Advertisement

काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले नयाँ वर्ष २०८० को अवसरमा सामसङका विभिन्न इलेक्ट्रोनिक उत्पादनहरू टिभीदेखि होम अपलायन्सहरूमा नयाँ वर्ष अफर घोषणा गरेको छ । यो अफर जेठ २ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।  यो अफर सामसङको लेट...

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा चीनको तीन शहरहरुमा ‘सेल्स मिसन’ आयोजना गर्ने भएको छ । मिसनबारे जानकारी दिँदै नाट्टाका अध्यक्ष रमेश थापाले भने, ‘लामो समयदेखि चीनमा आयोजना गर्दै ...

काठमाडौं । अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को अनुदान सहयोगमा निर्माण अघि बढाउन लागिएका आयोजनामा स्थानीयस्तरमा अवरोध कायम रहेको बेला अमेरिकी राजदूतले बुधबार अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेर ध्यानाकर्षण गराएका छन् ।  राजदूत डेयन आर थमसनले...

काठमाडौं । नेपाल प्रहरी र सनराइज बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी– सनराइज बैंक छात्रवृत्ति’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक बसन्तब...

काठमाडौं। गोल्याण समूहको लगानी रहेको सिटी होटल लिमिटेड (हायात प्यालेस)मा श्रीलंकाली कम्पनीले क्यासिनो सञ्चालन गर्ने भएको छ ।  पच्चिस करोड रुपियाँ लगानीमा श्रीलंकाली कम्पनी र्याङ्क इन्टरटेन्मेन्ट कम्पनीले क्यासिनो सञ्चालन गर्न लागेको हो । यस होटलमा विदेशी कम्पनीको ...

काठमाडौं । सुरुङ खन्ने क्रममा आएको कमसल माटोले उपकरण बिग्रिदा नागढुङ्गा सुरुङमार्ग आयोजनामा खन्ने काम रोकिएको छ । यो समस्या देखिएको २० दिन भएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ ।  पहिले दैनिक तीनदेखि चार मिटर खन्ने गरेकामा अहिले रोकिएको आयोजनाका प्र...

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाउन केही दिन मात्रै बाँकी छ। यतिबेला महासंघको केन्द्रीय कार्यालय टेकुमा व्यवसायीहरुको चुनावी माहौलले तताएको छ। निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघको नेतृत्व चयनका लागि अप्रत्यक्ष निर्वाचन प्रणाली अपनाउँदै आ...

काठमाडौं। अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेसीलाई ठूलो पारिश्रमिक सहित फुटबल खेल्ने प्रस्ताव आएको छ। मेसीलाई वार्षिक ४ सय मिलियन युरो अर्थात ५७ अर्ब ७४ करोड रुपैंया पारिश्रमिक सहित फुटबल खेल्ने प्रस्ताव आएको हो। साउदी अरबको प्रो लिग अल हिलालबाट मेसीलाई ठूलो प्रस्ता...

कुमार दाहाल राणाकालमा सरकारी सेवाको नाम निजामती सेवा थिएन् । मुलुकी प्रशासनको रुपमा मुलुकी शासन चल्थ्यो । २००९ सालको बुच कमिसनले निजामती सेवा नाम सिफारिस गर्यो र २०१३ सालमा निजामती सेवा ऐन आयो । निजामती उर्दू भाषाबाट आएको शब्द हो । नेपाली बृहत् शब्दकोशमा निजाम...

काठमाडौं । पछिल्लो समय मुलुकको अर्थतन्त्र निरन्तर खस्कँदो अवस्थामा रहे पनि यसबारे राजनीतिक नेतृत्व गम्भीर हुन नसकेको धारणा सरोकारवालाले राखेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘नेपालको वर्तमान आर्थिक अवस्थाः सङ्कट, चु...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि दराजबाट सामान किन्दा ५५ इन्च वेस्तेल लिड स्मार्ट टिभी जित्न सक्ने योजना सार्वजनिक गरेको छ । यस योजनामा सहभागी हुन बैंकका ग्राहकहरुले भिजा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी दराजबाट समान खरिद गर्दा अनल...

काठमाडौं । नेपाल टेलिकमको मधेश प्रदेशस्थित वीरगञ्जमा रहेको कार्यालय परिसरभित्र आज बिहान करिब नौ बजे अचानक २० जना समूहमा आएका अनधिकृत व्यक्तिहरुको समूहले पाँच, सात ट्रयाक्टर फोहोर फालेको घटनालाई लिएर नेपाल टेलिकमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महानगरको सफा...

