Advertisement

काठमाडौँ । मुलुकको हवाई उडानलाई थप सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले १०औँ संस्करणको ‘एभिएसन सेफ्टी क्याम्पेन’ सुरु भएको छ । वायु सेवा सञ्चालक संघ नेपालले आयोजना गरेको चारदिने क्याम्पेनमा सुरक्षा प्रणाली सुधारका लागि सैद्धान्तिक र व्यावहारिक...

काठमाडौं । चितवनको मुग्लिन नजिक ठूलो सुख्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका ६ टोपेखोला नजिकै गए राति पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिलो ठूलो भएकाले हटाउन एकदे...

काठमाडौँ । संसदका प्रमुख राजनीतिक दलहरुबीच सुनकाण्डको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भएको छ ।  राष्ट्रिय पार्टीहरुको सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानसँगसँगै आयोगले पनि अनुसन्धान गर्ने गरी जाँचबुझ आयोग ब...

काठमाडौं । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार साँझ उनलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।  श्रेष्ठको नाम आजै संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो । गत साउन १८ गतेको संवैधानिक परिषदको बैठकले प्र...

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहको मुख्य गेट तोडफोड गरी फरार भएका बालबन्दी र प्रहरीबीच झडप हुँदा २२ घाइते भएका छन् ।  प्रहरीले तीन राउण्ड गोली चलाउँदा दुई बालबन्दीलाई गोली लागेर घाइते भएका छन् । आज भएको उक्त घटनामा नेपाल ...

काठमाडौं । कामना सेवा विकास बैंकले नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ ।  पारिवारिक सम्बन्धलाई मजबुत बनाउँदै आफ्ना प्रियजनमा खुसी र आफ्नोपन सञ्चार गर्न उपहारको नयाँ परम्पराको सुरुआतस्वरुप बैंकले  ‘तिम्रै लागि’ मुद्दति र बचत खाता सार्वजनिक ग...

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले तत्कालिन नेकपा(एमाले)बाट बिद्रोह गरेर नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको जिकिर गरेका छन् ।  दुई दिनसम्म चलेको आफ्नो पार्टीको पोलिटब्युरो बैठकमा उनले तत्कालिन एमालेबाट बिद्रोह गरी नयाँ पार्टी बनाउनु औचि...

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भत्तपुरले बिदा स्वीकृत नगराई लामो समय बिदा बस्ने  शिक्षकलाई कारबाही गर्ने भएको छ ।  शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहलाई परिपत्र गर्दै लामो समय सम्म विद्यालय  नजाने   शिक्षकहरुल...

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले व्यतित भएका बीमालेखहरुको नवीकरण गर्दा विलम्ब शुल्कमा छुट दिने भएको छ ।  उक्त कम्पनीले व्यतित भएका बीमालेखहरूमा भदौ १ गतेदेखि असोज १३ गतेसम्म सुचारु भएका बीमालेखहरुमा लाग्ने बिलम्ब शुल्कमा छुट दिने भएको हो । बी...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैलाई पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता बमोजिम पश्चिम नेपालको कर्णाली प्रदेशको दुर्गम जिल्ला जुम्लामा आफ्नो फोरजी सेवा पुर्याएको छ । एनसेलले जिल्लाको चन्दननाथ नगरप...

काठमाडौं । शैक्षिक परामर्श सेवा प्रदायक संस्था ग्लोबल रिच नेपालले यही भदौ ८ बाट काठमाडौंसहित देशका प्रमुख चार शहरमा वृहत ‘अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ । भदौ ८ गते काठमाडौंको डिल्लीबजारमा आयोजना हुने शैक्षिक मेला भदौ ९ गते पोखरामा, ...

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ । सोमबार संसदको संसदीय सुनुवाइ समितिमा उनले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुका साथै सांसदहरुले सोधेका प्रश्नहरुको उत्तर दिएका थिए । त्यसपछि संसदीय सुनुवाइ समितिल...

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । आज पनि बजार घटेर नेप्से २ हजार अंकबाट पनि ओरालो झरेको छ । कारोबार रकम पनि खुम्चिंदै गएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १२.९३ अंकले घटेको छ । ०.६४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक...

बेइजिङ । चीनको केन्द्रीय बैंकले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा कोभिड–१९ पछिको आर्थिक वृद्धिदरमा आएको सुस्तताको सामना गर्ने प्रयासस्वरुप सोमबार प्रमुख ब्याजदरमा कटौती गरेको छ । पिपुल्स बैंक अफ चाइना (पीबीओसी) ले एक विज्ञप्ति जारी गर्दै कर्पोरेट कर्जाका लागि महत्वप...

काठमाडौं । राजश्व अनुसन्धान विभागले नेपालको अहिलेसम्मकै ठूलो सुन तस्करीलाई पक्राउ गर्न सफल भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरीको कडा सुरक्षा, अध्यागमन विभागको चेकजाँच, भन्सार विभागको जाँचपास छलेर बाहिर आएको ठूलो परिमाणको सुन राजश्व अनुसन्धान विभागको टोलीले...

काठमाडौं । वीर अस्पतालले निकट भविष्यमा नै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान गर्ने सो अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले बताएका छन् । अप्रेसनमा महिनौदेखि पालो कुनुपर्ने बाध्यतालार्ई हटाउन अस्पताल लागि परेको उनले नानसँग बताएका हुन् ।  पौडेलले त्यसका ल...

काठमाडौँ । काठमाडौँ महागरले श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने भएको छ । महानगरले सूचना जारी गर्दै श्रम बैंकमा आबद्ध हुन नगरक्षेत्रभित्रका बेरोजगार नागरिकलाई आग्रह गरेको छ ।  सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वाताव...

काठमाडौं । सोमबार सुनचाँदीको भाउ स्थिर छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजो जस्तै छापावाल सुन प्रतितोला १ लाख १० हजार ३ सय र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ७ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।  त्यसैगरी चाँदी प्रतितोला ...

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा टङ्क धामी निर्वाचित भएका छन् ।   उद्योगी धामीले अर्का उद्योगी ललित रौनियारलाई आठ सय ९० मतको अन्तरले पराजित गरेका हुन् । धामीले दुई हजार चार सय ५६ मत ल्याउँदा रौनियारले एक हजार पाँच सय ६६ मत प्राप्त गर्नुभएको व...

काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ ।  यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्बिर टाँस्दा वर्षभ...

काठमाडौं। राजश्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट नियन्त्रणमा लिएको पहेंलो धातु सुन नै भएको पुष्टि भएको छ ।  यसअघि सय किलोभन्दा धेरै सुन पक्राउ परेको भनिएकोमा गालेर जोख्दा ६० किलो मात्रै भएपछि मानिसहरुले गुणस्तर जाँच गर्द...

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष प्राडा घनश्याम भट्टराईलाई कर्मचारीहरूले ९ बुँदे माग पेस गरेका छन् ।  त्रिवि कर्मचारी संघले आज अध्यक्ष भट्टराईलाई बधाई ज्ञापन गर्दै ९ बुँदे ज्ञापन पत्र पेस गरेका हुन् । संघले त्रिवि कार्यकारी परिषदबाट ...

काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव डा बैकुण्ठ अर्यालले सार्वजनिक खरिद प्रक्रियालाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी, मितव्ययी र औचित्यपूर्ण बनाउन आवश्यक रहेको बताएका छन् ।  सार्वजनिक खरिद अनुगमन कार्यालयको १७औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले आमनागरि...

काठमाडौं। महिला विश्वकपको उपाधि स्पेनले जितेको छ। अष्ट्रेलियाको सिड्नी स्टेडियममा भएको खेलमा स्पेनले इंल्याण्डलाई १-० गोल अन्तरले हराएको हो । खेलको २९ औं मिनेटमा स्पेनकी खेलाडी कार्मोनाले सुरुवाति अग्रता दिलाएकी थिइन। तर खेलको दोस्रो हापमा स्पेनले पेनाल्टी  पा...

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट–२०८०’ शनिबार सम्पन्न भएको छ । समारोहमा देशभरबाट छानिएका दुई सय एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुको सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ ।  सो अवसरमा देशभरबाट आर्थिक वर्ष २०७९&...