ऋतृमा सर्वोच्च शिखर ...

सुरुङ्गा (झापा) । माल्टा, साइबेरिया, रोमानिया, पोल्याण्ड, कोरियालगायतका देशमा रोजगारी दिलाउने भन्दै ओशो वर्ल्ड कन्सल्टेन्सीले ७० जनाभन्दा धेरै व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको खुलेको छ ।  बिर्तामोडमा रहेको सो कन्सल्टेन्सीले प्रतिव्यक्ति रु ५० हजारदेखि पाँच लाखसम्...

काठमाडौँ । वैदेशिक रोजगारीका लागि सर्बिया र इटाली पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना बुधबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१२ स्थायी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने २७ वर्षीय सुमन बुढाथोकी त...

काठमाडौँ । मनसुनी वर्षा अझै तीन दिन जारी रहने छ । शनिबारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म  झरी जारी रहनेछ । विशेष गरी कोशी, मधेस, बा...

काठमाडैं । अपि हिमाल सुदूरपश्चिमको नाम चलेको हिमाल हो । सात हजार १३२ मिटर उचाइमा रहेको यो हिमाल आरोहण गर्न र आशार शिविरसम्म टे«क (पदयात्रा) गर्न विदेशीसँगै आन्तरिक पर्यटनले पनि रुचि राख्छन् ।  अपिको आधार शिविर सुदूरपश्चिमको सबैभन्दा सुन्दर पदयात्रा गन्...

मकवानपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा आज बिहान तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातैजनाको पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा भारतको राजस्थानका ६७ वर्षीय ...

काठमाडौं । गत साउन २ गते पक्राउ परेको तस्करीको सुनको सुराकीलाई १० प्रतिशत अर्थात ६.७१ किलो सुन दिलाउने विषयमा राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गाना झुक्किएका छन्। बजेटले गरेको व्यवस्थामा महानिर्देशक ढुङ्गाना झुक्किएका हुन् । सुन तस्करीको अप्रेसन चलाउनु ...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले ‘गिरिबन्धु टि स्टेट’को जग्गाबारे अनुसन्धान गर्न आवश्यक भए अनुसन्धान गर्न सरकारलाई चुनौति दिएका छन् ।  उक्त अनियमितता प्रकरणको छानविन गरी दोषीहरुउपर कडा कारवाही गर्न जनदबाब बढ्दै गएको बेला ओलीले सरकारलाई ...

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले सरकारले २३ क्विन्टल सुन बाहिर पठाएको सूचना आफूसँग रहेको दाबी गरेका छन् ।  एक क्विन्टल सुन समाएजस्तो गरेर सरकारले करिव २३ क्विन्टल सुन बाहिर पठाएको जिकिर गर्दै उनले बुधवार प्रतिनिधिसभा बैठकमा एक क्विन्टल सुन ...