Advertisement

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा पाँच हजार जनाको हत्या गरेको भन्दै मुद्दा दर्तापछि तत्कालिन विद्रोही माओवादी पार्टीका नेताहरु एकै मञ्चमा देखा परेका छन् । शहीद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेशनको नाममा आइतब...

काठमाडौं । सिजी होल्डिङ्स अन्तर्गतको अल्को–वेभ डिभिजन हिमालयन व्रुअरीले प्रिमियम बियर ‘हिमालयन’ नेपाली बजारमा ल्याएको छ । लोकप्रिय होलि चाडलाई लक्षित गरी सो बियर नेपाली बजारमा ल्याएको हो ।  गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरि...

काठमाडौं । प्रधानमन्त्री पुष्षकमल दाहालले निजी क्षेत्रसँग छलफल शुरु गरेका छन् । दाहालले निजी क्षेत्रका सबै पक्षसँग छलफल शुरु गरेका हुन् । आइतबार मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल शुरु भएको हो । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर ...

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल देशको पक्षमा उभिन नसक्ने जिकिर गरेका छन् । विगतमा मानवताविरुद्धको अपराध गरेका कारण प्रधानमन्त्री दाहाल देश र जनताको पक्षमा उभिनै नसक्नेगरी कायरता प्रर्दशन गर्न पुग्नु परेको उनको तर्क छ ।  यदु स्मृ...

काठमाडौं । एकीकृत समाजवादीका नेता तथा सो पार्टीका अध्यक्ष माधव नेपालका भाई सरोज उपाध्यायको घरबाट खसेर मृत्यु भएको छ ।  शनिबार उनी शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तला माथिबाट खसेर गम्भीर घाइते भएका थिए । उपाध्यायलाई घाइते अवस्थामा देखेपछि दुई जना युवाले तत्क...

काठमाडौं । सडक विस्तारका लागि भन्दै हरेक दिन चार घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक खण्डाको सवारी आवागमन अब बन्द नहुने भएको छ ।  उक्त खण्डमा सडक विस्तार र पुल निर्माणका लागि भन्दै गत पुस ५ गतेदेखि दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र माघ ...

काठमाडौं । राजसंस्था र हिन्दुराज्य पुनस्थापना, संघीयता खारेजी, बैंकको ब्याजदर घटाउनुपर्ने, सहकारी र लघुवित्त संस्थाबाट ज्यादती भइरहेकाले त्यसको अन्त्य गर्नुपर्ने जस्ता माग अघि सार्दै व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा शनिबार संसद भवन नयाँ बानेश्वर अगाडि शक्ति प्रदर्शन गरिएको ...

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने कुरा निकै खतरनाक कुरा भएको जिकिर गरेका छन् । आफ्नो पार्टीनिकट सरकारी कर्मचारीहरुको एक कार्यक्रममा शनिबार उनले मानिस नभएको ठाउँमा विश्वविद्यालय खोल्ने कुरा विदेशीको दलाली हो, छिमेकी...

काठमाडौं । बीउ विजन व्यवसायीले बार्षिक अर्बौंको बीउ बिजन विदेशबाट आयात भए पनि त्यसलाई कम गर्न स्वदेशी उद्यमीलाई प्रोत्साहन नगरेको गुनासो गरेका छन् ।  नेपाल बीउ व्यवसायी संघको राजधानीमा सम्पन्न २४ औं वार्षिक साधारण सभामा व्यवसायीहरुले मौलिक बीउको जगेर्ना गर्नुको...

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा भोलि शनिबारबाट हुन लागेको राजधानी केन्द्रीत आन्दोलनबाट सरकार झस्किएको छ । देश, धर्म, संस्कृति र राष्ट्रियको रक्षाको लागि भन्दै प्रसाईले मेचीबाट सुरु गरेको आन्दोलन भोलिबाट काठमाडौंमा सुरु गर्न लागिएको छ ।  विशेषगरी लघुवित्त ...

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धन पाँच वर्ष नै टिक्ने दावी गरेका छन् ।  राष्ट्रपति निर्वाचनपछि कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने नेकपा एमालेका नेताहरुले बताउन थालेपछि गगनक...

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमती आवश्यक रहेको बताएका छन् । संसदमा प्रतिनिधिहरु गर्ने राजनीतिक दलहरु र राज्यको माथिल्लो निकायमा रहेका प्रमुखहरुले भ्रष्टाचारीलाई कारबाही गर्नेग...

काठमाडौं । चौंथो खिजिदेम्बा अल्ट्रा म्याराथन सम्पन्न भएको छ । प्रतियोगिताको पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ राई र महिलातर्फ जुम्लाकी सुनमाया बुढा प्रथम भएका छन् । ओखलढुंगा पर्यटन परिषदले बिहीबार आयोजना गरेको प्रतियोगितामा सुमनले ३ घण्टा ४९ मिनेटमा खिजी फलाँटेदेखि...

