Advertisement

काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्म सडक अनुगमन गरेका छन् ।   उपप्रधानमन्त्री श्रेष्ठसँगै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भौतिक पूर्वाधार तथा यातायात म...

काठमाडौं । महिला उद्यमी शान्ता केसी विगत आठ वर्षदेखि अचार उत्पादनका क्षेत्रमा सक्रिय छन् । उनको स्वादिष्ट अचार स्वेदशमा मात्रै नभएर विदेशमा समेत पुग्ने गरेको छ ।  केसीले ‘शान्ता दिदीको अचार’ नाम दिएर आफ्नो उत्पादनको ब्राण्डिङ गर्दै आएकी छन् । पाँच लाख ...

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेलले माओवादी स्थिर बसेर देशको विकास सम्भव नरहेको दाबी गर्दै अस्थिर भए मात्रै देश विकास हुने तर्क गरेका छन् ।  बिहीवार कीर्तिपुरमा आयोजित एक कायक्रममा उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालेर आम मानि...

काठमाडौं । राष्ट्रपतिमा सुवास नेम्वाङलाई भोट माग्न एमाले नेताहरु राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुगेका छन् ।  राष्ट्रपतिका उम्मेदवार नेम्वाङसहित नेताहरु रास्वपा कार्यायल वसुन्धारा पुगेका हुन् । यसअघि सत्ता गठवन्धनबाट राष्ट्रपतिका उम्मेदवार रहेका रामचन्द पौडेल स्...

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्या भण्डारी नेकपा एमाले पार्टीको मात्रै राष्ट्रपति भएको आरोप लगाएकी छन् । बिहीवार सिंहदरबास्थित आफ्नो कार्यकक्षमा पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो तर्क गरेकी हुन् ।  अर्यालले  एमालेले जुनसुक...

काठमाडौं । बुद्ध एयर यही आउँदो फागुन २५ देखि पोखरा–भद्रपुर–पोखराको दैनिक सिधा उडान गर्ने भएको छ । पोखरादेखि भद्रपुरको उडान अवधि लगभग १ घण्टाको हुनेछ । यी गन्तव्यको प्रमोसनल भाडादर सात हजार पाँच सय रुपियाँ कायम गरिएको कम्पनीले जनाएको छ ।  ...

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार छ सय तोकिएको छ ।  नेपाल सुनचाँदी व्यवसायी ...

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नेपालकोअर्थतन्त्र र पुँजी बजार सम्वन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । अष्ट्रेलियाको सिड्नी स्थित पारामाटामा रहेको ईन्टरनेशनल ईन्स्टिचियूट अफ एजुकेसनमा नेपालको अर्थतन्त्र र पुँजी बजार सम्वन्धी कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा श्र...

काठमाडौं । चिनियाँ मोवाइल ब्राण्ड भिभोले आफ्ना दुई वटा स्र्माटफोनको मूल्य घटाएको छ । भिभो नेपालले भी र वाई सिरिजका नवीनतम स्मार्टफोन– भी२५ई र वाई१५सी मोडलहरूको मूल्य घटाएको जनाएको हो ।  भी२५ई (८+१२८ जीवी)को पूरानो मूल्य ४२ हजार ९९९ रहेकोमा तीन हजार...

काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार बागमती प्रदेशको चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष नेपाल यसअघि संघको महासच...

काठमाडौं । वसन्त ऋतुको सगरमाथा आरोहणको मौसम नजिकिएसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको रुट निर्माणको लागि आइसफल डाक्टरको टोली सगरमाथा आधार शिविर प्रस्थान गरेको छ ।  खुम्बु सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अनुसार खुम्बु आइसफल रुट निर्माणको ल...

काठमाडौं । कुमारी बैंक लिमिटेड र साइमेक्स् इन्क प्रालिबीच ग्राहकहरूलाई बीवाईडी ब्रान्डको विद्युतीय सवारी साधन खरिदका लागी कर्जा प्रदान गर्ने सम्झौता भएको छ । विद्युतीय सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न बैंकले आफ्ना...

काठमाडौं । ठगीको आरोपमा जेल चलान भएका पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका १९ जना व्यक्तिविरुद्ध चार वटा मुद्दा चलाउने तयारी गरिएको छ । उनी पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मासँग निकट मानिन्छन् ।  नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सि...

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले पृथ्वीबहादुर शाह र उनका सहयोगीहरुविरुद्ध ठगीसँगै लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा मुद्दा अघि बढाउने भएको छ । ब्यूरोले आज पत्रकार सम्मेलन गरी आरोपित शाह र उनका सहयोगीहरुमाथिको अनुसन्धान सकिएक...

