Advertisement

काठमाडौं । भ्रष्टाचारसम्वन्धी मुद्दामा नेपाली कांग्रेसका साँसद टेकबहादुर गुरुङ दोषी ठहर भएका छन् । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा उनी दोषी ठहर भएका हुन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला...

काठमाडौं । उपसभामुख इन्दिरा रानाले प्रतिनिधिसभामा साँसदहरु बेल्दै बैठक छोडेर बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । मंगलवार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा उनले सांसदहरु प्रतिनिधि सभा बैठक छाडेर बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन्...

वीरगञ्ज । सिर्सिया नदी प्रदूषण नियन्त्रण अभियान सुरु गरेको वीरगञ्ज महानगरपालिकाले नदीमा फोहर फ्याँक्ने उद्योगहरूलाई कारबाही गर्ने तयारी गरेको छ । पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगबाट निस्किने फोहरका कारण सिर्सिया नदी प्रदूषित भएको भन्दै महानगरपालिकाले फोहर फाल्...

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था पुनस्र्थापना गर्ने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । उनले विभिन्न मागहरु राख्दै यही फागुन २० गतेबाट राजसंस्था पुनस्र्थापना गर्ने बताए ।  राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाभियान संयोजकसमे...

काठमाडौं । सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका बचतकर्तालाई पैसा फिर्ता गर्न थालेको छ । सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये चार सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्न थालिएको समितिका सदस्य सचिवसमेत रहनुभएका कार्यालय प्रमुख केशवप्रसाद...

काठमाडौँ । आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता भएको छ । सम्झौता अनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकहरुले सिधै आइएमई पे वालेटबाट दावी गरी पाउने छन् ।   ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झट् बिना प्राप्त...

काठमाडौं । पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को १२१ औं पटक आरोहण गर्न सफल भएका छन् ।  सोमबार रुसी समयअनुसार बिहान ८ बजे उक्त हिमालको सफल आरोहण गरेको तामाङले कर्पोरेट नेपाललाई जानकारी ...

काठमाडौं । नेपाली काँग्रेसकी सांसद एवं नेतृ आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताएकी छन् ।  मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले नेपालमा डिजिटल प्रणाली शुरुवात गरेपनि त्यसको प्रयोग गर्न नेपालीहरु पूर्ण सक्...

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले राष्ट्रपतिको निर्वाचनअघि आठ दलीय गठवन्धनका कांग्रेसलगायतका घटकलाई सरकारमा नल्याउने बताएकी छन् ।  मंगलवार मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रम...

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी ६२ दिनका लागि मात्रै मन्त्री बने । पुस ११ मा विना विभागीय मन्त्रीको रुपमा सपथ खाएका भण्डारीले २१ दिनसम्म कुनै जिम्मेवारी पाएनन् ।  माघ ३ मा आएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका भ...

काठमाडौं । निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेको गुनासो गरेका छन् । बयालिस दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने ? भनेर अध्ययन गरेको र अब काम सुरु गर्ने बेलामा भने आफूले मन्त्रालयबाट विदा लिनु परे...

काठमाडौं । सीवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त मर्ज भई फागुन ३० गतेदेखि एकीकृत कारोबार हुने भएको छ ।  दुई कम्पनी एक भई सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुन लागेको हो ।   मर्जरपश्चात कम्पनीको केन्द्रीय कार्यालय पोख...

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले लाभांश संशोधन गरेको छ ।  कम्पनीले यसअघि पुस १८ गते आव २०७८÷७९ को नाफाबाट ६.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।  तर नेपाल बीमा प्राधिकरणको निर्देशन...

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज छापावाल सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपियाँ  तेजावी सुन प्रतितोला १ लाख १ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ ।  त्यसैगरी चाँदी प्रतितोल...

काठमाडौं । आइडिया स्टुडियोले आफ्नो छैटौं सिजनका आइडियटरले तयार पारेका उत्पादनहरु लन्च गरेको छ । सोमबार सो संस्थाले उनीहरुका आइडिया लन्च गरेको हो ।  कार्यक्रममा आइडिया स्टुडियो सिजन ६ का आइडिएटर उचिता महर्जनको उत्पादन ‘उचित जैविक उद्योग’,  ...

काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमको सरुवा भएको छ । जिम्मेवारी सम्हालेको २० दिन नपुग्दै उनको सरुवा गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गौतमको सरुवा गरेका हुन् । गौतमलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ ...

काठमाडौं । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्णाली प्रदेशको वर्तमान सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र समयसापेक्ष बनाउन निकट भविष्यमा ‘सुरक्षित कर्णाली प्रदेश, विशेष अभियान’ सुरु गर्ने भएको छ ।  सो सम्बन्धमा कर्णाली प्रदेश भित्रका सम्पूर्ण जिल्ला प्...

काठमाडौं । सर्वोच्च अदालतले लोकप्रिय क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर गर्दै विदेश जान दिन यसअघि लगाएको प्रतिवन्ध पनि फुकुवा गरेको छ ।  न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने गत पुस २८ गतेको आ...

काठमाडौं । नेपालका डिजिटल भुक्तानी सेवा प्रदायक वालेट कम्पनीहरु ईसेवा, खल्ती, आईएमी–पेलगायतले डिजिटल माध्यमबाट अनलाइन जुवा खेलाउने गरेको खुलासा भएको छ ।  विद्युतीय भुक्तानी सेवा प्रदायकहरुले अवैध कम्पनीसँग सम्झौता गरी जुवा सञ्चालन गरेका हुन् । अहिले ...

काठमाडौं । नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो विद्युतीय गाडीहरुमा आकर्षक एक्सचेन्ज अफरको घोषणा गरेको छ ।   ग्राहकहरुले कुनै पनि विद्युतीय गाडी ल्याई नेपालमा सर्वाधिक रुचाइएको हुन्डाईको विद्युतीय गाडी कोना वा आईओनिक्यू...

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा चैत्र ६ गते हुने भएको छ । सभाले आईपीओ निष्काशनसहितका विभिन्न प्रस्ताव पास गर्ने कम्पनी व्यवस्थापनले जनाएको छ ।  सभाबाट लेखापरीक्षकसहित आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहसम्बन्ध...

काठमाडौं । खानेपानीमन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न नेपाल खानेपानी संस्थानका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । सोमवार संस्थानको वार्षिकोत्सव समारोहमा खानले खानेपानी संस्थानलाई राजनीतिक अखडा बनाए सैह्य नहुने चेतावनी दिए ।  उनले खानेपानी संस्थान...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा बसेको सो पार्टीको केन्द्रिय कमिटिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गर्न नसकेको हो ।  बैठकले उपयुक्त समय नआउन्जेलसम्मका ला...

काठमाडौं । ट्राफिक प्रहरीले एकैदिन काठमाडौँ उपत्यकामा ट्राफिक नियम उलङ्घन गर्ने तीन हजार एक सय ४८ चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार चलाएको विशेष कारबाहीमा काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उलङ्घन गर्ने उक्त सङ्ख्याम...

काठमाडौं । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सचिवालयको सोमबार बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो । एमालेबाट सरकारमा रहेकी परराष्ट्रमन्त्री विमला राई पौडेललाई आइतबार मानवअधिकारसम्वन्धी संयुक्त राष्ट्...