Advertisement

काठमाडौं । मन्त्री बन्न २ करोड रुपियाँको बार्गेनिङ गर्ने सांसद ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ ।  आज बसेको केन्द्रीय समिति बैठकले पार्टीको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको आजै साँझ आयोजित पत्रकार स...

काठमाडौं , राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशी नागरिकहरुले नेपालमा पार्टी खोलेर सञ्चालन गर्न थालिसकेका बताएका छन् ।  बुधवार नयाँबानेश्वरस्थिति संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष केसीले नेपालमा विदेशी हस्ताक्षेप बढ्दा देशको राष्ट्र...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताएका छन् ।  बुधवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको दाबी गर्दै ज...

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्षको अवसर पारेर ग्राहकहरुका लागि नयाँ वर्ष २०८० अफर उपलब्ध गराउने भएको छ । सो अवसरमा कम्पनीले भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज उपलब्ध गराउने भएको हो । कम्पनीले ४९ रुपियाँमा एक दिनभर चलाउन सकिने एक एमबीपीएस अनलिमिटेड डाटा...

काठमाडौं । माछापुच्छ्रे बैंकको रेमिट्याप वालेट मार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । यो सेवा सुचारु भएसंगै रेमिट्याप वालेट प्रयोगकर्ताले भाटभटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो म...

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र बनाउँदै पैसा उठाउने गिरोहका अर्का सक्रिय सदस्य सन्देश शर्मा पनि पक्राउ परेका छन् ।  प्रमुख तीन दलका नेताहरुदेखि गृह मन्त्रालयका अधिकारीहरुसमेत संलग्न रहेको यस प्रकरणमा पैसा उठाउने कार्यक्रम सक्रिय रहेका शर्...

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधव नेपालले एमालेबाट संसद विघटन हुँदैछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।  बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भट्टराईले माधव...

काठमाडौं । नेपाल बार एशोसिएशनले सरकारलाई प्रधानन्यायाधीश नियुक्ति गर्न १० दिनको अल्टिमेटम दिएको छ । बुधवार बार परिसरमा पत्रकार सम्मेलन गरी एशोसियशनले १० दिनभित्र सर्वोच्च अदालतको प्रधानन्यायाधिश नियुक्ति नगरे आन्दोलन शुरु गर्ने चेतावनी दिएको हो ।  े पत्रकार सम्म...

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राजनीतिक हस्तक्षेपका कारण कर्मचारी परिचालनमा समस्या रहेको बताएका छन् ।  बुधबार प्रतिनिधिसभा बैठकमा उनले पार्टी पिच्छेका मन्त्री, सांसद, मेयरलगायतका जनप्रतिनिधिले आफू अनुकूल कर्मचारी माग गर्दा उनीह...

काठमाडौं । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीका लागि पालिकाहरुसँग समन्वय गरेर पुनः एकीकरण कार्यक्रमको सुरुवात गरेको छ ।  वैदेशिक रोजगारीबाट फर्किएकाहरुका लागि पालिकास्तरमै उद्यमी बनाउन विभिन्न पालिकासँग लागत साझेदारी गर्दै पुनः एकी...

काठमाडौं। बीमा क्षेत्रमा पहिलो मर्जरको रेकर्ड बनाउन सफल हिमालयन एभेरेष्ट इन्स्योरेन्सले बुधबार आफ्नो २९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले यो मर्जरपछिको पहिलो साधारणसभा हो । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मिलेर गत साउन १ गते एकीकृत कारोबार सुरु गरे...

काठमाडौं । काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट–चित्लाङ सडक खण्डअन्तर्गत पहिले ट्रयाक खुलेका धेरै खण्डको स्तरोन्नति हुन सकेको छैन । काठमाडौँतर्फको सडक खण्ड स्तरोन्नति गर्नुपर्ने भए पनि दैनिक धेरै सवारीसाधनको आवागमन हुने गरेकाले दुई...

काठमाडौं । मतदानका क्रममा होल्ला सुरु भएपछि नेपाल उद्योग बाणिज्य महासंघको मतदान रोक्किएको छ ।  विवादका कारण मतदान नै ढिलोगरी सुरु भएको थियो । भएपछि पनि विशेषगरी उमेशलाल श्रैष्ठ समूहका प्रतिनिधिले होल्ला सुरु गरेपछि मतदान रोक्किएको हो ।  अहिले मतद...

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुदैंछ। निर्वाचन कार्यक्रममा भाग लिनका लागि महासंघका सबै जिल्लाहरुबाट प्रतिनिधिहरु काठमाडौं आइपुगिसकेका छन्। निर्वाचन समितिले ८ बजेदेखी ४ बजेसम्मलाई मतदान समय तोकेको छ। मंगलबार अबेरसम्म ...

चन्द्र ढकाल यस गरिमामय सभामा पाँच वटा विषय केन्द्रित गरेर म मेरा धारणा राख्न चाहन्छु ।  पहिलो– वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने दोस्रोे– लगानीको वातावरण बनाउने तेस्रो– राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने चौथो&nda...

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहलाई जिम्मेवारीबोध गरी काम गर्न सचेत गराएको छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न मेयर श...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई नयाँ वर्षको उपलक्ष्यमा दराजबाट सामान किन्दा १० प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ ।   यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनम...

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ बाट सत्तारुढ गठवन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेद्वार गोविन्द भट्टराईले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।  उनले पाँच वर्षभित्र सबै घरमा खानेपानी र बिजुली पुर्याउने, मेडिकल कलेज स्थापना गर्नेदेखि गरिवलाई निःशुल्क खानेपानी...

काठमाडौं । बहुर्राष्ट्रिय कम्पनी हक्सभर्नाबाट उत्पादित कृषि उपकरण नेपाली बजारमा भित्रिएको छ ।  स्वीडेनमा रहेको हक्सभर्ना कम्पनीबाट उत्पादित कृषि उपकरण पूर्वाअचल ल्युव आयलले नेपालमा पहिलो पटक भित्र्याएर बिक्री सुरु गरेको हो ।  हक्सभर्ना कम्पनीका उत्पादित कृषि...

काठमाडौं । चौधरी समूहले समिट रेसिडेन्सी परियोजना निर्माणमा आफ्नो संलग्नता नरहेको बताएको छ । चौधरी समूहअन्तर्गत सिजी डेभलपर्स प्रा.लि.का अध्यक्ष राहुल चौधरीले विज्ञप्ति जारी गर्दै समिट होटलमा सिजी डेभलपर्सको ३० प्रतिशत मात्रै लगानी रहेको बताउँदै घटनामा चौधरी समूहलाई मु...

काठमाडौं । सहकारी क्षेत्रमा समस्या बढ्दै गएपछि त्यसको समाधानका लागि सरोरकारवाला निकायबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रमले तीब्रता पाएको छ । यसैक्रममा सहकारीमा समस्या आउनुको कारण र समाधानका उपाय पहिल्याउन सुझाव लिने उद्देश्यले राजधानीमा आज एक कार्यक्रमको आयोजना गरि...

काठमाडौं । उद्यमशिलता अध्यापनमा नेपालकै अग्रणी मानिएको किङ्ग्स् कलेजले ‘कम्युनिभर्सिटी समर प्रोग्राम’ सञ्चालन गर्न लागेको जानकारी दिएको छ ।    शैक्षिक संस्था, उद्योग र समुदायलाई विद्यार्थीहरूको सिकाइमा जोड्ने उद्देश्यका साथ कलेजले अर्को वर्षको असार ४...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले अवसर दिए निजी क्षेत्रले  मुलुकमा सम्मुन्नति ल्याउने बताएका छन् ।   मंगलवार महासंघको ५७ औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो धारणा राखेका हुन् । उनले उद्योगी...

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बैंकको ब्याजदर घटाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई सार्वजनिक रुपमा आग्रह गरेका छन् ।  उद्योग ठप्प भएको हुँदा व्यवसायीहरु निरुत्साहित भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारण सभ...

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा सकुन्तलाल हिराचनलाई निर्वाचित गराउन अपील गरेको छ ।  महासंघका अध्यक्ष रवि सिंहले आज विज्ञप्ति प्रकाशित गरी संस्थाका पूर्व अध्यक्ष हिराचन उक्त पदका लागि योग्य उम्मेदवार...