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा चैत्र २३, २४ र २५ गते हुने तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पूरा भएको छ । राजधानीको होटल याक एण्ड यतिमा आयोजना हुने महासम्मेलनमा देशभरका सहकारीकर्मी,...

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले औद्योगिक वातावरण सुधार गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।  नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा मंगलबार सिंहदरवार स्थित मन्त्रलायमा गएको महासंघको प्रतिनिधि मण्...

काठमाडौं । चार सय ५६ मेगावाटको महत्वाकांक्षी जलविद्युत आयोजना सफलतापूर्वक निर्माण गर्ने कार्यको नेतृत्व गरेका विज्ञान श्रेष्ठको म्याद नथपी नेपाल विद्युत प्राधिकरणका अर्का कर्मचारीलाई अपर तामाकोशी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरिएको छ ।  प्रा...

काठमाडौं । सगरमाथा क्षेत्रमा गएका दुई विदेशी पर्यटकको मृत्यु भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–२ रातमाटे जंगलमा अस्टेलियन नागरिकको निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रवक्ता प्रहरी निरीक्षक रामकिशोर शाहले जानकारी दिए ।  उनको हिजो सोमबार...

काठमाडौं । विगतमा एकले अर्कोको कटू आलोचना गर्दै आएका काठमाडौं महानगरपालिकाका बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच मिलन भएको छ ।  हर्क साम्पाङ राजधानी काठमाडौं आएको मौका छोपेर उनीहरुले भेटघाट गर्नुका साथै दुःखसुःख साटासाट गरे र फोटो ख...

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अञ्जन श्रेष्ठ तथा उनको टिमले आज मनोनयन दर्ता गरेको छ । वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितको टिमले नेपाल उद्योग बाणिज्य महासंघ टेकु पुगेर आफ्ना समूहका...

काठमाडौं । डिशहोमको डीटीएचका ग्राहकले फण्ड ट्रान्सफरमार्फत एक बर्षको रिचार्ज गर्दा उपहार जित्न सकिने अफरमा कम्पनीका पाँच जना ग्राहकले रु. एक–एक जित्न सफल भएका छन् । यो योजनामा एक बर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिन्छ ।  डिशहोमको यो अफरअन्तर्गत हर...

क्यानबेरा । अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । संघीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो ।  देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मा...

धनुषा । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्ष, कार्यकारी निर्देशकसहित पाँच जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ ।  विशेष अदालतले परिषद्का पूर्वअध्यक्ष दीगम्बर राय, कार्यकारी निर्देशक सूर्यदेव साह र राजेशकुमार साह, नायब सुब्बा उषा मिश्रा तथा लेख...

काठमाडौं। इन्जेक्टएबल औषधि उत्पादन गर्ने एभरेष्ट प्यारेन्टलस्ल ८ महिनामा २६ करोडको व्यापार गरेको छ। बारामा उद्योग स्थापना गरी औषधि उत्पादन गरिरहेको कम्पनीले २ वर्षमा राम्रो व्यापार गर्न सफल भएको हो। उद्योग २ अर्ब लगानीमा स्थापना भएको हो। उद्योगले ट्याब्लेट खान नसक्ने बिराम...

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशसरण महतले मंगलबार गभर्नर महाप्रसाद अधिकारीलाई मन्त्रालय बोलाएका छन्। मन्त्री महतले बैंक ब्याजदर र बिग्रदो आर्थिक स्थितिबारे छलफल गर्न गभर्नर अधिकारीसँग छलफल सुरु गरेका हुन्।   अहिले मन्त्री महतको बैठक कक्षमा छलफल चलिरहेको छ। मन्त्रा...

काठमाडौं । एनएलजी इन्स्योरेन्सको १७ औं सोमबार सम्पन्न वार्षिक साधारणलेसभाले गत बर्षको मुनाफाबाट लगानीकर्तालाई १०.५२ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  सभाले आर्थिक वर्ष २०७ं८–७९ को नाफा—नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्ब...

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशमा उत्पादित विद्युत् स्वदेशमा खपत गर्न क्षमता वृद्धि आफ्नो मुख्य प्राथमिकतामा रहेको बताएका छन् । । नेपाल विद्युत प्राधिकरणले आज आयोजना गरेको बधाइ, शुभकामना तथा स्वागत कार्यक्रममा मन्त्री बस्नेतले व...