Advertisement

आज वि.सं.२०७९ साल चैत्र महिनाको ८ गते बुधबार, चैत्र शुक्लपक्षको प्रतिपदा तिथि । आजबाट पिङ्गल नामको संवत्सर आरम्भ । त्यसैगरी आजबाट चैत्रनवरात्र पनि आरम्भ । आजका दिन शरीरमा तेल लगाउने र नीमको पात खाने दिनका रुपमा रहेको छ ।  मेष  स्वास्थ्यमा समस्या आउने छ ।...

काठमाडौं । एक जना साना उद्यमीले आयातित र चोरी पैठारीका कारण आफूहरुलाई व्यवसाय गर्न निकै कठिनाई भोग्नुपरेको गुनासो गरेका छन् ।  चितवनमा १५ बर्ष केरा व्यवसाय गर्दा पनि उँभो लाग्न नसकेपछि विदेश पलायन भएर पुनः नेपाल फर्की कापी उद्योग खोलेका राजेन्द्र सिम्खडाले आ...

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ ।  पक्राउपर्नेमा दोलखा भीमेश्वर नगरपालिका–१ चरिकोट घर भई हाल काठमाडौँस्थित बूढानीलकण्ठ नगरपालिका–१३ म...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो भन्दाछिटो टुंगोमा पुर्याउनुपर्ने बताएका छन् ।  जनयुद्धका नाममा युद्ध अपराध गर्ने र निर्दोष मानिसहरुलाई निर्मम ढंगले हत्या गर्नेहरुलाई कडा कारवाही गर्न दबाब बढ्दै गएको बेला थाप...

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले फागुन २६ गतेदेखि ३० गतेसम्म निष्काशन खुला गरेको आईपीओ बुधबार बिहान बाँडफाँट हुने भएको छ ।  बिक्री प्रबन्धक सानिमा क्यापिटल मार्केटको कार्यालय नक्सालमा बिहान १० बजे आईपीओ बाँडफाँट गर्न लागिएको हो ।  ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालबिरुद्ध बैंकको चर्को ब्याजदरविरुद्ध नयाँ बानेश्वरमा नाराबाजी भएको छ ।  मंगलवार प्रधानमन्त्री दाहाल ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलनसम्वन्धी कार्यक्रममा सहभागी हुँदा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्द...

सान फ्रान्सिस्को । अमेजनले थप नौ हजार कर्मचारीलाई सेवाबाट हटाउने भएको छ । अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जसीले नौ हजार कर्मचारी कटौती गर्ने कम्पनीको योजना सोमबार घोषणा गरेका हुन् ।  एक ब्लग पोस्टमा उनले कर्मचारी कटौतीबाट कम्पनीको क्लाउड सेवा, विज्ञापन र ...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चलचित्र क्षेत्रलाई नरम कुटनीतिको रुपमा चित्रण गरेका छन् । सोमवार नेपाली चलचित्र अन्तर्राष्ट्रिय महोत्सव (निफ)को समापन कार्यक्रममा उनले चलचित्र क्षेत्र भनेको हरेक देशको नरम कुटनीति सम्बन्ध स्थापित गर्ने माध्यम भए...

गलेश्वर । विश्वभर रोमाञ्चक पदयात्राको पहिचान स्थापित गरेको अन्नपूर्ण क्षेत्रका पदमार्गमा अहिले पहिले जस्तो चहलपहल छैन । मोटरबाटोले दूरी बढाउँदै जाँदा यस क्षेत्रका पदमार्गमा हिँड्नेहरु घट्दै गएका छन् । हरियाली जङ्गलबीच चराचुरुङ्गीको चिरबिरसँगै गोरेटो बाटो पछ्याउँदै गरिने प...

काठमाडौं । चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई ...

दोधारा । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटमा स्थानान्तरण गरिएका कृष्णसारको सङ्ख्या बढ्दै गएको छ । विसं २०६९ मा ललितपुरको सदर चिडियाखाना र विसं २०७२ मा बर्दिया खैरापुरबाट ४२ कृष्णसार यहाँ स्थानान्तरण गरिएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको...

काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा उक्त सवारीसाधनलाई कारबाही गरेको हो । ...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पूँजीगत खर्च १५.७ मात्रै भएको छ ।  चालु वर्षको ८ महिना सकिंदा निक्कै कम मात्र प्रगति भएको हो । मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा तथा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा सुस्त कार्यप्रगतिको विषयमा छलफल भए...

काठमाडौं । कर्पोरेट समूह रमेश कर्पोरेशनले आफ्नो तेस्रो संस्थापक दिवस एक अनाथालयमा मनाएको छ ।  विगतमा आन्तरिक कर्पोरेट कार्यक्रमहरुको साथ १८ मार्चमा मनाउँदै आईरहेको स्थापना दिवस यस वर्ष काठमाडौंको नक्सालस्थित बालमन्दिर अनाथालयमा कर्पोरेट सामाजिक उत्तरदायित्व कार्य...

काठमाडौं । सरकारले पाँच जना नायव प्रहरी महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । गृह मन्त्रालयको बढुवा सिफारिसमा परेका उनीहरुर्ला सरकारले बढुवा गर्ने निर्णय गरेको हो ।  मन्त्रिपरिषदको सोमबार बसेको बैठकले डीआईजीहरु वसन्त ...

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूलाई वैशाखसम्म सरकारबाट हटिसक्ने दाबी गरेको बताएका छन् ।  सोमवार संसदमा उठेको प्रश्नको जवाफ दिने क्रममा उनले एमाले अध्यक्ष ओलीले वैशाखसम्ममा आफू नेकपा एमालेसँगै राष्ट्रपतिको बायाँपट्टी ल...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय हितलाई कमजोर बनाएको र विदेशीसँगको सम्वन्ध बिगारेको बताएका छन् ।  सोमवार संसद भवनमा आयोजित आफ्नो पार्टीको बैठकमा उनले दाहाल प्रधानमन्त्री बनेक...

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा भएको सभाले आईपीओ निष्काशनको प्रस्ताव समेत पारित गरेको छ ।  उक्त सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७८।७९ को सञ्चालक समिति...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् । उनले संसदमा कायम १६२ मतमध्ये १७२ मत पाएका हुन् । उनको विपक्षमा ८९ मत खसेको छ भने एक मत तटस्थ रहेको छ ।  दाहालले दुई महिनामा दोस्रो पटक विश्वासको मत लिएका हुन् । यसअघि नेकपा एमालेसहितका दलहरु...

काठमाडौं । नेपाल उद्योग परिसंघले चैत ११ र १२ गते महिला नेतृत्व शिखर सम्मेलन गर्ने भएको छ । परिसंघले सोमबार पत्रकार सम्मेलन गरेर महिला नेतृत्व शिखर सम्मेलनबारे जानकारी दिएको हा ।  परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा हुने दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्न ल...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले दुई महिनामै दुई पटक विश्वासको मत लिन पाउने पुष्पकमल दाहाल भाग्यमानी प्रधानमन्त्री भएको बताउँदै व्यङ्ग्य गरेका छन् ।  सोमबार संसदमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीलाई अर्को यात्राका लागि शुभकामना ...

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्ण पौडेलले नेकपा एमालेसँग सहयात्रा टुंग्याउनुको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरेका छन् ।  सोमवार प्रतिनिधि सभाको बैठकमा उनले राजनीतिक दलहरुसँग सहयात्राको विश्वास गर्न लायक काम प्रधानमन्त्रीले नगरेको आरोप लगाउँदै...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका कोशी र मधेस प्रदेशका लागि छनौट भएका नवनियुक्त सहायक प्रशासन सेवाका ११७ जना कर्मचारीहरुलाई आइतबारबाट चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा शुरु भएको छ ।   तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार...

काठमाडौं । कोरियाली कार निर्माता कियाले आफ्नो नयाँ एमपीभी कारेन्स नेपाली बजारमा ल्याएको छ । कम्पनीले नेपालका लागि आफ्नो अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजमार्फत नेपाली बजारमा कारेन्स लन्च गरेको हो ।  कम्पनीले कियाको पछिल्लो संस्करण ‘किया कारेन्...

काठमाडौं । सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिँदै ...