Advertisement

काठमाडौं । उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन भएका छन् ।  काठमाडौँ उपत्यकामा रहेका महानगरपालिका तथा नगरपालिकाका प्रमुख रहने सो  फोरमको उपाध्यक्षमा वासुदेव थापा, महासचिवमा घनश्याम गिरी, सचिवमा प्रकाश अधिकार...

काठमाडौं । सरकारले कोशी नामाकरणको बिरोध र जातीय पहिचानको नामाकरणको माग गर्दै पूर्वमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदमबहादुर लिम्बूूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्् बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूच...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिलाई लिएर सर्वोच्च अदालतमा परेको मुद्दामा बिहीबार पनि सुनुवाई हुन सकेन् ।  आफूलाई हटाएर कुलमान घिसिङलाई नियुक्ति गर्ने सरकारको निर्णय गैरकानुनी र अन्यायपूर्वक रहेको भन्दै तत्कालिन कार्यकारी निर्देश...

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर यही चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।  निर्वाचन...

काठमाडौं । बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्की अनुबन्धित भएकी छन् । यो मोवाइल विगत पाँच बर्षदेखि अम्बे समूहको इन वान कम्पनीले नेपालमा बिक्री गर्दै आएको छ ।  बिहीबार नायिका कार्की र कम्पनीका बिक्री तथा बजार प्रवन्धक शंकर मैनालीले ब्रान्ड एम्बेस्...

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पा सर्वोच्च शिखर सगरमाथा २७औं पटक चढ्ने भएका छन् । उनले २६ पटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै रेकर्ड तोड्न सफल भएका थिए ।  शेर्पाले यही वसन्त ऋतुमा २७औं पटक सगरमाथा चढ्न लागेका हुन् । अबको ५–६ दिनमा सग...

काठमाडौं । नेपालले अतिकम विकसित मुलुकहरूको विश्वव्यापी समन्वय ब्यूरो (एलडिसी) को अध्यक्षता ग्रहण गरेको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बुधबार आयोजित एक समारोहमा नेपालले तीन वर्षका लागि अध्यक्षता ग्रहण गरेको हो । हस्तान्तरण समारोहको अध्यक्षता संयुक्...

काठमाडौं । लमजुङको दोर्दी र त्यसका सहायक नदीमा उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्णरुपमा सञ्चालनमा आएको छ । विसं २०७८ को असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पु¥याएका चार वटा टावरको पुन...

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रलाई सुदृढ बनाउन आफूले पहिलो प्राथमिकता दिने जानकारी दिएका छन् । उनले भने, “नयाँ बजेटको तयारीमा सरकार जुटेको छ, बजेटको मुख्य ध्येय नै अर्थतन्त्रलाई बलियो बनाउने नै हुनेछ ।”   सम्पादक समाजका पदाधिक...

किमाथाङ्का । सङ्खुवासभामा निर्माणधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग छयाङ्कुटी–दिदिङ सडकखण्डको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको छ ।  छयाङ्कुटी–दिदिङ २४ किमी प्रवेशमार्गको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको हो । आज जिल्ला प्रशास...

काठमाडौं । सरकारले राजस्व अनुसन्धान विभागका उपसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरुको सरुवा गरेको हो ।  उक्त मन्त्रालय अहिले माओवादी केन्द्रका अमनलाल मोदीले सम्हाल्दै आए पनि राजश्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय...

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कारोवार कम भए पनि बीमाप्रतिको विश्वसनीयता कायम हुनेगरी बीमा व्यवसाय गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । उनले प्राधिकरणको आयोजनामा मधेश प्रदेशस्थित बीमकहरुका प्रदेश तथा शाखा कार्यालयका प्रमुख र कर्मचार...

काठमाडौं । सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बैँक बीच सम्झौता सम्पन्न भएको छ ।   सम्झौता पत्रमा आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका छन् ।&...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारीमा स्वनियमन नारामा मात्रै सीमित भएको भन्दै व्यवहारमा लागू गर्न सहकारीलाई निर्देशन दिएका छन् । सहकारीले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सहकारीमा स्वनियमन अपरिहार्य भएको बताए । राष्ट्...

काठमाडौं । नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअपहरू र एसएमईहरूका लागि ग्रोथएक्स एभरेष्ट एक्सेलेटर कार्यक्रम सुरु गरेका छन् । स्टार्टअपहरुलाई प्रोत्साहन एवं प्रबद्र्धन गर्न यस कार्यक्रम अन्तर्...

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना शेयरधनीहरुलाई  केवलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट दिने भएको छ । यस योजना अन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका शेयरधनीहरुले जिपलाइन, ...

काठमाडौं । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ । उक्त अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम उपलब्ध गराउने  र त्यसमा बोनस अन रिचार्ज सुविधा पनि दिने भएको हो । टेलिकमको उक्त अफर यही चैत २४ देखि...

काठमाडौं । मोटरहेड मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ ।  २०२१ मोडल तथा त्यस मुनिका मोडलहरुमा ‘स्टक क्लियरेन्स’ अफर कायम राख्दै कम्पनीले आफ्ना २०२२ मोडलक...

काठमाडौं । कृषि विकास बैंकले चैत ७ गतेदेखि १२ गतेसम्म देशका सातवटै प्रदेशका बिभिन्न नौ स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  नेपालमा पनि ग्लोबल मनि वीकलाई मनाउने सिलसिलामा नेपाल राष्ट्र बैंकको आव्हानमा बैंकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्र...

काठमाडौं । विश्व बैंकले ‘नेपाल डेभपलमेन्ट अपडेट’ सार्वजनिक गरेको छ । अर्थसचिव तोयम राया र नेपाल, श्रीलङ्का तथा माल्दिभ्सका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जार्वोसले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् ।  आज सार्वजनिक भएको ‘नेपाल ड...

काठमाडौं । एउटा यस्तो बदमासी फेला परेको छ, जहाँ फर्निचर उद्योगको बीमा हुन्छ । बीमा गरेलगत्तै ठूलो आगलागी भएको दावी गरिन्छ । आगलागीबाट ठूलो आर्थिक क्षति भएको भन्दै दाबी भुक्तानी मागिन्छ । तर बीमा कम्पनीले तोकेका सर्भेयरहरु गएर हेर्दा भने दावी गरिएजस्तो क्षति विल्कुलै दे...

काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले नयाँ वर्ष २०८० को अवसरमा सामसङका विभिन्न इलेक्ट्रोनिक उत्पादनहरू टिभीदेखि होम अपलायन्सहरूमा नयाँ वर्ष अफर घोषणा गरेको छ । यो अफर जेठ २ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।  यो अफर सामसङको लेट...

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा चीनको तीन शहरहरुमा ‘सेल्स मिसन’ आयोजना गर्ने भएको छ । मिसनबारे जानकारी दिँदै नाट्टाका अध्यक्ष रमेश थापाले भने, ‘लामो समयदेखि चीनमा आयोजना गर्दै ...

काठमाडौं । अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को अनुदान सहयोगमा निर्माण अघि बढाउन लागिएका आयोजनामा स्थानीयस्तरमा अवरोध कायम रहेको बेला अमेरिकी राजदूतले बुधबार अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेर ध्यानाकर्षण गराएका छन् ।  राजदूत डेयन आर थमसनले...

काठमाडौं । नेपाल प्रहरी र सनराइज बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी– सनराइज बैंक छात्रवृत्ति’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक बसन्तब...