Advertisement

काठमाडौं । साउन महिनामा उपत्यकामा २८ वटा अपार्टमेन्ट खरिद बिक्री भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार देशभर ३० वटा अपार्टमेन्ट खरिद बिक्री भएको हो । मालपोत कार्यालय कलंकीबाट सबैभन्दा धेरै १४ वटा अपार्टमेन्ट खरिद बिक्री भएको छ । यस्तै ललितपुर म...

काठमाडौं। अर्जेन्टाइन फुटलब स्टार लियोनल मेसी आठौं पटक बालोन ‘डी’अर उपाधि नजिक पुगेका छन्। सन् २०२२/२३ मा उत्कृष्ट फुटबल खेलेपछि मेसी उपधि नजिक पुगेका हुन्। फ्रान्सको म्यागेजिन ‘फ्रेन्च फुटबल’ले सन् १९५६ देखी प्रदान गर्दै आइरहेको अवार्डको प्रम...

काठमाडौं । राजस्व अनुसन्धान विभागको पुनर्संरचना गरिने भएको छ । विभागको क्षमतालाई बढाउनका लागि पुनस्संरचना गर्न लागिएको हो । विभागको क्षमता कमजोर बन्दा राजस्व छलि गर्ने गिरोहको मनोबल बलियो बन्दै गएको छ । अर्थ मन्त्रालय अन्तर्गत रहेको विभाग हाल मन्त्रिपरिषद तथा प्रधानमन्...

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर अन्तर्गतका ८९ वटा सामुदायिक  विद्यालयका कक्षा १० सम्मका विद्यार्थीहरुलाई  दिवा खाजा उपलब्ध  गराएको छ  । भदौ  १ गतेदेखि  कक्षा ९ र कक्षा  १० का विद्यार्थीहरुलाई पनि दिवा खाजा  उपलब्...

काठमाडौं । पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङले १४२औं पटक रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर) आरोहण गर्न सफल भएका छन् ।  उनले आइतबार बिहान पत्रकारिता तथा उड्डयन क्षेत्रमा कार्यरत पर्वतारोहीहरु फुर्पा शेर्पा र ओम्निका डंगोलक...

काठमाडौं । पर्वतारोही ओम्निका डंगोलले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को आरोहण गर्न सफल भएकी छन् ।  उनले आइतबार बिहान रुसी समयअनुसार ६ः१५ बजे अर्की आरोही फुर्पा शेर्पा र पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङका आरोहण गर्न सफल ...

काठमाडौं र प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई उहिले कलाकार बन्ने इच्छाद्ले प्रेरित बनाए पनि बन्न नसकेको बताएका छन् ।  शनिवार गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्य तर्फको ‘मेरो डान्स युनिर्भस’ कार्यक्रमको अन्तिम प्रतिष्पर्धा हेर्न ग...

काठमाडौं । भारतले चन्द्रमाको अन्वेषणका लागि पठाएको अन्तरिक्ष यान ‘चन्द्रयान–३’ले चन्द्रमाको नजिकको तस्वीर पठाएको छ । उक्त यानसँगै पठाइएको विक्रम नाम दिइएको ल्यान्डरले यो तस्वीर खिचेर पठाएको बीबीसीले जनाएको छ ।  भारतको तेस्रो चन्द्र अभियान अहिले...

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर)को चुचुरो चुम्ने र हेने धेरैको सपना हुन्छ । तर सबैले सगरमाथामा पाइला टेक्न सक्छन भन्ने छैन् । धेरैको आरोहण सफल हुने गरेको सुनिए पनि सबैको हिमाल आरोहण सफल हुँदैन् ।  यस्तै गएको वसन्त ऋतृमा डम्बर सिंह बा...

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले कांग्रेसको लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने भएको बताएका छन् ।  राजधानीमा आयोजित आफ्नो पार्टीको एक कार्यक्रममा शनिबार उनले भने, ‘विच...

काठमाडौं । मिस युनिभर्स २०२३ का लागि २२ जना प्रतियोगी छनोट भएका छन् । आज शुक्रवार राजधानीमा एक कार्यक्रम गर्दै उत्कृष्ट २२ जना प्रतिस्पर्धीहरुको नाम सार्वजनिक गरिएको हो ।  उनीहरुलाई सुन्दरता, बौद्धिकताका आधारमा मूल्याङ्कन गरिएको आयोजकको भनाई छ । उमङ्ग क्रियशनले आ...

काठमाडौं । हलहरुमा आज शुक्रबारबाट दुई नयाँ चलचित्र एकै पटक प्रदर्शनमा आएका छन् । चलचित्र जुलेबी, हिंड्दा हिंड्दै आजबाट प्रदर्शनमा आएका हुन् ।  गणेशदेव पाण्डे निर्देशित फिल्म जुलेबीलाई ड्रामा र रोमान्समा छुट्टाइएको छ । राजधानीको रत्नपार्कमा भेटिएका ६ जना...