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा पनि नपाएको गुनासो गरेकी छन् । भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा उनले राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रह...

ब्यूनस आयर्स । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् ।  मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको तेस्रो ठूलो शहर रोजारियोक...

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–५ मा निर्माणाधीन सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)मा आउँदो चैतबाट अन्तःशुल्क ‘स्टिकर’ छापिने भएको छ । त्यसका लागि आवश्यक सामग्री तथा जनशक्ति व्यवस्थापन भइरहेको केन्द्रले जनाएको छ ।  आज उक्त केन्द्रको ...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धकमा प्रतावबाबु तिवारीलाई नियुक्त गरेको छ ।  त्यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धकमा हंशराज पाण्डेलाई नियुक्त गरिएको प्राधिकरणले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय...

काठमाडौं । मिटरब्याज तथा लघुवित्त पीडितहरुले जनकपुरधाममा सरकारबिरुद्ध प्रदर्शन गरेका छन् । बिहीवार मिटरब्याज तथा लघुवित्त पीडित संघर्ष समिमितले मधेस सरकारलाई १५ साउनमा बुझाएको ७ बुँदे मागसहितको ज्ञापनपत्रमाथि कुनै सुनुवाइ नभएको भन्दै सडक आन्दोलन गरेको हो ।  ...

काठमाडौं । नेपाली सेनाको कोर्ट मार्सलले आर्थिक अनियमिततामा संलग्न रहेको ठहर गर्दै उपरथी प्रेम शाहीलाई सेवाबाट निष्कासन गरेको छ । सेनाको कोर्ट मार्सलले उनलाई बिहीबार सेवाबाट निष्कासित गरिएको हो । नेपाली सेनाका प्रवक्ता कृष्ण भण्डारीका अनुसार शाहीसँग आर्थिक अनियमितत...

काठमाडौँ । जिओ अटोमोबाइल्स प्रालि (जिओ फोर्ड) ले नेपाली बजारमा नयाँ संस्करणको नेक्स्ट जेन फोर्ड एभरेष्ट भित्राएको छ ।  शक्तिवान, परिष्कृत र रोमाञ्चक ड्राइभलाई मध्यनजर गरी बनाईएको यस एसयूभीमा असाधारण आराम, ग्राहक केन्द्रित टेक्नोलोजीका साथ एड्भेन्चर रेडी फिचरहरु पन...

काठमाडौं । यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । दिपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि बिहीबारको निर्णायक खेलले नेपाललाई यो अवसर प्रदान गरेको हो ।   एक ९२ रनको लक्ष्य पछ्याएको युए...

काठमाडौं । नेपालमा सिमेन्ट, स्टिल र कोइला व्यवसायको चुनौती र सम्भावनाबारे बृहत् छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपले आयोजना गरेको दुईदिने दोस्रो नेपाल ट्रेड समिट बिहीबार सम्पन्न भएको छ । सम्मेलनमा स्टिल, सिमेन्ट र कोइला व्यवसायसम्बद्ध विभिन्न पाँच विषयमा गहन छलफल भएको हो ।...

काठमाडौं । डिशहोम फाइबरनेटले नयाँ इन्टरनेट प्रोटोकल आईपीभी सिक्स कार्यान्वयनमा ल्याएको छ । कम्पनीले अंग्रेजी नयाँ वर्ष २०२३ को सुरुवातबाट आईपीभी सिक्स प्रविधिमार्फत सेवा दिन थालेको हो । इन्टरनेटले जसरी काम गर्छ, त्यसमा इन्टरनेट प्रोटोकल एड्रेस अथवा आईपी एड्रेसको मुख्य ...

काठमाडौं । प्रिक्सा टेक्नोलोजीले अत्याधुनिक क्लाउडमा आधारित पोमेलो एचआरएम सफ्टवयर ल्याएको छ । कम्पनीले शुक्रबारको आफ्नो बार्षिकोत्सवको अवसरमा लन्च गर्न लागेको यो सफ्टवयर, अवष्ठित कम्पनी, स्टार्टअप कम्पनी र न्युज पोर्टलहरुलाई निःशुल्क उपलब्ध गराउने भएको छ ।  यसको प्रयोग...

काठमाडौं । नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ह्याचब्याक सेग्मेन्टमा आफ्नो लोकप्रिय मोडल ग्राण्ड आई१० एनआईओएसको फेसलिफ्ट भर्सन भित्राएको छ ।    हुण्डाई ग्राण्ड आई१० एनआईओएसको पूर्व मोडल पनि नेपालमा धेरै बिक्ने कार बनेको थिय...