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरद्धारा हिमालय ट्राभल मार्टको चौथौ संस्करण यहि जेठ २३ गतेदेखि २६ सम्म काठमाडौंमा आयोजना गरिने भएको छ ।  पाटा नेपाल च्याप्टरले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वामित्वमा रहेको नेपाल पर्य...

काठमाडौं । नेपालको कानुनले नेपालीहरुलाई सट्टेबाजी तथा जुवा खेल्न प्रतिबन्ध लगाएको छ । तर नेपाल राष्ट्र बैंकबाटै लाइसेन्स लिएर सञ्चालन भएका डिजिटल वालेट कम्पनीहरुले भने खुलेआम जुवा खेलाइरहेका प्रमाण भेटिएका छन् ।  यसरी अनलाइन जुवाको आधिकारिक एजेन्ट बनेर काम...

काठमाडौं । सन् २०२३ को फेब्रुुअरी महिनामा मात्र ७३ हजार २ सय ५५ जना पर्यटक हवाईजहाजबाट नेपाल भित्रिएका छन् । त्यस्तै, ६५ हजार ५ सय ७४ जन पर्यटक बाहिरिएका छन् । ​ भारतबाट १८ हजार, अमेरिकाबाट ७ हजार ८ सय ८७, थाइल्याण्डबाट ४ हजार ८ सय २, बेलायतबाट ४ हजार...

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालिले एक्साइड ब्राण्डको विद्युतीय रिक्सामा प्रयोग हुने नयाँ इ–रिक्सा ब्याट्रीको नेपाली बजारमा विक्री वितरण सुरु गरेको छ । एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्री नेपालको एक मात्र १५ महिना लामो वारेन्टी भएको ब्याट्री हो । विश्व प्रसिद्ध ...

काठमाडौं । जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीलाई दुई जना अज्ञात व्यक्तिले कालोमोसो दलेका छन् ।  मंगलबार मासिक किस्ता उठाउन गएका लघुवित्तका एक जना कर्मचारीलाई कालोमोसो दलेको जाजरकोट प्रहरीले बताएको छ । दुई अज्ञात व्यक्तिले लघुवित्तका ...

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिरेको भन्दै नेपाल वायुसेवा निगमको रेसुंगा विमानस्थलको उडान रोकेको छ ।  निगमको जहाजले रेसुंगा विमानस्थलमा आजबाट परीक्षण उडान गर्ने कार्यक्रम थियो । प्राधिकरण स्रोतका अनुसार निगमले विगत लामो समयदेखि प्राधिकरणलाई ...

काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको बाँधलगायत संरचना (हेडवक्र्स) निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङको निर्माण सम्पन्न भएको छ ।  रसुवाको आमाछोदिङमो गाउँपालिका-१ हाकूमा बाँध निर्माण...

काठमाडौं । के–फाउन्डेशन ग्लोबल इङ्कको सहकार्यमा कल्पले सुनसरीस्थित बाराक्षेत्र नगरपालिकामा एकदिने निःशुल्क सर्भिकल् क्यान्सर (पाठेघरको क्यान्सर) शिविर सम्पन्न भएको छ ।  शिविरमा १४८ महिलामा पाठेघरको क्यान्सरसम्बन्धी चेकजाँच गरेको कल्पका संस्थापक पूजा कोइरालाले ब...

चितवन । भरतपुर महानगरपालिकाले जग्गाको वर्गीकरण गरेको छ । महानगरले जग्गालाई १० क्षेत्रमा वर्गीकरण गरेको छ ।  महानगर प्रमुख रेनु दाहालका अनुसार सार्वजनिक उपयोगको क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक...

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायलाई ढिलो हुनबाट रोक्नका लागि सर्वोच्च अदालतमा पाँच वर्षभन्दा बढी मुद्दा नराख्नेगरी काम शुरु गरेको बताएका छन् ।  मंगलवार कानून व्यवसायी क्लव तथा शंकरलाल केडिया फाउण्डेशनको कार्यक्रममा उनले अब सर्वोच्च अदा...

संयुक्त राष्ट्रसङ्घ (सिन्ह्वा) । लामो गृहयुद्धको कारण राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको सोमालियामा कम्तीमा पनि ५० लाख मानिस खाद्य सङ्कटमा परेका बताइएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरुले सो कुराको जानकारी हालै मात्र दिएका समाचारमा जनाइएको छ ।  सोमालियाली अधिका...