Advertisement

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ । आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्यसहित तीन जहाज खरिद गर्ने निर्णय गरेक...

काठमाडौं । नेपाल टेलिकमको केन्द्रीय कार्यालय बाहिर केही व्यक्तिहरुले धर्ना दिँदा त्यसले आमसर्वसाधारण र आम सञ्चार माध्यममा भ्रम पर्न गएको टेलिकमले स्पष्ट पारेको छ । टेलिकमले सेवा विस्तार र मर्मत सम्हारका लागि आवश्यकता अनुसार सेवा प्रदायकसँग सम्झौता गरे पनि उक्त अवधि सक्किसके...

काठमाडौँ । वर्ष २०७९ मा गृह मन्त्रालयअन्तर्गत केही महत्वपूर्ण कार्य सम्पन्न भएको छ । मुख्यगरी विसं २०७९ साल चुनावी वर्ष नै बन्न पुगेको छ । वैशाख ३० गते स्थानीय तहको निर्वाचन, मङ्सिर ४ मा सङ्घ र प्रदेशकको निर्वाचन सफलतापूर्वक सम्पन्न भयो भने त्यसपछि फागुन २५ मा राष्ट्रपति र चैत...

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले बजारमा ४० देखि ८० प्रतिशत मागमा संकुचन आएको बताएका छन् ।  सोमवार सातौं चितवन अन्तर्राष्ट्रिय प्रदर्शनीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा उनले उद्योग परिसंघले गरेको विभिन्न अध्ययन प्रतिवेदन अनुसार मु...

काठमाडौं । न्याय माग्दै विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याजीपीडित र प्रहरीबीच झडप भएको छ । रत्नपार्कस्थित शान्ति बाटिकामा पीडितहरुले प्रदर्शन गर्ने क्रममा शान्तिबाटिकाबाट बाहिरिने क्रममा प्रहरीले रोक्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।  प्रदर्शनमा निस्किएकामध्ये ३...

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक समितिमा छलफल नभइ अघि नबढ्ने अडान लिएका छन् ।  सोमवार बालकोटमा बसेको प्रमुख तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले एमाले संक्रमणकालीन न्यायसँग सम्बन्ध...

काठमाडौँ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीको सि सिरिजको लेटेस्ट् मोडल सि–५५ नेपाली बजारमा उपलब्ध भएको छ ।  ६४ एमपिको क्यामरा र ३३ वाटकोे फास्ट चार्जिङ सहितको यस सि ५५ ले यो सेग्मेन्ट र यो मुल्यको बजारमा एन्ट्री लेभल च्याम्पियन...

काठमाडौं । माइडिया उत्पादनको आधिकारिक वितरक चौधरी ग्रुपले आफ्ना ग्राहकहरुका लागि आकर्षक नयाँ योजना ल्याएको छ ।  ‘नयाँ वर्ष २०८० को बहार, दुबई घुम्ने मौका र पक्का उपहार’ योजनाले ग्राहकहरूले माइडियाको चयन गरिएका उत्पादनहरू खरिद गर्दा निश्चित उपहार...

काठमाडौं । राजनीतिक ध्रुविकरणका कारण संवैधानिक नियुक्ति अवरुद्ध भइरहेको बेला एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा बिहानै बालकोट पुगेका छन् ।  भेटवार्तापछि विशेषगरी प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि...

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ ।  त्यसैगरी चाँदी प्रतितोला १ ह...

काठमाडौं । काठमाडौं वर्ल्ड स्कुलका अध्यक्ष तथा इञ्जिनियर डा. मिथलेशकुमार झा ‘प्रबल जनसेवाश्री पदक’बाट विभुषित भएका छन् ।  वैशाख १ गते शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई उक्त पदक हस्तान्तरण गरेका हुन् । लामो समय...

काठमाडौं । लघुवित्त संस्थाबिरुद्ध आन्दोलनरत लघुवित्त पीडित र प्रहरीबीच सुनसरीको इनरुवामा झडप भएको छ ।  आईतवार इनरुवामा लघुवित्त संस्थाको बिरोधमा संघर्षमा उत्रिएका लघुवित्त पीडित र प्रहरीबीच झडप भएको हो । लघुवित्त पीडितहरुले तीन घण्टा बढी समय सडक अवरोध जारी र...

काठमाडौं । बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुने गणतन्त्र नेपालका राष्ट्रपति रामचन्द्र पौडेल लण्डन जाने भएका छन् । नेपालको राजसंस्थाको कटु आलोचकका रुपमा चिनिएका पौडेल बेलायती राजाको विशेष समारोहमा जान लागेका हुन् ।  आउँदो मे ६ तारिखमा वेस्टम...

