Advertisement

काठमाडौं । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान भएको हो ।  मतदान आज बिहान १० देखि सुरु भएको दिउँसो ३ ब...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा सत्ता गठवन्धनका उम्मेद्वार रामचन्द्र पौडेललाई भोट दिने निर्णय गरेको छ । बिहीबार बिहानदेखि भएको छलफलमा सो पार्टीभित्र मतान्तर भएपछि अन्ततः पौडेलको पक्षमा निर्णय गरेको हो ।   अहिले बैठक सकेर सो पार्टीका साँस...

काठमाडौं । बिहिबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १ हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ५ सय रुपियाँमा कार...

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि मतदान शुरु भएको छ ।  बिहीवार बिहान १० बजेबाट राष्ट्रपतिका लागि मतदान शुरु भएको हो । संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।  राष्ट्रपतिका लागि नेपाली ...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेकोमा काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ । उक्त एयरलाइन्सको उडान नं. ८२१ को जहाजमा आगो लागेपछि धादिङको थाक्रेबाट फर्किइएको थियो । सो जहाज त्रिभुवन विमानस्...

काठमाडौं। त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अमेरिकाबाट फर्किएकी एक महिलाबाट साढे २६ हजार अमेरिकी डलर (३४ लाख ६९ हजार रुपियाँ) फेला पारेको छ । त्यस्तै, उनीबाट अवैधरुपमा ल्याएको केही सुन पनि बरामद भएको छ ।  विशेष सूचनाको आधारमा चेकजाँच गर्दा अवैधरुपमा ...

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ममता झालाई चन्द्रलोक प्रतिष्ठानले ‘राष्ट्र नारी सम्मान २०७९’ प्रदान गरेको छ । उनको उदाहरणीय नेतृत्व र समाज र समुदायप्रति समर्पणको कदर गर्दै सम्मान गरिएको हो ।  ममता जनमत पार्टीको सप्तरी इन्चार्ज र मधेसी नेत...

काठमाडौं । राधा श्रेष्ठ बर्न सर्भाइभल (आगलागी पीडित) हुन् । आगलागीमा परेर पुर्नजन्म पाएकी राधा जब ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा पोलिएर घाइते भएर बाँच्न सफल भईन, त्यसपछि उनको जीवनमा नयाँ मोड सुरु भयो ।  राधाले आफू जस्तै पीडितहरुको सेवा र उपचारका लागि ...

काठमाडौं । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोहीलाई सम्मान गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सगरमाथा आरोही सङ्घ र नेपाल पर्वतारोहण सङ्घले संयुक्त रुपमा सगरमाथालगायत हिमाल आरोहण गर्ने ३५ म...

भक्तपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई कटु आलोचना गर्दै आएका नेकपा एमाले भक्तपुरका नेता महेश बस्नेतले बुधबार बालेनलाई भेटेका छन् । बस्नेतले निम्तो दिएपछि बालेन उनलाई भेट्न भक्तपुरको गुण्डी आइपुगेका थिए ।  निर्वाचनको समयमा राजनीतिक प्रतिस्पर्धा भ...

काठमाडौं । मेलम्ची खानेपानी वितरणका लागि काठमाडौँ उपत्यकामा बिछ्याइएका पाइपमा चुहावट भएको पाइएको छ । पछिल्लो एक दशकयता विच्छाइएका नयाँ पाइपमा चुहावट भएको पाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।  निर्देशनालयले...

काठमाडौं । मुलुकको नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुने  मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी द...

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नागरिकलाई सबै सेवा एकै स्थानबाट प्रवाह गर्ने गरी काठमाडौँ प्लाजामा सर्ने अन्तिम तयारी गरेको छ । महानगरका अनुसार यही फागुनभित्र आवश्यक प्रक्रिया पूरा गरी नेपाल ट्रष्टसँग सम्झौता गर्ने तयारी भइरहेको छ ।  महानगरका सूचना अधि...

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले राष्ट्रपति विद्या भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको दावी गरेका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आफ्नो पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले भण्डारीको तारिम गर्दै धेरै शब्द खर्चिए ।  ओलीले भण्डारीको सफ...

काठमाडौँ । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) हिमालयन बैंकवीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागी सम्झौता सम्पन्न भएको छ । थपिएको यस सेवाबाट मोबाइल बैंकिङ्ग एप एचआई– एमबि प्रयोगकर्ताहरूले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस ...

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् डा. स्वर्णिम वाग्लेको अर्थतन्त्र सुधारका लागि सरकार निर्मम ढङ्गले अघि बढ्नुपर्ने बताएका छन् ।  मंगलवार नेपाली काँग्रेसले काठमाडौंमा आयोजना गरेको नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्य...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारले कठोर निर्णय चाल्नुपर्ने बताएका छन् । काँग्रेसले देशको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँग गरेको छलफलमा उनले सरकार र संसदले अर्थतन्त्र सुधार गर्ने विषयलाई पहिलो प्रा...

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ बनाएको भन्दै सो अभियानका संयोजक शम्भु थापा पक्राउ परेका छन् । सहकारी तथा लघुवित्त संस्थाहरुको ज्यादती बढेको र बैंकहरुको ब्याजदर चर्को भएको भन्दै त्यसको विरोधमा दुर्गा प्...

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपियाँ र चाँदी प्रतितोला ४० रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १ हजार ५ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १ हजार रुपियाँ...

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न आग्रह गरेको छ ।  प्राधिकरणले मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै सडकमा जडित बत्तीको विद्युत् खपत मापनका लागि तत्काल मिटर जडान गर्न आग्रह गरेको हो । विद्युत् महसुल बक्यौतामा ठ...

काठमाडौं । अहिले काठमाडौं उपत्यकासहित देशभरका पहाडी भूभागमा वर्षा भइरहेको छ । आज बुधबार बिहानैबाट काठमाडौंसहित देशभरका पहाडी भूभागमा वर्षा हुँदा जनजीवन सामान्य प्रभावित बनेको हो ।  पश्चिमी वायुको सामान्य प्रभावका कारण वर्षा भएको हो । हाल सुदूरपश्चिम, कर्ण...

काठमाडौं । नेपाली काँग्रेसले संक्रमणकालीन न्यायको मुद्दा संक्रमणकालीन न्यायकै प्रवन्धबाट सम्बोधन हुनुपर्ने बताएका छन् ।  मंगलवार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको नौ दलीय गठबन्धनको आकस्मिक बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका रमेश लेखकले ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति नदिएको दावी गरेका छन् । नेकपा एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाइरहेको बेला दाहालको यस्तो भनाई आएको...

काठमाडौं । सानिमा बैंैकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘बचत र क्यासब्याक संगसंगै’ योजना सार्वजनिक गरेको छ ।  उक्त योजना चैत्र १ गतेसम्म लागू हुनेछ । योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग जा...

काठमाडौं । अर्थविद् प्राडा अच्युत वाग्लेले सरकारका वाणिज्य नीतिहरु तथ्य तथ्याङ्कमा आधारित नभएको बताएका छन् । मंगलवार काठमाडौं विश्वविद्यालय र विश्व व्यापार संगठनले आयोजना गरेको कार्यक्रममा उनले सरकारले बनाउने वाणिज्य नीतिहरु तथ्य तथ्याङ्कमा आधारित बनाउन सहयोग मिल्ने सम्मेलन...