काठमाडौँ । नेपालमा विभिन्न क्षेत्रका मिटरब्याजी (साहु)ले दिएको रकममा शतप्रतिशतभन्दा बढी रकम लिने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको छ । पीडितहरूले दिएको उजुरी छानबिनका क्रममा अहिलेसम्मको उजुरी फर्छ्योटमा उनीहरूले दिएकोभन्दा दोब्बर पैसा असुल्ने गरी मिटरब्याजमा पैसा...

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले छैटौं वर्ष पूरा गरेको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले देशका सातै प्रदेशमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले आयोजना गरेको रक्तदान कार्यक्रममा  ६ सय १९ जनाले सहभागिता जनाएका छन् । कम्पनीका प्रमुख ...

काठमाडौं । सिप्रदी तथा टाटा मोटर्सले ‘द ग्रेट एक्सचेन्ज फेस्टिभल’ एक्सचेन्ज क्याम्प ल्याएको छ । यो एक्सचेन्ज क्याम्प भदौ १ गते देखि भदौ ५ गतेसम्म सिप्रदीको नेपालभरि रहेका टाटा मोटर्स शोरुमहरुमा हुने कम्पनीले जनाएको छ । शुक्रवारदेखि शुरु भएको एक्सचेन्ज क्याम्प श...

काठमाडौं ।  रिद्धि सिद्धि सिमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लालाई लक्षित गरि आयोजना गरेको ‘मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम सम्पन्न गरी ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । ...

काठमाडौं । पूरानो र प्रतिष्ठित शैक्षिक परामर्श सेवा प्रदायक संस्था एईसीसी नेपालले यही आउँदो भदौ ६ र ८ गते निःशुल्क शैक्षिक मेला ‘ग्लोबल एजुकेसन फेयर’ अयोजना गर्ने भएको छ ।  कक्षा १२ (प्लस टू) उत्रिर्ण विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गर्न लागिएको म...

- पदम भण्डारी-  कृषि क्षेत्रको रुपान्तरणलाई समयसँगै कृषि खाद्य प्रणाली निर्वाहमुखी प्रणालीबाट व्यवसायीकरण, उत्पादनशील र खेतबारीभन्दा बाहिरका क्रियाकलापहरुमा (अफ–फार्म) विकसित हुने प्रक्रियाको रुपमा लिन सकिन्छ। कृषिले खाद्य सुरक्षा, गरिबी न्यूनीकरण, सामाजिक र ...

बंगलादेशबाट चार्टड जहाजमा पहिलो पटक ठूलो सङ्ख्यामा नेपाल भ्रमणमा आएका पर्यटकहरुलाई  शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चे बाजा सहित स्वागत गरिदै । तस्बिरः विमलबहादुर विष्ट/ रासस

वीरगञ्ज । नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराले दोस्रो चरणको ‘टैंक ट्रक लकिङ’ सुरुआत गरेको छ ।  निगमको प्रादेशिक कार्यालयमा आज आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिङ्गल लोड गरिएको तीन  ट्याङ्करमा ...

काठमाडौँ । मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउँदै आम उपभोक्तालाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराई स्वदेशमा खपत हुन नसकी बढी भएको विद्युत् निर्यात गर्ने दिशामा नेपाल विद्युत् प्राधिकरण क्रियाशील भएर लागेको छ । लोडसेडिङको अन्त्य, भारतमा विद्युत् निर्यात तथा क...

काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने प्रतितोला २० रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजो जस्तै छापावाल सुन प्रतितोला १ लाख १० हजार ४ सय र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ८ सय ५० रुपियाँमा कारोब...

काठमाडौं । सिद्धार्थ क्यापिटलले सञ्चालन गरेका सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २, सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम ३ को प्रतितफ घोषणा भएको छ ।  क्यापिटल सञ्चालक समितिको हिजो बसेको बैठकले सिद्धार्थ इक्वीटी फण्डका इकाईधनीहरुलाई आव २०७९/८० को ना...

काठमाडौंः वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले राजाले बुद्धि पु¥याउनसके र नेपालीहरुको चेत खुलेको खण्डमा नेपालमा राजतन्त्र फर्किनसक्ने बताएका छन् ।  बिहीवार काठमाडौंमा आयोजित थाइल्याण्डमा नेपालीहरुको इतिहास लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले नेपाल र थाइल्याण्...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक स्रोतसाधन, दक्ष जनशक्ति, चीन र भारतसँगको सहज बजार पहुँचलाई उपयोग गर्न  लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।  चीन साउथ एसिया बिजनेस फोरमको तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चा...