Advertisement

काठमाडौं । अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिकसहितका समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरी अनलाइनबाट ठगी गर्ने नौ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउपछि सार्वजनिक गरेको हो । उनीहरुले ब्यापारबाट ठूलो ...

काठमाडौं । सिद्घार्थ बैंकले वीरगञ्ज स्थित नारायणी अस्पतालमा डायलाइसिस भवन निर्माण गर्न नारायणी अस्पताल र राउण्ड टेबल नेपालसँग गरेको सम्झौता बमोजिम रु.५५ लाख लागतमा उक्त डायलाइसिस भवनको प्रवलीकरण तथा निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ ।  नारायणी अस्पतालमा एक ...

काठमाडौं । सत्ताधारी दलहरुको गठबन्धनका नेताहरुले मन्त्रालय भागवण्डा मिलाएका छन् । बुधबार साँझ बालुवाटारमा बसेको बैठकले कुन दललाई कति मन्त्रालय भन्ने कुरा टुंग्याए पनि कुन मन्त्रालयलाई कुन पार्टीलाई दिने भन्ने कुरामा भने केही विवाद अझै रहेको छ ।  नेताहरुबीच ब...

काठमाडौं । नेपाल उद्योग परिसंघ र इण्डियन चेम्बर अफ कमर्सबीच लगानी, व्यवसाय प्रबर्द्धनलगायतमा सहकार्य गर्न समझदारी भएको छ ।  समझदारी पत्रमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र इण्डियन चेम्बरका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले हस्ताक्षर गरेका छन् । दुई संस्थाबीच लगानी तथ...

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याजपीडितहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउन गएका राप्रपाका प्रमुख सचेतकमाथि दुव्र्यवहार भएको भन्दै त्यसको भत्र्सना गरेका छन् ।  बुधबार संसदमा उनले सरकार मुठभेढतर्फ जान लागेको...

काठमाडौं र प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सरकारको अकर्मण्यता र गतिहीनताले समग्र सांसदहरुमाथि प्रश्न उठेको बताएका छन् ।  बुधवार संसदमा बोल्दै उनले सरकारले प्रतिनिधि सभा बैठकमा विधेयक पेस गर्ने विषयलाई महत्व नदिएको बताए । प्रधानमन्त्री स्वयं संसद बैठकमा उपस्थित ...

चितवन । साथीहरुले मलद्वारबाट रक्सीको बोतल छिराइदिएपछि गम्भीर अवस्थामा पुगेका गुजरा नगरपालिकाका( ९, रौतहटका नुर्साद मन्सुरी अस्पतालबाट डिस्चार्ज भएका छन् । चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका चिकित्सकले शल्यक्रिया गरी उनको पेटबाट रक्सिको बोतल निकालेका थिए । उन...

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सञ्चार माध्यामहरुलाई यूटुव, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट नहच्किन आग्रह गरेका छन् ।  एक टेलिभिजनको कार्यक्रममा बुधबार उनले फेसबुक, युट्युब, टिकटक जस्ता सामाजिक सञ्जाल सञ्चारका माध्यम नै नभएको जिकिरसमेत गर्...

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले नछोड्ने स्पष्ट पारेका छन् ।  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले यसअघि सो क्षेत्रबाट निर्वाचित साँसदलाई उपराष्ट्रपति बनाएर आफू उपनिर्वाचनबाट विजयी भई संसदमा छिर्...

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था तथा मेगा क्यापिटल मार्केट्सबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।  सम्झौतापत्रमा बिपिडब्लु लघुवित्त वित्तीय संस्थाका सीईओ दिलिपकुमार पोखरेल र मेगा क्यापिटलका सीईओ शुलभ श्रेष्ठले हस्ताक्षर गरेक...

काठमाडौं । स्याङ्जाको सिरुबारी होमस्टे नजिकै रहेको ‘माझु भञ्ज्याङ’ नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।  नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको संयुक्त लगानीमा जीविकोपार्जनका लागि दीगो पर्यटन परियोजनाले नयाँ पर्यटकीय...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामति ऐन, प्रहरी समायोजन ऐन र संघीय शिक्षा ऐन निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको दोहोर्याएका छन् ।  बुधवार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा बुधबार उनले नेपाली जनताको त्याग र बलिदानबाट संविधान निर्माण...

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले भएका सभ्यताहरुको जगेर्ना गर्नेकुरा पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् ।  बुधवारबाट शुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा उनले केन्द्र सरकार नकिटिदिँदा स्थानीय सरकारलाई कतिपय क...

काठमाडौं । द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारको तर्फबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरुमाथि सभामुखलाई ध्यानाकर्षण गराइएको छ । बुधवार सिंहदरबारस्थित सभामुखको कार्यालयमा पुगेर उनीहरुले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका हुन् ।  पीडित परिवारहरुले ...

काठमाडौँ । आफ्ना समस्या सरकारलाई सुनाउन मिटरब्याज पीडित महोत्तरीको बर्दिवासदेखि ११ दिन पैदल हिँडेर काठमाडौँ आए । उनीहरूले मङ्गलबार टङ्गालमा धर्ना दिएपछि छलफलका लागि सरकारले चार सदस्यीय वार्ता टोली गठन गर्यो ।  धर्ना बसेका पीडितसँग छलफलका लागि मङ्गलबार बिहान...

काठमाडौं । सरकारले मिटरब्याजलाई अपराध मान्दै कानूनी दायरामा ल्याउने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याजलाई अपराध घोषणा गरी कानूनी दायरामा ल्याउन मुलुकी अपराध संहिता, २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्रीका प्रेस...

काठमाडौं । नागरिक लगानी कोषले आइएमई लाईफ इन्स्योरन्स कम्पनीको शेयर प्रत्याभूति गर्ने भएको छ । प्रत्याभूतिकर्ता नियुक्ती सम्बन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फूयाँलले हस्ताक्षर गरेका छन् । ...

काठमाडौं । द्वन्द्वपीडित तथा मानव अधिकारवादी समुदायले संसदमा पेश भएको संक्रमणकालीन न्याय कानुन संशोधन विधेयकमा भएका प्रवधानहरुप्रति गम्भीर आपत्ति जनाएको छ ।  बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, (२०७१) लाई तेश्रो संशोधन गर्न बने...

काठमाडौं । चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढेको बताएका छन् ।  मंगलवार चलचित्र विकास बोर्डले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले प्रविधिका कारण सहज भएको तर समस्या पनि बढिरहेको बताए ...

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय क्षेत्रसँग जोड्न द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुको भूमिका महत्वपूर्ण रहेको विचार व्यक्त गरेका छन् । उनले स्वदेशी अर्थतन्त्रलाई वाह्य क्षेत्रसँग जोड्दै त्यसबाट लाभ लिन सकिने धारणा राखे ।  उप...

काठमाडौं । न्याय माग्न राजधानी आएका मिटरब्याजी पीडितहरुले आज मंगलबार पनि बिहानैबाट बिरोध प्रदर्शन शुरु गरेका छन् । उनीहरुले आज बिहानैदेखि काठमाडौंको टंगालमा बिरोध प्रदर्शन गरेका हुन् ।  तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडि...

नेपालगञ्ज । व्यवसायीले खरिद गरेको करिब आठ सय टन जडीबुटी समयमा भारत निकासी नहुँदा कुहिने अवस्थामा पुगेको छ । विभिन्न १६ प्रकारका जडीबुटी भारतीय प्लान्ट क्वारेन्टिनले सूचीकृत नगरेका कारण नेपालगञ्ज, भैरहवा र कृष्णनगर नाकामा थन्किएको छ हो ।  जडीबुटी व्यवसायी सङ्...

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ ।  संस्थाले शेयरधनीहरुलाई १९ प्रतिशत लाभांश दिने भएपछि प्रतिशेयर मूल्य रु. ६२६.८९ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ७४६ थियो ।  समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै ...

कपिलवस्तु । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले बैंक तथा वित्तिय संस्थाहरुले ब्याजदरमा २० प्रतिशतभन्दा धेरै नाफा खाएको बताएका छन् । कपिलवस्तु स्थित चन्द्रौटामा सोमबार आयोजित ‘लथालिङ्ग अर्थतन्त्र कसले गर्ने हो व्यवस्थापन विषयक ?’ कार्यक्रममा उनले स...

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–११ बस्दैआएका ६५ वर्षीय महेन्द्रनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।  धनकुटा नगरपालिका–६ स्थायी घर भएका श्रेष्ठलाई उच्च अदालत पाटनको २०७९ माघ २० गतेको फैसलाले बैंकिङ कसुर ...