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले बैशाख ४ गते सोमबारदेखि ७ गतेसम्म आईपीओ निष्काशन गर्ने भएको छ ।  कम्पनीका कर्मचारीलाई २२ हजार ४ सय ३९ कित्ता, सामुहिक लगानी कोष योजनाहरुलाई ५६ हजार ९९ कित्ता सुरक्षित गरी सर्वसाधारणका लागि ९ लाख ३४ हजार ९ सय १५ कि...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार आठौं चरणको मन्त्रिपरिषद् विस्तार गरेका छन् । परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त गर्दै उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।  साउदले आजै पद तथा गोपनियताको शपथ लिएका छन् । आठौं चरणमा पनि मन्त्रिपरिषदले पूर्णता पाउन...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र उपेन्द्र देवकोटा मेमोरियल नेशनल ईष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साईन्सेस् अस्पताल, बाँसवारीबीच अस्पतालका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।  सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख का...

काठमाडौँ । आर्थिक समृद्धिको आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारमा सरकार र निजी क्षेत्रले काँधमा काँध मिलाउँदै कामलाई गति दिएका कारण सकारात्मक नतिजा निस्कन थालेको छ । वर्ष, २०७९ हालै हामीबाट बिदा भएको छ । वर्षदिनभरीमा मुलुकको प्रणालीमा झण्डै पाँच स...

–डिल्लीराम बॉस्तोला ।  सामाजिक उद्यम के हो भन्ने सम्बन्धमा आजसम्म सर्वमान्य परिभाषा छैन विश्वव्यापीरुपमा अवधारणागत अस्पष्टता छ, वा आफ्नै तवरले परिभाषित गर्ने गरिएको पाइन्छ । देश, समाज र परिवेश अनुरुप यसलाई फरकफरक तबरको हेरेको पाइन्छ । तथापि मूलतः नाफा वितरण...

काठमाडौं । समग्र राष्ट्रको आर्थिक स्तरोन्नति र बैंकिङ क्षेत्रको सुधार एवं विकासका लागि सिबिफिनले अघि सारेका नीतिगत सुझाव, खेलेको भूमिका र पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सिबिफिन प्रबल जनसेवाश्री मानपदवीबाट बिभूषित भएको छ । संविधान दिवस-०७९ को अवसरमा घोषणा...

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मिटर ब्याज लिनेलाई कार्वाही गर्नु पर्नेमा जोड दिंदै त्यस्ता कार्यमा नलाग्न आफ्ना कार्यकर्ताहरुलाई सुझाएका छन् ।   नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रौतहट–काठमाडौँ ...

काठमाडौं । आइतबार सुनको मूल्य घट्दा चाँदीको स्थिर रहेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपियाँमा कारो...

भक्तपुर ।मध्यपुरथिमि नगरपालिका–८, बोडेमा शनिबार जिब्रो छेड्ने जात्रा मनाइयो । यस वर्षको जात्रामा स्थानीय सुजन बागश्रेष्ठले पहिलोपटक जिब्रो छेडाएर जात्रा शुभारम्भ गरे ।  नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो ...

एजेन्सी । तत्कालिन राष्ट्रपति सद्दाम हुसेनलाई सत्ताच्युत गर्न अमेरिकाले आक्रमण गरेपछि दुई दशकदेखि अशान्ति र अस्थिरतामा फँसेका इराकी जनताले बरु सद्दाम कै शासन ठिक रहेको बताएका छन् ।  अन्तर्राष्ट्रियस्तरमा सर्वेक्षण गर्ने संस्था ग्यालप इन्टरनेश्नलले गरेको सर्वेक्षणमा बहुसं...

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीको भागबण्डामा आफ्नै पार्टीभित्र विवाद मिलाउन नसकिरहेको बेला आफ्नै गुटका एनपी साउदलाई परराष्ट्रमन्त्री बनाउने भएका छन् ।  साउद कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हुन् । उनलाई भोलि आइतबार शपथ ग्रहण ...

कुमार दाहाल काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले ‘अब काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहर उठाउँदैन्’ भन्ने भनाइको समाचार अहिले प्रथम पृष्ठमा छ । उनको यो भनाई प्रजातान्त्रिक छ । जनबोलीमा आकर्षक पनि छ । किनकि सिंहदरबारप्रति विगतदेखि अहिलेसम्म ...