Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपतिको उम्मेदवारको समर्थक र प्रस्तावक नबस्ने निर्णय गरेको छ । सो पार्टीको शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकमा राष्ट्रपति निर्वाचनमा भाग लिने कि नलिने भन्नेबारे छलफल हुँदा यस्तो निर्णय गरिएको हो ।  बैठक...

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चितवनको सौराहामा ‘एमडीआरटी एचिभर्स ग्राण्ड अवार्ड सेरेमोनी’ सम्पन्न गरेको छ । कम्पनीले तीन दिनसम्म सञ्चालन गरेको यो कार्यक्रम शुक्रबार समपन्न भएको हो ।  कार्यक्रममा एमडीआरटी २०२३ मा छनौट भएका विजयी अभिकर्तालाई सम्मान...

काठमाडौं । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिकाको टौखेलमा सो वडासँगको संयुक्त साझेदारीमा निर्मित ‘सोलार बस स्टयान्ड’ निर्माण गरेको छ ।  बस स्टयान्डको उद्घाटन ललितपुर महानगरपालिका वडा नं. ३ का वडाध्यक्ष सानुराज ...

काठमाडौं । कमलमान सिंहको शब्द र संगीतमा रहेको सांगीतिक भिडियो ‘जीन्दगी’ सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकका इन्जिनियर सहदेव चन्दको मुख्य भूमिका (अभिनय) रहेको यो गीत युवाहरुको संघर्षमा आधारित छ ।  चन्दसँगै विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्...

काठमाडौं । नेपाल राष्ट्र बैंकले ​बैंक वित्तीय संस्थाले ऋणको भाखा नाघ्ने बित्तिकै ऋणीसँग जरिवाना अशुल्न नपाइने व्यवस्था गरेको छ ।  राष्ट्र बैंकले बैंक वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन र परिमार्जन गर्दै भाखा नाघेको कर्जा ३० दिनभित्र ...

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ‘डायनामिक क्युआर पेमेन्ट सिस्टम’ सञ्चालनमा ल्याएको छ । कम्पनीले ३५० भन्दा बढी अभिकर्ता एवम कर्मचारीको उपस्थितिमा शुक्रबार यो भुक्तानी सेवाको सुरुवात गरेको हो । ‘डायनामिक क्युआर पेमेन्ट सिस्टम’ले हरेक ...

बनियानी । झापाको कचनकवल गाउँपालिकाका युवा यतिबेला व्यावसायिक बेसार खेतीमा लागेका छन् । साढे पाँच बिघा जग्गा भाडामा लिएर यहाँका प्रदीप थापा, गोविन्द राजवंशी र यज्ञ थापा व्यावसायिक बेसार खेती गर्दैछन् । बाँकेको नेपालगञ्जबाट बीउ ल्याएर उनीहरुले गत वर्षदेखि खेती गर्न थ...

किएभ । युरोपेली सङ्घसहित सात राष्ट्रको अन्तर्राष्ट्रिय समूह ‘जी सेभन’ले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पूरा हुन लागेको पूर्वसन्ध्यामा उक्त समूहका मन्त्रीहरूको बैठकमा नयाँ प्रतिबन्धबारे छलफल भएको हो ।  संयु...

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आफ्नो पदबाट दिएको राजीनामा बिहीबार स्वीकृत भएको छ । गृहमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनको राजीनामा स्वीकृत गरेको गृहसचिव विनोदप्रकाश सिंहल...

काठमाडौं । इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृतिक झल्कने विविध कार्यक्रम गरिएको छ । कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार  आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूल...

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच महासंघका सदस्यहरुलाई आवश्यक  राजदुतावास इजाजतको लागि जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने/नवीकरण गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बिहीबार बैंकको कर्पोरेट कार्यालयमा उक्त सम्झौता क...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित विभिन्न विमानस्थलहरुमा तिर्नुपर्ने बक्यौता नतिरेसम्म वायुसेवा कम्पनीहरुको नयाँ उडान तालिका स्वीकृत नहुने बताएको छ ।  प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले वायुसेवा कम्पनीको आगाम...

काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुनचाँदी कारोबार सम्वन्धी एकिकृत निर्देशिका छिट्टै जारी हुने बताएका छन् । देशभरका सुनचाँदी पेशा ब्यवसाय सँग सम्वन्धित दुईवटै महासंघको आग्रह अनुरुप आवश्यक अध्ययनगरी नीति जारी गर्ने प्रतिवद्धता जनाएका हुन् । ...

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष धु्रव थापाको नेतृत्वको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासंग गरेको छ ।  उक्त अवसरमा भन्सार नाकाहरुमा लामो समयदेखि रहेका सवारीका साधनहरु छुटाउने सम्बन्धमा सहज निकासका ला...

काठमाडौं । सरकारले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही दुई लाख रुपियाँसहित सम्मान गर्ने भएको छ ।  बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका संदीप लामिछानेसहि...

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा व्यवसायी गर्न नदिएर लखेटिएका नयाँ बानेश्वर चोकका फुटपाथ व्यवसायी विकल्प खोजेर व्यवसाय गरेको अहिलेको ठाउँमा घरधनीलाई दैनिक चर्को भाडा तिर्नुपर्दा झन ठूलो समस्यामा परेका छन् ।  संसद भवनको पश्चिमतर्फ रहेको फलामको ट...

काठमाडौं । अर्थमन्त्री विष्णु पौडल जी–२० देशहरूका अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन भारत प्रस्थान गरेका छन् ।  उनीसँगै अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि भारत गएका छन् । नेपाल जी २० को सदस्य नरहे पनि भारतले ने...

चितवनको भरतपुर महानगरपालिका-१५ श्रीपुरका किसानले उत्पादन गरेको गाजर बजार पठाउनका लागि प्याकिङ गर्दै कृषक । यो क्षेत्र गाजर उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ । तस्विरः कृष्ण आचार्य/रासस

काठमाडौं । अपाचे ओनर्स ग्रुप (एओजी)ले नेपालको पहिलो अन्तर्राष्ट्रिय मार्की राइड सुरु गरेको छ ।  बिहीबारबाट भएको राइडमा नेपाल, भारत र बंगलादेशका राइडर सहभागी भएका छन् । राइड २१ दिन लामो हुने र चालक अनुमति प्रमाणपत्र भएका अपाचे राइडरले भाग लिनएका छन् । र...

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कलंकी-महाराजगञ्ज सडक खण्डको स्थलगत निरीक्षण गरेका छन् ।  बिहीवार मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदुत छन सङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल विद्युत प्राध...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख अग्नि सापकोटाका छोरा रुपक सापकोटा आफ्नो परराष्ट्र सल्लाहकार नियुक्त गरेका छन् । चीनबाट विद्यावारिधि गरेका सापकोटालाई मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेको हो । यसअघि ...

काठमाडौं । पूर्वराजस्व सचिव रामशरण पुडासैनी कृषि विकास बैंकको अध्यक्ष चयन भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो ।  यसअघि अर्थमन्त्रालले पुडासैनीलाई कृषि विकास बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो । ...

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आईपीओ विहीबारदेखि निष्काशन खुला हुने भएको छ ।  कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि १ लाख ६९ हजार ७ सय  ५५ कित्ता आईपीओ निष्काशन खुला गर्न लागेको हो ।  उक्त कम्पनीको आईपीओ १६ हजार...

काठमाडौं । धेरैको नजर नपर्ने प्रयोग भइसकेका प्लास्टिक, पेट बोतल, रेडबुलको बोतलहरुको कवाडी सामान गैरकानुनी रुपमा भारत निकासी हुने गरेको छ । भन्सार र प्रहरी प्रशासनसँगको सेटिङमा अवैध चोरी निकासी हुने यस्ता सामग्रीबारे राजश्व प्रशासनका निकायदेखि राजनीतिक दलहरुले आँख...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जनतालाई दिएको बाचा पूरा गरेर छाड्ने बताएका छन् ।  स्थानीयसँग भेटघाट कार्यक्रममा बुधबार उनले जनतालाई दिएको बाचा पूरा गरेर छाड्ने बताएका हुन् । आफू बचनको मात्र पक्का हैन्, छातिभित्र देशको माया र...