Advertisement

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारण सभा चैत १६ गते हुने भएको छ ।  साधारण सभा प्रयोजनका लागि चैत १ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय भएको कम्पनी सचिव कुलमणि ज्ञवालीले जनाएका छन् ।  उक्त साधारण सभाले कम्पनीक...

काठमाडौं । अभिनेता पल शाह जेलबाट छुटेका छन् । उनी छुट्ने क्रममा तनहुँ जिल्ला कारागारको प्रवेशद्धारमा उनका हजारौं समर्थकहरु भेला भएर स्वगत गरेका थिए ।  नाबालिका बलात्कारको आरोप लागेका शाहमाथि अभियोग दाबी नपुग्ने ठहरसहित उच्च अदालत पोखराले शाहलाई आइतबार सफा...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा रहेको खुलासा गरेका छन् ।  आफ्नो छोटो समय सरकारमा रहँदाको अनुभव सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उनले नेपालले निकै ठूलो वैदेशि...

काठमाडौं । राज्यको प्रशासनिक केन्द्र सिंहदरवार परिसरमा रहेको केन्द्रीय क्यान्टिनमा कुहिएको र म्याद गुज्रिएका खाद्य वस्तु भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आईतबार गरेको आकस्मिक अनुगमनमा अखाद्य वस्तुहरु भेटिएको हो ।  विभागको बजार निरीक्षण अधि...

झापा । भारतको सिलिगुढीस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट झापा ल्याइएको चार ट्याङ्करमा डिजेलमा मिसावट भेटिएपछि छानविन सुरु गरिएको छ । नेपाल आयल निगमले गठन गरेको उच्चस्तरीय टोलीले आइतबारदेखि छानविन थालेको हो । टोलीले मेचीनगर–१३ चारआलीस्थित आयल निगमक...

 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबारस्वीट्जरल्याण्डको जेनेभा जान लागेकी एमाले परराष्ट्रमन्त्री बिमला राई पौडेललाई रोकेका छन् । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन जान तयार भइसकेपछि दाहालले रोकेका हुन् । आजै पौडेलले पत्रकारहरुले आफ्...

काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा जेलमा रहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै आइतबार सफाइ दिएको हो । शाहका कानुन व्यवसायी कमलमोहन वाग्लेका अनुसार अदा...

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको छैटौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।  उक्त साधारण सभाले आव २०७८/७९ को नाफाबाट हाल कायम चुक्तापुँजी ४१ करोड ४५ लाख १३ हजार २८४.७३ रुपियाँको २० प्रतिशत बोनस शेयर पारित गरेको हो ।  कार्यक्रम संस्थाक...

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राईले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।  आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सहकारी क्षेत्रमा पछिल्लो समय देखिएमा समस्याको पहिचान गरी समाधानको ला...

काठमाडौं । रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले मकवानपुरको मनहरी – ८, सिम्पानीमा अवस्थित मनहरी बहुमुखी क्याम्पसलाई ल्यापटप, कम्प्यूटर, प्रिन्ट, प्रोजेक्टर, सहित शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।  गत शुक्रबार आयोजित सो कार्यक्रममा रिद्धि सिद्धि सिमेन्टका प्रमुख कार्...

काठमाडौं । चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र पास हुनेको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढेको छ ।   बागमती प्रदेश सरकारले गरेको निर्णयका आधारमा काठमाडौँ उपत्यकाका चारवटै...

काठमाडौँ । आइएमई पे ले पे विथ लिंक बैंक सुविधा थप गरेको छ । यो सुविधा अन्तर्गत अवदेखि हरेक बैंक प्रयोगकर्ताहरूले आफ्नो बैंक लिंक गरी आइएमई पे मार्फत सजिलै विभिन्न भुक्तानी सेवाहरू प्राप्त गर्न सक्ने भएका हुन् ।  यो सेवा प्रयोग गर्ने सेवाग्राहीहरूले बैंक लिंक ग...

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारतको बेंङलुरुमा आयोजित जी २० देशकाका अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका छन् ।  सम्मेलनमा भाग लिनुका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका ...

