Advertisement

काठमाडौं । जावलाखेलस्थित डिएभी स्कुलले सो विद्यालयमा अध्ययन गरेकी आफ्नी छोरी र श्रीमतीप्रति गरेको अपमानपूर्ण व्यवसायको कटु आलोचना गर्दै एक जना अभिभावकले सामाजिक सञ्जालमा आफ्नो भनाई सार्वजनिक गरेका छन् ।  डिएभी सुशील केडिया विश्व भारती स्कुलले आफ्नो छोरीको नजिता...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देश सरकारबिहीन भएको टिप्पणी गरेका छन् ।  राजनीतिक अस्थिरता, आथिर्क संकट र सञ्चारको दायित्व विषयक अन्तरक्रिया कार्यक्रममा बुधबार उनले मंसिरमा भएको चुनावदेखि आजसम्म पनि सरकारले पूर्णता नपाउनु भन...

काठमाडौं । भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)को पछिल्लो तथ्याङ्कअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसङ्ख्या भएको देश बनेको हो ।  युएनएफपीएको ‘द स्टेट अफ वल्र्ड पपुलेसन रिपोर्ट, २०२३’ मा ...

काठमाडौं । प्रतिनिधि सभा बैठकमा सांसदहरुले आकस्मिक, शुन्य र विशेष समयमा सांसदहरुले फरक–फरक विषयमा विचार राख्ने गरेका छन् ।  प्रतिनिधि सभाका हरेक बैठकमा सांसदहरुले सडक, खानेपानी, आर्थिक, सामाजिक, राजनीतिक र सरकारले गरेका कामका विषयमा प्रश्न गर्ने, स...

काठमाडौं । सरकारले तारागाउँ रेजेन्सी होटल लिमिटेडअन्तर्गतको ‘होटल हायात रेसेन्सी’लाई सम्झौता किन नतोड्ने भनी प्रश्न सोधेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले मंगलबार पत्राचार गरी मातहतको होटल हायतलाई २७ र तारागाउँ विकास समितिलाई २२ प्रश्न स...

काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बसेको संवैधानिक परिषदको बैठक निर्णयबिहीन भएको छ । प्रधानन्यायाधीश नियुक्ति नगरे आन्दोलनमा उत्रिने वकिलहरुको संगठनले चेतावनी दिएसँगै सत्तापक्ष नियुक्ति प्रक्रिया अघि बढाउन सक्रिय भएको थियो । त्यसै क्रममा बुधबार बि...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि बुधबार भारतको राजधानी नयाँ दिल्ली लगिएको छ ।  राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत नयाँ दिल्ली लगिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपत...

काठमाडौं । नेपाल पर्यटन बोर्डले म्यानमारको राजधानी यगुनबाट भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा संचालनको लागि पहल गरेको छ ।  बौद्ध धर्माबलबी भएको देश म्यानमारबाट सिधा उडान गर्न सके दुवै लुम्बिनीको पर्यटन प्रर्वद्धन गर्न सहयोग मिल्ने अपेक्...

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्रबारे पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज गरेको छ ।  मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय परिचयपत्र सम्बन्धि व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तवरले नागरिकको विवरण प्रमाणिकरण तथा अन्...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्युत आपूर्ति प्रणाली सुधार गर्न वैशाख ७ गते आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान नै बन्द गरिने भएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त दिन बिहान १ बजेदेखि ७ बजेसम्म उडान सेवा बन्द गरिन लागेको हो । विमानस्थ...

पोखरा । नयाँ वर्षको आगमनसँगै विमान चार्टर्ड गरी  नेपाल घुम्न आएका चिनियाँ पाहुना टोलीले पोखरा–२४ मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ गरेका छन् ।  साहसिक खेलका रुपमा चिनिने प्याराग्लाइडिङ गर्न पोखरा आइपुगेका चिनियाँ पाहुनाको टोलीलाई गण्डकी प्र्रदेशका मु...

काठमाडौं । बेनेली मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता केटिएम इन्टरनेशलन ट्रेडिङ प्रालिले नयाँ वर्ष २०८० को अवसरमा ‘नयाँ सफर दमदार अफर’ ल्याएको छ । यो अफर बेनेली मोटरसाइकल र स्कुटरमा लागू हुनेछ । यस अफरमा ग्राहकहरुले रु। ६०,०००/&nd...

