Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।   राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री एवम् मन्त्रीहरुलाई शपथ गराएका हुन् । सो अवसरमा उपराष्ट्रपति र...

काठमाडौं । वित्तीय साक्षरता जगाउने उद्धेश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ग्लोबल मनि वीक २०२३ माछापुच्छ्रे बैंकले पनि मनाएको छ ।  उक्त अवसरमा बैंकले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको ...

काठमाडौं । गरिमा विकास बैंकले पनि आज नयाँ वर्ष २०८० सालको आफ्नो आधिकारिक क्यालेण्डर विमोचन गरेको छ ।  केन्द्रीय कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले संयुक्...

काठमाडौं । मागेको मन्त्रालय नदिएपछि सीके राउत नेतृत्वको जनमत पार्टीबाट मन्त्री भएका खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । सो पार्टीले कृषि विकास वा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय माग्दै आएको थियो । उक्त मन्त्रालय दिने आश्वासन दिए पनि नदिएप...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद विस्तार भएको छ । नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री भएका उनले अहिले नेपाली कांग्रेसको समर्थनमा समीकरण बदलेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।  दाहालको यो सातौं मन्त्रिपरिषद विस्तार हो । यद्यपि अझै सरका...

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत अर्थमन्त्री नियुक्त हुने सूचना अर्थमन्त्रालयमा पुगेको छ ।  प्रधामन्त्री पुष्पकमल दाहालले आज सातौं पटक बिस्तार गर्न लागेको मन्त्रिपरिषद्मा महत अर्थमन्त्री नियुक्त हुने भएका हुन् ।  अर्थमन्त्रीको सपथ सकिए लगत्तै आ...

काठमाडौ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध न्युयोर्कस्थित एक अदालतमा आपराधिक गतिविधि गरेको अभियोग मुद्दा दर्ता भएको छ । सन् २०१६ को राष्ट्रपति निर्वाचनमा पूर्वपोर्नस्टार स्ट्रोमी ड्यानियल्सलाई चुप लगाउन एक लाख ३० हजार अमेरिकी डलर दिएको अभियोगमा उनीविरुद्ध मुद्दा...

धनगढी । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुक चाँडै नै मध्यावधी चुनावमा जानसक्ने बताएका छन् । कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाटमा उनले मुलुक मध्यावधी चुनावमा जानसक्ने संभावना बढेर गएको बताएका हुन् ।  मुलुक अस्थिर राजनीतिको चक्रव्युहमा फसिरहेको ट...

काठमाडौं । सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता शुरु भएको छ ।  बिहीवारदेखि शुरु भएको वार्ता आज पनि जारी रहेको हो । पहिलो वार्ता निस्कर्षबिहीन भएपछि आज बिहानैदेखि सरकार र पीडित पक्षबीच गृह मन्त्तालयमा वार्ता जारी छ । वार्तामा सरका...

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्...

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ यथास्थितिले समस्या समाधान होइन्, झन आर्थिक संकट बढाउने बताएका छन् ।  नेपाल ऊनी उत्पादन तथा निर्यात संघको १४औं वार्षिक साधारणसभा बिहीबार साँझ उनले देशले विकास र संवृद्धिको फड्को मारे मात्रै देश आ...

काठमाडौं । दश दलीय गठवन्धनको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सामेल हुने भएको छ । खड्काले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पाउने छन् ।  शुक्रबार हुने भनिएको सपथग्रहणमा कांग्रेसबाट प्रकाशशरण महत अर्थमन्त्री हुनेछन् भने धनराज ...

काठमाडौं । मंगलबार मध्यरातीको समयमा दोलखाको गौरीशंकर गाउँपालिकास्थित युनिभर्सल पावर कम्पनीको तल्लो खारे खोला जलविद्युत आयोजना (११ मेगावाट)को हेडवर्क साइटमा एक समूहले तोडफोड गरेर करिब २५ लाख रुपियाँ बराबरको क्षति पुर्याउनुको साथै कर्मचारीमाथि सांघातिक आक्रमण गरेको...

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण लिम्बू (चेम्जोङ)ले शुक्रवार हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जिते नयाँ खेलाडीका लागि अनुभव र मनोबल बटुल्न सहयोग पुग्ने बताएका छन् ।  नेपालमा जारी त्रिदेशीय फुटबल प्रतियोगिताको ...

काठमाडौं । रु १७ करोड मूल्य बराबरको भएको झण्डै आठ किलो कोकिनसहित दुई भारतीय महिलालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत लैजान लागिएको उक्त परिमाणको कोकिन बरामद गरी भारत घर भएका भल्लालोमी र इस्थर ललिमपुईलाई पक्...

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले संक्रमणकालिन न्यायसँग सम्बन्धित विषय अन्तर्राष्ट्रियस्तरमा मान्य हुनेगरी अगाडी बढाउनुपर्ने बताएका छन् ।  बिहीवार रिपोर्टर्स क्लवमा उनले संक्रमणकालिन न्यायसँग सम्बन्धित विषयहरु अन्तर्राष्ट्रिय मापदण्डअनुरुप अगाडी बढाउनुपर्ने ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरुले देशमा स्थिरता नहुने बताए ।  बिहीवार रामनवमीको अवसरमा बत्तिसपुतलीस्थित राम मन्दिरमा दर्शनका लागि पुगेका उनले अहिले देशमा व्यक्ति, पार्टी र सत्ता केन्द्रित ग...

काठमाडौं । सिद्धार्थ बैंक ले २०२३ मार्च २० देखि २६ गते सम्म सप्ताहव्यापी अभियान ‘ग्लोबल मनि वीक’ का अवसरमा  विविध वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  ग्लोबल मनि विकको यो वर्षको नारा ‘प्लान योर मनि, प्लान योर फ्यूचर’ र ग्लोबल...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदान किराती बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकमिक बैठक बसी विमानस्थलका अधिकारीहरुसँग १२ प्रश्नको जवाफ मागेका छन् ।  मन्त्री किरातीले १२ प्रश्नको जवाफ बोलेर, लेखेर होइन परिणाममा दिन सुझाव पनि दिएक...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत अनन्तपाणी मरासिनी र सोही गाउँपालिका वडा–७ का अध्यक्ष भीमबहादुर यादवलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको हो ।  आयोगका प्रवक्ता भोला दाहालका अनुसा...

काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाविरुद्ध विद्रोह गर्दै कांग्रेस परित्याग गरेका छन् ।  उनले आफू कांग्रेसमा नरहेको सन्देश पनि पार्टीका केही पदाधिकारीलाई पठाएका छन् । यसअघिको संसदीय निर्वाचनमा द...

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।  “परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७ वटै जिल्लाका सबै जि...

काठमाडौं । ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि सशत्र प्रहरी बलको एपिएफ क्लबले जितेको  छ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा एपिएफले कोशी प्रदेशलाई  ५४ रनले पराजित गर्दै उपाधि जि...

काठमाडौं । नेपाली कांग्रेसले आगामी वैशाख १० मा हुने लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ मा नेता गोविन्द भट्टराई र चितवन क्षेत्र नं २ मा नेता जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसे...

काठमाडौं । हेटौंडाको ‘श्रीकृष्ण खुवा बिक्री भण्डार’ले लामो इतिहास मात्रै बनाएको छैन्, प्रसिद्धी पनि कमाएको छ । हेटौंडाका कृष्णप्रसाद तिमल्सिनाले सुरु गरेको यो व्यवसाय हाल उनका छोरा रामकुमारले निरन्तरता दिएका छन् ।  बाबुले २०३६ सालबाट सुरु गरेको ख...