Advertisement

बेइजिङ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुख क्रिस्टालिना जर्जिएभाले वित्तीय स्थायित्वमा जोखिम बढेको भन्दै बैंकिङ क्षेत्रमा पछिल्लो उथलपुथलपछि ‘सतर्कताको खाँचो’ मा जोड दिएकी छिन् ।  बेइजिङमा आयोजित एक मञ्चमा बोल्दै युक्रेनमा जारी युद्ध, आर्थिक क...

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ थापाथली समिति र बालुवाटार समितिको नवौं अधिवेश नगत शुक्रबार सम्पन्न भएको छ ।  बरिष्ठ डेपुटी गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिनाको प्रमुख आतिथ्यमा बैकको केन्द्रीय कार्यालय बालुवाटार परिसरमा अधिवेशन सम्पन्न भएको हो ।  ...

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीले खानी उत्खनन्  र रिफाइनरी सेन्टर सञ्चालनको कार्यगर्न निजी क्षेत्रलाई दिनकालािग आवश्यक कानूनी प्रावधान गर्न तयार रहेको बताएका छन् ।   नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको ...

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता दिँदै चैत्र महिनामा विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले पोखरा महानगरपालिका-२६, ढलेपिपल स्थित भूतपूर्व सैनिक कृषि समुहलाई फोहोरमैलाको अल्पकालीन व्यवस्थापनका ल...

काठमाडौं । नायक राजेश हमालले नेपालको परम्परा, रितिरिवाज, धर्म, संस्कृति, भाषा र विविधता जोगाउन जरुरी रहेको बताएका छन् । के–फाउन्डेसन ग्लोबबलले शनिबार आयोजना गरेको कार्यक्रममा उनले नेपालको परम्परा, रितिरिवाज, धर्म, संस्कृति, भाषा र विविधता संकटमा परेको ...

काठमाडौं । नेपाल इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्स परीक्षा लिन शुरु गरेको छ । आईतवार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा  काउन्सिलले इन्जिनियर उत्तिर्ण भएका  इन्जिनियरहरुले इन्जिनियर व्यवसाय गर्नको लागि लाइसेन्स लिन पहिलो प...

उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभा सन्निकट छ । उम्मेदवारी घोषणादेखि प्रचारप्रसारको काम समेत जारी छ । महासङ्घको विधानले वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने व्यवस्था गरेको छ । सोहीअनुसार वरिष्ठ उपाध्यक्षसहितका पदमा निर्वाचन हुँदैछ । मुलुकको अ...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु आर्थिक कूटनीतिका संवाहक भएको बताएका छन् । मुलुकको वैदेशिक व्यापार तथा लगानी र पर्यटन प्रवद्र्धनमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघमार्फत भइरहेको प्रयासको सह्राना गर्दै राष्ट्रपति पौडेलले यसलाई निरन्तरता द...

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आइतबार उनलाई गृहसचिव विनोद सिंहले आईजीपीको दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।  कुँवरलाई सरकारले गत शुक्रवार प्रहरी महानिरीक्षकमा...

काठमाडौं । आइतबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । आज सुनको मूल्य प्रतितोला ६ सय रुपियाँ घट्दा चाँदीको मूल्य १० रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपियाँ र तेजावी सुन प्रति...

गण्डकी । कास्कीको मादी गाउँपालिका वडा नं १ र २ मा निर्मित सुपर मादी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको छ । कूल ४४ मेगावाटको जलविद्युत् आयोजनाको निमार्ण सम्पन्न गरी आन्तरिक परीक्षण भई आयोजनास्थलबाट १९ किलोमिटर दूरीमा रहेको लेखना...

काठमाडों । नेपाल प्रहरीले पछिल्लो तीन महिनामा रु १० लाखभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ ।  नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मङ्सिर, पुस र माघ महिनामा उक्त परिमाणमा नक्कली नोट बरामद गरिएको जानकारी दि...

काठमाडौँ । राजधानी काठमाडौंका नदी किनार अतिक्रमण गर्नेहरुलाई सात दिनभित्र आफ्नो संरचना हटाउन काठमाडौं महानगरपालिकाले पुनः निर्देशन दिएको छ ।  यसअघि यस्ता अतिक्रमणकारीलाई हटाउने प्रयास गृह मन्त्रालयको असहयोगका कारण विफल भए पनि महानगरपालिकाले पुनः सात दिने...

