Advertisement

काठमाडौं । नेपाल महिला चेम्बरले ११३ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न उद्यमी महिलालाई सम्मान गरेको छ । काठमाडौंको कमलपोखरीस्थित रुसी संस्कृति केन्द्रमा चेम्बरले महिला उद्यमीहरुलाई सम्मान  कार्यक्रम सहित विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । ...

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वि.सं. २०७६ साल माघ १ गते टुँडिखेलमा माघी पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा दाहालले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये पाँच हजारको मात्र ...

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दाको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालमाथि अदालतमा मुद्दा हाल्ने काम मुलुकलाई फेरि द्वन्द्वमा रुमलिराख्ने गम्भीर षडयन्त्र अन्तरगत भएको बताएका छन् ।  अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्र...

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि हजारौं व्यक्तिको हत्याको आरोपमा सर्वोच्च अदालतमा मुद्दा दर्ता भएलगत्तै सत्तारुढ आठ दलको आकस्मिक बैठक बोलाइएको छ ।  नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भइरहेको बैठकमा...

चितवन । जिल्लामा रहेर निर्माण व्यवसायको काम गर्दै आएका साना निर्माण व्यवसायीहरू पलायन हुने खतरा बढ्दै गएको छ । विगत दुई वर्षदेखि कच्चा पदार्थका लागि खोलानाला नखोलिनु र बैंकको ब्याज दोब्बर हुनुले साना निर्माण व्यवसायी पलायन हुने अवस्थामा पुगेका हुन् । निर्माण व्यवसायी...

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले  संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरी वृत्त मालीगाँउ र जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई सहयोग गरेको छ ।  दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयले प्रहरी वृत्त मालीगाँउलाई चेकिङ बोर्ड, सामाजिक जनचेतनामूलक...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा हत्यासम्वन्धी रिट दर्ता भएको छ ।  गत २०७६ माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा उनले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये पाँच हजारको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका आधारमा उनीविरुद्ध म...

नाम्चे । कतारी राजकुमारी शेखा आस्मा अल थानी, चर्चित जुडो खेलाडी तथा ओलम्पिक खेलमा स्वर्ण पद विजेता सव्रिना फिल्जमोजरले अन्नपूर्ण १ (८०९१ मिटर) आरोहण गर्न म्याग्दी पुगेकी छन् । इलाइट हिमालयन ऐडभेन्चरका सह–संस्थापक तथा विश्व कीर्तिमानी पर्वतारोही मिङमा डेविड (ग्याब...

काठमाडौं । दश बर्षे सशस्त्र विद्रोह गरेको तत्कालिन नेकपा माओवादी पार्टीका नेताहरुले प्रधानमन्त्रीसमेत रहेकधा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध ज्यान मुद्दा दर्ता गरे प्रतिरोध गर्ने निर्णय गरेका छन् ।  प्रचण्डले तीन बर्षअघि टुँडिखेलमा सशस्त्र आन्द...

काठमाडौं । सत्तारुढ गठवन्धनबाट राष्ट्रपतिको उम्मेदवार रहेका आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालयमा पुगेको छ ।  सत्ता गठबन्धनका नेताहरुसहित राप्रपाको कार्यालयमा पुगेर पौडेलले आफू प्रजातन्त्रको रक्षाका ला...

काठमाडौं । एभरेष्ट बैंकल नेपाल पुलिस स्कुलहरुमा अध्ययन गर्ने नेपाल प्रहरीका सन्ततीहरुलाई उत्प्रेरणा स्वरुप जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ नेपाल प्रहरी–एभरेष्ट बैंक छात्रवृत्ती अक्षय कोष स्थापना भएको छ । बैंक र नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी कल्य...

काठमाडौं । धनुषाका राजिव पण्डितलाई विवाहको अवसर पारेर उनका साथीहरुले बीमा पोलिसी उपहार दिएका छन् । प्रभु लाइफको बीमा पोलिसी पण्डितको बिवाहमा उपहार स्वरुप दिइएको हो । शाखा प्रमुख राकेशकुमार सिंह र एजेन्सी म्यानेजर सिराजुल आलमले  ...

काठमाडौं । होली पर्वलाई मध्यनजर गरी आज काठमाडौं उपत्यकाको ट्राफिक जाँचमा कडाइ गरिएको छ ।  आज उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी हाँक्नसक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको हो ।&nb...

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो &nbs...

काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागतरूपमा विभिन्न रङ र लोल...

काठमाडौं । व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाईंको नेतृत्वमा सुरु भएको आन्दोलनबाट सत्तारुढ नौ दल झस्किएका छन् । उनीहरुले आइतबार बैठक बसेर उक्त आन्दोलन असफल बनाउन एक हुने सहमति जनाएका छन् ।  नौ दलमा बाबुराम भट्टराई नेतृत्वको नेकपा समाजवादी पार्टी पनि समेटिएको ...

काठमाडौं । ‘प्रविधियुक्त सेवा र सुशासनः दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन’ भन्ने सोचसहित सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी आगामी बुधबारदेखि हुने भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजन...

लुक्ला, सोलुखुम्बु । जलवायु परिवर्तनको असरबारे बुझ्न प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगर सहितको टोलीले खुम्बु क्षेत्रको पदयात्रा शुरु गरेको  छ ।  टोलीले अन्तर्राष्ट्रिय नारी दिवस (मार्च ८) मा विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा रहेको खुम्जुङमा हिमाली ...

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताएका छन् ।  राष्ट्रपतिको उम्मेदवारसमेत रहेका उनले आईतवार नेपाल ट्रेड युनियन काँग्रेसको कार्यक्रममा श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने ...

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई महिला विमानचालक (पाइलट) ले पहिलो अन्तर्राष्ट्रिय उडान गरेका छन् ।  निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाडौँदेखि दुबई) भरेका हुन् । पाइलटद्वय भावना प...

धनुषा । जनकपुर–जयनगर रेल सेवा सरकारको नीति विपरीत बीमा बिना नै सञ्चालन भइरहेको छ । नियमित सञ्चालनमा आएको झण्डै एक वर्ष हुन लाग्दा पनि व्यवस्थापकीय पक्षद्वारा बीमा नगरी रेल सञ्चालन गरेको पाइएको छ ।  विसं २०७८ चैत १२ गतेदेखि नियमित रुपमा रेल सेवा सञ्च...

काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले नयाँ स्काई भोड्का सार्वजनिक गरेको छ ।  सन् १९९२ मा अमेरिकाको सान फ्रान्सिस्कोमा उत्पादित स्काई भोड्का, गुणस्तर र स्वादको लागि एक नयाँ स्टान्डर्ड सेट गर्न विशेष एवम् फरक स्वाद पस्किन, बजारमा ल्याईएको प्रिमियम भोड्का ब्रान्ड ह...

काठमाडौं । ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ एप्लिकेशन तथा क्यूआर पेमेन्ट प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिक गरेको छ । यो योजनाअन्र्तगत ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइनेछ । यस योजनाअन्तर्गत २०७९ स...

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटे र माछापुच्छ्रे बैंकवीच रेमिट्याप वालेटमा स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा स्माटच्वाईसका प्रमुख कार्यकारी अधिकृत नारा...

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्यानु रहेको टिप्पणी गरेका छन् ।  प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध पाँच हजार मानिस हत्याको आरोपमा सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि आइतबार...