काठमाडौं। ई–सेवाको माउ कम्पनी एफवान सफ्टको कर विवरणको फाइल फुल अडिट (पूर्ण कर परीक्षण) हुने भएको छ । ठूला करदाता कार्यालयले एफवान सफ्ट इन्टरनेश्नल प्रा.लिको फाइल फुल अडिटमा हालेको हो। सूचना प्रविधि, वित्तीय कारोबार जस्ता क्षेत्रमा व्यवसाय गर्दै आएको यो कम्पनील...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएका छन् ।  मंगलबार प्रतिनिधिसभामा उनले मिटरब्याज पीडितहरुको मागलाई सम्बोधन गर्नुको ...

काठमाडौं । नेपाली विद्यार्थीले विदेश अध्ययन गर्न जान पाउनुपर्ने माग गर्दै बिरोध प्रदर्शन गरेका छन् । मंगलवार उनीहरुले एनओसी (नो अब्जेक्शन लेटर) दिनुपर्ने माग गर्दै नयाँ बानेश्वरमा बिरोध प्रदर्शन गरेका हुन् ।  सरकारले गत वर्षको चैत्र २७ गतेबाट डिप्लोमा र भाषा अध्ययन...

काठमाडौं। सधैं जस्तै रवि चौधरी त्यो दिन पनि ड्युटी सक्काएर घर जान निस्किए । जाने क्रममा परिवारलाई केही खाने कुरा लगिदिने सोंच उनमा आयो । भाटभटेनी सुपरमार्केट रहेको त्रिपुरेश्वरमा रहेको वर्ल्ड ट्रेड सेन्टरको तल्लो तलामा गाडी पार्किङ गरे र केही सामानहरु किनेर घर पुगे ।...

काठमाडौं । निर्माणाधीन काठमाडौँ–तराई–मधेश द्रुर्तमार्गको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अवलोकन गरेका छन् ।  राष्ट्रिय गौरवको सो परियोजना प्रधानमन्त्री प्रचण्डको दोस्रो कार्यकालमा नेपाली सेनालाई जिम्मेवारी दिएका थिए । हाल सो आयोज...

काठमाडौं । स्मार्टफोन सामसङले हालैमात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५ जिको खरीदमा सीमित समयका लागि विशेष योजना शुरु गरेको छ ।  यस योजनाको लागि सामसङले नबिल बैंकसंग अप्रिल १२, २०२३ मा एक सम्झौता पत्रम...

काठमाडौं । न्याय माग्दा प्रहरी लगाएर दमन गरेको भन्दै मिटरब्याज पीडितहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागसहित राजधानी काठमाडौंमा मंगलबार पनि विरोध प्रदर्शनमा उत्रिएका छन् ।  सोमबार शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट घाईते समेत भएका उनीहरुले आज...

काठमाडौं । दुई दिनदेखि सुनको मूल्य स्थिर रहेको छ भने हिजो स्थिर रहेको चाँदीको मूल्य आज भने प्रतितोला १५ रुपियाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय र...

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले आगामी आर्थिक वर्षका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल भित्र्याउने तयारी गरेको छ ।  लिमिटेडका कायम मुकायम प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले आगामी आगामी आर्थिक वर्षमा पाँच लाख मेट्रिक टन रासायनिक मल ल्याउनका लागि स...

पटना (भारत) । पोखराको पर्यटनबारे चर्चा भारतको पटनामा गरिएको छ । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा गरिएको पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत पटनामा पोखराको पर्यटकीय सम्भावना, त्यहाँको आतिथ्यतालगायतका...

म्याग्दी । म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जना भारतीय आरोही बेपत्ता भएका छन् ।  आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको दोस्रो आधार शिविर नजिकैबाट सोमबार दिउँसो ती आरोही बेपत्ता भएका हुन् । भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु बे...

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी बिजयी भएका छन्। महासंघमा नयाँ नेतृत्व आएपछि सोमबार भएको निर्वाचनमा केसीले प्रवलजंग पाण्डेलाई हराउँदै बिजयी भएका हुन्। केसी अध्यक्ष चन्द्र ढकालनिकट मानिन्छन् भने पाण्डे वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठनिकट मानिन्...

काठमाडौं । सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी वैशाख २२,२३ र २४ गते हुने भएको छ । सोमवार पत्रकार सम्मेलन गरी प्रदर्शनीबारे जानकारी गराइयो ।  प्रदर्शनी चितवन उद्योग संघको आयोजनामा र नेपाल उद्योग परिसंघको प्रवर्द्धनमा हुन लागेको हो । चितवन प्रदर्शनी केन्द्र...