Advertisement

काठमाडौं । विगत १२ वर्षदेखि ताराबहादुर थापा नर्सरी व्यवसायका क्षेत्रमा पूरानो र अनुभवी नाम हो । बुढानीलकण्ठमा दीक्षा नर्सरी सञ्चालन गर्दै आएका उनले १० लाख रुपियाँ लगानीबाट व्यवसाय सुरु गरेका हुन् ।   नर्सरीबाट वार्षिक १० देखि १२ लाख रुपियाँसम्मको आम्दानी लिँदै...

काठमाडौं । सुनचाँदीको मूल्य हिजो ह्वात्तै बढे पनि आज भने घटेको छ । सुन प्रतितोला ७ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ ल...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै छन् । उनले प्रधानमन्त्री भएपछि संसद्बाट दोस्रो पटक विश्वासको मत लिन लागेका हु्न ।  प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकबाट उनले विश्वासको मत लिनुहुने ...

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष  यादवले राष्ट्रपति भवन शीतल निवासमा आयोजित  विशेष समारोहमा  शपथ लिएका हुन् । यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्व...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याहरू प्याकेजमा सम्बोधन गर्न बृहत समीक्षा बैठक बोलाउने बताएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकल...

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको विश्वास गुमाईसकेको दावी गरेका छन् ।  राजनीतिमा विचित्रको ‘लिला’ देखाउन थालेकाले प्रधानमन्त्री दाहाललाई नेपाली जनताले अब विश्वास गर्ने ठाउँ नरहेको ...

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ को विषयमा पार्टीहरुका बिचमा सहमति भइसकेको दावी गरेका छन् ।  आईतवार प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा ...

काठमाडौं । विश्व कीर्तिमानको प्रमाणपत्र र विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा सांसद उदयशम्शेर राणा, सरोज अहमद फारुकी, डा. रेखा यादव, बलराम अधिकारी, डमनिक मफिट (बेलायत) र रविजंग लामिछाने (बेलायत) ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सोमवारको प्रतिनिधि सभा बैठकबाट सय प्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा राखेका छन् ।  आईतवारको प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले सोमवार (भोलि) सय प्रतिशत सांस...

काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल र राष्ट्रिय वाणिज्य बैँकबीच शुक्रबार बैदेशिक रेमिटान्स बैँकिङ च्यानल मार्फत भुक्तानी गर्ने सम्वन्धि सम्झौता भएको छ ।  सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय वाणिज्य बैँकको तर्फबाट प्रमुख...

काठमाडौं । साँसदद्धय ज्ञानेन्द्र शाही र प्रेम सुवाल आइतबार संसदमा कडारुपमा प्रस्तुत भएका छन् । उनीहरुको सम्बोधनले सिंगो संसद तरंगित हुन पुगेको हो ।  बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ र ‘संवैधान...

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले सचिवालय सदस्य घनश्याम भुसाललाई पार्टीको महासचिव बनाउने निर्णय गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको प्रवक्ता ज...

काठमाडौ .। सरकारले वैदेशिक रोजगारका लागि खाडी, मलेसिया र युरोप क्षेत्रमा दुई वर्षका लागि मात्र श्रम स्वीकृति दिने व्यवस्थालाई हटाउँदै गन्तव्य मुलुकस्थित नेपाली दूतावासबाटै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्था गरेकोप्रति गैरआवासीय नेपाली संघले स्वागत गरेको छ ।  ...

काठमाडौं । नेपाली काँग्रेसले सरकारमा जाने निर्णय गरेको छ । आईतवार संघीय संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।  बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्री पुष्प...

काठमाडौँ । नेपाल अतिकम विकसित मुलुक (एलडिसी) बाट स्तरोन्नतिको चरणमा छ । स्तरोन्नतिपछि एलडिसीका रूपमा अहिले पाइरहेका केकस्ता सुविधाको कटौती हुन्छन् र त्यसबाट पर्नसक्ने सम्भावित असर व्यवस्थापन कसरी गर्ने भन्नेबारे निजी क्षेत्रदेखि नीतिनिर्माण तहसम्म चासो छ । ‘एलडिसी ...

काठमाडौं । नेपाली चलचित्रका नायक अनमोल केसीले कुष्मामा स्काई साइक्लिङ तथा बन्जी  जम्प गरेका छन् । शनिबार केसी आफ्ना साथीहरूसँग बन्जी  जम्प  गर्न कुष्मा पुगेका हुन् । बन्जीसँगै उनले स्काई क्याफेको समेत मज्जा लिएको द क्लिफका सञ्चालक राजु कार्कीले जानकार...

काठमाडौं । सांसद एवं पूर्वपरराष्ट्रमन्त्री डा. बिमला राई पौडेलले जलवायु परिवर्तनको जोखिम विशेषगरी महिला र सिमान्तकृत समुदायमा रहेको भन्दै सम्भावित जोखिम न्यूनीकरणका लागि सरकारले प्रभावकारी काम गर्नुपर्ने बताएकी छन् ।  राजधानीमा आयोजित एक कार्यक्रममा शुक्रबार उन...

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट एक तह माथि पुगेको बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी लिग २ मा तेस्रो स्थान प्राप्त गर्न सफल राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिन आयोजित कार्यक्रममा चन्दले यस्तो बताएका हुन् ।  ...

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई अगाडि राखेर स्थानीय जग्गा धनीहरुबीच विवाद भएको छ ।  शुक्रवार मन्त्री श्रेष्ठ मुलपानी सडक अनुगमनका क्रममा स्थानीय जग्गा धनीहरुबीच सडक मिचेर घर बनाइ सरकारसँग मुआब्जा लिएको भन्दै चर्काच...

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले हाल सञ्चालन गरिरहेको ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई प्रदान गरिने घर सार्वजनिक गरेको छ ।  इसेवाले ६ महिना अघि ‘मेरो डिजिटल देश’ अभियान सुरुवात गरेको हो । यस अभियानमा इसेवा मनि ट्रान्स्फर मार्...

काठमाडौं । एक सय १३औं श्रमिक महिला दिवसको अवसरमा बुढानीलकण्ठ नगरपालिकाले सीप सम्मेलन तथा कृषि मेला आयोजना गरेको छ ।  नगरपालिकाकी प्रमुख अनिता लामाले मेला शनिबारसम्म सञ्चालन हुने बताइन् ।  उनले दुई दिने मेला आयोजना गर्न पाँच लाख रुपियाँ बजेट विनिय...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुलुकमा देशद्रोही अभियान चलाईरहँदा पनि सरकार कानमा तेल हालेर बसेको टिप्पणी गरेका छन् ।  नेपाल विद्युत प्राधिकरणभित्र आफ्नो पार्टीनिकट कर्मचारीहरुको कार्यक्रममा शुक्रबार उनले व्यवसायी दुर्गा प्रसाईंको अभियानलाई ‘...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।  विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकामा नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिन राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा उनले देशको सान राख्न खेलकुद क्...

काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा उनी ३० हजार ३२८ मतभारका साथ निर्वाचित भएका हुन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका यादवलाई १८४ सांसद र ३२९ ...

पेरिस । युरोपेली बैंकहरूको अवस्था अमेरिकी ऋणदाताहरूको जस्तो नभएको फ्रान्सको केन्द्रीय बैंक प्रमुखले बताएका छन् । अमेरिकामा देखिएको बैङ्किङ सङ्कटको त्रासका बीच उनले शुक्रबार सो टिप्पणि गरेका हुन् ।  उनले भने–‘यस क्षेत्रका  बैङ्कहरू ‘अत्यन्तै...