काठमाडौं । नेपालमै उत्पादन हुन लागेको ग्रन्थ विद्युतीय स्कुटर (ईभी)को मूल्य घटाउन ठूला कम्पनीले दबाब दिएको ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालीले जनाएको छ ।  एफडी मोटर्सको नेपालको आधिकारिक बिक्रेता ग्रन्थ ईभीले जनाएको हो । बजारमा रहेका केही स्कुटर कम्पनीहरूले ग्रन्थ ईभ...

काठमाडौं । जातिय राज्यको माग गर्दै पूर्वमा भएको आन्दोलनमा एक जनाको मृत्यु भएपछि सरकारले छानविन समिति बनाएको छ । प्रदेश नं. १ को नामा जातीय आधारमा राख्नुपर्ने भन्दै भएको आन्दोलनका क्रममा प्रहरीको लाठी प्रहारबाट घाइते भएका पदम लिम्बुको मृत्यु भएको थियो ।  आन्दोल...

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकलाई आर्थिक संकटबाट पार लगाउन नसक्ने भए आफ्नो पार्टी सरकारमा जान नहुने धारणा राखेका छन् ।  शनिबार हेटौंडामा आफ्नो पार्टीनिकट शिक्षकहरुको कार्यक्रममा उनले भने, ‘मुलुकले भोगिरहेको चरम आर्थिक संकटब...

काठमाडौं । फोहोर विसर्जन गरेबापत नुवाकोटको ककनी र धादिङको धुनिवेसी क्षेत्रका वासिन्दाले भोगेका समस्याबारे स्थलगत अध्ययन गर्न सो क्षेत्रका साँसद र स्थानीय सहभागी टोलीले सो क्षेत्रको स्थलगत अध्ययन गरेको छ ।  विगत १७ बर्षदेखि काठमाडौ उपत्यकाको फोहोर विसर्जन गर्दा कक...

काठमाडौं । राजधानी काठमाडौंको फोहोर बोकेर ओखरपौवा चल्ने गाडीहरुका लागि ‘टाइमकार्ड’ लागू गरिएको छ । स्थानीयको माग र दबाबपछि काठमाडौं‌ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाले तोकिएको गतिमा मात्रै गाडी चलाउने व्यवस्था लागू गरिएको ...

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताएका छन् । कुनै पनि समस्या समाधान नहुने भएकाले मुलुकमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ नरहेको शनिबार राजधानीमा आयोजित आफ्नै पार्टीसम्वन्धी एक कार्यक्रममा उनले बताएका हुन्...

काठमाडौं । सभामुख देवराज घिमिरेले बालबालिका तथा युवाहरुलाई व्यवसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले संसारभर नै बालबालिका तथा युवाहरुलाई व्यवसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको र यो खाँचोलाई स्काउटले पूर्ति गर्नस...

काठमाडौं । बूढानीलकण्ठस्थित नीलकण्ठ सोप एण्ड हार्पिक प्रा.लि.का चार महिला समूहले बोसोरहित साबुन उत्पादन गर्दै आएका छन् । उनीहरुले विगत पाँच वर्षदेखि साबुन उत्पादन गर्दै आएका छन् ।  चार महिला समूहमध्ये एक समूहकी उद्यमी मुना महर्जनले आफूहरुले साबुन, झो...

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही मिङ्मा डेविड शेर्पा स्कार्पा स्पेनको एथलेट एम्बासडर नियुक्त भएका छन् । शेर्पाले विभिन्न हिमालहरुमा उक्त कम्पनीको जुत्ता लगाएर हिमाल आरोहण गरिसकेका छन् ।  स्कार्पा र आफूबीच सहकार्य भएको शेर्पाले जानकारी दिए । यता कम्पनीले व...

काठमाडौं । ग्लोबल आईएमई बैंकले मण्डला चित्रकलालाई समावेश गरिएको वि.सं. २०८० को क्यालेण्डर सार्वजनिक गरेको छ ।  शुक्रबार आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंकका सञ्चालकहरु रामबह...

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा अर्घाखाँचीका वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठक आजको बैठकले एआईजी कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।  आईजीपी बढुवामा कुँवरसहित एआईजीहरु टेकप्रसाद राई, दीपक थापा, श्या...

काठमाडौं । युवा उद्यमशीलता प्रबद्र्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च र फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रि युवा नेतृत्व मञ्चबीच युवा उद्यमीहरुको नवीन सोचको प्रवद्...