काठमाडौं । राष्ट्रिय योजना आयोगले मध्यमकालीन खर्च संरचनासहित आगामी आर्थिक वर्षको बजेट सीमा तयार पारेको छ । आयोगका अनुसार आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु १६ खर्ब ८८ अर्ब ४० करोडको सीमाभित्र रही बजेट तयार पार्न लागिएको हो । आगामी आर्थिक वर्षको बजेट सिलिङ चालू ...

काठमाडौँ । पछिल्लो समय सहकारी विभागमा उजुरी गर्नेको सङ्ख्या बढेको पाइएको छ । सहकारीमा आबद्ध सदस्यले जम्मा गरेको निक्षेप फिर्ता पाउन नसकेपछि यस क्षेत्रबाट ठगिएको भन्दै न्यायका लागि उजुरी गर्न थालिएको हो । विभागमा गत मङ्सिरमा ४३ उजुरी परेकामा पुसमा चार सय ५१ उजुरी प...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले विश्व अर्थतन्त्रमा आएको मन्दीका कारण नेपाली शेयर बजार पनि प्रभावित भएको बताएका छन् । पूँजी बजारको विषयमा रिपोर्टिङ गर्दै आएका आर्थिक पत्रकारलाई क्षमता अभिवृद्धि गर्ने उ...

काठमाडौं । शुभगृह इस्टिच्युट एण्ड कन्सल्टेन्सीले मिडियाकर्मी सुरजसिंह ठकुरीलाई ब्राण्ड एम्बासडर बनाएको छ । शनिबार आयोजित कार्यक्रममा ठकुरी र कन्सल्टेन्सीका प्रवन्ध निर्देशक सुभेन्द्र थापाले एम्बासडर नियुक्तिसम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।  कार्यक्रममा नेपाल राष्ट्र बैं...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा गर्न दबाब दिएको खुलासा गर्नासाथै उनको पक्षमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ साथमा उभ्भिएका छन् ।  काम गर्न खोज्नेलाई तनाव दिनु हुनु गलत हो भन्दै उनले ठूला दलका झोले कार्यकार्यले प...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई पदबाट राजीनामा गराउन खोजिएको खुलासा गरेका छन् ।  सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई राजीनामा गराउन दबाब आएको संकेत गरेका हुन् । सत्तारुढ गठवन्धनमा फेरबदल भएर कांग्रेसलगायतका दलहरु आएसँगै उनले...

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले काँग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन नै नबनेको दावी गरेका छन् । अध्यक्ष ओलीले पार्टीको तर्फबाट सुवाषचन्द्र नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् ।  ओलीले आठ दलबीच राष्ट्रप...

काठमाडौं । आठ दलीय गठवन्धनबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेबाट सुवाशचन्द्र नेम्वाङले उम्मेद्वारी दर्ता गराएका छन् । दुवै पूर्वसभामुख हुन् ।  शनिबार नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति नि...

काठमाडौं । राजनीतिक समीकरणमा आएको फेरबदलसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार छोड्ने निर्णय गरेको छ । सो पार्टीको शनिबार बिहान बसेको कार्यसम्पादन समिति र संसदीय दलको बैठकले मुलुक सत्ता केन्द्रीत अस्थिरतामा धकेलिएको निष्कर्षसहित संघ र प्रदेश सबैबाट बाहिरिने ...

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बिहान सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको  केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । ...

काठमाडौं । नेकपा एमालेसहितको सत्ता गठवन्धनमा प्रधानमन्त्री बनेको पुष्पकमल दाहालले दुई महिनामै नेपाली कांग्रेससँग गठवन्धन बनाउन तयार भएका छन् ।  राष्ट्रपतिको लागि उम्मेदवारी दिने अघिल्लो रात संसद्मा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलले राष्ट्रपतिको निर्वाचनमा कांग्रे...

काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपीले महिलाहरूका लागि आयोजना गरिएको ३५ दिने निःशुल्क ट्रेकिङ गाईड तालिम सम्पन्न भएको छ ।  .नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए)सँगको सहकार्यमा तालिममा २५ जिल्लाबाट ११२ जना प्रशिक्ष...